Sunday, June 28सत्यम खबर
Shadow

अपराध

हतियारको भरमा तालिबानले कति दिनसम्म शासन गर्ने ?

हतियारको भरमा तालिबानले कति दिनसम्म शासन गर्ने ?

CoVid19, अपराध, बिचार, विचार/अन्तर्वार्ता, विदेश
मितिः २०७८ भाद्र १४ गतेविद्रोहीअफगानिस्तान ५ हजार वर्ष पहिलेको आर्यन नामक देश अहिले ठूलो संकटमा छ यो संकट कट्टरपन्धी इस्लामिक समूह तालिबानको कारण उत्पन्न भएको हो । सन् १९९६ मा पाकिस्तानले आफ्नो यहाँ रहेको लश्करे तोयबा नामको आतंकवादी समूहलाई एकत्रित पारी अफगानिस्तानको एउटा मदरसामा तालिबान समूहको स्थापना गरेको थियो । तालिबानको अर्थ हुन्छ तालिम लिइने विद्यार्थी । सो समय सो मदरसामा पाकिस्तानका पिठ्यु व्यक्ति मुल्ला उमरलाई तालिबानको प्रमुख बनाई अफगानिस्तानलाई जलाउन आतंककारीसमूह खडा गरियो यो तालिबानी समूहलाई खडा गर्न सो समय जति पाकिस्तानले मद्दत गरेको थियो त्यत्ति नै अमेरिकाले पनि मद्दत गरेको थियो । अमेरिकाले तालिबानलाई अत्याधुनिक हतियार र पाकिस्तानी सैनिकले सैन्य प्रशिक्षण उनीहरुलाई दिएको थियो अमेरिकाले तालिबानलाई रुससँग लड्न यस्तो कार्य गरेको थियो तालिबान र अलकायदा प्रमुख ओसामा बिन लादेन रुसीह...
लाशको थुप्रोमाथि जो बाइडेन !

लाशको थुप्रोमाथि जो बाइडेन !

CoVid19, अपराध, विदेश, समाचार
रमेश चन्द्र कुमालनेपालगन्ज, १४ भाद्र – लाशको थुप्रोमाथि अमेरिकी राष्ट्रपति जो बाइडेन उभेपछि अहिले अमेरिकी जनता उनीको राजीनामाको माग गर्न थालेका छन् ।अफगानिस्तानको काबुलमा रहेको विमानस्थलमा आइएस खुरासानले बम विष्फोट गरेपछि त्यसबाट अमेरिकाको १३ जना सबमरीन सैनिक र १७० भन्दा बढी अफगानी नागरिकको मृत्यु भएको थियो । यो बम विष्फोट अमेरिकी राष्ट्रपति जो बाइडेनको हेलचक्र्याईको कारण भएको आरोप रहेको छ ।अमेरिकाले अफगानिस्तानबाट आफ्नो सम्पूर्ण सैनिक अगस्त ३१ भित्र फिर्ता बोलाउने निर्णय गरेको थियो जसमा अमेरिकाले आफ्नो सम्पूर्ण अत्याधुनिक हातहतियार लडाकु विमान फिर्ता लिनुपथ्र्याे तर उनीले यस्तो गरेनन् हतार हतारमा राती २ बजे गोप्य ढंगले आफ्नो सैनिक फिर्ता बोलाए । सो समय उनीले ८५ अर्ब डलर रकम बराबरको लडाकु विमान, हातहितयार छाडेर आए । अहिले सो वस्तु तालिबान समूहको हातमा परेको छ । यसे कुराले हौसिएर ताल...
महेन्द्र माविको जमिन भू–माफियाहरुबाट कब्जा भई अवैध बाटो निर्माण !

महेन्द्र माविको जमिन भू–माफियाहरुबाट कब्जा भई अवैध बाटो निर्माण !

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
– विद्रोहीनेपालगन्ज, १४ भाद्र – नेपालगन्ज उमनपा वडा नं. ७ मा रहेको महेन्द्र माविको जमिनमा भूमाफियाहरुले कब्जा गरी त्यहाँ अवैध रुपले बाटो निर्माण गरेका छन् । नेपालगन्ज उमनपामा वडा नं. ७ मा रहेको महेन्द्र माविको नाममा यस जिल्लाको विभिन्न ठाउँमा जमिन रहेको छ त्यस मध्ये विगतको खासकारखाँदो ७ नं. वडा हालको १८ नं. वडा लग्दहवा गाउँको उत्तर र सिक्टा सिंचाई आयोजनाको पछाडि करीब ३ बिघा जमिनको प्लट रहेको छ उक्त जग्गा केही भूमाफिया समूहले अवैध रुपले कब्जा गरी बाटो निर्माण गरेको देखिन्छ । अहिले बाटो ग्रेभिल हाली तयार गरिएको छ ।सो जमिन भूमाफियाबाट कब्जा गरिएपछि विद्यालयका सम्बन्धितहरु त्यहाँ २०७१ साल र २०७४ सालमा पुगी बाटो भत्काई जमिन मुक्त गराए थिए । तर केही दिनमा त्यहाँ पुनः बाटो निर्माण गरिँदै आएको छ । आफ्नो विद्यालयको जमिन कब्जा भूमाफियाहरुबाट गरिएपछि विद्यालयले २०७५ असार २० मा बाँके जिल्ला प्रशासन का...

अबिरल बर्षाले घरहरु भस्किंदै !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र ११–अबिरल बर्षाका कारण बाँकेको डुडुवा गाऊँ पालिका वडा नं.१, २, ३, ४ र ५ को अधिकतर गाऊँहरु डुबानमा पर्ने सम्भावना बढदै गईरहेको छ । वडा नं.१ स्थित पिपरहवा र कन्धैपुर्वाको बीचमा रहेको सडक डुडुवा खोलाले कटान गरी रहेको कारण स्थानीयहरु आवत जावतमा समस्या हुने भनी गुनासो गरेका छन । उक्त बाटो कटे हाम्रो गाऊँ डुबानमा पर्ने भनि स्थानिय वासीहरुको भनाई रहेको छ । डुडुवा खोला नजीक रहेको प्रायः जसो गाऊँहरु डुबानमा पर्ने सम्भावना बढीरहेको देखिन्छ । यसै गरी अबिरल बर्षाले गर्दा गाऊँ भित्र पानी जमी घरहरु भस्किरहेका छन । डुडुवा वडा नं.३ स्थित बनकटवा गाऊँमा आज परेको पानीले गर्दा गणेश खटिकको घर भस्किएको हो । राती पानी पर्दा घरको दिवाल खस्ने आवाज आउने बित्तिकै घरबाट बाहिर भागी आएको, घरमा रहेको लत्ता कपडा, धान गहूं समेतको नोक्सानी भएता पनि मानवीय क्षति नभएको कुरा खटिकले बताउनु ...
अढाई वर्षिय बच्चा मृत्युको जिम्मेवारी कसले लिने ?

अढाई वर्षिय बच्चा मृत्युको जिम्मेवारी कसले लिने ?

CoVid19, अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – केही दिन अगाडी राती १० बजेको समयमा मोटरसाईकलको दुर्घटनामा परी मृत्यु हुन पुगेकी अढाई वर्षिय अनावीयाको जिम्मेवारी कसले लिने प्रश्न उत्पन्न भएको छ । एक पक्षले अर्को पक्षलाई दोषारोपण गर्ने कार्य हाल भईरहेको पाईन्छ । कसैले सिसिटिभि क्याम्राको दोष देखाउँछ भने कसैले त्यहाँ डियुटीमा रहेका प्रहरीको लापरवाही भएको बताउँछन् ।अनावीयालाई बेलुका पर्नै हुन्थेन । उनी मामा सित मिठाई खान सधैं त्रिभुवन चोक निस्किनथिन् । गएको सोमवार पनि उनी मिठाइ खान मामासँगै निस्किन् । मामा भान्जीले मिठाइ खाए । यसैपनि त्रिभुवन चोक अवेर रातीसम्म सुत्दैन् । साढे दस बजेतिर मिठाइ खाएर पसलबाट सडकमा निस्किए । एउटा तीब्र गतिको मोटरसाइकल हुइकिएर आयो । हिड्दै गरेकी अनावीयालाई ठक्कर दियो । अढाइ बर्षीया अनावीया कहिल्यै नउठ्ने गरी लडिन् । मामा ताज मोहम्मद कराए, चिच्चाए । वरपरका स्थानीय आए । प्रहरी आयो ।तर ठक...
अफगानिस्तानमाथि पाकिस्तानको कुदृष्टि तालिबानसँग फेरी नर्दन अलायन्सले युद्ध गर्ने

अफगानिस्तानमाथि पाकिस्तानको कुदृष्टि तालिबानसँग फेरी नर्दन अलायन्सले युद्ध गर्ने

CoVid19, अपराध, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता
मितिः २०७८ भाद्र ७ गतेविद्रोहीअफगानिस्तानको द्वापर युगदेखि नै अस्तित्व छ । महाराजा धृतराष्ट्रकी पत्नी गान्धारी कान्धारकी नै थिइन् । शकुनी कान्धारको कूटनीतिज्ञ थियो पछि त्यो गान्धारीसँगै महाराज धृतराष्ट्रको यहाँ पुग्यो र त्यसको छलकपटले महाभारत युद्ध भयो । यसरी अफगानिस्तानमा शताब्दियौं अघि वैदिक सनातन धर्मावलम्बीहरुको प्रभुत्व थियो । अफगानिस्तानबाट वैदिक सनातन धर्मको लोप भएपछि त्यहाँ बौद्धिष्टहरुको प्रभुत्व स्थापित भयो । अफगानिस्तानमा मुस्लिम राज्यको स्थापना धेरैपछि भएको पाइन्छ । यहाँ मो. गजनवी जस्ता आततायी आक्रमणकारी पैदा भएपछि यहाँ कट्टर इस्लामको उत्पत्ति भएको हो । अफगानिस्तानमा सम्राट अशोकले बौद्धिष्ट धर्मलाई फैलाउँदै त्यहाँ भगवान बुद्धको बामियानमा पहाड काटेर एउटै ढुंगाबाट प्रतिमा निर्माण गराएका थिए । यो बुद्ध प्रतिमा विश्वमा नै विख्यात थियो । विद्रोही करीब २० वर्षअघि पाकिस्तानले १९...
नेपालगन्जमा चर्तुथ विश्व संस्कृत दिवस मनाईयाे

नेपालगन्जमा चर्तुथ विश्व संस्कृत दिवस मनाईयाे

CoVid19, अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र - बाँकेकाे पर्यटकीय स्थल नेपालगन्जकाे बागेश्वरी मन्दिर प्राङ्गणमा आज आईतबार चर्तुथ विश्व संस्कृत दिवस मनाईएकाे छ । बाँकेमा रहेका विभिन्न धार्मिक आस्थावान संस्थाहरूकाे सहभागितामा सम्पन्न विश्व संस्कृत दिवसकाे आयाेजना विश्व संस्कृत दिवस समाराेह समितिका अध्यक्ष ललित राैनियारकाे अध्यक्षतामा सम्पन्न गरिएकाे थियाे । कार्यक्रममा संस्कृतका मुख्यवक्ता सुर्दशन देवकाेटाले पश्चिमा मुलुककाे भाषा र संस्कृतले हाम्राे सनातनी र वैदिक संस्कृत नै लाेप हुने अवस्थामा पुगिसकेकाे हुँदा गुरूकुलकाे शिक्षालाई प्राथमिकता साथ आत्मसाथ गर्नु पर्ने बताउनुभयाे । यसैगरी शिक्षिका कृष्णादेवी पाण्डेले नेपाली भाषाको जननी, सँस्कृत भाषा रहेकाे हुँदा धेरै प्रयासपछि आफैबाट शुरू गराै भन्ने उद्देश्यका साथ विधालयकाे स्थापना गरी सबैभाषाकाे जननी भाषा सँस्कृतमा अध्यापन शुरू गरेकाे बताउनुभयाे ।पाण्डेले वेदभाष...
निर्दाेष पत्रकार फसाउने घुमुवा प्रहरीलाई कानुनी कठघरामा ल्याउन महासंघको कडा चेतावनी

निर्दाेष पत्रकार फसाउने घुमुवा प्रहरीलाई कानुनी कठघरामा ल्याउन महासंघको कडा चेतावनी

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
रौतहट, ५ भाद्र - निर्दाेष पत्रकार फसाउने घुमुवा प्रहरीलाई कानुनी कठघरामा ल्याउन महासंघको कडा चेतावनी दिएकाे छ । निर्दोष पत्रकारलाई लागु औषधको केसमा देशका रक्षक नेपाल प्रहरीले नै फसाएको सत्य-तथ्य सिसिटिभी फुटेजबाट बाहिरिएपछि नेपाल पत्रकार महासंघ राैतहट शाखाको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको जनाईएको छ । नेपाल पत्रकार महासंघ राैतहट शाखाद्वारा जारी प्रेस विज्ञप्तीमा रौतहटबाट सञ्चालित रौतहट एक्सप्रेसका सञ्चालक एवम् पत्रकार महम्म्द मोजिबुल्लाह तथा सोही मोटरसाइकलमा सवार चालक रौतहटको राजपुर नगरपालिका वडा नम्बर ७ का शेष गुलावलाई साउन ३२ गते राति ८ बजेको समयमा गौर नगरपालिका वडा नम्बर १ स्थित होटल ग्रीन सिग्नलबाट नेपाल बैंक जाने रोडमा नेपाल प्रहरीले १०५ थान नाइट्राभेट ट्याबलेट लागु औषध सहित पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाईएकाे छ । उक्त होटल अगाडी रोकी राखेको पत्रकार मोजिबुल्...
अवैध रुपमा भित्र्याईएको कुखुरा चल्लासहित मानिस नियन्त्रणमा

अवैध रुपमा भित्र्याईएको कुखुरा चल्लासहित मानिस नियन्त्रणमा

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, १ श्रावण – बाँके प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको कुखुराको चल्लासहित मानिस नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार पठाएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मंगलबार बिहान ८ बजे नेपालगन्ज– १३ मा अबैधबाटो हुँदै चोरी पैठारी गरी ल्याएको कुखुराको चल्ला ५५०० वटा, मानिस ७ जना र ७ वटा साईकल समेत नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका ७ जना मानिस बरामद चल्ला, साईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाएको बाँके प्रहरीले जनाएको छ । भारतमा बर्डफ्लुको संक्रमण देखिएपछि भारतबाट पन्छि वा पन्छिजन्य बस्तु आयातमा प्रतिबन्ध छ ।...
१७ नं. वडाध्यक्षले गरे शहादत मस्जिद गुठी ईदगाह कर्बलाको जमीनमा राजनीति !

१७ नं. वडाध्यक्षले गरे शहादत मस्जिद गुठी ईदगाह कर्बलाको जमीनमा राजनीति !

CoVid19, अपराध, आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, ३२ श्रावण – नेगउमनपा वडा नं. १७ मा अवस्थित रहेको शहादत मस्जिद गुठी ईदगाह कर्बलाको जमीनमा वडाध्यक्ष अजय पाठकले राजनीति गराएको कुरा सार्वजनिक भएको छ ।१७ नं. वडा परसपुरमा रहेको शहादत मस्जिद इदगाह र कर्बला निर्माणको लागि जमिन दशकौंअघि शहादत दर्जीका छोरा गुलाम दर्जी, मन्सुर दर्जी, हातिम दर्जी, दिलदार दर्जीले दानमा दिएका थिए ।उक्त जमिन दान दिने समयमा शहादत दर्जीको छोरा गुलाम हजरत दर्जी आफै मालपोत कार्यालयमा पुगी मस्जिदलाई जमिन दान दिएको कुरा मालपोतको श्रेस्ताबाट देखिन्छ । उनी शहादत दर्जीको वंशज मध्येका निजामुद्दीन दर्जी हालसम्म शहादत मस्जिद लगायतको देखरेख गर्दै आएका थिए । तर यसै समय उक्त शहादत मस्जिदमाथि आँखा प¥यो वडा नं. १७ का वडाध्यक्ष अजयकुमार पाठकको । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट स्थानीय निर्वाचनमा वडाध्यक्ष पदको उम्मेदवार भए र सो निर्वाचनमा विजय...