रङ्ग बिराङ्गी पतंग उडाऔं
मिति २०७८ श्रावण १६ गतेशिवराज साहुआज पनि जब आकाशमा उडीरहेको पतंग हेर्दछु तब लाग्छ की बालापन जिंदा भैरहेको छ । जीवनको प्रति उत्साह जगाउँदै रङ्ग बिराङ्गी पतंग । यस कोरोना महामारीमा घरबाट निस्कन महशुस गर्नु हुन्छ भने सांझाको १–२ घण्टा पतंग उडाएर पनि जीवनको आनन्द लिन सक्नु हुन्छ । मानिसहरु अहिले जमिनमा हिँडन र भिडभाडमा जान अप्ठ्यारो मान्दैछन्, तर आकाशमा आफ्नो आशाको पतंगको साहारा लिएर तपाई आफ्नो उडान भरना सक्नुहुन्छ ।
“बालापनलाई बालापनको जस्तो नै जिउन दिनुहोस् । बालापनमा बच्चाहरु माथि धेरै जिम्मेवारीहरु न थोप्नुहोस्”बालापनमा मलाई पतंग उडाउन अति नै प्रिय थियो अर्थात शौक थियो । हाम्रो बेलामा बालापन र पतंगको एक आपसमा गहिरो सम्बन्ध रहने गर्दथ्यो । आज पनि अब म आकाशमा पतंगलाई उडेको देख्छु, त मेरो मन पुरोनो आफ्नो बालापनको त्यो अवस्थालाई सोच्दै उत्साहले भरी हाल्छ । आज वर्तमान समयमा पतंग आवश्य उड...








