Monday, June 22सत्यम खबर
Shadow

आस्था

युवा अभियन्ता बर्मालाई बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१

युवा अभियन्ता बर्मालाई बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र – बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२१ युवा अभियन्ता आशिष बर्मालाई प्रदान गरिएको छ । बास नेपाल नेपालगन्ज र ब्राईटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष बर्माले प्राप्त गर्न सफल भएका हुन् । आज नेपालगन्जमा भएको एक औपचारीक कार्यक्रमका बिच गैसस महासँघ नेपाल बाँकेका सचिब तथा जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष समेत रहेका बर्माले सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रात्त गर्न सफल भएका छन् ।कार्यक्रममा बिच सम्मान प्रदान लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रममा प्रमुख अतिथि माननिय कृष्णा केसी नमुना, कार्यक्रमका अतिथि ब्राईटल्याण्ड स्कुल नेपालगन्जका प्रिन्सिपल बिजय लामा, नेपालगन्ज २२ का अध्यक्ष बिद्याराम बर्मा, गैसस महासँघ बाँकेका उपाध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना लगायत अतिथिहरुले गरेका छन् । युवा...
नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिडको असर विषयक राष्ट्रिय गोष्ठी सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १५ भाद्र – नेपाल प्रेस इन्स्टिच्यूट काठमाण्डौंको आयोजनामा आज मंगलबार दूर प्रविधिमार्पmत कोभिड—१९ ले नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा पारेको असरबारे राष्ट्रिय स्तरको गोष्ठी सम्पन्न भएको छ । दूर प्रविधि मार्फत् भएको उक्त गोष्ठीमा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले—अन्तरक्रियामा उठेको सवाललाई नेपाल प्रेस इन्स्टिच्यूटको रिपोर्टको आधारमा सम्बोधन गरिने कुरा बताउनु भएको छ । कोभिडको बेला समाचार कम हुन थालेको र पत्रिकाहरु बन्द हुन थालेकोमा आफू चिन्तित रहेको कुरा व्यक्त गर्नुभयो । साथै, कोभिडको बेलामा पनि सूचना समाचार प्रसारण गरेर योग्दान दिनु भएकोमा सञ्चारकर्मीलाई सम्मान व्यक्त गर्नुभयो । कार्यक्रमका मुख्य अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले—कोभिडले सञ्चारलाई मात्रै होइन संसारलाई असर पार...
भगवान श्रीकृष्ण जन्माष्टमी आजदेखि मनाइने

भगवान श्रीकृष्ण जन्माष्टमी आजदेखि मनाइने

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – श्रीहरि विष्णुका अवतार योगीराज भगवान श्रीकृष्णको जन्मोत्सव आज सोमवार दिनदेखि मनाउने तयारी रहेको छ ।आजदेखि करीब ५ हजार वर्ष पूर्व द्वापरकालमा भगवान श्रीकृष्णको मथुरा नगरीमा जन्म भएको थियो । सो समय राजा कंश लगायतको धेरै नै अत्याचार थियो । यस्तो पापाचारको अन्त गर्न भगवान श्रीकृष्णको अवतार भएको थियो ।उहाँको जन्म माता देउकीको कोखबाट कारागारमा आधी रातमा भएको थियो । उहाँको बुवा बसुदेव रहेका थिए देउकीको कोखबाट जन्मेको पुत्रले कंशको अन्त गर्नेछ यो भविष्यवाणी रहेकोले कंश देउकीको कोखबाट जन्मेकी कैयन छोरीको हत्या गरी सकेको थियो । जब अन्तिम कन्याको जन्म भयो सो समय कंशले त्यसको पनि हत्या गर्ने प्रयास गरे यस समय सो कन्या विलिन हुँदै भनिन्, हे कंश श्रीहरि विष्णुको कृष्णको रुपमा अवतार भइसकेको छ उनीले छिट्टै नै तिम्रो वद्य गर्नेछन् । यस समय कंश धेरै नै आक्रान्त बनी त्यस दिन जन्म...
विश्वासिलो सहकारीद्वारा बृहत रक्तदान

विश्वासिलो सहकारीद्वारा बृहत रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बर्दिया, १३ भाद्र – रक्तदान जीवनदान मूल नाराका साथ बर्दिया जिल्लाको भुरी गाउँमा रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६२ जनाले एकदम उत्साहपूर्वक रक्तदान गर्नुभएको छ ।सो रक्तदान कार्यक्रममा व्यापारी, समाजसेवी, युवा, बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकर्ता लगायत १५ जना महिला सहित ६२ जनाले रक्तदान गर्नुभएको छ । रक्तदान कार्यक्रममा उमा मल्ल, जानुका पाण्डे, लोकनाथ शर्मा, चक्रपाणि आचार्य, धनबहादुर थारु, रामचन्द्र थारु, हेमा चौधरी, मनमाया चौधरी, सुमतरानी चौधरी, प्रकाश चौधरी, राजेश बुढा, नेत्रराज आचार्य, अनिल चौधरी, दिनेश चौधरी, निर्मला खत्री, धनाकुमारी खत्री, गोबिन्दराज जोशी, सुरेन्द्र धामी, डबल बिक, रमेश थारु, भिमप्रसाद ढकाल, राकेश थारु, गोपाल निरौला, प्रकाश न्यौपाने, हेमराज अधिकारी, निशान अधिकारी, जीतबहा...
जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबकाे उद्घाटन

जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबकाे उद्घाटन

CoVid19, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ भाद्र - नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रामा प्रत्येक वर्ष झै यश वर्ष पनि हिन्दु धर्मावलम्बीहरूकाे महान पर्व विजयादशमीलाई भब्य र सभ्य तवरले बनाउने तयारीका लागि जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबकाे उद्घाटन गरिएकाे छ । हिन्दु परम्परा अनुसार आत्म रक्षाका साथै विजयादशमी पर्वमा विभिन्न कला झल्काउने उद्देश्यका साथ आज शनिबार खेलप्रेमी युवाहरूकाे उपस्थिति तथा समाजसेवि माधवराम बर्माकाे प्रमुख अतिथ्यिमा जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबकाे उद्घाटन गरिएकाे छ । प्रमुख प्रशिक्षक राजकुमार आर्य तथा अनिल वैश्यले दैनिक उपस्थित युवाहरूलाई प्रशिक्षण दिनुका साथै उक्त कला मार्फत आत्मरक्षा गर्नुका साथै अध्यात्म ज्ञान बारे समेत जानकारी गराउने बताए । उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि तथा वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्...
बेतहनीमा बृहत सरसफाई

बेतहनीमा बृहत सरसफाई

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बेतहनी, १२ भाद्र - एक पाईला परिवर्तनका लागि भन्ने मुल नाराको साथ डुडुवा गाउँपालिकाको वडा नं.२ बेतहनी बजारमा पहिलो पटक सरसरफाई गरिएको छ । बेतहनी प्रहरी चौकी र सहयोगी युवाहरुको सन्जाल, बेतहनीको सक्रियतामा आज शनिवार बृहत सरसफाई कार्यक्रम गरेको हो । बेतहनी प्रहरी चौकी र सहयोगी युवाहरुको सन्जाल, बेतहनीका युवाहरु मिलेर आफनो क्षेत्रमा कृष्णजन्माष्टमीको अवसर पारेर सरसफाई गरेका छन् । सो सरसफाई कार्यक्रममा पूवमन्त्री बिजयबहादुर यादव, कार्यपालिका सदस्य लिलावती यादव, वडा नं.२ का गजेन्द्र प्रसाद कैराती, नेकपा एमालेका जिल्ला सदस्य सत्यनारायण बर्मा, बेतहनी प्रहरी चौकीका ईन्चार्ज कुलबहादुर विक, नेपालगन्ज साईक्लीङ क्लबका विजेन्द्र जिसी, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ, बाल अधिकारकर्मी सल्मान सल्मानी, ऋतिक शाही, सहयोगी युवाको सन्जालका सदस्य मेराज दर्जी, रविन्द्र चौधरी(बर्मा) लगायत...
मानव बेचविखन नियन्त्रणमा भएका कार्य सार्वजनिक

मानव बेचविखन नियन्त्रणमा भएका कार्य सार्वजनिक

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ११ भाद्र – खजुरा गाउँपालिकामा मानव वेचविखन नियन्त्रणका लागि भएका विभिन्न गतिविधि तथा कार्यहरु सार्वजनिक गर्दै आगामी दिनमा यसलाई प्रभावकारी बनाउन सुझाव लिइएको छ ।शुक्रबार खजुरामा अयोजित कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले खजुराले पालिकास्तरीय र वडास्तरीय समिति निर्माण गरिएको, कार्यविधि निर्माण भएर पास भई कार्यान्वयनमा रहेको, कार्ययोजना निर्माण भई कार्यान्वयनमा रहेकोे, दिवस तथा उत्सवहरुमा अभियान संचालन गर्ने गरिएको तथ्यांक संकलन पीडित तथा प्रभावितहरुको अभिलेखिकरण, पालिकामा भएका मनोरञ्जन क्षेत्रका तथ्यांकका लागि शुरुमा सूचिकृतका लागि पहल, बैदेशिक रोजगारमा जाने युवालाई २ दिने तालिम दिइएको जानकारी दिइन । उनले दीर्घकालीनरुपमा नियन्त्रणका लागि सरोकारवाला निकाय सक्रिय हुनु पर्नेमा जोड दिँदै विभिन्न शाखाहरुले सीपमुलक तालिममार्फत रोजगारी सिर्जना गर्दै आएको बताइन । खजुरा...

अबिरल बर्षाले घरहरु भस्किंदै !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र ११–अबिरल बर्षाका कारण बाँकेको डुडुवा गाऊँ पालिका वडा नं.१, २, ३, ४ र ५ को अधिकतर गाऊँहरु डुबानमा पर्ने सम्भावना बढदै गईरहेको छ । वडा नं.१ स्थित पिपरहवा र कन्धैपुर्वाको बीचमा रहेको सडक डुडुवा खोलाले कटान गरी रहेको कारण स्थानीयहरु आवत जावतमा समस्या हुने भनी गुनासो गरेका छन । उक्त बाटो कटे हाम्रो गाऊँ डुबानमा पर्ने भनि स्थानिय वासीहरुको भनाई रहेको छ । डुडुवा खोला नजीक रहेको प्रायः जसो गाऊँहरु डुबानमा पर्ने सम्भावना बढीरहेको देखिन्छ । यसै गरी अबिरल बर्षाले गर्दा गाऊँ भित्र पानी जमी घरहरु भस्किरहेका छन । डुडुवा वडा नं.३ स्थित बनकटवा गाऊँमा आज परेको पानीले गर्दा गणेश खटिकको घर भस्किएको हो । राती पानी पर्दा घरको दिवाल खस्ने आवाज आउने बित्तिकै घरबाट बाहिर भागी आएको, घरमा रहेको लत्ता कपडा, धान गहूं समेतको नोक्सानी भएता पनि मानवीय क्षति नभएको कुरा खटिकले बताउनु ...
जसपाद्वारा जमुनाहामा बृक्षाराेपण

जसपाद्वारा जमुनाहामा बृक्षाराेपण

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ भाद्र - "रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ" भन्ने अभियान अन्तर्गत ज.स.पा. बाँकेद्वारा नेपालगन्ज उप-महानगरपालिका वडा न.१५ हनुमान निम्न माध्यमिक बिधालय जमुनाहामा बृक्षारोपण गरेको छ । सभापति जसपा नेपालका जिल्ला अध्यक्ष मोहम्मद कम्ररुद्दिन राई , डिभिजन बन कार्यलयका प्रमुख राजु क्षेत्रीको प्रमुख आतिथ्यमा आज साेमबार पचास बढी रुख लगाईएकाे छ । रुख लगाउँदा डिभिजन बन प्रमुख क्षेत्रीले रुख बन जङ्गलले बाताबरणको लागि निकै ठूलो सम्बन्ध हुनुका साथै देश भरी रुख लगाउने अभियान भएको तथा सबैले एक मानिस एक रुख अनिबार्य लगाउनु पर्ने बताउनुभयाे ।प्रमुख क्षेत्रीले मानिस रुख बिना बाच्न असम्भव भएकाे र रुख प्रतिको प्रेम सबैले राख्नु पर्ने बताउँदै एक मानिसलाई दैनिक १५ केजि अक्सिजन चाहिने र एउटा रुखले दुई केजि मात्र अक्सिजन दिने भएकाले हामीले सोच्ने बेला आएको छ सक्दो धेरै रुख लग...
कब्रिस्तानमा स्थानीयको बिरोध, हिसाब सार्वजनिक गर्न माग

कब्रिस्तानमा स्थानीयको बिरोध, हिसाब सार्वजनिक गर्न माग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – नेपालगन्ज उपमहानगरपालिका–४ मा रहेको कब्रस्तान सञ्चालक समितिको मनोमानी विरुद्ध स्थानीय बिरोधमा उत्रिएका छन् । कब्रिस्तान सञ्चालक समितिले कब्रिस्तानको जग्गामा व्यवसायिक प्रयोजनका लागि सटरहरु निर्माण गर्न थालेपछि स्थानीयले बिरोध गरेका हुन् । जसका कारण सटर निर्माणको काम रोकिएको छ ।जामा मस्जिदका महासचिव मोहम्मद इरफान सिद्दिकीले कब्रिस्तानलाई जग्गाकै अभाव भइरहको सटर निर्माण गर्नु गलत भएको बताए । ‘यहाँ सटरको आवश्यकता नै छैन्’ उनले भने– ‘भएका सटरहरुलाई नै सञ्चालक समितिले व्यवस्थित गर्न सकेको छैन् किन सटर चाहियो भनी प्रश्न गरे ।’उनले कब्रिस्तान सञ्चालक समितिले सटरवाफतको भाडाको रकम समेत पारदर्शी तरिकाले खर्च नगरेको बताए । ‘सटर भाडाबाट आउने रकम कहाँ जान्छ उनले भने– ‘अव हामीलाई यसको हिसाव चाहिन्छ ।’लगभग कब्रिस्तानका ६२ वटा सटर छन् । एउटा सटर १२ सयदेखि १५ सय रुपैयाँसम्म भाडामा दिइए...