समाचार
राजनिति
रास्वपाका वडा नं. ५ को वडा सभापतिमा त्रिपाठी
नेपालगन्ज, २० जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला वडा स्तरीय अधिवेशन सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्लाको वडा अधिवेशनबाट वडा नं...
समाज
बंगलादेशको क्लिनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तार
ललितपुर, २२ जेठ – नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ यादआयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ । उक्त सह...
शिक्षा/स्वास्थ्य

धार्म संग संबन्धित समाचारहरु
ओझेलमा पर्दै सन्तानेश्वर महादेव मन्दिर : संरक्षण र विकासमा सरकारी चासो आवश्यक
नेपालगन्ज, १९ जेठ – बाँके जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा विगत एक दशकदेखि निरन्तर रुपमा धार्मिक पर्यटकहरु भिœयायन सफल रहेको नरैनापुर क्षेत्रमा अवस्थिति श्री सन्तानेश्वर महादेव मन्दिर । जहाँ वार्षिक ...
अपराध
विशेष खोज: भेरी अस्पतालको ‘अपरेशन लुट’— ५० लाखको खरिदमा ३५ लाख नाफा, कमिसनकै लागि १ करोडका औषधि कुहाइयो !
नेपालगञ्ज, बाँके। बाहिरबाट हेर्दा भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हजारौं गरिब बिरामीहरूको ‘जीवनदायिनी’ संस्था हो। तर, यसका बन्द कोठाहरूभित्र पसेर हेर्दा यो अस्पताल बिचौलिया, भ्रष्ट कर्म...
खेल कुद
तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई. बि. पी. च्याम्पियनसिप प्रतियोगिता जेठ २३ र २४ गते हुने
नेपालगन्ज, १७ जेठ – बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघको आयोजनामा तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ यही जेठ २३ र २४ गते -शनिबार र आईतबार) नेपा...
कला /साहित्य
कल्पनाको सातौं कृति “अग्निस्पन्द” कविता सङग्राह बिमोचन
नेपालगन्ज, १६ जेठ – "कल्पना फाउण्डेसनको पहिचान, साहित्य सेवा हाम्रो अभियान" उद्देश्उका साथ कवि तथा गीतकार कल्पना पौडेल जिज्ञासुको सातौं कृति "अग्निस्पन्द" कविता सङग्राह बिमोचन तथा "विवश आमा" गीत शुक्र...
आर्थिक
ओझेलमा पर्दै सन्तानेश्वर महादेव मन्दिर : संरक्षण र विकासमा सरकारी चासो आवश्यक
नेपालगन्ज, १९ जेठ – बाँके जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा विगत एक दशकदेखि निरन्तर रुपमा धार्मिक पर्यटकहरु भिœयायन सफल रहेको नरैनापुर क्षेत्रमा अवस्थिति श्री सन्तानेश्वर महादेव मन्दिर । जहाँ वार्षिक ...
बिचार
गैर जिम्मेवार नेपालगन्ज उद्योग वाणिज्य संघ !
अजय कुमार गुप्ता
मितिः २०८३ बैशाख ७ गते, सोमबार
नेपालगन्ज उद्योग वाणिज्य संघको गतिविधि विगतदेखि नै गैर जिम्मेवारपूर्ण रहेको छ । सानो व्यापारी समस्यामा पर्दा नदेखे जस्तो गर्ने, ठूलो व्यापारी समस्यामा...
अवधि
पाँचौँ अधिवेशनबाट अध्यक्षमा सोहनलाल यादव सर्वसम्मतले निर्वाचित
नेपालगन्ज, १७ जेठ – यादव समाज सेवा केन्द्र केन्द्रीय कार्यसमितिको २० औं साधारण सभा तथा पाँचौँ अधिवेशनले सोहनलाल यादवलाई अध्यक्ष पदमा निर्बिरोध निर्वाचित गरेको छ ।
यादव समाज सेवा केन्द्र केन्द्र...