Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

वैश्य समुदायकी ७ जना युवती लभ–जेहादी समूहको सम्पर्कमा !

वैश्य समुदायकी ७ जना युवती लभ–जेहादी समूहको सम्पर्कमा !

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ पौष – यतिबेला सम्पूर्ण बाँके जिल्ला लभ जेहादीहरुबाट त्रस्त रहको पाईन्छ । बाँके जिल्लामा लभ जेहाद अभियानलाई तिब्र पार्न कपिवलस्तुबाट लभ जेहादी समूह सञ्चालित रहेको बुझिएको छ । केही महिना भित्रै बाँके जिल्लामा लभ जेहादको घटना घटित भईरहेको छ । यो लभ जेहादलाई तिब्र ढंगले चलाउन विदेशबाट फंडि· भईरहेको छ । केही दिन अघि वैश्य समुदायकी एक युवती धर्मान्तरित भई अर्कै धर्मको युवकसँग निकाह गरी गई सकेकी छिन् । अहिले भर्खरै पासा· ल्हामु मार्ग बस्ने एक वैश्य थरकी युवती लभ जेहादको शिकार बनेकी छिन् । यी युवतीलाई लभ जेहादीहरु यति ब्रेनवास गरेका छन् कि ति युवती साथी संस्थामा बसे पनि सोही युवकसँग जाने ढिपी राखेकी छिन् । युवतीका परिवार सदस्यले यसको विरोध गर्दा पीडित पक्ष माथि अदालतमा मुद्दा दायर भई सकेको छ ।यस बीच पीडकहरुले युवकलाई प्रहरीबाट छुटाउन बन्दी प्रत्यक्षीकरण अदालतमा लगाएका छन् । २०७...
नरैनापुरमा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न !

नरैनापुरमा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
आज नरैनापुर गाऊँ पालिकामा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत मौसम पूर्वानुमानमा आधारित बिपद अग्रिम कार्य बिषयमा स्थानिय सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र बाँकेको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम गाऊँ पालिका प्रमुख इश्तियाक अहमद शाहको अध्यक्षता र डि.ई.ओ.सी.का फोकल प्रशन रुपन ज्ञवालीको प्रमुख आतिथ्यमा भएको हो । अतिथीहरुमा वडा अध्यक्ष, रेडक्रासका प्रतिनिधी सालिक राम साहू, पत्रकार बिनय प्रकाश दीक्षित, इलाका प्रहरी कार्यलय भगवानपुरका ईचार्ज बसन्त गौतम बि.ओ.पी.नरैनापुरका नरेश सुवाल, एल.ई.ओ.सी.नरैनापुरका लक्ष्मीकान्त मिश्र लगायत ५० जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजक विनय राज त्रिपाठीले कार्यक्रम संचालन गर्द...
सात वटा विधेयक पारित गर्दै डुडुवाको दशौ गाउँसभा सम्पन्न

सात वटा विधेयक पारित गर्दै डुडुवाको दशौ गाउँसभा सम्पन्न

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ८ पाैष - डुडुवा गाउँपालिकाको दशौ गाउँसभाले सात वटा विधेयक पारित गर्दै दशाैं गाउँसभा सम्पन्न भएकाे छ । आज विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तरसरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिका को स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउँपालिकाको तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरि सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको हो । सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गर्नु भएको विधेयक सर्बसम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हालसम्मको प्रगति प्रतिबेदन र संशोधित बजेट प्रस्तुत गर्न...
नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको गंगापुर, जयकिसान माध्यमिक बिद्यालय, नरैनापुर चौक र मटेहियामा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी सम्बन्धी सडक नाटक सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त सडक नाटकमा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा नाटक प्रदर्शन भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्ष...

नरैनापुरमा बिपद पूर्व अभ्यास कार्यक्रम सम्पन्न !

CoVid19, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.५ भगवानपुर र ६ सोनबर्षा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व अभ्यास कार्यक्रम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त अभ्यास कार्यक्रममा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा अभ्यास गराउनु भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्षति न्यूनगर्न अभ्यास गराईएको थ...
शिवसेना कार्यकर्ता भेला सम्पन्न

शिवसेना कार्यकर्ता भेला सम्पन्न

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ४ पाैष - नेपाल शिवसेना बाँकेले शनिबार बाँकेको डुडुवा गाउँपालिकामा शिवसेना कार्यकर्ता भेला सम्पन्न गरेकाे छ । डुडुवा गाउँपालिकालाई पुन शिवसेनामय बनाउने उद्देश्यले शनिबार डुडुवा वार्ड नं. १ मा पालिका भेला भएको शिवसेना केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारले जानकारी गराउनु भयो । कार्यक्रममा बक्ताहरुले आफ्नो मन्तव्य राख्ने क्रममा अब शिवसेनाका सम्पूर्ण सदस्य र कार्यकर्ताहरुलाई एक सैन्य बनाउने र नेपाललाई पुनः हिन्दु राष्ट्रको लागि सबैजना एकजुट भएर शिवसेनाले नै परिवर्तनको लागि नेपालगन्जबाट आवाज उठाउने र अगाडी बढ्ने बताएका थिए । आम नेपालीजनको साथ र सहयाेगमा शिवसेना एक ढिक्का भएर राष्ट्रको निम्ति राष्ट्रवादी र हिन्दुवादी भएर लागेकाे बिगत २६ वर्षदेखि शिवसेना निरन्तर क्रियाशिल रहँदै आएको अध्यक्ष राैनियारले बताउनु भयाे ।...
बाँकेमा लभजिहाद, विधालयहरूमा नैतिक ज्ञानकाे आवश्यकता

बाँकेमा लभजिहाद, विधालयहरूमा नैतिक ज्ञानकाे आवश्यकता

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ पाैष - हिन्दु धर्मावलम्बीहरूकाे वैदिक सनातन धर्मान्तरण, लभ जिहाद, हिन्दु राष्ट्रकाे स्थापनालगायत विषयमा जागृति ल्याउन नेपालगन्जलगायत देशै भरमा “हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान” प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पुर्व एआइजी कल्याण तिमिल्सिना मुख्य वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै हिन्दु स्वयं सेवक संघ नेपालको शारीरिक प्रमुख बिकूल दहाल जनजाति कल्याण आश्रम नेपाल बाँके जिल्ला अध्यक्ष कृष्णा देवी पाण्डे, हिन्दू स्वयं सेवक संघ भेरी विभाग सञ्चालक खडगबहादुर बोहरा र हिन्दू स्वयं सेवक संघ नेपाल बाँकेका बौद्धिक प्रमुख भूपेंद्र अधिकारी लगायतका वक्ताहरुले प्रशिक्षण गर्नु भएको थियो । हिन्दु धर्मको जगेर्ना र संरक्षण तथा संस्कृति बचाउ, अभियानमा सबैलाई जागरुक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा सहभागी कृष्णादेवी पाण्डेले जानकारी गराउनुभ...

जाेखिम न्यूनीकरणका लागि माैसम पूर्वानुमानमा आधारित, पूर्वसुचना तालीम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.६ मा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्व सूचना बिषयक दुई दिने तालीम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (CSDR) को आयोजनामा भएको उक्त तालीममा नरैनापुर गाऊँ पालिका वडा नं.६ का वडा अध्यक्ष बिरेन्द्र पाल सिंह ठाकुरको अध्यक्षता तथा नरैनापुर गाऊँ पालिका प्रमुख इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा शुरु भएको तालिमलाई प्रमुख अतिथी शाहले ब्यानर खोली उदघाटन गर्नु भएको हो । यसै गरी अतिथीहरुमा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रतिनिधी, नरैनापुर गाऊँ पालिकाको बिपद फोकल परसन लक्ष्मीकान्त मिश्र, जय किसान माध्यमिक बिद्यालय नरैनापुरको शिक्षक अरुन यादव, कार्यक्रम संयोजक विनय राज त्रिपाठी, CSDR क...
राम जानकी विवाह महोत्सव भव्यताले सम्पन्न

राम जानकी विवाह महोत्सव भव्यताले सम्पन्न

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
रमेश चन्द्र कुमालनेपालगन्ज, २७ मंसिर – पंचमी तिथिमा राज जानकी विवाह महोत्सव भव्यताले सम्पन्न भएको छ ।२२ गते बुधवार दिन त्रिभुवनचोकस्थित राम जानकी द्वारिकाधीश मन्दिरबाट सदरलाईन, बिस्कोरियटोल, घोसीटोल हुँदै ७ नं. वडास्थित शहीद दशरथ चन्द मार्गको गगगंजमा रहेको राम जानकी ठाकुरद्ववारा मन्दिरमा पुगेको थियो । यससमय रामजानकी मन्दिर वडा नं. ७ ले द्वार पूजन आदिको परम्परा निभाउँदै बरियातीहरुको स्वागत गरेको थियो ।मन्दिरका अध्यक्ष रामप्यारे वर्मा नेतृत्वको कार्य समितिले विवाह महोत्सवलाई भव्य ढंगले सम्पन्र्न गर्न करिब ८ सय भन्दा बढी श्रद्धालुहरुको लागि प्रसाद वितरण गर्ने व्यवस्था गरेको थियो र राम जानकी विवाह महोत्सवको परम्परा निभाउन भव्य मञ्चको स्थापना गरेको थियो जस अनुसार सबै भन्दा पहिले भगवान रामको माता सीतासँग विवाहको परम्परा निभाइएको थियो । सो पछि यहाँ गरीब वर्गका २ जोडीको विवाह सम्पन्न गराइयो...
श्रीराम जानकी विवाह महोत्सवले दिएको सकारात्मक सन्देश

श्रीराम जानकी विवाह महोत्सवले दिएको सकारात्मक सन्देश

आस्था, धार्मिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८/०८/२७ गते, सोमबारशुभम शर्माबुधवार दिन नेपालगन्जको ७ नं. वडामा श्रीराम जानकी विवाह महोत्सवले केही सकारात्मक सन्देशहरु दिएको छ । कारण यो छ कि २०६२/०६३ को जनआन्दोलन भाग–२ को सफलतापछि देशलाई धर्म निरपेक्ष त घोषणा गरियो तर देशका जनता यो धर्म निरपेक्षतालाई स्विकार्न तयार रहको देखिँदैन । अहिले जहाँ जहाँ हिन्दु धार्मिक महोत्सव मनाउने हुन्छ जनता बढीचढी ढंगले भाग लिन्छन् । यसबाट स्पष्ट हुन्छ देशको ८५ प्रतिशत जनताको मुटुमा देशको प्राचीन धर्म संस्कृति सभ्यता वास गरेको छ । उनी विदेशी धर्म स्वीकार्न तयार रहेको देखिँदैनन् । तर देशका प्रमुख राजनीतिक दलका नेताहरु विदेशीको ईशारामा जबरजस्ती धर्म निरपेक्षता थोपर्ने कार्यमा लागी परेका छन् । भगवान राम र माता सीता सम्पूर्ण नेपाली जनताको मुटुमा वास गरेका छन् । यसकारण श्रीराम जानकी विवाह महोत्सव हरेक पंचमी तिथीमा हर्षाेल्लास मनाइँदै आएको छ । त्यो...