Tuesday, October 22सत्यम खबर
Shadow

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेशका दिलेन्द्र प्रसाद बडू निर्वाचित

दार्चुला, ९ मंसिर – दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रभावशाली नेता दिलेन्द्र प्रसाद बडू निर्वाचित भएका छन् । नेता बडूले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गणेशसिंह ठगुन्नालाई २१ सय ३४ मतको फराकिलो मतान्तरले पराजित गरेर दार्चुलाबाट तेस्रो पटक संसदको यात्रा तय गरेका हुन् ।

नेता बडूले २८ हजार ५१५ मत प्राप्त गरेका छन् भने एमालेका ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *