Tuesday, June 16सत्यम खबर
Shadow

विचार/अन्तर्वार्ता

चीनले हुम्लामा नेपाली भूमि मिचिएको छ, हामी नबोले को बोल्छ ?

चीनले हुम्लामा नेपाली भूमि मिचिएको छ, हामी नबोले को बोल्छ ?

अपराध, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, समाज
तेजेन्द्र काफ्लेहुम्ला, १३ मंसिर –हुम्लामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको छ भनेर आवाज उठाउनेमध्ये एक हुन् नेपाली कांग्रेसकी सांसद रङ्गमती शाही । उनी हुम्लाबाट प्रतिनिधिसभा सदस्य हुन् । उनले चीनले सीमा अतिक्रमण गरेको भन्दै स्थलगत छानबीन गर्न माग गर्दै आएकी थिइन् । कांग्रेसकै अर्का नेता तथा कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले हुम्लामा सीमा अतिक्रमण भएको ठहर गर्दै गत वर्ष पार्टीमा प्रतिवेदन बुझाएका थिए । सांसद रङ्गमतीले पनि सरकारी टोलीबाट स्थलगत अध्ययन गराउन माग गर्दै आएकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले सीमा अध्ययन कार्यदल गठन गरेर हुम्ला पठायो । उक्त टोली स्थलगत अध्ययन गरेर फर्केको छ । सरकारी टोली अहिले प्रतिवेदन लेखनमा लागेको छ । खबरहबको स्थलगत भिडियोमा पनि नेपाली भूमि मिचिएको देखिन्छ । सांसद रङ्गमतीले चीनले नेपाली भूमिमा ...
हडिया बाबा मन्दिरमा मेला र राजनीतिक जमघटको समापन

हडिया बाबा मन्दिरमा मेला र राजनीतिक जमघटको समापन

आस्था, धार्मिक, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
सकिल अहमद राईमितिः २०७८ मंसिर १२ गते बाँके जिल्लाका प्रख्यात सन्त हडिया बाबा मन्दिरमा मेला र राजनीतिक जमघटको समापन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा अवस्थित रहेको हडिया बाबा मन्दिरमा २०७८÷०८÷०५ गतेदेखि धार्मिक मेलाको शुरुवात गरिएको थियो । यस मेलामा साधुसन्त, धार्मिक व्यक्तिको उपस्थित अति न्यून रहेको देखियो तर मेलामा नेकपा माओवादी केन्द्र र अन्य कम्युनिष्ट पार्टीका नेता अधिकांश रुपमा देखिए । हडियाबाबा मन्दिर (आश्रम) को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता नन्दलाल वैश्य रहेका छन् । यस कारण आफ्नो पार्टीको प्रचार–प्रसार गर्ने उद्देश्यले उनले सभासद नमूना के.सी.लाई प्रमुख अतिथी बनाई भाषण फलाक्न लगाए । बोल्ने क्रममा सभासद के.सी.ले बाँके जिल्लामा हडिया बाबाको आश्रम आस्थाको केन्द्र बिन्दु हो । यस कारण यसको पर्यटकीय रुपमा विकास हुनुपर्छ । यसको साथै नरैनापुर गाउँपालिकाम...

मर्ने बाँच्ने दोसाँधमा,आमा बाबु !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा गाऊँ पालिका वडा नं.३ बनकटवा बस्ने लगभग १६ बर्ष राम शंकर चमारको दुर्घटनामा परी भएको निधनको आज तेस्रो दिन पनि सहमति नभएको कारण निजको लाश भेरी अस्पतालमै राखिएको छ । यही मंसीर १ गतेका दिन डुडुवा ३ देखि आफ्नो दीदीको घरमा जान लागेका राम शंकरंलाई डुडुवा २ संतलिया गाउ नजिक डुडुवा गाऊ पालिका वडा नं.१ बस्ने बिनोद लोनियाले मादक पदार्थ सेवन गरी तीब्र गतिमा चलाई रहेको टै«क्टरले किचिए पछि उपचारको क्रममा निज राम शंकरको ज्यान गएको । दुर्घटना लगत्तै निजलाई भेरी अस्पतालमा पु¥याई उपचारको क्रममा निधन भएको कुरा निज मृतकका भिनाजूले बताएका हुन । निज मृतकको बाबु जयपत्तर चमारले छाती समाती मेरो दुई छोरा एउटा ४÷५ बर्ष देखि गायब छ, अर्कोलाई टै«क्टरले मारि दियो हामीलाई पनि मारदिए हुन्छ भनी आमा बाबु दुबै जना तीन दिन देखी रुँदै अचेत हुँदै गरेका छन । बुढेसकालको सहारा नै नरहे पछि कसरी बाच्ने भनी आमा बाबु ...
चिनियाँ ऋणको गलपासो

चिनियाँ ऋणको गलपासो

CoVid19, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
मितिः २०७८ असोज २१ गतेश्रीमन नारायणपुँजीवाद, विस्तारवाद तथा साम्राज्यवादको चर्को विरोध गर्नमा साम्यवादीहरू खप्पिस हुन्छन् । यता एक्काइसौँ शताब्दीमा साम्यवादी राष्ट्रकै नीतिको कारण खतरा बढ्न थालेको छ । चीनका महान नेता माओत्सेतुङको निधनपछि उनीभन्दा बढी अथवा उनको समकक्षमा पनि उभिने हैसियतका अर्र्को कोही नेता अस्तित्वमा आएनन् तर चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ माओपछिका दोस्रो शक्तिशाली चिनिया नेता मानिन्छन् ।वर्तमान अवस्थामा चीन भनेकै सी चिनफिङ र सी चिनफिङ भनकै चीन हो भन्दा अतिशयोक्ति नहोला । चिनियाँ राष्ट्रपति सीको महत्वाकांक्षी आर्थिक परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ विश्वमा चर्चामा छ । यस परियोजनामा आबद्ध राष्ट्रहरू चिनियाँ ऋणमा यसरी डुब्न पुगेका छन कि तीमध्ये कतिपय देशको जीडीपीको अधिकांश रकम ऋण र त्यसको ब्याज भुक्तान गर्नमा खर्च हुने गरेको छ । यसबाट मुक्ति पाउन ती देश...
चीनको छिमेकी देशहरुसँग बढ्दो सीमा विवाद

चीनको छिमेकी देशहरुसँग बढ्दो सीमा विवाद

CoVid19, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
प्रभात सिंहः चीनको १४ देशसँग जमिन जोडिएको छ । उसको समुन्द्र मार्गबाट नजिक रहेका छिमेकीहरु पनि छन् । जसमध्ये जापान, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड, ताइवान लगायत छन् । ताइवानलाई चीनले देशको मान्यता दिएको छैन ।चीनको विश्वको तेस्रो ठूलो देश हो । उसको १४ देशसँग सीमा जोडिएको छ । उसको अधिकांश छिमेकी देशसँग सीमा विवाद छ । जुन हल हुने सम्भावना क्षीण छ । समुन्द्री टापुहरुका विषयमा पनि विवाद छ ।चीन र भारत बीच सीमाका विषयमा ठूलो विवाद छ । लद्दाखमा चीनले आफ्नो भूमि अतिक्रमण गरेको आरोप भारतले लगाउँदै आएको छ । त्यहाँ सन् २०२० मा दुई देशबीच झडप समेत भएको थियो । घटनामा दुवै देशतर्फ हताहती समेत भएको थियो ।चीनको भुटानसँग पनि सीमा विवाद छ । दोक्लाममा भएको विवाद र झडप यसकै कारण हो । चीनको जापान, भियतनाम, फिलिपिन्स, ब्रुनईलगायतका देशसँग साउथ चाइना सीमा रहेको टापुका विषयमा विवाद छ ।चीनको कम्बोडियासँग सीमा विवाद ...
आश्विन शुक्ल प्रतिपदामा पितृ विसर्जन हुने

आश्विन शुक्ल प्रतिपदामा पितृ विसर्जन हुने

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति २०७८ असोज ११ गते– रोहित मिश्राआश्विन शुक्ल प्रतिपदाको दिन पितृ विसर्जन हुने भएको छ । प्रत्येक आश्विन कृष्ण प्रतिपदादेखि पितृ पक्ष (१६ श्राद्ध) शुरु हुने गर्छ र आश्विन शुक्ल प्रतिपदासम्म रहन्छ । १६ वटा तिथिमा दिवंगत भएको पितृलाई सम्मानका साथ बिहान जल वैदिक मन्त्रोच्चारणका साथ तर्पण गर्ने कुरा प्रचलनमा रहेको छ ।यस कारण यो पक्षलाई पितृ पक्ष भन्ने गरिन्छ । यस पक्षलाई केहीहरु प्रेत पक्ष पनि भन्छन् । व्यक्ति दिवंगत भएपछि विभिन्न योनीमा रहन्छ यसै योनीलाई प्रेत योनी भनिएको हो । पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिमा श्राद्ध गर्ने प्रथा रहेको छ । व्यक्ति जुन तिथिमा दिवंगत हुन्छ त्यही तिथिमा श्राद्ध कर्म गर्ने गरिन्छ । यसमा पुरुष दिवंगत भए पुरुष ब्राम्हणहरुलाई विधि विधानले भोज खुवाइन्छ जुन तिथिमा महिला दिवंगत हुन्छिन् त्यही तिथिमा महिला ब्राम्हिणीहरुलाई विधि विधान र श्रद्धाले भोज खुवाई यथाशक्य द...
‘नेपाल र भारतको सम्बन्ध प्राकृतिक हो, चीनसंग व्यावहारिक सम्बन्ध हुन सक्दैन !’

‘नेपाल र भारतको सम्बन्ध प्राकृतिक हो, चीनसंग व्यावहारिक सम्बन्ध हुन सक्दैन !’

CoVid19, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
काठमाडौं । नेपाल भारतको प्राकृतिक सम्बन्ध आदिकालदेखि रहि आएको हो । धार्मिक, सामाजिक र साँस्कृतिक आधारमा बनेको सम्बन्धलाई अहिलेको बदलिएको परिवेशमा कृत्रिम ढंगले परिभाषित गर्नु अनुचित नै हुनेछ । खुला सिमानाले नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाएको छ । धार्मिक ,सत्कर्म, साँस्कृतिक कार्य, अवसर, उपभोग्य वस्तुको बेरोकटोक आयात तथा अन्य आवश्यक कार्य हेतु खुला सिमानाको स्वतन्त्रतापूर्वक उपभोग गर्दा दुई स्वतन्त्र देशको भेद मेटिएको जस्तो लाग्थ्यो । नेपालका शासकहंरु किरात, लिच्छवी, मल्ल र शाहवंश भारतबाटै आएर यहाँ शासन गरेकोले भारतको प्रभाव नेपाली समाजमा आदिकालदेखि रहेको छ । भारतीय प्रभावकै अभ्यासमा शताब्दियौंपछि नेपाली मौलिक पहिचान बनाउन सफल नेपाली समाजको धार्मिक, सामाजिक, साँस्कृतिक, भाषा, भेषभूषा आदिमा भारतीय झलक अवशेषको रुपमा अहिले पनि पाइन्छ । २००७ सालको परिवर्तन पश्चात हिन्दी भाषालाई पाठ्...
भारत-चीन-अमेरिका ‘ट्र्यांगल’

भारत-चीन-अमेरिका ‘ट्र्यांगल’

CoVid19, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
अमित ढकाल सन् २०३० सम्ममा विश्वका तीन सबैभन्दा शक्तिशाली अर्थतन्त्रमा चीन, अमेरिका र भारत हुनेछन्। अहिले पनि विश्वमा यी तीन मुलुकको आर्थिक र सामरिक सामर्थ्य कम छैन . सन् २०५० सम्ममा यी तीन मुलुकको आर्थिक र सामरिक तागत यति धेरै बढ्नेछ, अरू मुलुक 'फुच्चे' देखिने छन्। विश्व प्रसिद्ध कम्पनी 'प्राइस वाटर हाउस कुपर्स' का अनुसार सन् २०५० मा चीनको अर्थतन्त्र ५८.५ ट्रिलियन डलरको हुनेछ भने दोस्रो ठूलो अर्थतन्त्रका रूपमा भारतको ४४.१ ट्रिलियन र अमेरिकाको ३४.१ ट्रिलियन डलर हुनेछ। चौथो नम्बरमा उक्लने इन्डोनेसियाको १०.५ ट्रिलियन डलर मात्र हुनेछ। आजका आर्थिक शक्ति जापान, जर्मनी, बेलायत, 'टप टेन' मा त पर्नेछन्, तर उनीहरूको आकार यी तीन भीमकाय अर्थतन्त्रको दाँजोमा एकदमै सानो हुनेछ। भविष्यमा पनि प्रविधि र आर्थिक तागतले मुलुकहरूको सामरिक शक्ति निर्धारण गर्नेछ। त्यसमा पनि चीन, भारत र अमेरिकालाई कसैले भ...
हत्या घटनाको निष्पक्ष जाँच होस्

हत्या घटनाको निष्पक्ष जाँच होस्

CoVid19, अपराध, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ असोज ३ गतेशुभम् शर्मा२०७८ श्रावण महिनामा बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं. २ बेलभार अन्तर्गत रहेको नेवाजी गाउँमा बस्ने नन्कुन्नी धोबीलाई दाईजोको कारण उनीका श्रीमान राम कुमार धोबी, जेठाजु इतबारी धोबी लगायत मिलेर हत्या गरेको घटना ।त्यस्तैै २०७८ श्रावण महिनामा नै नेगउमनपा वडा नं. १७ परसपुरमा रहेकी एक जना विधुवा महिला निर्मला कुर्मीको अपहरणपछि शरीर बन्धकमा पारेपछि उनीको हत्या घटनाले के बुझिन्छ भने यहाँ घरेलु हिंसा चरममा छ र यहाँको प्रशासन यस्तो घटना रोक्न असक्षम छ ।यी दुवै घटना घटेपछि पीडित पक्षले न्याय पाउन बाँके जिल्ला प्रहरी कार्यालयमा पुगी जाहेरी निवेदन दर्ता गराउने प्रयास ग¥यो तर पीडक पक्षतर्फ लागेको प्रहरीले उनीको गुनासो सुन्ने प्रयास नगरी कार्यालयबाट धकेली बाहिर निकाल्यो । यी दुवै घटनाको ढाकछोप गर्न केही राजनीतिक दलका स्थानीय नेता लागी परेकोले पीडित पक्षले अहिलेसम्म न्य...
उईगर मुस्लिममाथि दमन रोक्न सबैतर्फबाट आवाज उठ्नु पर्ने

उईगर मुस्लिममाथि दमन रोक्न सबैतर्फबाट आवाज उठ्नु पर्ने

CoVid19, अपराध, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, विदेश, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ असोज ३ गतेविद्रोहीछिमेकी देश चीनको जिनजियांग र सिक्यांग प्रान्तमा उईगर समुदायको ठूलो बसोबास छ । यिनी उईगर समुदाय इस्लाम धर्मका अनुयायी हुन् । यसकारण यिनीहरु मुस्लिम हुन तर यसै कारण चीनले सधैं यिनीहरुको हक अधिकारको हनन गर्दै दमन समेत गर्दै आएको छ । उईगर मुस्लिमलाई त्यहाँ शिक्षा पाउने अधिकारबाट बञ्चित गरिएको छ । उईगर मुस्लिमप्रति यति मात्रै ज्यादती छैन । त्यहँँ मुस्लिमको प्रचलित नाम राख्न मनाही छ । प्रमुख इस्लामी ग्रन्थ पढ्न रोक लगाइएको छ । नमाज लगायत लुकीछिपी ढंगले पढ्ने गर्छन् उनी । त्यहाँ मस्जिद छ तर माइकबाट अजान दिन मनाही गरिएको छ । जस उईगर मुस्लिमले चीनको विरुद्धमा आवाज उठायो । त्यसको दमन गरिएको छ । चीनको बंकरमा करीब २ लाख जति उईगर मुस्लिमलाई बन्धक बनाई दास जस्तो राखिएको समाचार बारम्बार प्रकाशित हुँदै आएको छ । जुन वस्तु चीनियाँको लागि खाद्य वस्तु छ त्यो वस्तु मुस्लिम समुदायमा...