Saturday, June 27सत्यम खबर
Shadow

आस्था

राष्ट्रिय गौरवका आयोजना कछुवा गति’मा

राष्ट्रिय गौरवका आयोजना कछुवा गति’मा

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ असार – चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका योजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाउने सरकारको प्रगति विवरण भने सन्तोषजनक छैन । चालू आर्थिक वर्षमा ३ खर्व ७८ अर्ब ९ कराेड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखिएकोमा आर्थिक वर्ष सकिन २ साता मात्र बाँकी रहँदा करिव ४० प्रतिशत मात्र खर्च गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।...
चीन उइगर मुस्लिम: जनसङ्ख्या घटाउने लक्ष्य रहेको चिनियाँ अध्ययनको खुलासा

चीन उइगर मुस्लिम: जनसङ्ख्या घटाउने लक्ष्य रहेको चिनियाँ अध्ययनको खुलासा

अपराध, आस्था, धार्मिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार –बीबीसीको एउटा अनुसन्धानले उइगर मुस्लिम र अन्य जातीय अल्पसङ्ख्यकलाई घरभन्दा टाढा सिनजियाङमा पठाउने चीनियाँ नीतिले उनीहरूको जनसङ्ख्या तितरबितर पार्ने देखाएको छ। नयाँ जागिरको निम्ति भन्दै उनीहरूलाई सार्ने चीन सरकारको नीति रहेको बताइएको छ। चिनियाँ सरकारको उईगुर माथिको ज्यादती र त्यहाँका हृदय विदारक दृश्यले चीनमआ भुकम्पउईगर मुस्लिम संस्कृतिसँग जोडिएका १६० संस्था बन्द गर्न चिनको कम्युनिस्ट सरकारको निर्देशनप्रमाणहरूले सिनजियाङभर पुनर्शिक्षा शिविर बनाइएको र उक्त नीति उनीहरूलाई नियन्त्रण गर्ने कडा उपाय भएको देखाएको छ। बेइजिङले योजनाबद्ध रूपमा जनसङ्ख्या पातलो बनाउने उद्देश्य नभएको बताउँदै ग्रामीण गरिबी निर्मुल पार्ने योजना भएको बताएको छ। तर सरकारले भने त्यस्तो आरोप अस्वीकार गरेको छ र मानिसहरूलाई रोजगारीका लागि पठाउँदा त्यसले आम्दानी बढ्ने र ग्रामीण भेगमा रहेको बेर...
निजगढ विमानस्थल बनाउन एकमत, ऋण लिंदा श्रीलंका कै बाटाे जाने खतरा

निजगढ विमानस्थल बनाउन एकमत, ऋण लिंदा श्रीलंका कै बाटाे जाने खतरा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ असार –निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको पूर्ण पाठ सार्वजनिक हुँदा पर्यावरणमा न्यूनतम क्षति हुने गरी मात्र निर्माण गर्न सरकारका नाममा निर्देशन जारी भयो । कहाँ विमानस्थल बनाउने भन्नेबारे कुनै नाम सर्वोच्चको वृहत इजलासले नकिटेपछि सत्तापक्ष र प्रतिपक्षका नेताहरुबीच निजगढमै विमानस्थल बन्नुपर्नेमा एकमत छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव एकसाथ निजगढ पुगेर विमानस्थल यसअघि भनेकै स्थानमा बनाउने अभिव्यक्ति दिए । मन्त्री समेत रहेका बाराका सांसद उमाकान्त चौधरी निजगढ विमानस्थल निर्माण रोकिननहुने भन्दै ज्ञापनपत्र लिएर दौडिएका थिए । प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु निजगढ विमानस्थलको पक्षमा बोल्दै आएका थिए । चुनाव नजिकिदै गर्दा बारा, पर्सा, रौतहट, मकवानपुरलगायत आसपासका ज...
ओलीद्वारा मन्त्री महिन्द्रराय यादवको राजीनामा माग

ओलीद्वारा मन्त्री महिन्द्रराय यादवको राजीनामा माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार –पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नु भएको छ । अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गर्नु भयो । उहाँले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिनु भयो । महासंघले शनिबार पाटनको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोशसमेत व्यक्त गर्नु भयो । उहाँले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दबाब दिनु...
फुल्टेक्रा माविमा बृक्षाराेपण

फुल्टेक्रा माविमा बृक्षाराेपण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ असार - क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जले आफ्नो वृक्षरोपण तथा सरसफाइ अभियान अन्तर्गत आज १९३ ओैं हप्तामा नेपालगन्ज उपमहानगरपालिका वडा न.६ स्थित फुल्टेक्रा माध्यमिक विद्यालय प्रांगणमा २५ वटा विभिन्न जातका बिरुवा वृक्षारोपण गरेको छ । क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको संयोजक डा. विनोद कर्णको संयोजकत्वमा फुल्टेक्रा माविका शिक्षक, शिक्षिका, व्यवस्थापक समिति, स्थानीय जनता तथा नेपालगन्ज ग्यालरीको टिम लगायतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगन्जलाई हरियालीमय बनाउने उद्देश्यले हामीले १९३ ओैं हप्तासम्म आइ पुग्दा नेपालगन्जका धेरै स्थानहरुमा वृक्षारोपण र सरसफाइ मात्र नभई बाँकेका विभिन्न स्थानहरुमा पनि वृक्षारोपण र सरसफाइ गरेको डा. कर्णले जानकारी गराउँदै यश वर्षामा करीब ५ सय बृक्षाराेपण गर्ने तयारी रहेकाे बताउनुभयाे । बुक्षाराेपण कार्यक्रममा नेपालगन्ज ग्यालरीका...
समाज जागरणको १४ औं वार्षिकोत्सवमा मेयर बिष्टद्वारा अवधी भाषा साँस्कृति जार्गेना गर्न हातेमालो गर्ने प्रतिबद्धता (फोटोफिचरसहित)

समाज जागरणको १४ औं वार्षिकोत्सवमा मेयर बिष्टद्वारा अवधी भाषा साँस्कृति जार्गेना गर्न हातेमालो गर्ने प्रतिबद्धता (फोटोफिचरसहित)

अवधी, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ असार – समाज जागरण साप्ताहिक पत्रिको १४ औं वार्षिकोत्सव, सत्यमखबर डटकम अनलाईन न्यूजको दोस्रो वार्षिकोत्सव तथा वडा प्रोफाईल बिमोचन कार्यक्रम आज सम्पन्न भएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि समाज जागरण साप्ताकिक पत्रिकाले आफ्नो वार्षिकोत्सव धुमधामका साथै मनाएको छ । प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख मेयर प्रशान्त बिष्टले यस समाज जागरण साप्ताहिकले अवधी भाषा–भाषीहरुको क्षेत्रमा गरिरहेको योगदान सराहनीय रहेको तथा अवधी भाषा, संस्कार,साँस्कृतिको विकासमा थप सहयोगको लागि नेपालगन्ज उपमहानगरपालिका सदैव तयार रही हातेमाले गर्ने बताउनुभयो । प्रमुख अतिथि मेयर बिष्टले अवधी भाषा मै आफ्नो मन्तब्य राख्ने क्रममा समाज जागरण साप्ताहिकको १४ औं वार्षिकोत्सव तथा सत्यमखबर डटकम अनलाईन न्यूजको दोस्रो वार्षिकोत्सवको थप सफलताको शुभकामना दिएको थिए ।विशिष्ट अतिथि तथा वडा नं. ६ का वडाअध...
११ औं नगरसभा सर्वसम्मत निर्णय सहित सम्पन्न

११ औं नगरसभा सर्वसम्मत निर्णय सहित सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ असार - नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगरसभा बिहिवार सम्पन्न भएको छ । नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैगरी १० औं नगरसभादेखि ११ औं नगरसभाको बीचमा भएका निर्णय पनि नगरसभाले अनुमोदन गरेको छ । नगरसभाले नगर उपप्रमुख कमरुद्धिन राईको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति गठन गरेको छ । नगरसभामा उपमहानगरपालिकामा सेवा गरेर अवकाश प्राप्त गरेका तथा अवकाशको संघारमा रहेका कर्मचारीहरुलाई सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत उमेर हदका कारण साउन पहिलोसाता अवकाश प्राप्त गर्ने भएकाले नगरसभामा सम्मान सहित विदाई गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राईले प्रमुख प्रशासकीय अधिकृत बस्न...
शिवसेनाकाे जिल्ला कार्यालय उद्घाटन

शिवसेनाकाे जिल्ला कार्यालय उद्घाटन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ असार - नेपाल शिवसेनाले बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित गणेशपुरमा बाँके जिल्ला कार्यसमितिको कार्यालय उद्घाटन गरेको छ । मंगलबार साँझ ५ बजे शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारले कार्यालय उद्घाटन गर्नुभएको हो । प्रदेश र संघीय निर्वाचनको मिति नजिकिएसँगै शिवसेनाले सक्रियता बढाएको छ । बाँकेको पूर्विक्षेत्र डुडुवा र नेपालगन्जमा शिवसेनाको राम्रो प्रभाव रहेको क्षेत्र हो । कार्यालय उद्घाटनसँगै अध्यक्ष रोैनियारले छिट्टै डुडुवा र नगरमा वडा कमिटी गठन गरि छलफल गर्ने बताएका छन् । कार्यक्रममा शिवसेना नेपालका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियार, अतिथि गुरु श्याम राज शर्मा, देवागर खनाल, मंगल जिएम, शेरबहादुर शाही, राजेश कुमार यादव, पिदाम्बर सुवेदी, सर्बदेव आसर जिल्ला अध्यक्ष मदनराज शर्मा लगायत बाँकेका विभिन्न पालिकाका वडा तथा पालिका सदस्य र शिवसैनिकहरूको उपस्थि...
राप्तीसाेनारीमा बृहत् साँस्कृतिक कार्यक्रम हुने

राप्तीसाेनारीमा बृहत् साँस्कृतिक कार्यक्रम हुने

आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १३ असार - राप्तीसोनारी गाउँपालिका ३ मा भोली बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । सगरमाथा गन्तव्य मिडिया प्रा.ली. नेपालगन्ज बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा एक दिने बृहत साँस्कृतिक कार्यक्रम २०७९ हुने भएको हो । चर्चित चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती सहित स्थानिय सस्कृति झल्कने छोक्रा, झुम्रा, लठ्ठहवा, हुरदुङग्वा नाच समेत प्रस्तुत गरिने आयोजक टिमले जनाएको छ । कार्यक्रमको तयारी पुरा भएको छ आयोजकले जानकारी गराएको छ । साँस्कृतिक कार्यक्रममा आउने स्थानिय तथा राष्ट्रिय कलाकारहरु चर्चित मोडेल सुनिता दहित, विवश जिएच, हाँस्य कलाकार सत्यनारायण चौधरी (फेटारा), गायक खेम भौगरिया, मोडेल दिपिका जिएच, मोडेल समु चौधरी, सुमित्रा चौधरी, अनुस्का चौधरी, सानु चौधरी, मस्ते बर्दियाली मोडल कुन्दन चन्द, मोडेल दिपिका जिएच, डाइरेक्टर केशव चालिसे, ...
स्थानीय समस्या समाधानका लागि पहल

स्थानीय समस्या समाधानका लागि पहल

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ असार – स्थानीय समुदायको समस्यालाई स्थानीय सरकारले सम्बोधनका लागि पहल गरेको छ । बर्दिया बढैयाताल गाउँपालिकाले स्थानीयस्तरमा नागरिक समाजले उठान गरेका सार्वजनिक सवाललाई सम्बोधन गर्दै आएको र सम्बोधन नभएका सवाललाई आगामी दिनमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ । नागरिक समाजले उठाएका शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णसँग सम्वन्धित सवाललाई पहिचान गरि समाधान गर्ने बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले प्रतिबद्धता गर्नुभयो । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले गरेको साझा सभामा बोल्दै अध्यक्ष त्रिपाठीले आफु पालिकाको अध्यक्षमा निर्वाचित भईसकेपछि परियोजना सञ्चालन भएका क्षेत्रमा पुगेर अनुगमन गर्दा पालिकाले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै त्यसलाई पुर्णता दिने प्रतिबद्धता गर्नुभयो । सभामा स्थानीय समुहका पदाधि...