Wednesday, April 29सत्यम खबर
Shadow

यता पनि

दिनेश खटिकको अध्यक्षतामा वडा कमिटी गठन !

अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि
महेश चौधरीडुडुवा, श्रावण ११–आज नेकपा एमाले डुडुवा गाऊँ पालिकाले वडा नं.१ मा स्थानिय वासीहरुको भेला गरी दिनेश खटिकको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । जिल्ला सदस्य सत्य नारायण बर्माको प्रमुख आतित्थ्य र जिल्ला सदस्य मो.सगीर खाँ, अनेरास्वबियूका महेश बर्मा लगायतको अतिथ्यमा भएको भेलाले उपाध्यक्षमा धु्रव कुमार चौधरी र खुल्बत दर्जी, सचिव भिखू बढही, सह–सचिव प्रदीप मौर्य, कोषाध्यक्ष मिठाई लाल हरिजन त्यसै गरी सदस्यमा झगरु लोनिया लगायत ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो । उक्त भेलालाई सम्बोधन गर्दै सत्य नारायण बर्माले यस गाऊँ पालिकामा भई रहेको पक्षपात, बिभेद, भ्रष्टाचारको अन्त्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र बिभेद रहित समुन्नत समाजका लागि नेकपा एमाले सरकारको बिकल्प नभएको दाबी गर्नु भएको छ । गा.बि.स.को बेलामा २० लाख बजेट आउने गथ्र्याे अनि लक्षित वर्गको लागि बजेट बिनियोजन भई उनीहरुको...
भ्रष्टाचार निर्मूल पार्न यादवको अध्यक्षतामा युवा संघ गठन !

भ्रष्टाचार निर्मूल पार्न यादवको अध्यक्षतामा युवा संघ गठन !

CoVid19, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, श्रावण १–आज नेकपा एमाले डुडुवा गाऊँ पालिकाले वडा नं.६ मा ६ वटै वडाका युवाहरुको भेला गरी सती राम यादवको अध्यक्षतामा पालिका स्तरिय युवा संघ गठन गरेको छ । वडा नं.६ का नेकपा एमाले वडा कमिटी अध्यक्ष ओरीलाल मौर्यको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य मो.हारुन कादरीको प्रमुख आतिथ्य, नेकपा एमालेका नीरज गुरुङ्ग, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य डिल्ली बि.सी., नेकपा एमाले डुडुवा गाऊँ पालिका अध्यक्ष शकील खाँ, जिल्ला सदस्य जमील खाँ, सत्य नारायण बर्मा, मो.सगीर खाँ, अनेरास्वबियूका महेश बर्मा लगायतको अतिथ्यमा भएको भेलाले उपाध्यक्षमा ओम प्रकाश पुन, सचिव बुधराम जयसवाल, सह–सचिव उमेश सोनकर, कोषाध्यक्ष मनोज कुमार चौधर त्यसै गरी सदस्यमा अर्जुन बर्मा, सब्बीर खाँ, गणेश भण्डारी, शंकर क्षेत्री, रमेश जैसी, मुनव्वर शेष, राजेश खटिक, रंगीलाल यादव, इन्द्र बहादुर थापा, राम पाल गडरिया...

खुम्चिदै गईरहेको प्रतिभालाई उजागर गर्न, एक पाईला !

अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश बर्मा ।बाँके, २५ अषाढ –नेकपा एमाले डुडुवाले खेलकूद सामग्रीको अभावमा प्रतिभा खुम्चिंदै गई रहेका युवाहरुलाई खेलकूद सामग्री हस्तान्तरण गरेको छ । डुडुवा गाऊँ पालिका वडा नं.३ मा रहेका युवाहरुलाई उनीहरुको प्रतिभा प्रस्फुटनका लागि उक्त सामग्री बितरण गरिएको बताईएको छ । ब्याट थान २, स्ट्याम्प थान ३, मेट्रिक्स बाल थान ३, ग्लब्स एक जोडी लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो । स्थानीय खेलाडी अर्जुन बर्माले हर्षित हुंदै अब हामीहरु यस गाऊँ पालिका अन्तर्गत हुने सबै क्रिकेट प्रतियोगितामा उत्कृष्ट आएर देखाउने छौ । हामीहरु संग खेल सामग्रीको अभावका कारण प्रतियोगितमा भाग लिंदा खेल सामग्रीका लागि अरु टीमको मुख हेर्ने दिन गयो । हाल सम्म हामी स्थानीय सरोकारावाला निकायहरु सम्म पुगी पटक पटक उक्त सामग्री नियमानुसार मांग गर्दा पनि बहाना बनाई आलटाल गर्दै आएको, के हामी डुडुवा गाऊँ पालिकाका वासी होइनौ ? क...
भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

अपराध, आस्था, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
विनय त्रिपाठी डुडुवा, २० अषाढ-डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत पर्ने प्रहरी चौकी का प्रहरीहरु अशुरक्षित भएको स्थानियहरुको गुनासो रहेको छ । सुरक्षा गर्ने निकाय नै असुरक्षित भए पछि हामी आमजनता कसरी सुरक्षित हुने ? भन्दै राम कुमार बाहुनले भने, प्रहरी चौकी भवन धेरै पुरानो भएकोले पानी चुहिनु र उक्त भवनमा संकटकाल देखि प्रहरी नआउंजेल भुसा रहेकोले उक्त भवनमा सर्पहरु पनि धेरै भएको कारण दिनहु सर्पहरु देखा परिरहेका छन, जसको कारण भवनमा बस्ने प्रहरीहरु असुरक्षित रहेका छन । हाल डुडुवा–१ मा अपराधिक गतिबिधीमा कमी आउनुका साथै समाजमा प्रहरी प्रतिको सकारात्मक छबी झन बढदै गईरहेको छ । यसै सन्दर्भमा सुरक्षा निकायका कारण हामी सुरक्षित भएको महसुस गरी रहेका छौ, भनि ओमकार बनियाले भन्दै, यदि सुरक्षा निकाय नै असुरक्षित छ भने हामी कसरी सुरक्षित हुने, दिन रात खटी हामी आम जनसमुदायलाई सुरक्षा दिने निकाय कै ...
भेला तथा प्रशिक्षणको तयारी पुरा

भेला तथा प्रशिक्षणको तयारी पुरा

प्रदेश ५, यता पनि, समाचार
नेपालगन्ज ३० माघ - अवधी भाषी पत्रकारहरुको भोली फागुन १ गते शनिबार हुने भेला र प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको छ । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति र जिल्ला शाखा बाँकेको संयोजनमा बाँके डुडुवा गाउँपालिका कम्दी कम्मरशाह बाबा मजारमा भोली शनिबार भेलाको आयोजना गरिएको हो । भेला तथा प्रशिक्षणमा बाँकेका सम्पुर्ण अवधी पत्रकार, तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुको सहभागिता रहने संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले बताउनुभयो । केन्द्रीय अध्यक्ष मिश्रका अनुसार भेलामा कोरोना महामारीका बेला पत्रकारहरुले भोगेका समस्या, आगामी कार्ययोजना र संघको कार्यलय भवन निमार्णको पहलका विषयमा छलफल र पत्रकार आचारसंहिता तथा पत्रकारिताका विषयमा प्रशिक्षण समेत दिइने छ । त्यस अवसरमा बनभोज कार्यक्रमसँगै मनोरञ्जनका क्रियाकिलाप समेत राखिएको भेला ...
कमल निर्मोही : परिचित नाम एक संक्षिप्त अनुभूति !

कमल निर्मोही : परिचित नाम एक संक्षिप्त अनुभूति !

कला/साहित्य, प्रदेश ५, यता पनि, समाज
झटट हेर्दा कुनै फिल्मको सदावहार नायक झै लाग्ने अर्थात आकर्षक शारीरिक बनावटका धनी व्यक्तित्व कमल विके निर्मोही चिनाई रहनु पर्ने नाम त होइन । हुनत "ढुङ्गा जस्तो माया" चलचित्र लगायत टेलिफिल्महरुमा नायकको भुमिका उहाँबाट निर्वाह नभएको पनि होइन । सुन्दर आकर्षण र स्फुर्ती उहाँको चारीत्रिक विशेषता भित्रै पर्दछ । अर्को कोणबाट कमल निर्मोही उत्पीडित तथा दलित समुदायको साङ्गेतीक आकाशको पुरानो आइकन अर्थात धरोहर पनि हो । देशका प्रत्येक वस्तिमा कमल निर्मोहिको नाम परिचित नहुन सक्छ तर हालको ५,६ र ७ नम्बर प्रदेश तथा साबिकको मध्य र सूदुरपश्चिम अञ्चलका प्रत्येक वस्तिमा परिचीत र सबैको जनजिब्रोमा झुन्डिएको आदरयोगी नाम हो र साथै दलित समुदायको प्रतिनिधि पात्र एवं पहिचान दिने आदर्श पनि हो । रेडियो नेपालमा जागीरको सन्दर्भ होस वा वरिष्ठ संचारकर्मीको रुपमा होस उहाँ ३०/३२ वर्षदेखि अनवरत रुपमा यहि क्षेत्रमा कर्म...
भाग्य चम्केपछिः सुकुम्वासी लखनको भाडाको जग्गामा भेटिएको चम्किलो ढुंगाले दियो ९६ लाख

भाग्य चम्केपछिः सुकुम्वासी लखनको भाडाको जग्गामा भेटिएको चम्किलो ढुंगाले दियो ९६ लाख

आर्थिक, यता पनि, समाचार, समाज
नेपालगन्ज, ४ पौष – जब मान्छेहरुको भाग्य चम्किँन्छ तब सफलता मुखमा आफैं आउँछ । भारत, मध्य प्रदेशका कृषक लखन यादवको भाग्य रातारात परिवर्तन भयो । हेर्दाहेर्दै उनी झट्टै लखपति भएका हुन् । लखन लखपति त्यसरी भए जुन उनले कहिल्लै सोचेका पनि थिएनन् होला ? उनको सानो जमिनको टुक्राले सम्भव बनाएको हो ।जानकारी अनुसार उनले उक्त जमिन मात्र ३२० रुपैयाँमा लिएका थिए । अब लखन, एक राम्रो स्कूलमा आफ्ना चार बच्चाहरु पढाउने तयारीमा लागेका छन् । यसका साथ उनले एक नयाँ मोटरसाइकल पनि किनेका छन् । यो सब कसरी भयो ? भन्ने कुरा धेरैलाई जान्न मन लागेको हुनुपर्छ । वास्तवमा, लखनको सम्पूर्ण कथा केही समय अघि मध्यप्रदेशको पन्ना जिल्लाको टाइगर रिजर्व पार्क क्षेत्रबाट कोल्टे फेरेको हो । लखनको परिवार विस्थापित भएको थियो । उनले आफ्नो जमिनमा पन्ना पृथ्वी स्प्रिङ्ग हीरा फेला पारेका हुन् । त्यसकारण कसको भाग्य कहाँ परिवर्तन हुन्छ...
चन्द्रमाबाट माटो र टुंगोको नमूना लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान

चन्द्रमाबाट माटो र टुंगोको नमूना लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान

मौसम, यता पनि, विदेश
काठमाण्डौ, २ पौष – चन्द्रमाको सतहबाट माटो र टुंगाको नमूना लिएर चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा फिर्ता भएका छन् ।चिनियाँ अन्तरिक्ष यान ‘चाङ ई–५’ बिहीबार बिहान साढे १ बजे मंगोलियामा अवतरण गरेको बीबीसीले जनाएको छ । तस्वीर : बीबीसी उक्त यानले चन्द्रमाको सतहबाट २ किलोग्राम ढुंगा र माटोको नमूना पनि ल्याएको छ ।चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना झण्डै ४० वर्षपछि ल्याइएको हो ।यसअघि रूसको लुना–२४ नामक मिसनले सन् १९७६ मा चन्द्रमाको सतहबाट २०० ग्राम माटो लिएर फर्किएको थियो । त्यसअघि अमेरिकाको अपोले अन्तरिक्ष यानले पनि चन्द्रमाको सतहबाट ढुंगा लिएर फर्किएको थियो ।...
प्रधानसेनापतिको निर्देशन–विप्लव लगायत समूहको गतिविधि बढेको छ, शान्ति–सुरक्षा कायम गर्न तयार रहनू

प्रधानसेनापतिको निर्देशन–विप्लव लगायत समूहको गतिविधि बढेको छ, शान्ति–सुरक्षा कायम गर्न तयार रहनू

यता पनि, समाचार, समाज
काठमाडौं, २९ मंसिर – प्रधान सेनापति पूर्णचन्द्र थापाले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्व समूहको गतिविधिलाई सुक्ष्म ढंगले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।देशका विभिन्न गण–गुल्महरूको भ्रमण क्रममा प्रधानसेनापति थापाले विप्लप समूहका गतिविधि पछिल्लो समय हिंसात्मक हुँदै गएको भन्दै ’अलर्ट’ रहन निर्देशन दिएका छन् ।’कालीकोटमा जनसरकारको घोषणा गरेका छन् । मोरङमा शिक्षक मारेका छन् । ठाउँठाउँमा विष्फोट समेत गराएका छन् । त्यसैले अब हामी चनाखो हुनुपर्छ भनेर प्रधानसेनापतिले निर्देशन दिनुभएको छ,’ सैनिक स्रोतले भन्यो, ’कुनै दिन विप्लप समूहका गतिविधिका कारण सर्प्राइज हुन नपरोस् भनेर सेनाले उनीहरूका गतिविधि सुक्ष्म अध्ययन गरिरहेको छ ।’ प्रधान सेनापति पूर्णचन्द्र थापा सैनिक जनसम्पर्क निर्देशनालयले गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहन प्रधानसेनापतिबाट...
सगरमाथाको उचाइ बढ्यो, अब ८८४८.८६ मिटर

सगरमाथाको उचाइ बढ्यो, अब ८८४८.८६ मिटर

यता पनि, समाचार
काठमाडौं, २३ मंसिर – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक भएको छ । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् ।यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो । अहिले ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो ।दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । तस्बिर: सगरमाथा सौजन्यः गगनराज न्यौपाने सगरमाथाको उचाई मापनमा संलग्न नेपाली अधिकारीहरू ।सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) ...