इण्डोनेशियाका ३५ हजार भन्दा बढीले वैदिक सनातन धर्म स्वीकार्ने
नेपालगन्ज, २२ कार्तिक – वैदिक सनातन धर्मको प्रभाव १ सय १६ वटा युरोपियन देशमा बढेपछि रुस जस्ता राष्ट्र पनि हिन्दु राष्ट्र घोषणा हुने संघारमा पुगेको छ ।भर्खरै इस्लाम धर्मको ९८ प्रतिशत वर्चस्व रहेको इण्डोनेशियाका राजकुमारी सुकमावतीले इस्लाम धर्म परित्याग गरेपछि इण्डोनेशियाको जनतामा इस्लाम धर्म परित्याग गर्ने लहर नै चलेको छ ।वैदिक सनातन धर्म स्वीकारेपछि राजकुमारी सुकमावती शान्तिको वातावरणमा स्वांस लिन बाली द्वीप समूहमा पुगी सकेकी छिन् । यता इण्डोनेशियाका राष्ट्रपति र गृहमन्त्री लगायत देशका ३५ हजार भन्दा बढी जनताले इस्लाम धर्म छाडी वैदिक सनातन धर्म स्वीकार्ने तयारीमा लागेका छन् उनीहरु छिट्टै आयोजना हुने कार्यक्रममा सनातन धर्म स्वीकार्ने छन् । इण्डोनेशिया रामायणमा उद्धृत रहेको महाराज सुग्रीवको देश हो यस कारण त्यहाँ रामायणको विशेष छाप छ ।
असोज महिनाको शुरुआत हुँदै नै त्यहाँका मुस्लिम समुदा...









