Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

गुणस्तरिय सेवा प्रदान गर्ने डुडुवाका स्वास्थ्य कर्मचारीलाई सम्मान

गुणस्तरिय सेवा प्रदान गर्ने डुडुवाका स्वास्थ्य कर्मचारीलाई सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
डुडुवा, ४ पुस - बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले बनभोज तथा कर्मचारी सम्मान कार्यक्रम गरेको छ । बर्दियाको पर्यटकिय स्थल तथा सिमसार क्षेत्र सतखलुवामा सम्मान कार्यक्रम गरिएको हो । बाँके जिल्ला मै स्वास्थ्य क्षेत्रमा पहिले स्थान हासिल गरेको डुडुवाले स्वास्थ्य चौकी इन्चार्ज तथा कर्मचारीलाई सम्मान गरेको हो । बनभोजका क्रममा आयोजित एक कार्यक्रममा लुम्विनी प्रदेश वन, बाताबरण तथा भुमि व्यवस्था मन्त्री सुरेन्द्रबहादुर हमाल, जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, काँग्रेश प्रदेश अधिबेशन प्रतिनिधी राजकुमार शाहुले स्वास्थ्य सेवा प्रवाहमा प्रभावकारी भुमिका निर्वाह गर्ने स्वाथ्य शाखा इन्चार्ज तथा कर्मचारीहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो । डुडुवाले सञ्चालन गरेको घरघरमा स्वास्थ्य सेवा अभियानले स्वास्थ्य क्षेत्रमा विशेष उपलब्धी हास...
पत्रकार बस्यालकाे जीवन संगिनीकाे असामयिक निधन

पत्रकार बस्यालकाे जीवन संगिनीकाे असामयिक निधन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ पाैष - नेपाल प्रेस युनियन बाँकेका सदस्य तथा रेडियो बिजी एफ.एम. सुर्खेतका सञ्चालक/पत्रकार टेकेन्द्र बस्यालको जीवन संगिनी डोल्मा पहाडीको ३० वर्षको उमेरमा असामयिक निधन भएकोप्रति हामी स्तब्ध भएका नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्लाद्वारा जारी शाेक वक्तब्यमा जनाईएकाे छ । सुर्खेत, भेरीगंगा नगरपालिका वडा नम्बर ७ निवासी उहाँको आइतबार बिहान करिव १० बजेतिर घरमै एक्कासी अचेत भएर निधन भएको थियो । परिवारका अनुसार विगत तीन वर्षदेखी मृगौलाले काम गर्न छाडेपछि उहाँ नियमित उपचारका क्रममा हुनुहुन्थ्यो । उहाँका श्रीमान र ४ वर्षका छोरा हुनुहुन्छ । उहाँको हिन्दु परम्परा अनुसार सोमबार अन्त्येष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ । यस दुखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामनासहित नेपाल प्रेस युनियन बाँके हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न...
“दुवारेक जमघट” अठाराै वर्षमा

“दुवारेक जमघट” अठाराै वर्षमा

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ पाैष - रेडियो बागेश्वरी एफएमद्वारा प्रशारित अवधि कार्यक्रम दुवारेक जमघट १७ वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल पुष ३ गते शनिवारदेखि सञ्चालित कार्यक्रम आज १८औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा रेडियो बागेश्वरी एफएम सञ्चालक समितिका सदस्य, समाजसेवी एवं राजनीतिककर्मी पशुपति दयाल मिश्र, स्टेशन म्यानेज शुक्रऋषि चौलागाई, श्रोता मिथिलेश कुमार जयसवाल, पत्रकारद्वय अजय गुप्ता, चन्द्रेश्वरराज त्रिपाठीलगायत श्रोता तथा शुभेच्छुकले शुभकामना दिएका थिए । सो अवसरमा दुवारेक जमघट कार्यक्रमका विशिष्ट श्रोता लक्ष्मण प्रेमीलाई रेडियो सञ्चालक समितिका सदस्य मिश्रले १ हजार नगदसहित पुरस्कृत गरे । कार्यक्रममा रेडियोका सहकर्मी, शुभेच्छुक, श्रोतालगायत १६ जनालाई प्रमाणपत्रसहित सम्मानित गरिएको कार्यक्रम सञ्चालक बिष्णुलाल कुमालले जानकारी दिए ।...
कृषिमा राज्यले तराईलाइ उपेक्षा गरेकाे छ : अध्यक्ष चाैधरी

कृषिमा राज्यले तराईलाइ उपेक्षा गरेकाे छ : अध्यक्ष चाैधरी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
कपिलवस्तु, १ पाैष - राज्यले तराईलाई हेर्ने दृष्टिकाेण फरक रहेकाले किसानहरु संकुचित भई अन्नमा परनिर्भरता बढ्दै गएकाे छ । अन्नका भण्डार तराई-मधेशका उर्बरक भुमिमा किसानले समयमा मल, खाद, सिंचाई र बिउबिजन पाए भने परनिर्भरता घट्ने किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप चाैधरीले बताउनुभयाे । बर्षाैंदेखि तराइका जनता खेतीका अतिआवश्यक सामग्रीका लागि भारतमा निर्भर छन । राज्यले कृषि उत्पादकत्व बढाउन उचित कदम नाचालेकै कारण भारत लगायतका देशबाट अन्न आयात गर्नुपरेकाे अध्यक्ष चाैधरी बताउँछन् । तराईमा अन्न उत्पादकत्व बढाउन उचित सिचाई साधान, बिउबिजन लगायत मलखाद समेतका समयमा उपलब्ध्ता हुन अति नै आवश्यक रहेकाे । राज्यले चासाे नलिएकाले तराईका अधिकांश जिल्लामा भारतीय बीउ खादमाथि निर्भरता पनि बढ्दै गएकाे छ । छिमेकी देश चीनबाट ल्याइएकाे धानका बीउमा बाला नै नालाग्ने, मलखादका लागि पनि नाकाबन्दी सरह गरेका घटना व...
चीनको वेईजिङमा खैलाबैला ! अमेरिकाले विकास गर्यो नयाँ सफ्टवेयर

चीनको वेईजिङमा खैलाबैला ! अमेरिकाले विकास गर्यो नयाँ सफ्टवेयर

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
न्युयोर्क, १ पौष – अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमान्डरहरुले विकसित गरेको सो सफ्टवेयरले सो क्षेत्रमा सैन्य डिल र अन्य अमेरिकी समर्थनका गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ । त्यस्तै, प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानाकारी दिनेछन् । मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमान्डको भ्रमण गरेर सो सफ्टवेयरबारे जानाकारी लिएकी थिइन् । रक्षा मन्त्रालयलका एक अधिकारीहरुका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाइ पनि अनुमान गर्छ । त्यस्तै, सफ्टवेयरले सन् २००० को सुरुदेखिका तथ्यांक विश्लेषण गर्नुका साथै अमेरिका र चीनबीचकाे सम्बन्धलाई असर गर्ने महत्वपूर्ण गतिविधि निगरानी गर्छ । कम्प्युटरमा आध...
चीनले आर्थिक भार थुप्रदै विभिन्न देशमा जालो बुन्दै

चीनले आर्थिक भार थुप्रदै विभिन्न देशमा जालो बुन्दै

आर्थिक, आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २९ मंसिर – विगत १५-२० वर्षमा चीनले धेरै विकास गरेको छ। ऋण र पैसाको बलमा यसको आर्थिक जादू चलेको छ। धेरै लगानी गरेर आफ्नो अर्थतन्त्र बलियो बनाएको छ र विश्व राजनीतिको मैदानमा प्रवेश गरेको छ । यो ध्यान दिन लायक छ कि केही अनुमानहरू अनुसार, आज चीनको कुल ऋण यसको कुल गार्हस्थ उत्पादन (जीडीपी) को 300 प्रतिशत छ र विश्वव्यापी ऋणको 15 प्रतिशत अमेरिकी डलर 40 ट्रिलियन अनुमान गरिएको छ। चिनियाँ पक्षको साथ अर्को कथा जुन अस्वीकार गर्न सकिँदैन। यो अन्य देशहरूमा चिनियाँ लगानीसँग सम्बन्धित छ। एक रणनीति जुन आर्थिक नीति भन्दा विदेश नीति द्वारा संचालित देखिन्छ। अमेरिकी इन्टरप्राइज इन्स्टिच्युट एण्ड हेरिटेज फाउन्डेसनले तयार पारेको तथ्याङ्कअनुसार विगत १५ वर्षमा यो लगानीको विशाल अमेरिकी डलर २ ट्रिलियन रहेको छ । USD 2 ट्रिलियन सामान्यतया 2004 र 2019 को बीचमा भारतको कुल GDP को आकारमा भएको वृद्धि बराब...

जाेखिम न्यूनीकरणका लागि माैसम पूर्वानुमानमा आधारित, पूर्वसुचना तालीम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.६ मा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्व सूचना बिषयक दुई दिने तालीम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (CSDR) को आयोजनामा भएको उक्त तालीममा नरैनापुर गाऊँ पालिका वडा नं.६ का वडा अध्यक्ष बिरेन्द्र पाल सिंह ठाकुरको अध्यक्षता तथा नरैनापुर गाऊँ पालिका प्रमुख इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा शुरु भएको तालिमलाई प्रमुख अतिथी शाहले ब्यानर खोली उदघाटन गर्नु भएको हो । यसै गरी अतिथीहरुमा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रतिनिधी, नरैनापुर गाऊँ पालिकाको बिपद फोकल परसन लक्ष्मीकान्त मिश्र, जय किसान माध्यमिक बिद्यालय नरैनापुरको शिक्षक अरुन यादव, कार्यक्रम संयोजक विनय राज त्रिपाठी, CSDR क...
चीनको अघोषित नाकाबन्दीले चिनियाँ सामानको मूल्य दोब्बरसम्म वृद्धि

चीनको अघोषित नाकाबन्दीले चिनियाँ सामानको मूल्य दोब्बरसम्म वृद्धि

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ मंसिर –चिनियाँ सामानको सस्तो हुन्छ भन्ने परम्परागत मान्यता अब तोडिन थालेको छ । गुणस्तरको विषयमा शंका भए पनि सस्तो हुने कारण सामान्य उपभोक्ताको रोजाइमा चिनियाँ सामान पर्ने गर्थे । तर, भूकम्प र कोरोनाका कारण नाकाहरूमा चीनले लगाएको अघोषित प्रतिबन्धले नेपालमा चिनियाँ सामानको मूल्य अत्यधिक वृद्धि भएको छ । व्यवसायीका अनुसार चीनबाट आउने रेडिमेड सामानको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ । आयात गर्नुपर्ने सामान समयमै नाकामा नआउनु, खरिद गरेको समय र सामान आइपुग्ने समयमा डलरको मूल्यका कारण बढी लागत लाग्नु, चीनमा नै सामानको मूल्य बढ्नु, ढुवानी भाडा महँगो पर्नु, भन्सारको सन्दर्भमूल्यमा वृद्धि हुनुलगायत कारण चिनियाँ सामग्रीको मूल्य अत्यधिक बढेको व्यवसायीहरू बताउँछन् । व्यापारी धर्म पौडेलका अनुसार चीनमा जुत्ता–चप्पलमा ६० प्रतिशत र रेडिमेड सामानमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । सोही क...
चिनियाँ निर्माण कार्य यूएईले रोक्यो

चिनियाँ निर्माण कार्य यूएईले रोक्यो

आर्थिक, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २७, मंसिर – संयुक्त अरब इमिरेट्स (यूएई) मा चीनले प्रयोग गर्दै आइरहेको बन्दरगाहमा थप भइरहेको निर्माण कार्यमा रोक लगाएएको छ । बेइजिङले सैन्य गतिविधि सञ्चालन गर्ने उद्देश्यले त्यहाँ थप निर्माण काम गरिरहेको भन्दै अमेरिकाले सो कार्य रोक्न यूएईलाई निर्देशन दिएको थियो । यद्यपि गत महिना नै यूएईले सो निर्माण कार्यमा रोक लगाएका रिपोर्टहरू आए पनि अहिले मात्रै त्यहाँका अधिकारीले पुष्टि गरेका हुन् । युएईका कूटनीतिक सल्लाहकार अनवर गर्गासले निर्माण कार्यमा रोक लगाइएको पुष्टि गरेका हुन् । चीनले सैन्य गतिविधिको उद्देश्यले निर्माण कार्य गरिरहेको आफूलाई नलागेको युएईले जनाएको छ । अमेरिकी र यूएईका अधिकारीहरूबीच पटक पटक भएको वार्तापछि अबुधाबी नजिकको बन्दरगाहमा भइरहेको निर्माण कार्यमा रोक लगाएको हो । अमेरिकी खुफिया एजेन्सीहरूले सो बन्दरगाहमा चीनले सैन्य रणनीति अनुसार थप निर्माण कार्य गरिरहेक...
भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ मा नरवणे नियुक्त

भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ मा नरवणे नियुक्त

आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २७, मंसिर - भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे चीफ अफ डिफेन्स स्टाफ (सीडीएस)मा नियुक्त भएका छन् । प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा नियुक्त भएका हुन् । रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए । नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ । भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका छन् ।भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध रहेका छन् । (एजेन्सी)...