Saturday, April 18सत्यम खबर
Shadow

बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारे बैज्ञानिक चिन्तित

टोरन्टो, ४ कार्तिक – चीनविरुद्ध मानव अधिकार उल्लघंनको विषय चर्को विरोध भइरहेको समयमा वैज्ञानिकहरु र चिकित्सा विज्ञहरुले बेइजिङको डीएनए डाटा संकलनको अभ्यास बारेमा चिन्ता व्यक्त गरेका छन् ।

टोरन्टोस्थित एक थिंक ट्या्कले चिनियाँ संस्थाहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरुबाट बहिष्कार गर्नुपर्ने प्रस्तावसमेत उनीहरुले गरेका छन् । जबरजस्ती मानव शरीरका अंगहरु काटेर जिन हार्भेस्ट गर्ने काम मानवअधिकार उल्लंघनको चरम बिन्दु भएको उल्लेख गर्दै बहिष्कार गर्न आग्रह गरेका हुन् । (जानकी पोष्ट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *