नरैनापुरमा बिपद पूर्व अभ्यास कार्यक्रम सम्पन्न !
CoVid19, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.५ भगवानपुर र ६ सोनबर्षा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त अभ्यास कार्यक्रममा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा अभ्यास गराउनु भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्षति न्यूनगर्न अभ्यास गराईएको थ...








