Wednesday, June 17सत्यम खबर
Shadow

सूचना-प्रबिधि

नरैनापुरमा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न !

नरैनापुरमा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
आज नरैनापुर गाऊँ पालिकामा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत मौसम पूर्वानुमानमा आधारित बिपद अग्रिम कार्य बिषयमा स्थानिय सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसन्धान केन्द्र बाँकेको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम गाऊँ पालिका प्रमुख इश्तियाक अहमद शाहको अध्यक्षता र डि.ई.ओ.सी.का फोकल प्रशन रुपन ज्ञवालीको प्रमुख आतिथ्यमा भएको हो । अतिथीहरुमा वडा अध्यक्ष, रेडक्रासका प्रतिनिधी सालिक राम साहू, पत्रकार बिनय प्रकाश दीक्षित, इलाका प्रहरी कार्यलय भगवानपुरका ईचार्ज बसन्त गौतम बि.ओ.पी.नरैनापुरका नरेश सुवाल, एल.ई.ओ.सी.नरैनापुरका लक्ष्मीकान्त मिश्र लगायत ५० जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजक विनय राज त्रिपाठीले कार्यक्रम संचालन गर्द...
नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

नरैनापुरमा बिपद ब्यवस्थापन सम्बन्धि सडक नाटक सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको गंगापुर, जयकिसान माध्यमिक बिद्यालय, नरैनापुर चौक र मटेहियामा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी सम्बन्धी सडक नाटक सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त सडक नाटकमा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा नाटक प्रदर्शन भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्ष...

नरैनापुरमा बिपद पूर्व अभ्यास कार्यक्रम सम्पन्न !

CoVid19, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.५ भगवानपुर र ६ सोनबर्षा मा मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व अभ्यास कार्यक्रम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (ध्ँए) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (ऋक्म्च्) को आयोजनामा भएको उक्त अभ्यास कार्यक्रममा बाढी आउनु भन्दा पूर्व के के गर्ने र बाढी गएको बेला के के गर्ने बिषयमा अभ्यास गराउनु भएको हो । मौसम पूर्व अनुमान बिभागबाट बाढी आउनु भन्दा १० दिन पूर्व नै टे«गर हुने र त्यसपछि ७ दिन पहिला टे«गर हुने, ३ दिन पहिला टे«गर हुने बित्तिकै लाभार्थीहरुको खातामा पूर्व तयारीका लागि पैसा आउने र उक्त पैसाले अति आवश्यक सामग्री (खाद्यान, लत्ताकपडा, औषधी, भाडा बर्तन आदि) को ब्यवस्थापन गर्नेे र जन धनको क्षति न्यूनगर्न अभ्यास गराईएको थ...

जाेखिम न्यूनीकरणका लागि माैसम पूर्वानुमानमा आधारित, पूर्वसुचना तालीम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
मौसम पूर्वानुमानमा आधारित बाढीपूर्व तयारी कार्यक्रम अन्तर्गत सुरक्षा शर्तकता अपनाई नरैनापुर गाऊँ पालिकाको वडा नं.६ मा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्व सूचना बिषयक दुई दिने तालीम सम्पन्न भएको छ । बिश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोग, नरैनापुर गाऊँ पालिकाको समन्वय र सामाजिक बिकास तथा अनुसंधान केन्द्र (CSDR) को आयोजनामा भएको उक्त तालीममा नरैनापुर गाऊँ पालिका वडा नं.६ का वडा अध्यक्ष बिरेन्द्र पाल सिंह ठाकुरको अध्यक्षता तथा नरैनापुर गाऊँ पालिका प्रमुख इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यमा शुरु भएको तालिमलाई प्रमुख अतिथी शाहले ब्यानर खोली उदघाटन गर्नु भएको हो । यसै गरी अतिथीहरुमा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रतिनिधी, नरैनापुर गाऊँ पालिकाको बिपद फोकल परसन लक्ष्मीकान्त मिश्र, जय किसान माध्यमिक बिद्यालय नरैनापुरको शिक्षक अरुन यादव, कार्यक्रम संयोजक विनय राज त्रिपाठी, CSDR क...
पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई सम्पन्न

पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २० मंसिर – पत्रपत्रिकाको वर्गीकरण समयमा नै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनु पर्ने तथा पत्रकार आचार संहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन् ।पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले विभिन्न सुझावहरू राखेका थिए । प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका मिडिया माथि धेरै प्रश्न उठने गरेकाले चुनौतीका पहाड चिर्दै अघि बढ्ने बताउनुभयो । उहाँले पत्रकार आचार संहिताले गर्न हुँदैन भनेको कार्यलाई गर्ने परिपाटीले पत्रकारिता बदनाम बन्दै गएको बताउनुभयो ।पत्रपत्रिकाको वर्गीकरण लामो समयसम्म रोकिंदा स्वरोजगारमुलक पत्रिकालाई समस्या परेकाले वर्गीकरणको नतिजा छिट्टै आउने स्पष्ट पार्नुभयो । अध्यक्ष...
मिल्दाजुल्दा अनलाइनबारे काउन्सिलमा छलफल

मिल्दाजुल्दा अनलाइनबारे काउन्सिलमा छलफल

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ७ मंसिर – अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायसूग सुझाव लिएको छ ।काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ ।सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू माधव पौडेल, बबिन शर्मा, रमेश खतिवडा, अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्याल, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, प्रेस चौतारी नेपालका माधव तिवारीसहितका पत्रकारहरूले काउन्सिलको यो कदमको स्वागत गर्दै विवादरहित तवरले कार्यान्वयन गर्न सुझाव राखेका थिए । महासङ्घका कोषाध्यक्ष सेजुवालले सूचना विभाग र काउन्सिलबीच अझ समन्वय गरी अनलाइन दर्ता प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राख्नुभयो ।अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले मिल्दोजुल्दो नाममा कडाई गर्नु आव...

मर्ने बाँच्ने दोसाँधमा,आमा बाबु !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा गाऊँ पालिका वडा नं.३ बनकटवा बस्ने लगभग १६ बर्ष राम शंकर चमारको दुर्घटनामा परी भएको निधनको आज तेस्रो दिन पनि सहमति नभएको कारण निजको लाश भेरी अस्पतालमै राखिएको छ । यही मंसीर १ गतेका दिन डुडुवा ३ देखि आफ्नो दीदीको घरमा जान लागेका राम शंकरंलाई डुडुवा २ संतलिया गाउ नजिक डुडुवा गाऊ पालिका वडा नं.१ बस्ने बिनोद लोनियाले मादक पदार्थ सेवन गरी तीब्र गतिमा चलाई रहेको टै«क्टरले किचिए पछि उपचारको क्रममा निज राम शंकरको ज्यान गएको । दुर्घटना लगत्तै निजलाई भेरी अस्पतालमा पु¥याई उपचारको क्रममा निधन भएको कुरा निज मृतकका भिनाजूले बताएका हुन । निज मृतकको बाबु जयपत्तर चमारले छाती समाती मेरो दुई छोरा एउटा ४÷५ बर्ष देखि गायब छ, अर्कोलाई टै«क्टरले मारि दियो हामीलाई पनि मारदिए हुन्छ भनी आमा बाबु दुबै जना तीन दिन देखी रुँदै अचेत हुँदै गरेका छन । बुढेसकालको सहारा नै नरहे पछि कसरी बाच्ने भनी आमा बाबु ...
चीनले सञ्चारमाध्यममा बलियो पकड गर्ने प्रयास गरेको आरोप

चीनले सञ्चारमाध्यममा बलियो पकड गर्ने प्रयास गरेको आरोप

आस्था, प्रदेश ५, विदेश, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ११ कार्तिक –चीनले सञ्चारमाध्यममा सबै क्षेत्रमा बलियो पकड थप मजबुत गर्ने प्रयास थालेको अमेरिकी सञ्चारमाध्यमले आरोप लगाएका छन्। चीनले समाचार आउटलेट्समा निजी लगानीलाई प्रतिबन्ध लगाउने गरि प्रस्ताव ल्याएको उनीहरूको आरोप छ। चीनमा निजी सञ्चारमाध्यम भए पनि त्यहाँको कानुनअनुसार सरकारको मार्गनिर्देशनमा सञ्चालन हुँदै आएका छन् । अमेरिकी समाचार संस्था भ्वाइस अफ अमेरिकाले चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार चीनले निजी स्वामित्व भएका कम्पनीहरूलाई सञ्चारसम्बन्धी संस्थामा लगानी गर्न प्रतिबन्ध लगाउने गरी कानुन बनाउँदै छ। निजी लगानीमा समाचार संस्था स्थापना गर्न, सञ्चालन गर्न तथा विदेशी सञ्चारमाध्यमका समाचारहरू पुनःप्रकाशित गर्न रोक लगाउने गरी कानुन बनाउन लागिएको उक्त समाचार संस्थाले जनाएको छ। यसमा विशेष गरी हङकङमा विपक्षीहरूको आवाजलाई सञ्चारमाध्यममा ठाउँ दिनबाट रोक लगाउने मनसा...
बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारे बैज्ञानिक चिन्तित

बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारे बैज्ञानिक चिन्तित

CoVid19, आस्था, विदेश, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
टोरन्टो, ४ कार्तिक – चीनविरुद्ध मानव अधिकार उल्लघंनको विषय चर्को विरोध भइरहेको समयमा वैज्ञानिकहरु र चिकित्सा विज्ञहरुले बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारेमा चिन्ता व्यक्त गरेका छन् । टोरन्टोस्थित एक थिंक ट्या्कले चिनियाँ संस्थाहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरुबाट बहिष्कार गर्नुपर्ने प्रस्तावसमेत उनीहरुले गरेका छन् । जबरजस्ती मानव शरीरका अंगहरु काटेर जिन हार्भेस्ट गर्ने काम मानवअधिकार उल्लंघनको चरम बिन्दु भएको उल्लेख गर्दै बहिष्कार गर्न आग्रह गरेका हुन् । (जानकी पोष्ट)...
अनधिकृत न्युजपोर्टललाई दर्ता गर्न काउन्सिलको ताकेता

अनधिकृत न्युजपोर्टललाई दर्ता गर्न काउन्सिलको ताकेता

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २५ असोज – प्रेस काउन्सिल नेपालले अनधिकृत तवरले सञ्चालनमा आएका न्युजपोर्टलहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी काउन्सिलले दर्ता बिना सञ्चालित न्युजपोर्टलहरु र युट्युब च्यानलहरुलाई कानुनी दायरामा ल्याउन सञ्चालकहरुलाई आग्रह गरेको हो ।प्रेस काउन्सिलले गत जेठको दोस्रो साता यता ७८ वटा न्युजपोर्टललाई दर्ता प्रक्रियामा ल्याउन पत्राचार गरेको छ । अनधिकृत रुपमा सञ्चालित ती न्युजपोर्टललाई कानुनी दायरामा ल्याउन र पत्रकार आचारसंहिताको पूर्ण पालना गराउनका लागि सचेत समेत गराएको छ । ती मध्य ९ वटा न्युजपोर्टलले कानुनी प्रक्रिया पूरा गरिसकेका छन् भने आचारसंहिता पालना गर्ने लिखित सम्झौता पश्चात काउन्सिलमा सूचीकृत समेत भएका छन् । काउन्सिलका प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा आ.व.०७८÷०७९ को पहिलो ३ महिनामा ६८ वटा उजुरी दर्ता भएको उल्लेख छ । यसमा साउन...