Saturday, June 27सत्यम खबर
Shadow

आस्था

नेपालगन्ज उपमहानगरको मुहार फेर्ने पक्षमा मेयर पदका उम्मेदवार नन्दलाल वैश्य

नेपालगन्ज उपमहानगरको मुहार फेर्ने पक्षमा मेयर पदका उम्मेदवार नन्दलाल वैश्य

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २३ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनी यो प्रतिबद्धता आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् । उनी नगरपालिकाको मेयर पदाको उम्मेदवारी जितेपछि मेयरले पाउने सबै तलब भत्ता नलिने प्रतिबद्धता गरेका छन् । उनले आफुलाई पैसाको कुनै किसिमको लोभलालच मोह समेत नरहेको बताएका छन् ।वैश्य आज बिहानदेखि टोल टोलमा गएर मतदाताहरुलाई भेट्ने क्रममा उनीहरु माझ उक्त भनाई राख्दै आएका छन् । आज शुक्रबार बिहान ११ नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आयोजित सम्वाद कार्यक्रमको तयारीमा जुटेका मेयर पदका उम्मेदवार वैश्य आफूले आम मतदाताहरुलाई दोहो¥याउनु पर्ने प्रतिबद्धता जुन नेपालगन्ज उपनगरको मुहार नै परिवर्तन गर्ने छ बारे जानकारी गराउने बताउनुभयो । विहिबार बिहानदेखि घरदैलो, कोण सभा गर्दै जनता सँग...
नेपालगन्जमा सहानुभूती मत पशुपतिदयाल मिश्राको शक्ति

नेपालगन्जमा सहानुभूती मत पशुपतिदयाल मिश्राको शक्ति

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २३ बैशाख – नेकपा एमालेले २०५४ सालमा नेपालगन्जमा मेयर र उपमेयर सहित धेरै वडाहरु जितेको थियो । २०७९ मा त्यस्तै जित फर्काउने आत्मबिश्वासका साथ एमाले नेता र उम्मेदवारहरु रणनीति बनाइरहेका छन् ।‘यसपाली नजिते, कहिल्यै जितिदैन’ भन्ने मनोविज्ञान तल्लोतहका कार्यकर्ता तहमा देखिन्छ भने सुदृढ संगठन र उम्मेदवारहरुलाई आउने सहानुभूती मतले नेताहरुमा आत्मबिश्वास पलाएको छ । एमाले बलियो भए कै कारण अन्य दलहरुले नेपालगन्जमा गठबन्धन गरेको एमाले नगर अध्यक्ष दत्तप्रसाद आचार्य बताउ“छन् । त्यसैबाट एमालेको शक्ति आकलन गर्न सकिने उनले जनाए । त्यसै पनि गठबन्धन असफल हुने नेपालगन्जमा अहिलेको गठबन्धन विभाजित मनोविज्ञान सहित चुनावी रणनीतिमा रहेको नेताहरु दाबी गर्छन ।एउटा अनुभवी नेता र नेपालगन्जको विकासका लागि प्रष्ट भिजन हुनु नै नेकपा एमालेका मेयर उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर उम्मेदवार शान्ति ढकालको...
बिन्दु चर्तीमगर धवलको बिरासत जोगाउने पथमा !

बिन्दु चर्तीमगर धवलको बिरासत जोगाउने पथमा !

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २३ वैशाख - नेपालगन्ज नगरमा गएको स्थानीय निर्वाचनमा राप्रपाका डा. धवल समशेर राणाले मेयर जितेका थिए । स्थानीय चुनावमा नजिकिँदै गर्दा राप्रपाले नेपालगन्जमा कस्तो नतिजा ल्याउँछ भन्ने धेरैले नजिकबाट नियाली रहेका छन् । चर्चित मेयरको छबी बनाएका धवलको बिरासतलाई कसले जोगाउँला भन्ने राप्रपामा बहसको विषय बनेको थियो । त्यस्तैमा बिन्दु चर्तीमगर धवलको बिरासत जोगाउने पथमा देखिएकी नेतृत्व हुन् । नेपालगन्जको लागि बिन्दु चर्ती मगर नौलो नाम होइन । धेरै महिला उद्यमीहरुले उद्यमी बिन्दुको नामले चिन्छन्, त कतिले बिन्दुलाई पुष्प व्यवसायीको नामले चिन्ने गर्छन् । त्यस्तै नेपालगन्जका विभिन्न संघ–संस्थामा सक्रिय रहेका ठूलो जमातले बिन्दुलाई समाजसेवीको रुपमा पनि चिन्ने गर्छन् । अनेक संघ–संस्थासँग आवद्ध रहेर लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी चर्तीमगरलाई चिन्ने अनेकन उपनामहरु छन् । पुष्प व्य...
पुर्पक्षका लागि कार चालक थापा जेल चलान

पुर्पक्षका लागि कार चालक थापा जेल चलान

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ बैशाख – कारले किचिएर नेपालगन्जमा एकै परिवारका तीन जनाको मृत्यु भएको घटनाका आरोपीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । कार चालक नेपालगन्ज–१० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।बाँके जिल्ला अदालतमा आज विहीबार भएको थुनछेक बहसमा बाँके जिल्ला अदालतका न्यायाधिश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले थुनामा पठाएको हो । तिब्र गतिमा गाडी चलाएर किचेर मारेको र सि.सि.टि.भी फोटेज र प्रमाण समेतको आधारमा अदालतले कार चालक थापालाई थुनामा पठाएको हो । मुद्दाको सुनवाईमा पिडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्याधिबक्ता बासुदेव शर्मा, सहन्याधिबक्ता दामोदर गौतम, अधिबक्ताद्धय विश्वजित तिवारी र पुनम श्रेष्ठ प्रतिबादीका तर्फबाट वरिष्ठ अधिबक्ता भोलासिंह हमाल, अधिबक्ताहरु सुनिल श्रेष्ठ, लोकबहादुर शाह, र...
जानकीको रूपान्तरण काँग्रेस नेतृत्वमा मात्र सम्भव छ : स्थानीय

जानकीको रूपान्तरण काँग्रेस नेतृत्वमा मात्र सम्भव छ : स्थानीय

आस्था, प्रदेश ५, राजनीति, समाचार
जानकी, २२ बैशाख - नेपाली काँग्रेसका तर्फबाट जानकी गाउँपालिकाका उम्मेदवारहरुलाई मतदाताहरुले गाउँगाउँमा स्वागत गरिरहेका छन् । मतदाताहरुलाई भेट्न घरदैलोमा पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले स्वागत गर्दै अब पाँच बर्ष जानकीको सेवा गर्ने मौका नेपाली काँग्रेसलाई नै दिन पाउने अवस्था बनेको भन्दे खुसी व्यक्त गरिरहेका छन् । "पाँच बर्ष तपाईंहरुले गर्नुभएको काम र सेवाबाट हामी प्रभावित छौं, अब पाँच बर्षका लागि तपाईंहरुलाई जिताउने अवसर पाउँदा हामी खुसी छौं," स्थानीयले भनिरहेका छन् । अध्यक्षका उम्मेदवार छब्बन खाँले आफू फेरि पाँच बर्ष जनता कै सेवा गर्न चुनावी मैदानमा होमिएको भन्दै अब जानकीबासीले काँग्रेसलाई नै रोज्ने विश्वास व्यक्त गर्नुभयो । घरदैलोका क्रममा उम्मेदवारहरुले जानकीको समग्र विकासका लागि नेपाली काँग्रेसलाई जिताउन जानकीवासीलाई अनुरोध गरे । वडा नम्बर २ मा रहेका प्रत्येक घर–घरमा पुगेका उमेदव...
ईतिहास दाेहाेर्याउने लक्ष्यमा वैश्य र चर्तीमगर

ईतिहास दाेहाेर्याउने लक्ष्यमा वैश्य र चर्तीमगर

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २२ बैशाख - बैशाख ३० गते सम्पन्न हुन गईरहेकाे स्थानिय निवार्चनमा विभिन्न पार्टीहरूले आ-आफ्नाे घरदैलाे अभियानलाई तिब्ता दिएका छन् । यसै क्रममा २०७४ सालकाे स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा जित्न सफल भएकाे राप्रपाका उम्मेदवारले पुन: इतिहास दोहोर्‍याउने गरि साँझ-बिहान मतदाताहरूको घरदैलोमा पुगिरहेका छन् । नेपालगन्जकाे २३ वटै वार्डकाे टोलटोलमा राप्रपाका उम्मेदवार आफ्नाे सर्मथक र कार्यकर्ताहरूकाे साथमा बाजागाजासहित आफ्नो घोषणा पत्र र उपनगर बिकासको एजेण्डा बोकेर जनता समक्ष पुगेका छन् । गत निर्वाचनमा ईतिहास बनाएका वर्तमान उपनगर प्रमुख धवल शम्शेर राणाकाे यात्रालाई अगाडि बढाउन राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा व्यापार संघका पुर्व अध्यक्ष तथा कशाैधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य र उपमेयरमा पुष्प व्यवसायी तथा समाजसेवी बिन्दु चर्ती मगरलाई चुनावी मैदानमा...
जनताको सेवामा समर्पित गोपाल पुन: वडावासी

जनताको सेवामा समर्पित गोपाल पुन: वडावासी

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २२ बैशाख - विगत लामो समयदेखि समाजसेवा गर्दै आइरहेका गाेपाल पुन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट वडा नं ४ वडाअध्यक्ष पदका उम्मेद्वार बनी घरदैलाेमा व्यस्थ रहेका छन् ।वडा अध्यक्ष पदका उम्मेद्वार पुन वडा नं.४ मा लाेकप्रिय नेताकाे रूपमा रहेकाे हुँदा उनकाे जित निश्चित रहेकाे वडावासीहरू बताउँछन् । आहिले आफ्नो वडामा सबभन्दा लोकप्रिय युवा नेताको रूपमा आफ्नो पहिचान बनाउन सफल नेता पुन विजयी भए वडा कै मुहार फेरिने बताए । विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका पुन २०६२/६३ को जनआन्दोलनमा अहम भूमिका निर्वाह गर्दै पार्टीको विभिन्न जिम्मेवार पदमा बसी काम गर्दै आईरहनु भएको छ । वडामा हुने हरेक सामाजिक कार्यमा उनको सहभागिता रहेको छ । वडावासीको हरेक सुख दुःख आपतबिपत समस्यामा दिनरात एक गरी सेवा गर्दै आउनु भएका पुनलाई यसपटक तपाईं जनप्रतिनिधि भएर जनताको सेवा गर्नु पर्छ भन्ने जनत...
जहाँ पुग्छन् मिश्र, त्यहाँ हुन्छ नाचगान सहितको भव्य स्वागत

जहाँ पुग्छन् मिश्र, त्यहाँ हुन्छ नाचगान सहितको भव्य स्वागत

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २२ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रलाई भब्य नाँचगान सहित मतदाताले घर–घरमा स्वागत गरेका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार मिश्र र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल जहाँ जुन वडामा पुग्छन्, यहाँका मतदाताले हर्षोल्लासका साथ नाँचगान सहित स्वागत गर्ने गरेका छन् । बिहीबार बिहान मेयरका उम्मेदवार मिश्र र उपमेयरका उम्मेदवार ढकाल नेपालगन्ज उपमहानगरको वडा नंं. २२ पुगेका छन् । त्यहाँ मतदाताले मेयर र उपमेयरका उम्मेदवारलाई भब्य स्वागत गरेका छन् । नेपालगन्जको विकासका लागि मेयर र उपमेयर पदका योग्य प्रत्यासी भन्दै स्थानीयले जीतको शुभकामना दिएका छन् । वडा नं. २२ मा मात्रै होइन मिश्र जहाँ जुन वडामा पुगेका छन् त्यहाँ पनि भब्य स्वागत हुने गरेको छ । जनताको भब्य स्वागत देखेर मिश्र उत्साहित छन् । उनी भन्छन्–‘अहिलेसम्म जहाँ पुगेको छु, स्थानीयको न...
उपमेयरको ‘फाइटिङ क्यान्डिडेट’: ‘बिन्दु दिदी’

उपमेयरको ‘फाइटिङ क्यान्डिडेट’: ‘बिन्दु दिदी’

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २२ बैशाख - नेपालगन्जको लागि बिन्दु चर्ती मगर नौलो नाम होइन । धेरै महिला उधमीहरुले उद्यमी बिन्दुको नामले चिन्छन त कतिले बिन्दुलाई पुष्प व्यवसायीको नामले चिन्ने गर्छन् । त्यस्तै नेपालगन्जका विभिन्न संघ–संस्थामा सक्रिय रहेका ठूलो जमातले बिन्दुलाई समाजसेवीको रुपमा पनि चिन्ने गर्छन् । अनेक संघ–संस्थासँग आवद्ध रहेर लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी चर्तीमगरलाई चिन्ने अनेकन उपमाहरु छन् । पुष्प व्यवसायी चर्ती मगर महिला उधमीहरुको लागि एक प्रेरणाको स्रोत हुन् भने दिनदुखीको लागि अभिभावक पनि । व्यवसायसँगै समाजसेवा र राजनीतिमा पनि उत्तिकै सक्रिय चर्तीमगर आसन्न वैशाख ३० गते हुने नेपालगन्ज उप–महानगरपालिकाको निर्वाचनमा राप्रपाबाट उपमेयर पदमा प्रत्यासिको रुपमा उभिएकी छिन् । राप्रपा कै डा.धवल समशेर राणाले २०७४ को स्थानीय निर्वाचनमा जित हासिल गरेको स्थानीय तह भएकाले पनि राप्र...
सबैको प्रिय बने शुक्ला घरदैलो कार्यक्रममा घर घर स्वागत

सबैको प्रिय बने शुक्ला घरदैलो कार्यक्रममा घर घर स्वागत

आस्था, प्रदेश ५, राजनीति, समाचार
सकिल अहमद राईजानकी, २१ बैशाख - जानकी गाउँपालिका वडा नं ३ मा नेपाल एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बन्नु भएका तुलसीराम शुक्लाकाे सहूले सभ्य र भव्य रूपमा घरदैलो कार्यक्रम गरिरहेको छ । अध्यक्षका उम्मेदवार शुक्लाकाे समूहलाई दिनदिनै समर्थक थपिरहेका छन् । नेकपा एमाले वडा नं ३ निर्वाचन परिचालन कमिटीका संयाेजक आबाद सिद्धिकीका अनुसार यस पटककाे निर्वाचनमा जनताले अत्यधिक मत दिएर सूर्यध्वाजा बहाक उम्मेदवारी बिजयी हुने बताउनु भयाे । अध्यक्ष सहित वडाका सबै सदस्य र नेकपा एमालेका नेता कार्यकर्ता सूर्यध्वाजा बहाक उम्मेदवारलाई निर्वाचित गराउन मतदाताकाे घरदैलोमा पुगेका छन् । पालिका अध्यक्षका उम्मेदवार हिमान्शु यादव र उपाध्यक्षका उम्मेदवार भुमिसरा धिताललाई समेत विजयी गराउन वडा नं ३ का मतदाता जुटेको संयाेजक सिद्धिकीले बताउनु भयाे । वडा नं ३ मा शुक्लाका समूहलाई घरघरमा नागरिकले स्वागत गरिरहेका छ...