Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

नरैनापुरलाई सि.एस.डि.आर.द्वारा, बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापनका लागि सामग्री हस्तान्तरण !

नरैनापुरलाई सि.एस.डि.आर.द्वारा, बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापनका लागि सामग्री हस्तान्तरण !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
आज नरैनापुर गाऊँ पालिकामा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत स्थानिय आपत कार्य सञ्चालन केन्द्र नरैनापुरलाई पूर्व सूचना सञ्चार, खोज तथा उद्धार, प्राथमिक उपचारका लागि क्षमता अभिबृद्धि गराई प्रभावकारी मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व सूचनालाई सुदृढिकरण गर्न सहयोग पु¥याउने हेतु सामग्री हस्तान्तरण गरिएको हो । बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र (सी.एस.डी.आर.) बाँकेको आयोजनामा पूर्व सूचना सञ्चार, खोज तथा उद्धार, प्राथमिक उपचारका लागि लाईफ जाकेट, हाते माईक, खोज तथा उद्धार डोरी, प्राथमिक उपचार बाकस, अग्नी नियन्त्रण सिलेण्डर, बेल्चा, गो ब्याग, टर्च लाईट, गमबूट (जुत्ता), फोल्डिङ्ग स्टे«चर, लाईफ ब्वाय रिङ्ग, टेन्ट, मेनुवल साईरन र थ्रो ब्याग आदि सामग्री नरैनापुर गाऊँ पालिकालाई हस्तान्तरण गरिएको छ ...
चिनियाँ प्रतिबन्धको मार झेल्दै नेपाली किसानहरु

चिनियाँ प्रतिबन्धको मार झेल्दै नेपाली किसानहरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ पौष – नेपाली किसानहरु हरेक वर्ष विउ सहित रासायनिक मलको समस्याबाट पीडित हुँदै आएका छन् । केही समय अगाडी मात्र अत्याधिक मात्रामा वर्षाका कारण खेत मै हजारौं टन धान कुहिएको थियो । तर सरकारले दिन भनेको क्षतिपूर्ति समेत समयमा उपलब्ध नगराएको हुँदा मारमा रहेकै अवस्थामा पुनः मलले गर्दा समस्यामा परेका छन् । बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कपिलवस्तुलगायत जिल्लामा धान कुहिएको समस्याले त्राहीत्राही अवस्थामा पुगेका किसानहरु गहुँमा प्रयोग हुने मलको लागि समेत मारमा पर्ने निश्चित देखिएका छ ।चिनिया सरकारले रणनीति अन्तर्गत नेपालमा एमसिसि पारित हुन्छ भनेर चीनले नेपालमा लेनमा ढल ढुवानीमा प्रतिबन्ध लगाए पछि यस प्रकार मलको समस्या उत्पन्न भएको जानकारीहरु बताउँछन् ।चीनले आपूर्तिमा लगाएको प्रतिबन्धका कारण नेपालका किसानहरु समस्यामा परेका हुन् । परराष्ट्र मन्त्रालयले पनि चिनियाँ दूतावासलाई ख...
नरैनापुरमा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न !

नरैनापुरमा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
आज नरैनापुर गाऊँ पालिकामा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत मौसम पूर्वानुमानमा आधारित बिपद अग्रिम कार्य बिषयमा स्थानिय सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र बाँकेको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम गाऊँ पालिका प्रमुख इश्तियाक अहमद शाहको अध्यक्षता र डि.ई.ओ.सी.का फोकल प्रशन रुपन ज्ञवालीको प्रमुख आतिथ्यमा भएको हो । अतिथीहरुमा वडा अध्यक्ष, रेडक्रासका प्रतिनिधी सालिक राम साहू, पत्रकार बिनय प्रकाश दीक्षित, इलाका प्रहरी कार्यलय भगवानपुरका ईचार्ज बसन्त गौतम बि.ओ.पी.नरैनापुरका नरेश सुवाल, एल.ई.ओ.सी.नरैनापुरका लक्ष्मीकान्त मिश्र लगायत ५० जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजक विनय राज त्रिपाठीले कार्यक्रम संचालन गर्द...
सात वटा विधेयक पारित गर्दै डुडुवाको दशौ गाउँसभा सम्पन्न

सात वटा विधेयक पारित गर्दै डुडुवाको दशौ गाउँसभा सम्पन्न

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ८ पाैष - डुडुवा गाउँपालिकाको दशौ गाउँसभाले सात वटा विधेयक पारित गर्दै दशाैं गाउँसभा सम्पन्न भएकाे छ । आज विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तरसरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिका को स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउँपालिकाको तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरि सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको हो । सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गर्नु भएको विधेयक सर्बसम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हालसम्मको प्रगति प्रतिबेदन र संशोधित बजेट प्रस्तुत गर्न...
नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको गंगापुर, जयकिसान माध्यमिक बिद्यालय, नरैनापुर चौक र मटेहियामा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी सम्बन्धी सडक नाटक सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त सडक नाटकमा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा नाटक प्रदर्शन भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्ष...

नरैनापुरमा बिपद पूर्व अभ्यास कार्यक्रम सम्पन्न !

CoVid19, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.५ भगवानपुर र ६ सोनबर्षा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व अभ्यास कार्यक्रम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त अभ्यास कार्यक्रममा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा अभ्यास गराउनु भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्षति न्यूनगर्न अभ्यास गराईएको थ...
साफ उपबिजेता खेलाडीहरु पुरस्कृत, सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ: खेलकुद मन्त्री अथक

साफ उपबिजेता खेलाडीहरु पुरस्कृत, सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ: खेलकुद मन्त्री अथक

आर्थिक, आस्था, खेल, प्रदेश १, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, ६ पौष – नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथाप्रशिक्षक पुरस्कृत भएका छन् । १३ औं संस्करणको साफ च्याम्पीयन सिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवातथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपबिजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गर्नु भएको हो । सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो । सम्मानित हुने खेलाडीहरुमा राष्ट्रिय टिमका कप्तान किरण ...
‘इन्डिया-नेपाल बिजनेस समिट’ सुरु

‘इन्डिया-नेपाल बिजनेस समिट’ सुरु

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ५ पौष – ‘ इन्डिया-नेपाल बिजनेस एक्स्पो एन्ड समिट–२०२१’ चितवनको भरतपुरमा शुक्रबार सुरु भएको छ । भारतको पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (पीएचडीसीसीआई)द्वारा आयोजित एक्स्पो चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आइतबारसम्म चल्नेछ । उक्त सम्मेलन नेपाल र भारतबीचको व्यापार तथा लगानी सहकार्यका लागि आयोजना गरिएको बताइएको छ ।सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले दुई देशबीच व्यापारिक र लगानीका क्षेत्रमा हुने सहकार्यका लागि एक अवसरका रुपमा सम्मलेन रहेको बताए । भारतले नेपालमा लगानी गरेका आयोजना समयमै सम्पन्न गर्ने र थप लगानी प्रोत्साहनका लागि नेपालको तर्फबाट गर्नुपर्ने आयोजना विकास व्यवस्थापन, समन्वय र सहकार्यको वातावरण सिर्जना गरेको उनको भनाइ छ । अरुण–३ जलविद्युत् आयोजना भारतीय लगानीमा नेपालमा सञ्चालित एक सफल आयो...
चीनको सबैभन्दा ठूलो ऋण कम्पनी ब्ल्याक लिस्टमा

चीनको सबैभन्दा ठूलो ऋण कम्पनी ब्ल्याक लिस्टमा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २९ मंसिर –चाइना एभरग्रान्ड समूह पहिलो पटक आधिकारिक रूपमा डिफल्टर घोषित भएको छ। यो विश्वको सबैभन्दा ठूलो ऋणी विकासकर्ताको व्यापक पुनर्संरचनाको लागि मार्ग प्रशस्त गर्दै महिनौं लामो वित्तीय नाटकमा सबैभन्दा नयाँ “माइलस्टोन” बन्न पुगेको छ । सोमबार, फिन्च रेटिंग्सले निर्धारित अवधि समाप्त भएपछि र भुक्तानीहरू पूरा गर्न असफल भएपछि पूर्वनिर्धारित रूपमा चाइना एभरग्रान्डलाई प्रतिबन्ध लगाएको हो । क्रेडिट मूल्याङ्कनकर्ताले भने कि “विकासकर्ताले भुक्तानीमा पुष्टिको लागि अनुरोधको जवाफ दिएन।” डाउनग्रेडले भ्खभचनचबलमभ को ४ ज्ञढ।द्द बिलियन ऋणमा क्रस डिफल्ट ट्रिगर गर्न सक्छ। चीनको एभरग्रान्ड कम्पनी डिफल्टर बन्यो उही समयमा, निर्णयले द्दछ वर्ष पहिले संस्थापक हुई यान द्वारा सुरु गरेको कम्पनी हो । यस निर्णयले घरजग्गा क्षेत्रलाई ऋण सङ्कटबाट जोगाउने चिनियाँ सरकारको प्रयासलाई पनि चुनौती दिएको छ । ...
चिनियाँ नीति र (बिआरई)को बिरोध

चिनियाँ नीति र (बिआरई)को बिरोध

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
ढाका, २९ मंसिर –पाकिस्तान र श्रीलंका जस्तो नभई, बंगलादेशले चीनको कुनै पनि ‘ऋणको जाल’मा नपर्न विवेकपूर्ण बृहत् आर्थिक व्यवस्थापन गरेको छ र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को भारी हातबाट जोगिएको छ । बंगलादेशले भविष्यमा चिनियाँ नौसेनाको उपस्थितिको लागि उपयुक्त गहिरो समुद्री बन्दरगाहहरूमा चिनियाँ लगानीलाई अनुमति दिएन , किनकि यसले सोनदिया गहिरो-समुद्री परियोजना रद्द गर्‍यो र केवल ७५ किलोमिटर लामो नहरबाट मात्र पुग्न सकिने पायरामा बन्दरगाह परियोजनामा ​​सहमति जनायो। एक नौसेना आधार को लागी धेरै असम्भव स्थान ‘, एस रामचन्द्रन रिपोर्ट गरे। बंगलादेशले अक्टोबर १५,२०१६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको देशको भ्रमणको क्रममा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मा आफ्नो उपस्थितिलाई औपचारिक रूप दियो । दुवै देशले आ–आफ्ना सम्बन्धलाई ‘रणनीतिक साझेदारी’को तहमा पुर्‍याउन पनि सहमति जनाएका छन् ।सहमति भएको लगानीक...