Tuesday, October 22सत्यम खबर
Shadow

भिडियो

विद्युत समस्या १ साता भित्र समाधान गर्ने : प्रमुख प्याकरेल (भिडियोसहित)

विद्युत समस्या १ साता भित्र समाधान गर्ने : प्रमुख प्याकरेल (भिडियोसहित)

आर्थिक, आस्था, प्रदेश ५, भिडियो, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ जेष्ठ – नेपालगन्जमा विगत केहीदेखि लगातार रुपमा बत्ती आउने जाने गरेको हुँदा उपमहानगरबासी आक्रोसित भएका छन् । उक्त आक्रोशलाई पोख्न बुधबारदेखि नै विद्युत चुहावटलगायतका समस्या समाधानका लागि कसरी जान सकिन्छ भनी छलफल, बैठक, फोन कुरा गर्दै आईरहेका थिए । सोही सन्दर्भमा विहिबार समेत उपमहानगर भित्र रहेका उद्योगी, व्यापारी, पत्रकार, आम उपमहानगरबासी लगायतहरु सहभागी भई आज शुक्रबार सम्बन्धित समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण विरुद्ध प्रदर्शन गर्ने तयारी अनुसार आज प्रदर्शन गरिएको छ ।नेपाल विद्युत प्राधिकरण विरुद्ध प्रदर्शनका क्रममा विभिन्न संघ संस्थाबाट प्रदर्शनमा सहभागी भई समस्या समाधानका लागि नेपालगन्ज विद्युत वितरण शाखा प्रमुख दिवाकरण प्याकुरेललाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्रमा बुझाउ“दै नागरिक अधिकार मञ्च बाँके शाखा अध्यक्ष रमेत चन्द्र कुमालले नेपालग...
चिकित्सकको लापरवाहीले पेट मै शिशुको मृत्यु (भिडियाेसहित)

चिकित्सकको लापरवाहीले पेट मै शिशुको मृत्यु (भिडियाेसहित)

अपराध, प्रदेश ५, भिडियो, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ जेष्ठ - नेपालगन्ज स्थित भेरी अस्पतालका चिकित्सकको लापरवाहीले गभर्वतीको पेट मै बच्चाको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । नेपालगन्ज उपमहानगरपालिका–८ की २३ वर्षकी रेशमा अन्सारीलाई सुत्केरी व्यथाले च्यापेपछि भेरी अस्पताल गएकी थिइन् । चिकित्सकहरुले गर्भवतिको अवस्था सामान्य भनेका थिए । बच्चाको अवस्था पनि नर्मल भनेका थिए । १० बजे आफ्नो गर्भ चेकजाँच गरेकी उनको दिउँसोदेखि पेटमा बच्चा चल्न छाड्यो । त्यसपछि भने चिकित्सकहरुले पेटभित्र बच्चा मृत्यु भएको बताएका छन् । उनको शल्यक्रिया गरेर मृत बच्चा निकालिएको छ । आमाको अवस्था सामान्य रहेको बताइएको छ । विहानभरी बच्चा नर्मल छ भनेका चिकित्सकहरुले एकाएक पेटको बच्चा मृत भनेपछि पीडित परिवारहरुले चिकित्सकको लापरवाहीले बच्चाको मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालमा रहेका चिकित्सक तथा नर्सहरुको गैरजिम्मेवारका कारण गर्भवति महिलाको ज्या...
बहुप्रतिभाको तयारी बारे जानकारी दिंदै ‘नटीहटी’

बहुप्रतिभाको तयारी बारे जानकारी दिंदै ‘नटीहटी’

कला/साहित्य, प्रदेश ५, भिडियो, विचार/अन्तर्वार्ता
नेपालगन्ज, १८ पौष – नेपालको ऐतिहासिक नगरी बाँकेको नेपालगन्जमा हुन गईरहेको प्रदेश स्तरीय बहु प्रतिभाको खोजी कार्यक्रमको तयारीका लागि हाल नेपालगन्जमा रहेकी बहुप्रतिभाकी धनी ‘नटीहटी’ को नामबाट परिचित अनुपम श्रेष्ठसित गरिएको कुराकानी । https://www.youtube.com/watch?v=czN9_PGf0HE