Monday, July 6सत्यम खबर
Shadow

आस्था

वडाअध्यक्ष बर्माको कार्यप्रगति बारे मेयरदेखि वडाअध्यक्ष सम्मले गरे प्रशंसा, वडा नं. १८ को बजेट १ करोड ६३ लाख

वडाअध्यक्ष बर्माको कार्यप्रगति बारे मेयरदेखि वडाअध्यक्ष सम्मले गरे प्रशंसा, वडा नं. १८ को बजेट १ करोड ६३ लाख

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – नेपालगन्ज उपमहानगरपालिकाले श्रावण १ गतेदेखि एम्बुलेन्स सेवा निःशुल्क घरदेखि अस्पतालसम्म पाउने वडा भेला उपमहानगर मेयर प्रशान्त बिष्टले दोहो¥याउनुका साथै वडा नं. १८ उपमहानगर कै उत्कृष्ट कार्य प्रगति गर्ने वडा भएको प्रशंसा गर्नु भएको थियो ।मेयर बिष्टले वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले जुन रुपमा अहोरात्र खटेर जनताको सेवा गरिराख्नु भएको छ त्यो स्वागत एवं प्रशंसा योग्य रहेको छ । उनले आफ्नो वडामा गर्नुपर्ने धेरै कार्यहरु गर्नुभएको छ । केही सीमित बजेट वडाको भएपनि उहाँले प्रदेश, केन्द्रबाट बजेट ल्याएर कार्यहरु गरेको सबैमाझ प्रष्ट रहेको देख्न सकिन्छ, बताउनुभयो ।नेपालगन्ज उपमहानगरपालिका अहिले शिक्षाको क्षेत्रमा फड्को मार्ने हिसाबमा कार्य अगाडी बढाएको छ । उपमहानगरभित्र रहेको विभिन्न वडाहरुमा सामुदायिक विद्यालयहरुको भौतिक निर्माण, स्तरउन्नतिका निम्ति विभिन्न कार्यहरु गरि...
पोखरा विमानस्थल र चिनियाँ ऋणको पासो

पोखरा विमानस्थल र चिनियाँ ऋणको पासो

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
कृष्ण तिमल्सिना १६ असार २०८०, शनिबार चीनले अन्ततः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको लगानीमा नेपाललाई फसाएको छ। विमानस्थल निमार्णका लागि भएको लगानी सम्झौता विपरित चीनले अहिले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत निमार्ण भएको भन्दै महंगो ऋणको पासोमा फसाएको हो। यसअघि उक्त विमानस्थल चीनको ऋण लगानीमा बनेको भनिएको थियो। अघिल्लो बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल चीनको महत्वाकांक्षी परियोजना बीआरआई अन्तर्गत भएको बताएका हुन्। तर चीनका राजदूतले त्यसो भनिरहँदा कुनै पनि नेपाली अधिकारीले तत्काल प्रश्न गरेनन्। जहाँ पर्यटनमन्त्री सुदन किराती आफैं उपस्थित् थिए। मन्त्री किराँतीले सम्झौता शर्त विपरितको चिनियाँ राजदूतको भनाइको...
चीन जाँदा पनि एअर रूटका बारेमा कुरा हुन्छ : प्रधानमन्त्री

चीन जाँदा पनि एअर रूटका बारेमा कुरा हुन्छ : प्रधानमन्त्री

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
पोखरा, १६ अषाढ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन जाँदा एअर रूटका बारेमा कुरा हुने बताएका छन् ।शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले छिट्टै चीन भ्रमण हुने बताएका हुन् ।प्रचण्डले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने पनि बताएका छन् ।‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ,’ प्रधानमन्त्रीले भने, ‘यस पटक हामीले भिन्न ढङ्गले नै काम सुरु गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ।जनताले भोगेका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको जनाउँदै प्रचण्डले विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको जनाउँदै त्यसको दूरगामी अर्थ रहेकोसमेत बताएका छन् ।भ्रष्टाचार देशको विकराल समस्या भएको उनेका भनाइ छ । ‘नक्कली भूटानी शरणार्थी प्रकरण होस् वा ललिता ...
भारत र सर्बियाले द्विपक्षीय व्यापार १ बिलियन यूरो गर्ने लक्ष्य : विदेश मन्त्रालय

भारत र सर्बियाले द्विपक्षीय व्यापार १ बिलियन यूरो गर्ने लक्ष्य : विदेश मन्त्रालय

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ अषाढ – राष्ट्रपति द्रौपदी मुर्मु र सर्बियाका समकक्षी एलेक्सान्डर भुकिकबीच बिहीबार द्विपक्षीय व्यापार वर्तमान ३२ करोड युरोबाट दशकको अन्त्यसम्ममा एक अर्ब युरोमा पुर्‍याउने लक्ष्य तय गर्ने सहमति भएको विदेश मन्त्रालयले जनाएको छ।व्यापार कार्यक्रमको क्रममा दुबै नेताहरूले वर्तमान ३२ करोडबाट एक अर्ब यूरो दशकको अन्त्यसम्म द्विपक्षीय व्यापारको लक्ष्य तय गर्न सहमत भएको विदेश मन्त्रालयका सचिव-पश्चिम सञ्जय वर्माले एक मिडिया ब्रीफिंगमा बताइएको छ।विदेश मन्त्रालयका सचिवले राष्ट्रपति द्रौपदी मुर्मुको आधिकारिक संलग्नताले सर्बियाली दरबारमा गार्ड अफ अनरको साथ सुरु भयो। त्यसपछि प्रतिबन्धित-स्तरको वार्ता, प्रतिनिधिमण्डल-स्तरको वार्ता, मिडियालाई संयुक्त सम्बोधन र एक व्यापार कार्यक्रम भएको बताइएको छ।'बिहीबार बिहानको कुराकानीको क्रममा दुबै राष्ट्रपतिहरूले पुरानो प्रतिबद्धताहरू दोहोर्याए र द्विपक्षीय ...
प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणले रणनीतिक साझेदारी झल्काउँछ

प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणले रणनीतिक साझेदारी झल्काउँछ

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ अषाढ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुन २१ देखि २४ सम्म अमेरिकाको आफ्नो आगामी औपचारिक राजकीय भ्रमणको क्रममा दोस्रो पटक अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। प्रधानमन्त्री मोदीलाई दिइएको निमन्त्रणाले द्विपक्षीय सम्मान झल्काउँछ र संयुक्त राज्यमा उसलाई समर्थन छ।अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्ने सन्दर्भमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुपछि प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो स्थानमा छन्। नेतान्याहुले तीन पटक यो सम्मान हासिल गरेका छन्।प्रजातान्त्रिक राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्रीलाई ह्वाइट हाउस स्टेट डिनरको लागि आमन्त्रित गर्दैछन् र रिपब्लिक स्पिकरले उनलाई कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्न भनिएको छ। जसले भारत-अमेरिका सम्बन्ध, आधुनिक कूटनीति बढाउन द्विपक्षीय समर्थनलाई संकेत गरेको छ।पीएम म...
‘‘जनता बेहाल, तस्कर मालामाल’’

‘‘जनता बेहाल, तस्कर मालामाल’’

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ अषाढ – केही समयदेखि लगातार भारत–नेपाल सीमा नाकाबाट सत्यतथ्य बुझ्दै आईरहेको यस अनलाईनले दशगजा क्षेत्रबाटै रिर्पोटि· समेत विगतमा गरिसकेको छ ।उक्त रिर्पोटि·देखि नेपाल–भारत सीमा क्षेत्रमा बढ्दै गईरहेको तस्करीका विरुद्ध सशक्त रुपमा समाचार समेत लेखिएको भएपनि सम्बन्धित निकायको ध्यान केन्द्रित नहुँदा तस्करहरुको मनोबल उच्च हुँदै गईरहेको स्रोतको दाबी छ ।आम सर्वसाधारणको लागि १०० भन्दा बढी सामान ल्याउने नपाउने तर तस्करले दैनिक करोडौं–करोड बराबरको सामानहरु भारतीय नाका हुँदै नेपाल भिœयाउन मिल्ने स्रोतको दाबी रहेको छ । तर सम्बन्धित पक्षको मिलोमतो भएकै हुँदा कोही कतै पक्राउ गरेको वा सामान फेला परेको सुन्न पाईएको छ । यदि मिलेमतो नभई दिएको भए दैनिक करोडौ रुपैयाँ बराबर सामान कसरी नेपालगन्ज बजार आउने गरेको छ ? भनी प्रश्न समेत स्रोतको रहेको छ ।उता सीमा नाका रुपईडिहाको अवस्था यस्तो छ कि नेपाली ग्र...
रेष्टुरेन्ट क्षेत्रमा नयाँ लुक्स दिंदै खुल्यो रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट

रेष्टुरेन्ट क्षेत्रमा नयाँ लुक्स दिंदै खुल्यो रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ अषाढ – रेष्टुरेन्ट क्षेत्रमानौलोपन थप्ने प्रयास गर्दै नेपालगन्जमा रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एण्ड बार खुलेको छ ।आईतबार नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एण्ड बारको उद्घाटन गरे ।दुई जना युवाहरुको लगानीमा नेपालगन्जको मुख्य ठाउँमा नयाँ रेष्टुरेन्ट खुल्नु खुसीको कुरा भएको उनले बताए । आर्थिक मन्दीले बजार खस्कदो अवस्थामा रहेको बेला रेष्टुरेन्टको सुरुआत हुनुले अब नेपालगन्जमा आर्थिक अवस्था चलायमान हुँदैछ भन्ने संकेत गरेको चुन्नाले बताए ।उनले भने, ‘रेष्टुरेन्ट सञ्चालन गर्न लगानीकर्ताले निकै मिहिनेत गर्नु भएको छ । रेष्टुरेन्ट हेर्दा काठमाण्डौ र विदेशी शैलीमा देखिन्छ । व्यवस्थापन राम्रो छ । रेष्टुरेन्टको सफलताको शुभकामना छ ।’उद्घाटन कार्यक्रममा विशेष अतिथीका रुपमा आएका जय मं...
उपमहानगरभित्र अगामी बजेटमा शिक्षा स्वास्थ्यलाई प्राथमिकता

उपमहानगरभित्र अगामी बजेटमा शिक्षा स्वास्थ्यलाई प्राथमिकता

आर्थिक, आस्था, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ अषाढ – नेपालगन्ज उपमहानगरपालिकाको नगरसभाको १३औं अधिवेशन आज सुरु भएको छ । नगरसभाको १३ औं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नु भएको हो ।उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८÷०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको छ । यो बजेट चालू आर्थिक बर्षको भन्दा ४ करोडले बढी हो । चालू आर्थिक बर्षका लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको हो ।बजेट बक्तब्य वाचन गर्दै राईले समग्र नगर विकासका लागि वडा कार्यालयहरुसंगको सहकार्यलाई आत्मसाथ गर्दै चा...
विविध कार्यक्रम गरी ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा मनाइयो

विविध कार्यक्रम गरी ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसमा मनाइयो

आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ अषाढ – नेपालगन्जमा ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा एसओएस युवालय नेपालगन्जद्वारा बुधवार र शुक्रवार रक्तदान, युवालयका बालबालिका वीच विभिन्न खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको हो ।एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासको अध्यक्षतामा शुक्रवार रोचक साँस्कृतिक कार्यक्रम सहित नेपालगन्ज उपमहानगपालिका वार्ड नं. १२ बेलासपुर स्थित एसओएस परिसरमा सम्पन्न समापन समारोहमा खेलकुद प्रतियोगिता र साँस्कृतिक कार्यक्रममा सहभागीहरुलाई पुरस्कार वितरण गरियो भने एसओएस अभियानमा साथ दिने सहयोगीहरुलाई र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा विशिष्ठ अतिथिहरु नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष वीरेन्द्र यादव र य...
‘भ्रष्टाचार विरुद्ध सशक्त रुपमा कलम चलाउँदा पत्रकारहरु मारिए’ वरिष्ठ पत्रकार श्रीवास्तव

‘भ्रष्टाचार विरुद्ध सशक्त रुपमा कलम चलाउँदा पत्रकारहरु मारिए’ वरिष्ठ पत्रकार श्रीवास्तव

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ अषाढ – राज्यले पत्रकारहरुलाई देशको चौथो अंगको रुपमा माने पनि सौतेलो व्यवहार गरेकै हुँदा भ्रष्टाचार विरुद्ध सशक्त रुपमा कलम चलाउँदा पत्रकारहरु मारिएका कतिपय उदाहरणहरु रहेको बताउनु भयो ।शुक्रबार मित्र राष्ट्र भारतको बहराईचमा अल इन्टलेक्चुअल प्रोफेशनल जर्नलिस्ट एसोसिएशन (आईजपा) द्वारा ईद मिलन तथा बुद्धिजीवी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उक्त भनाई कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ पत्रकार सतिश श्रीवास्तवले राखेका थिए ।वरिष्ठ पत्रकार श्रीवास्तवका अनुसार पत्रकारहरुको सुरक्षका लागि विभिन्न प्रस्तावहरु केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार समक्ष प्रस्तुत गर्दा समेत कुनै वास्ता नगरेको हुँदा अब हामी तिनै तहका पत्रकारहरुलाई एक आपसमा हातेमालो गर्दै भ्रष्टाचार विरुद्ध विगुल फुल्नु आवश्यक रहेको बताउनुभयो ।वरिष्ठ पत्रकार श्रीवास्तवले भने ‘देशको विकासको पथमा अग्रसर बनाउन पत्रकारिताल...