Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

संघद्वारा बिजेता खेलाडीहरुलाई स्वागत तथा सम्मान

संघद्वारा बिजेता खेलाडीहरुलाई स्वागत तथा सम्मान

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ श्रावण – बाँके जिल्ला स्टे«न्थलिफ्टिङ्ग संघद्वारा “१२औं वल्र्ड स्टे«न्थलिफ्टि· एण्ड इनक्लाईन बेन्च प्रेस च्यामपियनशिल २०२५” थाईल्याण्डमा सम्पन्न खेलमा नेपालबाट सहभागी खेलाडीहरुले देशको नाम उच्च गर्न सफल भएकोले स्वागत तथा सम्पन्न गरेको छ । संघका अध्यक्ष बेनी टण्डनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट केही कारणबस सहभागी नभएपनि खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष टण्डनले देशको नाम अग्रस्थानमा राख्न सफल बाँकेका ३ जनालाई खेलाडीहरुलाई भब्य स्वागत तथा सम्मान गर्दै अगामी दिनमा समेत यसैगरी बधाई तथा शुभकामना व्यक्त गर्न पाउने आशा रहेको बताउनुभयो । आज नेपालगन्जमा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन संघका सचिव शेखरकाजी थापाले गरेका थिए । सचिव थापाले मेडल बिजेता खेलाडीले बाँकेको नाम...
शुभविहानी मर्निङ्ग वाक समुहद्वारा सामाजिक गतिविधि” गुप्ता र घर्तीमगर सम्मानित

शुभविहानी मर्निङ्ग वाक समुहद्वारा सामाजिक गतिविधि” गुप्ता र घर्तीमगर सम्मानित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १७ श्रावण - १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशीपमा स्वर्ण पदक विजेतालाई सम्मान गरिएकोछ । बाँकेको नेपालगन्जबाट प्रतिनिधित्व गर्दै थाइल्याण्डको पटायामा हालै सम्पन्न १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशीपमा स्वर्ण पदक विजेता नेपालगन्जका मोहित गुप्तालाई सम्मान गरिएको हो । शुभ विहानी मर्निङ्ग वाक समुहले शनिबार विहान मंगल प्रसाद उच्च माविमा एउटा कार्यक्रम गरि सम्मान गरिएको हो । आफ्नै ब्यक्तिगत खर्चमा प्रतियोगितामा नेपालकै प्रतिनिधित्व गर्दै नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर–७ निवासी खेलाडी गुप्ता सहभागिता जनाएका थिए । थाइल्याण्डको पटायामा भएको उक्त प्रतियोगितामा नेपालगन्जका मोहित गुप्ताले एक गोल्ड र एक ब्रोन्जि स्ट्रेन्थ प्राप्त गरेका थिए । शुभ विहानी मर्निङ्ग वाक समुहका संयोजक सुरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको सम्मानमा देशको नाम अन्तर्राष्ट्रिय ज...
प्रेस युनियनले तीज विशेष कार्यक्रम गर्ने

प्रेस युनियनले तीज विशेष कार्यक्रम गर्ने

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ श्रावण - नेपाल प्रेस युनियन बाँकेले यश वर्ष पनि तीज विशेषलगायतका कार्यक्रम गर्ने निर्णय गरेकाे छ । प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले तीज विशेषलगायतका कार्यक्रम गर्ने निर्णयहरु गरेको हाे । शाखाले बैठकबाट गरेकाे दुई वटा निर्णय अन्तर्गत विभिन्न कार्यक्रम आयाेजना गरिने निर्णय भएकाे अध्यक्ष ढकालले जानकारी दिनुभयाे । जस अन्तर्गत शाखाले यस वर्ष हरितालिका तीज पर्वको अवसरमा `तीज मिलन तथा लेखनवृत्ति´ प्रतियोगिता गर्ने भएकाे छ । उक्त कार्यक्रम भाद्र ६ गते शुक्रबार गर्ने तय गरेकाे छ । साे कार्यक्रमलाई भव्य बनाउनका लागि शाखाका उपाध्यक्ष निशा शाहको संयोजकत्वमा ६ सदस्यीय समिति गठनसमेत गरेकाे छ । संयाेजक शाहसंगै समिति सदस्यहरूमा लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मला चौधरी, आरती कटेल र सुविता थारु रहनुभएकाे छ । यस्तै...
सनातनी मन्दिर बागेश्वरीको सगरामा फोहोरको चाङ, श्रद्धालु आक्रोशित

सनातनी मन्दिर बागेश्वरीको सगरामा फोहोरको चाङ, श्रद्धालु आक्रोशित

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ श्रावण – धार्मिक आस्था र सांस्कृतिक विरासतको केन्द्र मानिने बाँकेको बागेश्वरी मन्दिर अहिले दुर्गन्धित र फोहोरले भरिएको तालका कारण आलोचित बनेको छ । मन्दिर परिसरभित्र रहेको ऐतिहासिक तालमा फोहोरको चाङ लागेको, नालाको पानी मिसिएको र ढलको निकास सिधै त्यहीँ छाडिएको स्थानीयको गुनासो छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २ मा अवस्थित बागेश्वरी मन्दिरलाई सनातनी हिन्दू धर्मावलम्बीहरू अत्यन्तै पवित्र स्थलका रूपमा लिन्छन् । हजारौं श्रद्धालुहरू यहाँ दैनिक पूजाआजा, स्नान, दर्शन र नित्यकर्मका लागि आउने गर्छन् । तर हाल मन्दिर परिसरभित्रको तालमा दुर्गन्ध, फोहोर र अपवित्रता फैलिएको छ । जसको कारण श्रद्धालुहरू आक्रोशित छन् र धार्मिक भावनामा गम्भीर चोट पुगेको महसुस गरिरहेका छन् । धार्मिक स्थल मै ढलको निकास स्थानीय वासिन्दा प्रमोद शर्मा भन्छन्, “यो त पवित्र स्थल हो, हामी यहीं नुहाएर मात्...
विविध कार्यक्रम साथ गोश्वामी तुलसीदासको ५२८ औं जयन्ती सम्पन्न

विविध कार्यक्रम साथ गोश्वामी तुलसीदासको ५२८ औं जयन्ती सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ श्रावण – अवधी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालगन्जमा ५२८औँ गोस्वामी तुलसीदास जयन्ती विविध कार्यक्रम गरी भव्य रूपमा मनाईएको छ । प्रत्येक वर्ष झैस यसवर्ष पनि प्रतिष्ठानद्वारा सम्पन्न कार्यक्रममा अवधी भाषा, साहित्य र संस्कृति संरक्षणमा योगदान पु¥याउने व्यक्तिहरूलाई विशेष सम्मानका साथै गोश्वमी तुलसीदासको विभिन्न माध्यम कविता, गीत, सोहर, छंद लगायत बाचन गरी जीवनी स्मरण गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी कावाअध्यक्ष शुशीला वैश्यले गरेकी थिइन् । प्रमुख अतिथिका रूपमा मधेशी आयोगका कावाअध्यक्ष तथा विशिष्ट अतिथिका रूपमा आयोग कै सदस्य विजयकुमार गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको सहभागिता रहेको थियो । भारतबाट विशेष अतिथिका रूपमा आमन्त्रित अवधी भाषा प्रबद्र्धक सन्दीप मिश्रा र इन्द्रेशबहादुर भदौरियालाई अवधी भाषा संरक्षणमा पु¥याएको विशिष्ट योगदानको ...
वेष्टर्न सहकारीद्वारा आयोजित रक्तदानमा १०९ जनाले रक्तदान गरे

वेष्टर्न सहकारीद्वारा आयोजित रक्तदानमा १०९ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण – वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथै रक्तदानको आयोजना गरी मनाएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन एरिया नं.४ को सहकार्यमा, वेष्र्टन मलमा आयोजित वृहत रक्तदान कार्यक्रममा उक्त बृहत रक्तदान कार्यक्रममा रामबहादुर श्रेष्ठ, सुलघ सन्जयाल, प्रेमबहादुर खडका, कुमार तिवारी, गंगन शाही, बुद्धिराज बर्तौला, सोमराज चौधरी, बसन्त चन्द, सन्देश गौडेल, मुना रानामगर, देवेन्द्रप्रताप सिंह, मुकेशकुमार राय, भगवान श्रेष्ठ, डम्बरबहादुर चन्द, गोपाल पुनमगर, पुनम, सोनिका क्षेत्री, जयप्रकाश दहित, प्रेम श्रेष्ठ, कमलबहादुर शाही, छाँया दत्त शर्मा, प्रबीन थारु, आभा राना, सुधीर शाह, भाग सिंह सिख, बिवश मल्ल, बिजय शर्मा, समंग सापकोटा, प्रेमबहादुर चौधरी, चिरञ्जीवी ओली, रोहन बुढाथोकी, रोहित पौडेल, राज शाक्य, तिलक भण्डारी, मनिष पौडेल, स...
दैलेखी समाज बाँकेले आयोजना गरेको रक्तदानमा ६५ जनाले रक्तदान गरे

दैलेखी समाज बाँकेले आयोजना गरेको रक्तदानमा ६५ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण – “रक्तदान गरौ ,सामाजिक उत्तरदायित्व पुरा गरौ” भन्ने मुल नाराका साथ दैलेखी समाज बाँकेले २० औ स्थापना दिवस तथा १९ औ बार्षिक उत्सवका अवसरमा आज नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दैलेखी समाज बाँकेको आयोजना तथा ग्लोबल ओरियन्स नेपालको सह–आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेको जनाइएको छ । ६० औ रक्तदान दिवस समेत आजै परेको थियो । यो महत्वपुर्ण दिनका अवसरमा रक्तदान कार्यक्रम गर्न पाउदा दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले खुशी ब्यक्त गर्नुभयो । उहाँले बिगतका दिनमा पनि समाजले यसरी रक्तदान गर्दे आएकोमा यसपटक पनि निरन्तरता दिनुलाई जिम्मेवारीका रुपमा लिएको बताउनुभयो । पछिल्नो समय रगत अभावको समस्या देखिएको अवस्थामा यो कामले केही राहत पुग्ने उहाँले विश्वास समेत ब्यक्त गर्नुभयो । प्रादेशिक रक्तसंचार केन्द्र बाँ...
अवधी भाषी पत्रकार द्वय त्रिपाठी र साहु अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा सम्मानित हुने

अवधी भाषी पत्रकार द्वय त्रिपाठी र साहु अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा सम्मानित हुने

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण – बाँकेका दुई पत्रकार चन्द्रेश्वरराज त्रिपाठी र नन्दलाल साहूलाई अवधी सांस्कृतिक प्रतिष्ठानले सम्मानित गर्ने भएको छ । अवधी भाषी समाज र पत्रकारिता क्षेत्रमा उनीहरूको योगदानको कदर गर्दै यही श्रावण १५ गते बिहीबार नेपालगन्जमा आयोजना हुने ५२८औं तुलसी जयन्ती तथा २६ औं अवधी महोत्सवको अवसरमा सम्मान गरिने आयोजकले जनाएको छ । अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति, नेपालगन्ज, बाँके (लुम्बिनी प्रदेश) ले आयोजना गर्ने उक्त कार्यक्रममा पत्रकार द्वयलाई कदरपत्र र नगद पुरस्कार प्रदान गरिने जनाईएको छ । महोत्सवमा सम्मान अर्पणसँगै पुस्तक विमोचन, लोकगीत गायन (महिला विशेष), बहुभाषिक काव्य गोष्ठी र विचार गोष्ठी जस्ता सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुने आयोजकद्वारा जनाईएको छ । आयोजकका अनुसार यो कार्यक्रमले अवधी संस्कृति र भाषाको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने व्यक्तिहरूल...
पद, पैसा र पावर अस्थायी हुन्, गन्तव्य असलबाटो नैतिकता नै होः सहमहामन्त्री राठौर

पद, पैसा र पावर अस्थायी हुन्, गन्तव्य असलबाटो नैतिकता नै होः सहमहामन्त्री राठौर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ११ श्रावण - नेपाली कांग्रेसका सह-महामन्त्री तथा प्रतिनिधी सभा सदस्य किशोर सिंह राठौरले पद, पैसा र पावर अस्थायी भएकाले यसका लागि नैतिकता नबेचेको बताएका छन् । नेपाल किसान महासंघ खजुरा गाउँपालिका कार्यसमितिको आयोजनमा आईतबार ४३ औं विपी स्मृति दिवसका अवसर पारेर भएको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले यस्तो बताएका हुन् । ४० वर्षे आफ्नो राजनीतिक यात्रामा झुटो नबोलेको, कसैलाई नठगेको जनाउँदै कांग्रेस महामन्त्री राठौरले भने –‘विपीले हामीलाई असल मान्छे बन्नु असलबाटो हिडनु भनेर सिकाउनु भएकोछ । त्यसैले नैतिकता बेचेर गरिने सौदाबाजी ब्यक्ति, समाज र राष्ट्रका लागि घातक हुन्छ । मैले बेचेको छैन बेच्दिन पनि ।’ आफू ठिक भए सबै ठिक हुने बुझेको बताउँदै सहमहामन्त्री राठौरले अगाडी भने ‘पैसा, पद र पावरका लागि किशोर सिंह राठौरले नैतिकता बेच्दैन, बरु राजनीति छोडेर मानपुर(बर्दिया घर)...
सिने रोयलले मनायो दोस्रो वार्षिकोत्सव, दुई वर्षमा ५ लाख बढी दर्शनले देखे फिल्म

सिने रोयलले मनायो दोस्रो वार्षिकोत्सव, दुई वर्षमा ५ लाख बढी दर्शनले देखे फिल्म

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ११ श्रावण – बाँकेमा मात्र नभई लुम्बिनी प्रदेशदेखि छिमेकी मित्र राष्ट्र भारतको उत्तरप्रदेशमा समेत मनोरञ्जनको दुनियाँ छुट्टै पहिचान बनाउन सफल सिने रोयलले आफ्नो दोस्रो वार्षिकोत्सव भब्यता साथ सञ्चारकर्मी तथा कर्मचारीहरु बीच मनाएको छ । दोस्रो वार्षिकोत्सव मनाउने क्रममा सिने रोयलले आप्mनो दुई वर्षको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकमा ‘२०८० देखि २०८२ सम्मको दुईवर्षीय चलचित्र तथ्यांकले नेपाली फिल्मप्रति दर्शकको आकर्षण उल्लेखनीय देखाएको छ । यस अवधिमा कूल २०६ नेपाली फिल्म र २४७ हिन्दी फिल्म प्रदर्शनमा आए । २०८१ २०८२ को दुईवर्षे अवधिमा मात्र ११८ नेपाली र १२० हिन्दी फिल्म प्रदर्शन गरिएको’ बताईएको छ । यसैगरी, ‘नेपाली चलचित्र “पूर्ण बहादुरको सार·ी” ले ३८, ४६२ दर्शक तान्दै यस अवधिमा सबैभन्दा बढी हेर्न आएको नेपाली फिल्म बन्यो । यही फिल्म सबैभन्दा धेरै आम्दानी गर्ने नेपाली चलच...