Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीद्वारा कार्वाहीको माग गर्दै धर्ना

भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीद्वारा कार्वाहीको माग गर्दै धर्ना

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ जेष्ठ – जेष्ठ ४ गते बिरामीलाई भेरी अस्पतालमा भर्ना गरी अवस्था जटिल भएपछि १३ गते विहिबार राती कोरोना संक्रमित बिरामीको मृत्युपछि उनको आफ्न्तद्वारा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु माथि हातपात गरिएको छ ।सोही हातपात गरिएको विषयलाई लिएर हाल भेरी अस्पताल प्रा·ण भित्र भेरीमा कार्यरत सयौं स्वास्थ्यकर्मीहरुले आफूहरुलाई सुरक्षा अनुभूति दिलाउनुका साथै हातपात गर्ने पक्षलाई कार्वाहीको माग गर्दै धर्ना गरिरहेका छन् । विहिबार राती भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि उनका आप्mन्तहरुले अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण गरेको विरोधमा विभिन्न नारासहित धर्ना गरिरहेका छन् । अस्पतालको कोभिड वार्डमा ड्युटी गरिरहेका चिकित्सक र स्टाफ नर्सलाई मृतकका आफन्तले लखेटेर कुटपिट गरेका थिए ।स्रोतका अनुसार जेष्ठ ४ गतेदेखि दाङ निवासी डिल्लीबहादुर रावतको उपचारका क्रममा वि...
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं. १ द्वारा सरकारलाई ध्यानाकर्षण

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं. १ द्वारा सरकारलाई ध्यानाकर्षण

CoVid19, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दुख हरण यादवलमही, १३ जेष्ठ - नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ ले बिज्ञप्ति निकालेर बर्तमान विषम परिस्थितीमा देशमा तमाम बढेका बिसंगती, बिकृती एवम् सरकारको गैर जिम्मेवारपुर्ण कदमप्रती नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ को गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारद्वारा खोप लगायत सम्पुर्ण स्वास्थ्य सामाग्रीको तत्काल उचित प्रबन्ध गर्न माग गरिएको छ ।नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ का सभापती भेषराज पाण्डेद्वारा हस्ताक्षरित बिज्ञप्तिमा कोरोनाका कारण भयवाह अवस्था भएकोको बर्तमान परिस्थितिमा नागरिक एक्लिएको महसुस गर्दै एक्लै कोरोनाको सामना गरिरहेको तर यस्तो संकट्को समयमा सरकार आफ्नो नागरिकप्रती जवाफदेहि बन्नुको साटो कुर्सीमा बसेर कुर्सी जोगाउने खेलमा केन्द्रीत रहनु लाज मर्दो कुरा रहेको छ ।बिज्ञप्तिमा अघिल्लो बर्ष आम नागरिकलाई थिलोथिलो पारेको कोरोनाको दोस्रो लहरपनि आउन सक्ने र यसको प्रभाव भयंकर हुन सक्ने...
पत्रकारको निःशुल्क पिसिआर परिक्षण गरिदिन युनियनले बुझायो ध्यानाकर्षण पत्र,

पत्रकारको निःशुल्क पिसिआर परिक्षण गरिदिन युनियनले बुझायो ध्यानाकर्षण पत्र,

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ जेष्ठ - पत्रकार तथा सञ्चारकर्मीका लागि विभिन्न माग राख्दै नेपाल प्रेस युनियन बाँकेले बिहीबार ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले उक्त पत्र बुझाएका हुन् ।प्रेस युनियनको ३१ औं स्थापना दिवसको सन्दर्भ पारेर बुझाइएको ध्यानाकर्षण पत्रमा पिसिआर परिक्षणको कामलाई छिटो, छरितो र सहज बनाउनुका साथै बाँकेका पत्रकार तथा सञ्चारकर्मीका लागि निःशुल्क रूपमा पिसिआर परिक्षण गरिदिनुपर्ने र कोरोनाबाट संक्रमित भएका पत्रकार तथा सञ्चारकर्मीको निःशुल्क रुपमा औषधी उपचारको ब्यवस्था मिलाउन माग गरिएको छ । ‘रिपोर्टिङमा खटिने पत्रकार तथा सञ्चारकर्मीलाई कोरोना संक्रमणको पुर्वसावधानीका लागि पनि पिसिआर परिक्षण महत्वपुर्ण पक्ष हो, पिसिआर परिक्षण रिपोर्ट ढिलो आउ...
समस्यामा परेकालाई राहत बितरण गर्दै माइती नेपाल

समस्यामा परेकालाई राहत बितरण गर्दै माइती नेपाल

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ जेष्ठ - माइती नेपालले बाँकेमा समस्यामा परेका परिवारलाई खाद्यान्न बितरण शुरु गरेको छ । लकडाउनका कारण नेपालगन्जमा रहेका र समस्यामा परेका परिवार लक्षित गर्दै पहिलो चरणमा खाद्यान्न बितरण शुरु गरिएकोे छ । उपमहानगरपालिका स्तरीय संरक्षण बिषयगत क्षेत्र समन्वय समितिको सहकार्यमा आर्थिक तथा विपन्न वर्गको परिवार ज्येष्ठ नागरिक, अपांङ्गता, वयस्यक मनोरञ्जन क्षेत्रमा काम गर्ने र दैनिक ज्यालादारी मजदुरी गर्ने नेपालगन्जका बिभिन्न टोलहरुमा रहेका व्यक्तिहरूलाई खाद्यान्न सहयोग बितरण गरिएको छ । माइती नेपाले पहिलो चरणमा २० जनालाई लक्षित गरेर खाद्यान्न बितरण शुरु गरेको छ । ज्याला मजदुरी गरेर खाने परिवार र भाडामा बस्ने त्यस्ता परिवारलाई लक्षित गरी हामीले थोरै राहत होस भनेर खाद्यान्न बितरण शुरु गरेका छौं, माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताउनुभयाे । लकडाउनले दैनिक मजदुरी गर्ने ...
योगदान राष्ट्रको लागि संस्थाद्वारा प्रहरी टेण्टमा पंखा जडान

योगदान राष्ट्रको लागि संस्थाद्वारा प्रहरी टेण्टमा पंखा जडान

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसले आक्रान्त बनेको बाँँके जिल्लाको सदरमुकाम नेपालगन्जमा हाल सहयोगी हातहरुले देखाएका तदारुक्तालाई सराहनीय कार्य हो भनी नेपालगन्जबासीहरुलाई भन्नै पर्ने देखिन्छ ।भेरी अस्पताल प्राङ्गण भित्र सञ्चालनमा रहेको अन्जनी माता रसोई, भेरी अस्पताललाई उपलब्ध हुने सहयोग, राजकुमार रौनियारको संयोजकत्वमा रहेको फुड बैंक, पन्चसिलद्वारा सञ्चालित फुड बैंक, बासद्वारा सञ्चालित मास्क बैंक, ललित रौनियारको संयोजकत्वमा रहेको वाटर बैंकलगायत यसको उदाहरण रहेको देखिन्छ, जो सहयोगी दाताहरुको मनकारी सहयोगले सञ्चालनमा रहेको पाईन्छ । २४ सैं घण्टा सर्वसाधारणको सुरक्षामा खटिएका प्रहरीको लागि समेत बेला–बेलामा सहयोगी हातहरुले केही न केही गरिरहेका विभिन्न सञ्चार माध्यममा देखिन्छ । आज बुधबार पनि योगदान राष्ट्रको लागि संस्थाले प्रहरीहरुको योगदानको उच्च मूल्यांकन गर्दै धम्बोझी स्थित रहे...
मंगलबारकाे हावाहुरीले १० लाख बराबर क्षति

मंगलबारकाे हावाहुरीले १० लाख बराबर क्षति

CoVid19, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिका जयसपुरसँगै जाेडिएकाे जानकी गाउँपालिका वडा नं. १ मा रहेकाे फार्ममा मंगलबार ११ गते करीब ४:३० बजे आएकाे हावाहुरीले लाखाै बराबरकाे नाेक्सानी भएकाे छ । जानकी गाउँपालिका वडा नं. १ पचपाेखरामा रहेकाे अलि बाख्रा पालन, अलि पाेल्ट्री फार्म, अलि माछा पालन र अलि फ्रेस हाउसमा मंगलबार आएकाे हावाहुरी पुरै फार्म तहसनहस भई १० लाख रूपियाँ बराबर नाेक्सानी भएकाे सकिल अहमद राईले जनाएका छन् । स्थानियवासी तथा सत्यमखबरका सम्वाददाता राईका अनुसार उक्त फार्ममा रहेका माजीद कबडिया उर्फ गुल्ले कबडियलाई गम्भीर चोट लागेकाे हुँदा उपचारका लागि उनलाई भारतकाे बहराईचमा लगी परिवारले उपचार गराईरहेको जनाएका छन् । उक्त फार्ममा रहेकाे १५ सय कुखुराकाे चल्ला पुर्णरूपमा नष्ट हुनुका साथै फार्म समेत हावाहुरीले पुर्ण क्षतिग्रस्त भएकाे जनाएका छन् ।...
कोभिड–१९ को दोश्रो महामारी र स्वास्थ्य अवस्था

कोभिड–१९ को दोश्रो महामारी र स्वास्थ्य अवस्था

CoVid19, आस्था, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
मिति : २०७८ जेष्ठ १२ गतेरिजवान मिर्जा (रोहन)बिश्वभरी नै फैलिएर आक्रान्त पारी रहेको कोभिड–१९ कोरोना महामारीको दोश्रो लहरले नेपाल पनि अछुतो रहेको छैन् । भारत पछि हाम्रो नेपालमा दोश्रो कोरोनाको प्रभाव धेरै परेको र छिमेकी देश भारतमा कोरोना संक्रमणको दोश्रो लहर बढे सँगै भारतको बिभिन्न ठाउँका खुला सिमानाहरुबाट मानिसहरु ओहोर दोहोर बढ्दै सार्वजनिक यातायात, खुला सिमानामा चेकजाँच नहुनु, सभा तथा भिडभाड र बिना मास्क लगायत स्वास्थ्य मापदण्डको कारणले संक्रमणको दोश्रो लहर भयावह बन्न पुगेको हो । भारत सँगै नेपालमा पनि दोश्रो कोरोनाको कहर बढ्दै गएको छ । दोश्रो कोरोनाको भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएर हाहाकारको वातावरण सृजना भएको छ । नेपालमा दिनहूँ आठ हजारको हारहारीमा संक्रमितको संख्या बढ्दै गएका छन् भने लगभग २०० जतिको औसतमा मानिसहरुको मृत्युदर रहे सँगै धेरै जसो संक्रमितहरु ठीक भएर रहेको तथ्याङ्कले देखा...
लक्षित वर्गलाई योजना प्रक्रियामा सहभागी गराउनमा जोड

लक्षित वर्गलाई योजना प्रक्रियामा सहभागी गराउनमा जोड

CoVid19, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ११ जेष्ठ – स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समुदायका लक्षित वर्गका सवाल समेटनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । लक्षित वर्ग अन्तर्गत महिला, बालबालिका, युवा, अपागंता भएका व्यक्ती तथा पछाडी पारिएका समुदायको अर्थपूर्ण सहभागितामा योजना निमार्ण गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले बाँके डुडुवा गाउँपालिकाका जनप्रतिनिधी र नागरिकबिच आज गरेको भर्चुअल छलफलका सहभागिहरुले समुदायमा रहेका समस्यालाई पहिचान गरि त्यसका आधारमा योजना बनाउन सुझाव दिएका थिए । उनीहरुले समुदायको विकासका लागि भौतिक पुर्वाधार मात्र नभई लक्षित वर्गका सवाललाई पनि प्राथमिकतामा राख्नुपर्ने सुझाव दिंदै योजना तर्जुमा प्रक्रियामा आफुहरुलाई पनि सहभागि गराउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख ओमबहादुर रा...
उच्च अदालत बार एशोसिएसनको सहसचिवमा केसी चयन

उच्च अदालत बार एशोसिएसनको सहसचिवमा केसी चयन

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ - नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको सहसचिवमा अधिवक्ता अमृता के सीलाई मनोनयन गरिएको छ । नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको आज आईतबार बसेको बैठकले अधिवक्ता केसीलाई सहसचिवमा मनोनयन गरेको हो । कार्यसमितिमा केसी एक मात्र महिला सदस्य हुन् । विधान अनुरुप कार्यसमिति सदस्य केसीको संयोजकत्वमा ५ सदस्सीय महिला शाखा गठन गरी उनलाई सहसचिवमा मनोनयन गरिएको नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बार एशोसियसनको विधानको दफा २५ को उपदफा (२) को (ग) र दफा २७ मा भएको व्यवस्था बमोजिम कार्यसमितिको दोस्रो बैठकबाटै उनलाई सहसचिवको जिम्मेवारी दिएको हो । केसीको संयोजकमा गठन गरीएको महिला शाखामा सदस्यहरु सुनिता शर्मा,कुशुमा सुवेदी,देवीमाया खत्री र शान्ता पोख्रेल रहेका छन् । यसैबिच नेपालगन्ज उच्च अदालत बार एशोसिएसनले कोरोना संक्रमत...
अवधी पत्रकार संघलाई आर्थिक र स्वास्थ्य सामाग्री सहयोग

अवधी पत्रकार संघलाई आर्थिक र स्वास्थ्य सामाग्री सहयोग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ जेष्ठ – कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले पत्रकारिता क्षेत्रलाई समेत प्रभाव पारेको छ । कोभिड संक्रमित अवधी भाषी पत्रकारलाई चिकित्सकसहितको निशुल्क सेवा, तथा स्वास्थ्य परामर्श सेवा र कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङ्गका लागि अवधी पत्रकार संघ नेपालले व्यवस्थापन गरेको छ ।यसैक्रममा कोभिड संक्रमणका बेला नेपालगन्जको त्रिभुवन चोकस्थित क्वालिटी केक एण्ड बेकरीले अवधी पत्रकार संघ नेपाललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बेकरीका प्रोप्राइटर सुरेश बर्माले आज शुक्रबार संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई नगद रु २१ हजार सहयोग हस्तान्तरण गर्नुभयो ।हस्तान्तरणका क्रममा केन्द्रीय महासचिव गुरुमुरत यादव, केन्द्रय सदस्य भरतकिशोर बैश्य र जिल्ला उपाध्यक्ष नन्दलाल शाहुको उपस्थिति रहेको थियो । प्राप्त भएको रकमलाई ...