Sunday, July 5सत्यम खबर
Shadow

आस्था

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिकाको कार्यपालिका बैठकमा हातमा कालो पट्टी बाँधी गएका वडा नं.५,६ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई कालो पट्टी बाँधी बैठकमा उपस्थित गराउन नसक्ने अध्यक्ष चौधरीले भनेका हुन । डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, तानाशाह बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु तथा वडा नं.५ का वडा अध्यक्ष झंक थापा र ६ का वडा अध्यक्ष मोहनराम मिश्र लगायत कार्यपालिका सदस्य शिवकुमार जयसवाल, लिला सुनार, जवन्ती महाउतले हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका हुन । बिहान भएको बिरोध प्रदर्शन पश्चात पालिकाले आयोजित गरेको दिउँसो ३ः३० बजे कार्यपालिका बैठकमा वडा अध्यक्ष द्वय थापा र मिश्रा तथा कार्यपालिका सदस्य तीन जना लगायत ५ जना बैठकमा गई जनताको माँगको बारेमा कार्यपालिक...
सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारी बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका छन् । स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउँपालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्षसम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर्वाचन पश्चात आएको परिणाम अनुसार कुनै पनि दलको बहुमत न आएपछि यस डुडुवा गाउँपालिकामा निर्वाचित वडा नं.५ र ६ का वडा अध्यक्षले आफ्नो माँग पूरा नहुनजेल हामी सहमतिमा नजाने भनी गरेको निर्णयले आर्थिक बर्ष २०७९/०८० मा गाऊँ परिषद गर्न पनि अत्यन्तै कठिनाई भई पालिका अध्यक्षले हाम्रो माँग सम्बोधन गरेपछि हामी सहमतिमा गई गाऊँ ...
‘भारतीय नक्सामा नेपाली भूमि समेटिएकोबारे भारतसँग छलफल गर्न दूतावासलाई निर्देशन दिइसक्यौँ’

‘भारतीय नक्सामा नेपाली भूमि समेटिएकोबारे भारतसँग छलफल गर्न दूतावासलाई निर्देशन दिइसक्यौँ’

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ अषाढ – परराष्ट्रमन्त्री एनपी साउदले भारतीय संसदमा रहेको नक्सामा नेपाली भूमि समेटिएको विषयमा भारतीय पक्षसँग छलफल गर्न नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले भारतका प्रवक्ता र विदेशमन्त्रीले समेत यस विषयमा बोलिसकेको अवस्थामा पुनः भारतीय पक्षसँग छलफल गरी रिपोर्ट गर्न दूतावासलाइ निर्देशन दिइसकेको जानकारी दिएका हुन् । नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र उक्त विषय राजनीतिक नरहेको भनेर आधिकारिक रुपमा भारतीय विदेशमन्त्रीबाट प्रतिक्रिया आइसकेको मन्त्री साउदले बताए । उनले नेपालको नक्साका बारेमा आफूहरु स्पष्ट रहेको, नेपालको नक्सा के हो भन्ने विषय संविधानमा नै उल्लेख भएकाले आफ्नै नक्सालाई विवाद बनाइराख्...
भ्रष्टाचारले चिनियाँ प्रशासनिक र खेलकुद निकाय ध्वस्त, कम्युनिस्ट सत्ताप्रति जनता आक्रोशित

भ्रष्टाचारले चिनियाँ प्रशासनिक र खेलकुद निकाय ध्वस्त, कम्युनिस्ट सत्ताप्रति जनता आक्रोशित

अपराध, आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ अषाढ – चिनियाँ प्रणाली र समाजमा भ्रष्टाचारले गहिरो जरा गाडेको छ । किनभने चिनियाँ प्रशासनका सबै पक्षहरूबाट नयाँ-नयाँ मुद्दाहरू फेला परिरहेका छन् । कानून प्रवर्तन, स्वास्थ्य सेवा र शिक्षामा समस्या देखिएको छ । चीनलाई एकल शासनमा हाँकिरहेको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का कैयौं सदस्य भ्रष्टाचारमा फसेका छन् । उनीहरुले निजी स्वार्थका लागि राजनीतिक शक्तिको दुरुपयोग गरेको पाइएको छ । २०१२ देखि लगभग ३० लाख अधिकारीहरू भ्रष्टाचारविरोधी आन्दोलनमा संलग्न छन्, जुन न्यायपालिका, वित्त क्षेत्र, कानून प्रवर्तन, लगायत क्षेत्रमा केन्द्रित छ । जसमा प्रदेश तहका अधिकारी, उपप्रदेश तहका अधिकारी, दर्जनौँ मन्त्रीस्तरका अधिकारी र सयौँ उपमन्त्रीस्तरका अधिकारी छन् । मुख्यतया, सीसीपी सदस्यहरूले आफ्नो फाइदाको लागि सार्वजनिक पैसा हिनामिना गर्न दुईवटा तरिका अपनाएका छन् । एकातिर, निजी लाभतर्फ...
दमनकारी कम्युनिस्ट सत्ताप्रति चीनमा बढ्यो जनआक्रोश र विरोध

दमनकारी कम्युनिस्ट सत्ताप्रति चीनमा बढ्यो जनआक्रोश र विरोध

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ अषाढ – एक महिनाको अवधिमा हालैका दुई घटनाहरूले स्थानीय चिनियाँ जनतामा देशको सार्वजनिक प्राधिकरण र कानून प्रवर्तन एजेन्सीहरू विरुद्धको आक्रोश र निराशा रहेको देखाएको छ । अपुष्ट स्रोतहरूले १३ जुनको साँझ सिचुआनको नेइजियाङ सहरको डोङ जिङ क्षेत्रमा सार्वजनिक विरोध भड्किएको बताउँछन् । प्रदर्शनको कारण गस्ती कर्मचारी र सहरी व्यवस्थापनको टोलीले अण्डा बिक्रेतालाई कुटपिट गरेको विषय थियो । यसले जनतामा आक्रोश पैदा गरेको छ र वरपरका क्षेत्र र समुदायबाट ठूलो भीड घटनास्थलमा जम्मा भयो र शहर प्रशासनविरुद्ध विरोध र नाराबाजी गर्न थाले । भीड स्थानीय सुरक्षाकर्मीका लागि अव्यवस्थित भएपछि नेइजियाङ म्युनिसिपल पार्टी कमिटी सचिव र सार्वजनिक सुरक्षा निर्देशकलाई विरोध स्थलमा बोलाइएको थियो । प्रदर्शनमा उत्रिएका भीडलाई शान्तिपूर्ण रुपमा तितरबितर गर्न मनाउन नसकेपछि उनीहरुले ६ वटै गस्ती र सहरी व्यवस्थापनका ...
नेपालगन्जमा “रोपाइँ festival season-3” हुने

नेपालगन्जमा “रोपाइँ festival season-3” हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ असार - असार १५ गते धान दिवसको उपलक्ष्यमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ स्थित भैयापुर राँझामा "रोपाइँ festival season-3" धुमधामका साथ हुने भएको छ ।सरकारले असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएको छ । त्यसैलाई मध्य नजर गर्दै टिम टिम D-Edge Agro Hub Pvt ले आफ्नो "रोपाइँ festival season-3" मनाउने भएको छ । "रोपाइँ festival season-3" रोपाई महोत्सव, जसलाई धान रोपण महोत्सव पनि भनिन्छ, नेपालमा साँस्कृतिक र कृषिको महत्व राख्दछ । यसले किसानहरू, कृषि उत्साहीहरू र स्थानीय समुदायहरूलाई परम्परागत धान खेती प्रक्रिया मनाउन र दिगो खेती गर्ने अभ्यासहरूलाई प्रवर्द्धन गर्न एकसाथ ल्याउँछ । कृषि विकास र नवप्रवर्तनको लागि प्रतिबद्ध संस्थाको रूपमा, टोली D-Edge Agro Hub Pvt. लि. वार्षिक रूपमा यो महोत्सव आयोजना गर्न पाउँदा ठूलो गर्व गरेको संस्थापक तथा अध्यक्ष दिनेश थापा मगरले ...
नगर अध्यक्ष गुप्तामाथिको कारवाही फुकुवा

नगर अध्यक्ष गुप्तामाथिको कारवाही फुकुवा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३ अषाढ – केही समय अगाडी जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष शुभम गुप्तालाई जथाभावी कार्य गरेको भनी पार्टीको विधान अनुसार अनुशासन हिनता सम्बन्धी कार्यवाही गरेको थियो ।उक्त कार्यवाही पछि जनमत पार्टी भित्रै पार्टीका नेता तथा कार्यकर्ताहरुबाट त्यसको विरोध समेत गरिएको थियो । सोही निर्णयलाई सुधार गर्दै आज उक्त कार्यवाही फुकुवा गरेको जनमत पार्टी बाँके ईन्चार्ज तेज नारायण कँडेलले जानकारी गराउनु भएको छ ।जिल्ला इन्चार्ज कँडेलद्वारा आज आईतबार एउटा विज्ञप्ती जारी गर्दै कारवाही फुकुवा सम्बन्धमा जनमत पार्टी बाँकेले जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष शुभम गुप्तालाई मिति २०७९ चैत्र १५ गतेको निर्णय अनुसार अनुशासनको कारवाही गरेको जनाएको थियो । अहिले त्यो समिति नरहेकोले साथै त्यो कारवाही पनि जनमत पार्टीको विधान विपरीत भएकोले आजकै मितिबाट नगर अध्यक्ष शुभम गुप्तालाई पहिलेक...
गौरब स्मृतिद्वारा स्व. पत्रकार सापकोटालाई परणोपरान्त सम्मानसहित आर्थिक सहयोग

गौरब स्मृतिद्वारा स्व. पत्रकार सापकोटालाई परणोपरान्त सम्मानसहित आर्थिक सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ अषाढ – गौरब स्मृति तथा बियोर सेल्फ फाउण्डेशन बाँकेले आफ्नो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले गौरब शाहले जिवान्त रहँदै गरेका कार्यहरु अधुरा छोडी गएको भएतापनि उनका बुवा तथा यस संस्थाका संरक्षक प्रदीप शाह ज्यूले मानवता प्रेमी कार्य अगाडी बढाउँदै गरेको कार्यभन्दा राम्रो बिकल्प गौरबलाई सम्झने नभएको हुँदा आवश्यक भए नेपालगंज उपमहानगरपालिका समेतले सामाजिक दायित्व बहन गर्दै हातेमालो गर्न सक्ने बताउनुभयो ।विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बिष्टले गौरब शाह आज हामी बीच नरहेपनि उनले युवा पिडामा जगाएको सामाजिक भावना कहिल्यै समाप्त नहुने बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।यसैगरी समाज सेवी तथा विशिष्ट अतिथि माधवराम बर्माले समाज सेवा के हो, समाज सेवाको परिभाषा के...
चीनमा बेरोजगारीले निम्त्याएको आक्रोश

चीनमा बेरोजगारीले निम्त्याएको आक्रोश

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३२ जेठ – विश्व राजनीतिमा प्रभाव जमाउन चिनियाँ आकाङ्क्षालाई एकपछि अर्को धक्का लागेको छ। कोरोनाकालपछि जिरो कोभिड नीतिले ध्वस्त अर्थतन्त्रमा बीआरआई परियोजनामा पनि धक्का लागेको छ। निम्न तथा मध्यम आय भएका देशलाई ऋणको भारमा पार्दै समस्यामा पार्ने चिनियाँ नीति पछिल्लो समय आएर आफ्नै लागि घाँडो भएको छ। सरकार आफै भन्दा पनि वित्तीय संस्थालाई प्रयोग गर्ने चिनियाँ नीति ऋण उठाउन असफल भएपछि त्यहाँको आर्थिक सन्तुलन नै बिग्रिएको छ। निम्न तथा मध्यम आय भएका देशलाई ऋणको भारमा पार्दै समस्यामा पार्ने चिनियाँ नीति पछिल्लो समय आएर आफ्नै लागि घाँडो भएको छ। कोरोना भ्याक्सिनको व्यापक वितरण गर्ने चिनियाँ नीति पनि असफल भएको छ। चीनले बनाएका भन्दा अन्य देशको भ्याक्सिनको विश्वसनीयता भएपछि चीनलाई संकट आइलागेको हो। यसक्रममा अहिले आएर शिक्षित बेरोजगारी थप समस्या भएको छ। यो आक्रोश सामाजिक सञ्जालमा छरपस्ट हुन...
चीनको नक्सामा नेपालको आधा हिस्सा

चीनको नक्सामा नेपालको आधा हिस्सा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ३२ जेठ – नक्सा विवाद चलिरहेकै बेला चीनको नक्सा पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको चिनको नक्सामा नेपालका धेरै जसो भाग समेटिएको हुँदा उक्त नक्सामाथि सार्वजनिक सञ्जालमार्फत विरोध जनाईएको छ ।केही दिन अगाडी मात्र भारतले आफ्नो नयाँ बनाईएको सांसद भवनमा राखेको नक्सामा नेपालको केही भूभाग समेटिएको विषय हाल सार्वजनिक सञ्जालमा ततिएको अवस्था रहेकै बेला चीनको नक्साले समेत तताएको देखिन्छ ।सार्वजनिक सञ्जालमा सुरेश कुमारले नक्सासहित पोष्ट गर्दै लेखेका छन्– “नक्सा पछि नक्सा, अहिले चीनको पुरानो नक्सामा नेपालको आधारभन्दा बढी हिस्सा चीनको भूभाग देखाइएको छ । अब हाम्रा राष्ट्रवादी साथीहरु अगाडी आउनुपर्छ र हाम्रो मातृभूमिको रक्षा गर्नुपर्छ । हामी तपाईको साथमा छौं” भनी उल्लेख गरिएको छ ।...