Tuesday, November 4सत्यम खबर
Shadow

वेष्टर्न सहकारीद्वारा आयोजित रक्तदानमा १०९ जनाले रक्तदान गरे

नेपालगन्ज, १२ श्रावण – वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथै रक्तदानको आयोजना गरी मनाएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन एरिया नं.४ को सहकार्यमा, वेष्र्टन मलमा आयोजित वृहत रक्तदान कार्यक्रममा उक्त बृहत रक्तदान कार्यक्रममा रामबहादुर श्रेष्ठ, सुलघ सन्जयाल, प्रेमबहादुर खडका, कुमार तिवारी, गंगन शाही, बुद्धिराज बर्तौला, सोमराज चौधरी, बसन्त चन्द, सन्देश गौडेल, मुना रानामगर, देवेन्द्रप्रताप सिंह, मुकेशकुमार राय, भगवान श्रेष्ठ, डम्बरबहादुर चन्द, गोपाल पुनमगर, पुनम, सोनिका क्षेत्री, जयप्रकाश दहित, प्रेम श्रेष्ठ, कमलबहादुर शाही, छाँया दत्त शर्मा, प्रबीन थारु, आभा राना, सुधीर शाह, भाग सिंह सिख, बिवश मल्ल, बिजय शर्मा, समंग सापकोटा, प्रेमबहादुर चौधरी, चिरञ्जीवी ओली, रोहन बुढाथोकी, रोहित पौडेल, राज शाक्य, तिलक भण्डारी, मनिष पौडेल, सुजाता खरेल, जगतराम चौधरी, गणेश बुढाथोकी, जनक भण्डारी, हियात हुसेन हलवाई, अर्जुन अधिकारी, अरुण सिंह, बिमल चौधरी, हिरालाल श्रेष्ठ, शमीर चौधरी, गोपाल गिरी, हासीम साई, लक्ष्मी शर्मा, लक्षमण जिसी, आशीष सिंह, कमल थापा, मुकद्दर अली शेष, सोयब खान, राशिद खान, योगप्रसाद वाग्ले, नारायण बुढामगर, बिशाल चौधरी, आलोक सिंह, युवराज सिंह, अनवी पौडेल, नमराज भट्ट, भिमप्रसाद पोखरेल, रामप्रसाद शर्मा आचार्य, केशव रावत, दिनेश बोहरा, मनिष बिक, अरुण कार्की, प्रकाश डिसी, भेषकुमार भण्डारी, संगीता श्रेष्ठ, प्रेम भुषाल, श्रवणकुमार राना, इब्राहीम इद्रिशी, रफीक अन्सारी, अभिषेक बिक, निशा भुषाल, भुवन श्रेष्ठ, सुनिल सेन, बलबहादुर थापा, नबीन ओली, दिनेश परियार, मनिष सुनार, अंकुश बम, जनक मगर, कमलप्रसाद कुमाल, शंकर रिजाल, जीवराज जैसी, बीरबहादुर राना, सुगम सिंह, गीता थापा, बामदेव ढकाल, आसीम साई, देवेन्द्र खडका, चेतन डाँगी, बुद्दन अली साई, अमितकुमार जोशी, शिवबहादुर बटाला, राकेशकुमार यादव, सुशील रावत, श्रीधर पौडेल, भावना पौडेल गौतम, कपिल कटेल, चिरञ्जिवी कुँवर, देवेन्द्र केसी, सुमन खरेल, हिमा बस्नेत, विजय न्यौपाने, देवबहादुर बोहरा लगायत महिला पुरुष गरी १ सय ९ जनाले रक्तदान गरेका छन् ।

प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका होमराज गिरी, सन्दिप आचार्य, महेश दहित, जिवराज शाही, बीरेन्द्र योगी, बैकुण्ठ रेग्मी लगायतले प्राविधिकमा सहयोग गरेको वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक थानिश्वर पाण्डेयले जानकारी गराएका छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), default quality

१६ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा श्रावण १० गते शनिवार नीलसागर सेवाआश्रम र मानव सेवा आश्रममा छुट्टाछुट्टै कार्यक्रम गरी जेष्ठ तथा असहाय नागरिकहरूलाई भोजन अर्पण गरिएको थियो । प्रेमबहादुर खड्काको संयोजकत्वमा सन्तोषबाबु सुवेदी र श्रीधर पौडेल सदस्य रहेको उपसमितिको सक्रियतामा जेष्ठ तथा असहाय नागरिकहरूका लागि भोजन अर्पण कार्यक्रम गरिएको थियो ।
वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सञ्जय थापाले सहकारीले रक्तदान कार्यक्रम मार्फत मानवीय कार्यमा हातेमालो गरेर सकारात्मक सन्देश प्रवाह गर्दैआई रहेको जानकारी दिंदै यसले अन्य संघ संस्थालाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष सञ्जय थापाले स्वयंसेवी रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *