Wednesday, August 26सत्यम खबर
Shadow

अवधी

फुल्टेक्रामा नाला निर्माण कार्य सम्पन्न, बचेको पैसा मजदुरमा बराबर बाँडियो

फुल्टेक्रामा नाला निर्माण कार्य सम्पन्न, बचेको पैसा मजदुरमा बराबर बाँडियो

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
शुभम् शर्मानेपालगन्ज, ३० अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा गाउँमा रहेका ५० घरधुरी र दैनिक ७ सय विद्यार्थीहरु अध्ययन गर्न विद्यालय जानलाई प्रयोगमा आउने बाटो तथा नाला करिब ४०–५० वर्षको प्रतिक्षापछि दुबैतर्फ नाला निर्माण कार्यले पूर्णता पाएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्राको नाम लिने बित्तिकै सबभन्दा बढी नेता उत्पादन गर्ने वार्डको रुपमा जिल्ला मै स्थापित रहेको पाईन्छ । तर विकासको गतिमा कछुवाको गति झै बिस्तारै हिडेको छ भन्दा फर्क पर्दैन भनी स्थानीयबासीहरु कै भनाई रहेको बुझिन्छ, कारण खासै होइन विकास प्रेमी नेताहरु धेरै भएको हुँदा । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा कार्यालयमा रहेका प्रतिनिधिहरुलाई पटक–पटक नाला निर्माण गर्नुस भन्दा केही न केही समस्या उत्पादन हुने गरेको तथ्य कसैबाट लुकेको छैन् । पहिले ८ मिटर नाला बनाउने सहमति, त्यसपछि ६ मिटर नाल...
पाटेश्वरी विधालयका १ सय ६२ जनालाई छात्रवृत्ति बितरण

पाटेश्वरी विधालयका १ सय ६२ जनालाई छात्रवृत्ति बितरण

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ - बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.-१८ भुजईगाउँ स्थित श्री पाटेश्वरी आधारभूत बिद्यालयमा आज शनिवार छात्रबृति र सेनेटरी प्याड बितरण गरिएको छ । बिद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा साहू समाज समितिका अध्यक्ष हंशराम साहूकाे प्रमुख आतिथ्यमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवराम बर्माको अध्यक्षतामा सम्पन्न छात्रबृति बितरण कार्यक्रम श्री पाटेश्वरी आधारभूत बिद्यालयकी शिक्षिका माला केसीलाई प्रमुख अतिथिद्वारा माला, अबीर तथा दोसल्ला ओढाएर बिदाई गरिएको थियो । बि.सं. २०५२ सालमा स्थापित भएको श्री पाटेश्वरीआधारभूत बिद्यालयमा ८-९ वर्षदेखि शिक्षिका केसीले अध्यापन गराउँदै आएकी थिईन । बि.सं. २०४०/०१/२३ गतेदेखि शिक्षण पेशामा क्रियाशील भएर बिभिन्न बिद्यालयमा अध्यायन गराउँदै आउनु भएको र उहाँले पढाएका बिद्यार्थीहरुले ठूलो ठूलो ओहदामा पनि पुगेको बताइन् । उहाँ गत बैशाख महिना ...

खुम्चिदै गईरहेको प्रतिभालाई उजागर गर्न, एक पाईला !

अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश बर्मा ।बाँके, २५ अषाढ –नेकपा एमाले डुडुवाले खेलकूद सामग्रीको अभावमा प्रतिभा खुम्चिंदै गई रहेका युवाहरुलाई खेलकूद सामग्री हस्तान्तरण गरेको छ । डुडुवा गाऊँ पालिका वडा नं.३ मा रहेका युवाहरुलाई उनीहरुको प्रतिभा प्रस्फुटनका लागि उक्त सामग्री बितरण गरिएको बताईएको छ । ब्याट थान २, स्ट्याम्प थान ३, मेट्रिक्स बाल थान ३, ग्लब्स एक जोडी लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो । स्थानीय खेलाडी अर्जुन बर्माले हर्षित हुंदै अब हामीहरु यस गाऊँ पालिका अन्तर्गत हुने सबै क्रिकेट प्रतियोगितामा उत्कृष्ट आएर देखाउने छौ । हामीहरु संग खेल सामग्रीको अभावका कारण प्रतियोगितमा भाग लिंदा खेल सामग्रीका लागि अरु टीमको मुख हेर्ने दिन गयो । हाल सम्म हामी स्थानीय सरोकारावाला निकायहरु सम्म पुगी पटक पटक उक्त सामग्री नियमानुसार मांग गर्दा पनि बहाना बनाई आलटाल गर्दै आएको, के हामी डुडुवा गाऊँ पालिकाका वासी होइनौ ? क...
चुनौती र अवसरका बीच प्रहरी प्रमुख अधिकारीको प्रतिबद्धता

चुनौती र अवसरका बीच प्रहरी प्रमुख अधिकारीको प्रतिबद्धता

CoVid19, अपराध, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – बाँकेको मुटु भनी चिनिने गरेको सदर मुकाम नेपालगन्जलाई अवसर र चुनौतीको रुपमा लिन सकिन्छ । सोही अवसर र चुनौती कै बीच कोही नाम गरेर जाने गरेका उदाहरणहरु पाईन्छ भने कोही गुमनाम भई जाने गरेका उदाहरण पाईएको छ ।सोही चुनौती र अवसर कै रुपमा आफूलाई स्थापित गर्न ४ दिन अगाडि बाँके प्रहरी प्रमुखको रुपमा जिल्ला प्रहरी बाँकेको जिम्मेवारी पाउन साथ प्रतिबद्धताको टोकरा सञ्चारकर्मी माझ राखेका छन् प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी । नेपालको राजश्व असुलीमा दोस्रो स्थान प्राप्त नेपालगन्ज भान्सार कार्यालयसँगै जोडिएको सीमानाकामा दैनिक जसो हुने गरेको घटनाहरुलाई नियन्त्रण गर्ने प्रमुख प्रतिबद्धता रहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेको प्राङ्गणमा आज बुधबार सञ्चारकर्मीहरुसँग भेटघाट गर्ने क्रममा प्रहरी प्रमुख एसपी अधिकारीले प्रतिबद्धता नै प्रतिबद्धत...
बाँकेमा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव सम्पन्न

बाँकेमा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव सम्पन्न

CoVid19, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – बाँके जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव “धान उत्पादनमा बृद्धिः खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्धि” मूल नाराका साथ अषाढ १५ गते मंगलबार मनाइएको छ ।बाँकेको जानकी गाउँपालिका वार्ड नं.३ करमोहना स्थित हेल्थ पोष्ट नेपालगन्ज नजिक रहेको खेतमा धान रोपाई गरी मनाइएको हो । प्रमख अतिथि भूमि व्यवस्था तथा सहकारी लुम्बिनी प्रदेश मन्त्री विजयबहादुर यादवले जानकी गाउँपालिका वार्ड नं.–३ करमोहनाका सन्तकुमार वर्माको निजी २ विगहा पक्की जगहमा धान रोप्ने मेशीन चलाएर धान रोपाईको उद्घाटन गर्नु भएको थियो ।उद्घाटन गर्दै मन्त्री यादवले १८ वर्षदेखि धान दिवस मनाउँदै आइरहेका छौं, कृषकमा जागरुकता आओस् भनेर प्रदेश भरिमा पर्वको रुपमा धान दिवस मनाइरहेका बताउनुभयो । सचिव डा. रेवती रमण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि विकास निर्देशनालय मुकाम बुटवलकी वर...
डुडुवामा ७० बुँदे निति तथा कार्यक्रमसहित ६८ करोड बढीको बजेट सार्वजनिक

डुडुवामा ७० बुँदे निति तथा कार्यक्रमसहित ६८ करोड बढीको बजेट सार्वजनिक

CoVid19, अवधी, आर्थिक, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १० अषाढ - डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बिहीबार बसेको नवौ गाउँसभाले दुई वटा विधियेक, ७० बुंदे निति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका ७० बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कोभिड-१९ महामारी नियन्त्रणको लागि कार्ययोजना निमार्ण, शाहपुर्वामा १५ शैय्याको अस्पताल निर्माण, चिकित्सक सहितको स्वास्थ्य सेवा सञ्चालन, संस्कृति, अवधी र उर्दु भाषाको संरक्षण र सम्बद्र्धन गर्न मातृभाषाका सहजकर्ता नियुक्त गरि मातृभाषाको संरक्षण, हरेक वडामा माध्यमिक विद्यालयको स्थापना, दक्ष प्राविधिक नि...
तौल के बंटाधार (लघु कथा)

तौल के बंटाधार (लघु कथा)

अवधी, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
मिति : २०७८ अषाढ ९ गते– विजयकुमार बर्माएक गाँव रहे उकयनाम रहे सुखरामपुरवा । सब बडे आनन्द से रहत रहें।अपने परम्परा अनुसार गाँव कै चौधरी चलावत रहें । कुछ लोगकहिन अब यस नचली । सब कोई मिलिकै चलावाजाई ।यी चौधरी का हटाय देव । सब कोई लागे चौधरी का हटावे मे सब आपनआपनतर्क लगाइन । बातिभवा कि चुनाव से बनावाजाय । सबमानिगये । कवनो मेर से सब जनेलागे चौधरी के पद का हथियावैम।चौधरी रहे बडें चालक, जातपात ऊंचनीच सब हथकण्डा अपनायलिहिन । गाँव केर सब बिरादरी बट गयें । अब कोई कोई के बातिमानतै नाही रहें । तब सल्लाहबना जे अपने लंग सबसे सैगर आदमी बटोरी,वहीबनी।रोजै कसरत होयकब्बो कोई के लंग कुछ जुट जाय । कब्बो वही दुसरे का होयक चाही कहें लागे, ‘कवनो बाति बनै नाही । एक दिन जुटा सबजने पंचायत करत रहें । वही साइत एक साधु आवा सब कहिन, ‘बाबाबतावो कुछ ज्ञान देव ।’उ देखिस, बाति समझिस, ‘तु लोग मेंढक का तराजु मा तौलतहौ,...
‘अषाढ १० मा हुने पुजैयाको सम्पूर्ण तयारी पुरा’

‘अषाढ १० मा हुने पुजैयाको सम्पूर्ण तयारी पुरा’

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा गाउँमा रहेको कालीमैइया थानमा अषाढ १० गते बिहिबार दिनदेखि नगर महापुजैइया गर्ने तैयारी पुरा भएको जनाईएको छ ।कोभिड–१९ कोरोना भाईरसको मारबाट आक्रान्त भएको बाँके लगायत देशभरका मानव समाज रोगबाट मुक्ती दिलाउन उक्त पुजाको आयोजना गर्न लागेको श्री महाकाली पुजैया समितिका अध्यक्ष शिव भारतीले बताउनुभयो । वर्षौ पहिले उक्त गाउँमा बसोबास गर्ने बुर्जुगहरुले गाउँका व्यक्तिलगायत देश मै शुख, शान्ति, स्मृति, निरोगितालगायतको प्राप्ती होस भनी श्री महाकाली पुजा गर्दै आईरहेको तर कोभिड–१९ कोरोना भाईरसको कारणले केही समयदेखि उक्त स्थानमा पुजैया नभएकोले अब बाँकेमा कोरोना संक्रमितहरुको अवस्था पहिलाभन्दा हाल कम भएको तथा थप निर्मुल पार्न उक्त पुजैयाको आयोजना गर्न लागेको कोषाध्यक्ष मदनराज शर्माले बताउनुभयो ।फुल्टेक्रा गाउँमा रहेका बुढापाखाका अनुसार प...
डुडुवामा वडास्तरिय योजना धमाधम छनौट हुँदै

डुडुवामा वडास्तरिय योजना धमाधम छनौट हुँदै

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ५ अषाढ - संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारी गरिरहेका छन् । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७८/०७९ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । यही अषाढ १० गते बस्ने डुडुवाको नवौं गाउँसभाले निति तथा कार्यक्रम र बजेट ल्याउने भएकाे छ । कोभिड–१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, वन तथा वातावरण, विकास निर्माण लगायतका विषयलाई प्राथमिकीकरण गरि यस वर्ष केही ठुला र महत्वपूर्ण योजना ल्याउने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । स्थानीय तहमा योजना छनौटका चरण अन्तर्गत अहिले वडास्तरिय योजनाहरु छनौट भईसकेर आउने क्रम जारी छ भने ति योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँ...
अन्जनी माता रसाेईलाई चित्रगुप्त समाजकाे सहयाेग

अन्जनी माता रसाेईलाई चित्रगुप्त समाजकाे सहयाेग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ अषाढ - चित्रगुप्त सेवा समाज बाँकेले भेरी अस्पतालमा सञ्चालित अञ्जनी माता रसोइका लागि शनिबार सहयोग स्वरुप एघारा हजार बढी रकम हस्तान्तरण गरेको छ । कोभिड बिरामी तथा कुरुवालाई लक्ष्यित गरि श्री सुन्दरकाण्ड मित्र मण्डलद्वारा विगत ९ महिनादेखि सञ्चालित खाना खुवाउने अभियान व्यवस्थापनमा थप सहयोगका लागि उक्त रकम हस्तान्तरण गरिएको हो । अञ्जनी रसोइले बीस रुपैयाँमा पेट भर खाना खुवाउदै आएकोछ। कार्यक्रममा जिल्ला समन्वय समिति बाँके अध्यक्ष अजयकुमार श्रीवास्तव, मिसन टु करोड अभियानका राष्ट्रिय सल्लाहकार राकेशबहादुर श्रीवास्तव, केन्द्रीय सदस्य मनोजराजा श्रीवास्तव, चित्रगुप्त समाज बाँके संरक्षकद्वय केवलकृष्ण दास, अनन्तकुमार कर्ण, अध्यक्ष संजय पंकज कर्ण, हिरेन्द्र कर्ण लगायतको उपस्थिति रहेको थियो । समापन सम्बोधन गर्दै चित्रगुप्त सेवा समाज बाँके अध्यक्ष संजय पंकजले सुन्दर काण्ड मित्र मण्डलक...