संघद्वारा बिजेता खेलाडीहरुलाई स्वागत तथा सम्मान
नेपालगन्ज, १८ श्रावण – बाँके जिल्ला स्टे«न्थलिफ्टिङ्ग संघद्वारा “१२औं वल्र्ड स्टे«न्थलिफ्टि· एण्ड इनक्लाईन बेन्च प्रेस च्यामपियनशिल २०२५” थाईल्याण्डमा सम्पन्न खेलमा नेपालबाट सहभागी खेलाडीहरुले देशको नाम उच्च गर्न सफल भएकोले स्वागत तथा सम्पन्न गरेको छ ।
संघका अध्यक्ष बेनी टण्डनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट केही कारणबस सहभागी नभएपनि खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष टण्डनले देशको नाम अग्रस्थानमा राख्न सफल बाँकेका ३ जनालाई खेलाडीहरुलाई भब्य स्वागत तथा सम्मान गर्दै अगामी दिनमा समेत यसैगरी बधाई तथा शुभकामना व्यक्त गर्न पाउने आशा रहेको बताउनुभयो ।
आज नेपालगन्जमा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन संघका सचिव शेखरकाजी थापाले गरेका थिए । सचिव थापाले मेडल बिजेता खेलाडीले बाँकेको नाम...









