Tuesday, June 30सत्यम खबर
Shadow

बिचार

भारत-चीन-अमेरिका ‘ट्र्यांगल’

भारत-चीन-अमेरिका ‘ट्र्यांगल’

CoVid19, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
अमित ढकाल सन् २०३० सम्ममा विश्वका तीन सबैभन्दा शक्तिशाली अर्थतन्त्रमा चीन, अमेरिका र भारत हुनेछन्। अहिले पनि विश्वमा यी तीन मुलुकको आर्थिक र सामरिक सामर्थ्य कम छैन . सन् २०५० सम्ममा यी तीन मुलुकको आर्थिक र सामरिक तागत यति धेरै बढ्नेछ, अरू मुलुक 'फुच्चे' देखिने छन्। विश्व प्रसिद्ध कम्पनी 'प्राइस वाटर हाउस कुपर्स' का अनुसार सन् २०५० मा चीनको अर्थतन्त्र ५८.५ ट्रिलियन डलरको हुनेछ भने दोस्रो ठूलो अर्थतन्त्रका रूपमा भारतको ४४.१ ट्रिलियन र अमेरिकाको ३४.१ ट्रिलियन डलर हुनेछ। चौथो नम्बरमा उक्लने इन्डोनेसियाको १०.५ ट्रिलियन डलर मात्र हुनेछ। आजका आर्थिक शक्ति जापान, जर्मनी, बेलायत, 'टप टेन' मा त पर्नेछन्, तर उनीहरूको आकार यी तीन भीमकाय अर्थतन्त्रको दाँजोमा एकदमै सानो हुनेछ। भविष्यमा पनि प्रविधि र आर्थिक तागतले मुलुकहरूको सामरिक शक्ति निर्धारण गर्नेछ। त्यसमा पनि चीन, भारत र अमेरिकालाई कसैले भ...
हत्या घटनाको निष्पक्ष जाँच होस्

हत्या घटनाको निष्पक्ष जाँच होस्

CoVid19, अपराध, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ असोज ३ गतेशुभम् शर्मा२०७८ श्रावण महिनामा बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं. २ बेलभार अन्तर्गत रहेको नेवाजी गाउँमा बस्ने नन्कुन्नी धोबीलाई दाईजोको कारण उनीका श्रीमान राम कुमार धोबी, जेठाजु इतबारी धोबी लगायत मिलेर हत्या गरेको घटना ।त्यस्तैै २०७८ श्रावण महिनामा नै नेगउमनपा वडा नं. १७ परसपुरमा रहेकी एक जना विधुवा महिला निर्मला कुर्मीको अपहरणपछि शरीर बन्धकमा पारेपछि उनीको हत्या घटनाले के बुझिन्छ भने यहाँ घरेलु हिंसा चरममा छ र यहाँको प्रशासन यस्तो घटना रोक्न असक्षम छ ।यी दुवै घटना घटेपछि पीडित पक्षले न्याय पाउन बाँके जिल्ला प्रहरी कार्यालयमा पुगी जाहेरी निवेदन दर्ता गराउने प्रयास ग¥यो तर पीडक पक्षतर्फ लागेको प्रहरीले उनीको गुनासो सुन्ने प्रयास नगरी कार्यालयबाट धकेली बाहिर निकाल्यो । यी दुवै घटनाको ढाकछोप गर्न केही राजनीतिक दलका स्थानीय नेता लागी परेकोले पीडित पक्षले अहिलेसम्म न्य...
उईगर मुस्लिममाथि दमन रोक्न सबैतर्फबाट आवाज उठ्नु पर्ने

उईगर मुस्लिममाथि दमन रोक्न सबैतर्फबाट आवाज उठ्नु पर्ने

CoVid19, अपराध, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, विदेश, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ असोज ३ गतेविद्रोहीछिमेकी देश चीनको जिनजियांग र सिक्यांग प्रान्तमा उईगर समुदायको ठूलो बसोबास छ । यिनी उईगर समुदाय इस्लाम धर्मका अनुयायी हुन् । यसकारण यिनीहरु मुस्लिम हुन तर यसै कारण चीनले सधैं यिनीहरुको हक अधिकारको हनन गर्दै दमन समेत गर्दै आएको छ । उईगर मुस्लिमलाई त्यहाँ शिक्षा पाउने अधिकारबाट बञ्चित गरिएको छ । उईगर मुस्लिमप्रति यति मात्रै ज्यादती छैन । त्यहँँ मुस्लिमको प्रचलित नाम राख्न मनाही छ । प्रमुख इस्लामी ग्रन्थ पढ्न रोक लगाइएको छ । नमाज लगायत लुकीछिपी ढंगले पढ्ने गर्छन् उनी । त्यहाँ मस्जिद छ तर माइकबाट अजान दिन मनाही गरिएको छ । जस उईगर मुस्लिमले चीनको विरुद्धमा आवाज उठायो । त्यसको दमन गरिएको छ । चीनको बंकरमा करीब २ लाख जति उईगर मुस्लिमलाई बन्धक बनाई दास जस्तो राखिएको समाचार बारम्बार प्रकाशित हुँदै आएको छ । जुन वस्तु चीनियाँको लागि खाद्य वस्तु छ त्यो वस्तु मुस्लिम समुदायमा...
हिन्दु राष्ट्र र राजसंस्था पक्षधर शक्तिहरु एकताबद्ध हुनुपर्छ

हिन्दु राष्ट्र र राजसंस्था पक्षधर शक्तिहरु एकताबद्ध हुनुपर्छ

CoVid19, आस्था, प्रदेश ५, बिचार, राजनीति, समाज
मिति : २०७८ भाद्र २८ गतेविद्रोहीहिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा भर्खरै एकीकृत नेपाल नामको हिन्दुवादी पार्टीको उदय हुने भएको छ ।एकीकृत नेपाल पार्टीको घोषणा समारोहमा देशमा नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीतिक अन्यौलमा पुगेको भनाईहरु राखिएको छ । वास्तविकरुपमा भन्ने हो भने एकदमै सत्य कुरा हो कि देशमा नकारात्मक शक्ति धेरै बढेका छन् जसको कारण यहाँ प्राचीन वैदिक सनातन धर्म लोप भई रहेको छ । धर्मको संरक्षण संवद्र्धन गर्ने राजसंस्थाको अन्त गरिएको छ ।देशमा लोकतन्त्र, गणतन्त्र आएसँगै वैदिक सनातन धर्मावलम्बीहरुको ठूलो हानी नोक्सानी भएको छ अहिले यहाँ विदेशी धर्म, संस्कृति मान्नेहरुको वर्चस्व बढेको छ । यसको सट्टा प्राचीन वैदिक संस्कृति मान्नेहरुलाई अपमानित गर्न थालिएको छ । सत्तामा विभिन्न समय विदेशीको इशारामा सरकार बनेकोले विदेशी धर्मको महिमामण्डन गर्ने कार्य शुरु भएको छ । यसरी देशका मन्दिर, ...
इतिहासको पानाबाट : एक्लै ६० भन्दा बढि तालिबानीलाई ज्यानले मारी दिने वीर गोर्खाली

इतिहासको पानाबाट : एक्लै ६० भन्दा बढि तालिबानीलाई ज्यानले मारी दिने वीर गोर्खाली

CoVid19, आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मिति २०७८ भाद्र २८ गतेमोहित मिश्रावीर नेपालीको वीरताको कथा सम्पूर्ण विश्वमा विख्यात छ ।यसै मध्येका एक जना वीर नेपाली हुन् दीपप्रसाद पुन उनीले एक्लै ६० भन्दा बढि तालिबानीलाई ज्यानले मारी नेपालीको वीरगाथा इतिहासमा राख्न सफल भएका छन् । सेप्टेम्बर सन् २०१० को यो घटना हो । त्यस समय रोयल गोरखा रायफल्सको पहिलो बटालियनका सदस्य रहेका दीप प्रसाद पुन बेलायतको तर्फबाट अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी नामको स्थानको प्रांगणमा तैनाथ थिए ।त्यस समय उनीले देखे कि २ जना तालिबानी आतंकवादी बम राख्न एउटा खाडल खनी रहेका छन् । अनि उनी बुझी हाले कि शत्रु मेरो आसपासमा धेरै संख्यामा छन् र आफूलाई चारैतर्फबाट घेरामा लिई सकेका छन् । मृत्यु अति नै नजीक रहेको थियो । आफू र आफ्नो ३ जना साथीलाई मर्नबाट बचाउनु छ, यो कुराको मनन गरी रहेका थिए उनी कि तालिबनी आतंककारीहरुले उनीमाथि राकेटचालित हातेगोला र एके ४७ गोली हान्न शु...
कजरी तीजको महत्व

कजरी तीजको महत्व

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति २०७८ भाद्र २८शुभम शर्माआदिकालदेखि कजरी तीज र हरितालिका तीज पर्व वैदिक संस्कृति मान्नेहरुले मनाउँदै आएका छन् । यो पर्व केही शताब्दीदेखि होइन बरु आदिकालदेखि मनाइँदै आएको कुरा ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । यो पर्व भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिनसम्म मनाउने प्रचलन छ । हरितालिका तीज पर्व माता पार्वतीसँग जोडिएको छ भने कजरी पर्व भगवान शिव र पार्वती दुवैसँग जोडिएको छ ।नेपाली संस्कृतिमा हरितालिका तीजको व्रत राखे यसबाट सुख, समृद्धि पाउने र मनोवाञ्छित वरको प्राप्ति हुने रहेकोले युवतीहरु राम्रो जीवनसाथी पाउन यो व्रत राख्ने गर्छिन् । भविष्य पुराणमा यस पर्वलाई हरितालिका तीज भनि उल्लेख रहेको छ । माता पार्वतीको बिहे भगवान विष्णुसँग हुन लागेकोमा उनीसँग विवाह नहोस् बरु भगवान शिवसँग होस् यस्तो चाहना माता पार्वतीले राखेकाले उनीका सखीहरुले उनलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यस पर्वलाई हरित...
अफगान महिला र बच्चालाई कोर्रा हान्दै पाकिस्तान पोषित तालिबानीहरु

अफगान महिला र बच्चालाई कोर्रा हान्दै पाकिस्तान पोषित तालिबानीहरु

CoVid19, अपराध, धार्मिक, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, समाज
मिति : २०७८ भाद्र २८विद्रोहीअहिलेसम्म अफगानिस्तानका नागरिक सुख शान्तिले बस्दै आएका थिए । भर्खरै केही दिन दिनअघि फेरी शैतान तालिबान अफगानको पहाड र कन्द्राबाट निस्की राजधानी काबुल सहित ७५ प्रतिशत अफगान भूमिमाथि कब्जा गरेको छ । नेपालबाट करीब १७१० किलोमिटर पश्चिममा अवस्थित यो देशका नागरिक ती तालिबानी शैतानबाट त्रसित बन्न पुगेका छन् । अहिले घरबाट बाहिर निस्केका पुरुष साँझ सुरक्षित घर फर्किन्छन् कि फर्किँदैनन् ठेगान छैन । पहिला विभिन्न क्षेत्रमा कार्यरत महिला अब घरभित्र बुर्का लगाएर बस्न बाध्य बनेकी छिन् । हात खुट्टाको नंगमा नेल पालिस लगाएकै कारण तमाम महिलाको औंला काटिएको छ । पुरुष बिना घरबाट निस्किएको कारण तालिबानी शैतानहरुले सडकमा त्यस्ता तमाम महिलामाथि खुलेआम कोर्रा हान्ने कार्य शुरु गरेका छन् । बुर्का नलगाएकोमा उनी महिलाको अपहरण गरी तालिबानीसँग बिहे गराउने कार्यसम्म शुरु भएको छ । बिहे नभएकी ...
प्रहरीको अगुवाईमा सर–सफाई कार्यक्रम सम्पन्न !

प्रहरीको अगुवाईमा सर–सफाई कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र २६–सहयोगी युवाहरुको संजालको सहयोगमा डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत रहेको खडैचा इलाका प्रहरी कार्यालयको आयोजनामा सर–सफाई कार्यक्रम सम्पन्न भएको छ । डुडुवा १ का वडा अध्यक्ष पटेश्वरी प्रसाद बर्माको सभापतित्व र सशस्त्र प्रहरी निरिक्षक हिमाल के.सी.को प्रमुख आतिथ्यमा शुरु भएको सर–सफाई कार्यक्रममा अतिथीहरु वडा सदस्य राम सागर लोनिय, शान्ति पुर्नस्थापना गृहकी अंजली शर्मा, बुद्धिजीवि कृष्ण गोपाल यादव, समाज सेवी बृजलाल यादव, वारिस शेष, कनिक तारा पासी, शुष्मा यादव, बृजु बर्मा लगायतको उपस्थितीमा इलाका प्रहरी कार्यालय खडैचा देखी शुरु भएको सर–सफाई कार्यक्रम पिपरहवा गाऊँ, पिपरहवा चौक, खडैचा गाऊँ, कधैपुर्वा हुंदै १ नं.वडा कार्यालयको परिसरको सर–सफाई गरी कार्यक्रम समापन भएको हो । इलाका प्रहरी कार्यालय खडैचाका इंचार्ज खिम बहादुर डांगीले अतिथीहरुको स्वागत गर्दै सबैला...
एक गौरवमय संस्कृति : अवधी संस्कृति

एक गौरवमय संस्कृति : अवधी संस्कृति

CoVid19, अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
मितिः २०७८ भाद्र २५ गतेभगवान यादवअवधी समाज प्राचिन सनातन समाज होय । वैदिक कालसे अवधी समाज कै आपन ऐतिहासिक सांस्कृतिक महत्व कै बर्णन बेद पुराणन मे मिलत है । हिन्दु समाज कै धार्मिक औ बैदिक भाषा संस्कृत के परिस्कृत देहाती भाषाके रुपमे भारोपेली भाषा परिवार अन्तरगत अवधी भाषा कै विकास भवा माना जात है । जहाँ परोसी देश भारत मे संबिधानतः अवधी का हिन्दी भाषा के एक भाषिका के रुपमे मान्यता है वहीँ नेपाल सरकार अवधी भाषा कैँहा संबैधानिक रुप मे राष्ट्रिय भाषा कै मान्यता दिहे है । नेपाल के लुम्बिीनी प्रदेश कै सब तराई मधेश जिल्ला नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाँग, बाँके तथा बर्दिया मे अवधी भाषा पहिला दुशरा या तिसरा मुख्य भाषा के रुप मे अस्तित्व मे है । वइसय भारत के उत्तर प्रदेश राज्य, मरिसस, लगायत के देश मे करीब ५ करोड के हाराहारी मे अवधी भाषी रहे तथ्याँक है । नेपाल मैंहा भवा २०६८ साल के जनगणना मुताबिक ...
शैतान जिन्दाबाद

शैतान जिन्दाबाद

CoVid19, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, समाज
मिति : २०७८ भाद्र २१ गतेविद्रोहीकरीब ५ हजारवर्षदेखि अस्तित्वमा रहेको स्वतन्त्र देश जसको प्राचीन नाम हो गान्धार त्यसपछि नाम भयो आर्यन र सो पछि अफगानिस्तान नाम भएको देश विगतदेखि शापित छ । यस शापको सन्दर्भ जोडिन्छ– जब शकुनीको कारण महारानी गान्धारीका (कौरव) १०० वटा छोरा महाभारत जसको पुरानो नाम हो जय युद्धमा मारिए अनि शकुनीकी बैनी र महाराज ध्रृतराष्टको पत्नी गान्धारीले आफ्नो माइती देश गान्धारलाई श्राप दिएकी थिइन् कि जसरी मेरो १०० वटा छोरा शकुनीको कारण मारिए त्यसको यो गान्धार देशमा कहिले पनि शान्ति नरहोस् । त्यहाँ आजसम्म शान्ति स्थापना हुन सकेको छैन । समय–समयमा यहाँ शकुनी जस्तो शैतान पैदा हुँदै आएका छन् । जसको कारण यो देशमा आजसम्म शान्ति हुन सकेको छैन । विगतमा यस देशमाथि विश्व विजय अभियान अन्तर्गत सिकन्दरले आक्रमण गरेको थियो । सो समय सिकन्दरलाईअफगानिस्तानमाथि कब्जा गर्न निकै नै धौ–धौ परेको थियो ...