Saturday, November 14सत्यम खबर
Shadow

मौसम

कम्दिमा जैबिक चौतारी

कम्दिमा जैबिक चौतारी

आर्थिक, आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० चैत्र – बास नेपालले जैबिक चौतारी कार्यक्रम चैत्र २९ गते सम्पन्न गरेको छ । डिभिजन बन कार्यालयको सहयोगमा बास नेपालले सो कार्यक्रम कम्दिमा सम्पन्न गरेको हो ।कार्यक्रममा जैबिक बिबिधता, सवाल, बन संरक्षण र चुनौतीहरुको बारेमा व्यापक छलफल भएको थियो । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा डिभिजन बन कार्यालय बाँकेका सहायक बन अधिकृत गणेशबहादुर खड्काले बन संरक्षणका सवालमा नेपाल बिश्वमै अगाडी रहेको उल्लेख गर्दै बन संरक्षणका सवालमा स्थानीयहरुको अग्रसरता महत्वपूर्ण रहेको बताए । कार्यक्रममा बोल्दै सामुदायिक बन समन्वय समिति कम्दिका अध्यक्ष लबराज खरेलले सामुदायिक बनहरुमा चोरी तस्करी, शिकारी व्यापक रुपमा हुने गरेको, बन हेरालुहरु जोखिममा रहेको, आगलागीका घटनाहरु बढेर गएको बताएका थिए ।कार्यक्रममा ईलम परियोजनाकी लक्ष्मी चौधरीले परियोजना बारे जानकारी गराएकि थिईन् । ...
चिसोमा जिवन रक्षाको माग गर्दै प्रशासनको ध्यानाकर्षण

चिसोमा जिवन रक्षाको माग गर्दै प्रशासनको ध्यानाकर्षण

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ पौष – चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट बच्नका लागि पुर्व तयारीबारे बाँके र बर्दियाका प्रशासनको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले आज बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारलाई चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकषर्ण गराएको हो ।अहिले बाँकेमा चिसो बढेपछि शितलहर र कुहिरोका कारण जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परि विरामी भई जनजिवन कष्टकर हुने गर्दछ । सो कुरालाई मध्यनजर गर्दै ५ बुदे ध्यानाकषर्ण गराइएको हो । शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायका बारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीत लहरका कारण नागरिको जिवन रक्षार्थ प्रत्येक टोलटोलमा दाउराको व्यवस्था गर्न, जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्...
नरैनापुरलाई सि.एस.डि.आर.द्वारा, बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापनका लागि सामग्री हस्तान्तरण !

नरैनापुरलाई सि.एस.डि.आर.द्वारा, बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापनका लागि सामग्री हस्तान्तरण !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
आज नरैनापुर गाऊँ पालिकामा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत स्थानिय आपत कार्य सञ्चालन केन्द्र नरैनापुरलाई पूर्व सूचना सञ्चार, खोज तथा उद्धार, प्राथमिक उपचारका लागि क्षमता अभिबृद्धि गराई प्रभावकारी मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व सूचनालाई सुदृढिकरण गर्न सहयोग पु¥याउने हेतु सामग्री हस्तान्तरण गरिएको हो । बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र (सी.एस.डी.आर.) बाँकेको आयोजनामा पूर्व सूचना सञ्चार, खोज तथा उद्धार, प्राथमिक उपचारका लागि लाईफ जाकेट, हाते माईक, खोज तथा उद्धार डोरी, प्राथमिक उपचार बाकस, अग्नी नियन्त्रण सिलेण्डर, बेल्चा, गो ब्याग, टर्च लाईट, गमबूट (जुत्ता), फोल्डिङ्ग स्टे«चर, लाईफ ब्वाय रिङ्ग, टेन्ट, मेनुवल साईरन र थ्रो ब्याग आदि सामग्री नरैनापुर गाऊँ पालिकालाई हस्तान्तरण गरिएको छ ...
नरैनापुरमा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न !

नरैनापुरमा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
आज नरैनापुर गाऊँ पालिकामा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत मौसम पूर्वानुमानमा आधारित बिपद अग्रिम कार्य बिषयमा स्थानिय सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र बाँकेको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम गाऊँ पालिका प्रमुख इश्तियाक अहमद शाहको अध्यक्षता र डि.ई.ओ.सी.का फोकल प्रशन रुपन ज्ञवालीको प्रमुख आतिथ्यमा भएको हो । अतिथीहरुमा वडा अध्यक्ष, रेडक्रासका प्रतिनिधी सालिक राम साहू, पत्रकार बिनय प्रकाश दीक्षित, इलाका प्रहरी कार्यलय भगवानपुरका ईचार्ज बसन्त गौतम बि.ओ.पी.नरैनापुरका नरेश सुवाल, एल.ई.ओ.सी.नरैनापुरका लक्ष्मीकान्त मिश्र लगायत ५० जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजक विनय राज त्रिपाठीले कार्यक्रम संचालन गर्द...
नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको गंगापुर, जयकिसान माध्यमिक बिद्यालय, नरैनापुर चौक र मटेहियामा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी सम्बन्धी सडक नाटक सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त सडक नाटकमा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा नाटक प्रदर्शन भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्ष...

नरैनापुरमा बिपद पूर्व अभ्यास कार्यक्रम सम्पन्न !

CoVid19, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.५ भगवानपुर र ६ सोनबर्षा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व अभ्यास कार्यक्रम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त अभ्यास कार्यक्रममा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा अभ्यास गराउनु भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्षति न्यूनगर्न अभ्यास गराईएको थ...

जाेखिम न्यूनीकरणका लागि माैसम पूर्वानुमानमा आधारित, पूर्वसुचना तालीम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.६ मा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्व सूचना बिषयक दुई दिने तालीम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (CSDR) को आयोजनामा भएको उक्त तालीममा नरैनापुर गाऊँ पालिका वडा नं.६ का वडा अध्यक्ष बिरेन्द्र पाल सिंह ठाकुरको अध्यक्षता तथा नरैनापुर गाऊँ पालिका प्रमुख इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा शुरु भएको तालिमलाई प्रमुख अतिथी शाहले ब्यानर खोली उदघाटन गर्नु भएको हो । यसै गरी अतिथीहरुमा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रतिनिधी, नरैनापुर गाऊँ पालिकाको बिपद फोकल परसन लक्ष्मीकान्त मिश्र, जय किसान माध्यमिक बिद्यालय नरैनापुरको शिक्षक अरुन यादव, कार्यक्रम संयोजक विनय राज त्रिपाठी, CSDR क...

मर्ने बाँच्ने दोसाँधमा,आमा बाबु !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा गाऊँ पालिका वडा नं.३ बनकटवा बस्ने लगभग १६ बर्ष राम शंकर चमारको दुर्घटनामा परी भएको निधनको आज तेस्रो दिन पनि सहमति नभएको कारण निजको लाश भेरी अस्पतालमै राखिएको छ । यही मंसीर १ गतेका दिन डुडुवा ३ देखि आफ्नो दीदीको घरमा जान लागेका राम शंकरंलाई डुडुवा २ संतलिया गाउ नजिक डुडुवा गाऊ पालिका वडा नं.१ बस्ने बिनोद लोनियाले मादक पदार्थ सेवन गरी तीब्र गतिमा चलाई रहेको टै«क्टरले किचिए पछि उपचारको क्रममा निज राम शंकरको ज्यान गएको । दुर्घटना लगत्तै निजलाई भेरी अस्पतालमा पु¥याई उपचारको क्रममा निधन भएको कुरा निज मृतकका भिनाजूले बताएका हुन । निज मृतकको बाबु जयपत्तर चमारले छाती समाती मेरो दुई छोरा एउटा ४÷५ बर्ष देखि गायब छ, अर्कोलाई टै«क्टरले मारि दियो हामीलाई पनि मारदिए हुन्छ भनी आमा बाबु दुबै जना तीन दिन देखी रुँदै अचेत हुँदै गरेका छन । बुढेसकालको सहारा नै नरहे पछि कसरी बाच्ने भनी आमा बाबु ...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

मौसम, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डाै, १४ कार्तिक - आज देशका तीन प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ । विभागका अनुसार आज देशका पहाडी भु–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । रातमा पनि तीनै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेकाे जल तथा मौसम विज्ञान विभागद्वारा जनाईएकाे छ ।...
विश्व स्वास्थ्य सङ्गठनको चेतावनीः कोरोना माहामारी अझै एक वर्ष लम्बिने

विश्व स्वास्थ्य सङ्गठनको चेतावनीः कोरोना माहामारी अझै एक वर्ष लम्बिने

प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज (एजेन्सी), ४ कार्तिक – विश्व स्वास्थ्य सङ्गठनले २०१९ बाट जारी कोरेना महामारी २०२२ सम्म लम्बिन सक्ने चेतावनी दिएको छ । त्यसको अर्थ कोभिड महामारी ‘सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने’ देखिएको डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले स्पष्ट पारेका हुन् ।हालसम्म अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसंख्याले कोरोना खोप पाएको छ भने अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेको तथ्यांक रहेको छ । WHO Head-Quater in Geneva, Switzerland. Copyright : WHO/Pierre Virot खोपको आवश्यकता रहेका देशहरूलाई यूकेले एक करोड मात्राभन्दा बढी खोप उपलब्ध गराएको छ । डब्ल्यूएचओका अनुसार सोचेभन्दा एक वर्ष बढी कोरेना माहामारी लम्बिने अवस्था देखिएको हो । डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न आग्रह गरे ताकि उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सकून् ।सम्पन्न ...