Wednesday, April 15सत्यम खबर
Shadow

विचार/अन्तर्वार्ता

नेपाली काँग्रेसको जन्म दुई पार्टी बीचको मिलन थियो, टुटफुट र आन्तरिक कलहकाबीच नेपाली काँग्रेस यहाँसम्म आईपुगेको छ

नेपाली काँग्रेसको जन्म दुई पार्टी बीचको मिलन थियो, टुटफुट र आन्तरिक कलहकाबीच नेपाली काँग्रेस यहाँसम्म आईपुगेको छ

CoVid19, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता
२०७८ अषाढ २१ गतेमनिष राज रेग्मीबी.पी. कोइराला र सूवर्ण शमशेर राणाको पहलमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस बिच एकता कायम भयो ।१२ फागुन, २००६ –२७ मार्च १९५० मा दुइ संस्थाका सभापतिहरू मातृका प्रसाद कोइराला र महेन्द्र विक्रम विक्रम शाहले संयुक्त प्रेश विज्ञप्ति जारी गरी दुबै संस्थाको एकिकरण गरेर मजवुत पार्टी निर्माणको आवश्यकता महशुस गरे पश्चात काँग्रेसको उदय शक्तिका रुपमा भयो । त्यसअघि अखिल भारतीय काँग्रेसका नामले राजनीतिक गतिविधि सञ्चालन गर्दै नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको शुरुवात भएका थिए । नेपाली राष्ट्रिय काँग्रेस–जेलमा रहेका नेता टंक प्रसाद आचार्यलाई सभापति बनाउँदै बी.पी.कोईरालालाई कार्यवहाक सभापति चयन गरिएको थियो । नेपाली राष्ट्रिय कांग्रेसमा फुट हुँदा नेपाल प्रजातन्त्र कांग्रेसको जन्म भयो । २००५ साउन १गते कलकत्ता स्कुल स्ट्रिटमा ग...
भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

भुसा राख्ने ठाऊँमा, बस्दै सुरक्षा कर्मी !

अपराध, आस्था, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
विनय त्रिपाठी डुडुवा, २० अषाढ-डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत पर्ने प्रहरी चौकी का प्रहरीहरु अशुरक्षित भएको स्थानियहरुको गुनासो रहेको छ । सुरक्षा गर्ने निकाय नै असुरक्षित भए पछि हामी आमजनता कसरी सुरक्षित हुने ? भन्दै राम कुमार बाहुनले भने, प्रहरी चौकी भवन धेरै पुरानो भएकोले पानी चुहिनु र उक्त भवनमा संकटकाल देखि प्रहरी नआउंजेल भुसा रहेकोले उक्त भवनमा सर्पहरु पनि धेरै भएको कारण दिनहु सर्पहरु देखा परिरहेका छन, जसको कारण भवनमा बस्ने प्रहरीहरु असुरक्षित रहेका छन । हाल डुडुवा–१ मा अपराधिक गतिबिधीमा कमी आउनुका साथै समाजमा प्रहरी प्रतिको सकारात्मक छबी झन बढदै गईरहेको छ । यसै सन्दर्भमा सुरक्षा निकायका कारण हामी सुरक्षित भएको महसुस गरी रहेका छौ, भनि ओमकार बनियाले भन्दै, यदि सुरक्षा निकाय नै असुरक्षित छ भने हामी कसरी सुरक्षित हुने, दिन रात खटी हामी आम जनसमुदायलाई सुरक्षा दिने निकाय कै ...
विभिन्न जनावरको पिसाबबाट उपचार गर्ने परम्परा

विभिन्न जनावरको पिसाबबाट उपचार गर्ने परम्परा

CoVid19, अवधी, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति : २०७८ जेष्ठ ३१ गते– विद्रोही विद्रोही मानव जातिको लागि जनावर धेरै नै उपयोगी छन् यसै कारण मानव शताब्दियौंदेखि जनावरको पालन गर्दै आएको छ । जनावरको मासु मानव शरीरको लागि त्यति फाइदाजनक छैन तर त्यसको दूध र पिसाब धेरै नै फाईदा दिने गर्छ । गाई, ऊंट, बाख्री, गधी, भेडा, चउरी लगायतको दूध अमृत सरह छ । यस कारण दुग्धजन्य पदार्थ पाउन व्यक्ति यी जनावरहरु पालन गर्दै आएका छन् । यी जनावरको मासु त्यति फाइदा नदिएपनि पिसाब धेरै नै लाभकारी छ । रेगिस्तान भएको देशमा ऊँट पाल्ने परम्परा छ ऊंटको दूध धेरै नै राम्रो मानिन्छ यसलाई रेगिस्तानको जहाज पनि भनिन्छ । एक पटकमा यसले सैयौं लिटर पानी आफ्नो शरीरको कुप्रोमा संग्रह गर्छ र पछि यही पानीको सहायताले त्यो महिनौंसम्म रेगिस्तानमा हिँड्छ रेगिस्तान अर्थात बालुवै बालुवा भएको स्थानमा रहने व्यक्ति ऊंटबाट नै एक अर्काे स्थानसम्म पुग्छन् । यसरी यो ऊंट यातायातको प्रमुख...
कोरोना संक्रमणमा स्कूलका छात्र–छात्राको भविष्य अन्यौलमा

कोरोना संक्रमणमा स्कूलका छात्र–छात्राको भविष्य अन्यौलमा

CoVid19, आस्था, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ जेष्ठ ३१ गते– मनोज कुमार कौशल मनोज कुमार कौशल यति बेला सम्पूर्ण विश्व कोरोनाको त्रासदी झेली रहेको छ यस समय विशेषकर स्कूल पढ्ने छात्रछात्राहरुको भविष्य अन्यौलमा पुगेको छ । अहिले मलेशिया जस्तो देशले आफ्नो यहाँ संचालनमा रहेको स्कूल विद्यालय भन्द गरेको छ यस्तै प्रकारको स्थिति भारतमा पनि रहेको छ । छात्र–छात्रामा कोरोनाको संक्रमण नफैलियोस् यसको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष बैठक बोलाई १२ कक्षाको बोर्ड परीक्षा स्थगित गर्न भनेका छन् । जसपछि गुजरात, महाराष्ट, दिल्ली उत्तर प्रदेश लगायतमा त्यस्तो परीक्षा रोकिएको छ । यस्तै स्थिति नेपालमा पनि छ यहाँ २ महिनादेखि लकडाउन छ यसमा स्कूल विद्यालयमा हुने पठन पाठन बन्द गरिएको छ । केही स्कूल विद्यालय मात्र छन् जसले अनलाईनबाट बच्चाहरुलाई पठन पाठन गराई रहेको छ । भर्खरै केही स्कूल विद्यालयले अनलाईनबाट परीक्षा सम्पन्न गरी जेठ २९...
कोरोना कालमा मुस्लिम समाज र वैदिक संस्कार मान्नेहरुको अतुलनीय योगदान

कोरोना कालमा मुस्लिम समाज र वैदिक संस्कार मान्नेहरुको अतुलनीय योगदान

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
मिति :०७८ जेष्ठ २८ गतेविद्रोही विद्रोही भन्ने गरिन्छ जब संकट आउँछ त्यस समय त्यो संकटलाई टार्न तमाम राम्रो विचार राख्नेहरु सक्रिय भई हाल्ने गर्छन् । अहिले कोरोनाको महामारीबाट धेरै जनाको मृत्यु भएको छ यस महामारीबाट तमाम जना जुध्दै छन् । यस समयमा २ महिनादेखि निषेधाज्ञा, लकडाउनको पालन गरी नगरवासी आ–आफ्नो घरमा बस्न बाध्य बनेका छन् । अहिले धेरैजसोहरु बेरोजगार पनि बनि सकेका छन् । व्यक्तिलाई दुई छाक टार्न अहिले गाह्रो भएको समय नेपालगञ्ज मुस्लिम समाज, बाँके र वैदिक संस्कार मान्नेहरु पुनः एक पटक कोरोनाको त्रास कम गर्न अगाडि आएका छन् । नेपालगञ्ज मुस्लिम समाजले २०७६ चैत्र महिनातर्फ पहिलो कोरोनाको संक्रमण फैलिएको समय निरीह, गरीब, विपन्न वर्गका व्यक्तिको घरदैलोमा पुगी सो समय खाद्यान्न राहत स्वरुप वितरण गरेको थियो । अहिले त्यो फेरी निरीह, गरीब, विपन्न वर्गको लागि एक सहारा जस्तो बनेको छ । यस पटक पनि...
अब राजतन्त्रको विकल्प छैन

अब राजतन्त्रको विकल्प छैन

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, समाज
मिति : २०७८ जेष्ठ २६ गते– रिजवान मिर्जा (रोहन)अधिवक्ता, नेपालगन्ज रिजवान मिर्जा (रोहन) नेपालको इतिहासमा २३८ वर्षकोे लामो सुनौलो इतिहास बोकेको रातन्त्र बि.सं.२०६५ साल जेष्ठ १५ गते गणतन्त्रमा परिणत भयो । बि.सं.२०६३ सालको राजसंस्था र नेपालको राजनैतिक दलहरु रस्साक्सीको परिणाम स्वरुप नेपालको राजसंस्था शक्तिबाट हट्यो । नेपाली जनताको जनआन्दोलनको बलबाट पाएको गणतन्त्रको परिवर्तनको डिजाइन पहिले नै बनाइसकेको थियो । बिदेशी प्रमुख बिस्तार गर्न बाधा अड्चन पु¥याइरहेको राजसंस्थालाई समाप्त गरिएको डिजाइनमा जनताको कुनै म्याण्डेटथिएन । राजसंस्थाको स्वरुप फेरिएर संबैधानिक राजसंस्था हुनुपर्छ भन्ने अवधारणा जनताको थियो, तर पहिले देखि डिजाइन गरिएको नेपालमा राजसंस्था गद्दीच्युट गरी धर्म निरपेक्षता बनाइयो । गणतन्त्र जसरी ल्याएता पनि, जसरी आएता पनि त्यसले सबै भन्दा धेरै फाइदा यदि कसैलाई भएको छ भने त्यो हो नेपाल...
“घर कय नुस्खा”

“घर कय नुस्खा”

CoVid19, अवधी, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ जेष्ठ २५ गतेसन्ध्या शर्मा कोरोना काल म यी “घरेलु नुस्खा” दवाई कय रुप म उपाय घरहिन म तयार करा जाय अउर बढावा जाय इम्युनीटि पावर । बद्लत मौसम कय साथेन आम आदमिनका कैइ मेर कय शरीर मैंहा परेशानिक लक्षण महशुस होय लगत हय । जैसेः ठन्ड, गरम से प्रायः खाशी अउर गटई म खरास खस–खस होब, शरीर मैंहा दर्द, सर्दी बुखार, होब । यी मेर कय समस्या मैंहा सरल अउर सहज नुस्खा घरहिन तयार कय सका जात हय । (१) हर्दीः हर्दी कय दवाई बहुतै उपयोगी माना गवा हय । रात म खाना खाए कै आधा घन्टा बाद हर्दी दुध का चुरय के थोरा गुनगुना दूध पिया जाय । हर्दी मैंहा ब्यकटेरिया मारेक क्षमता भरिपुर्ण रहत हय । शरीर कय दर्द, शर्दि, ख्राश, बाहुतैइ फाइदा करत हय ।(२) पुदिना अउर करिया जिरा सुख्खा खाशी य गटई के ख्राश कैंहा दुर करेम बहुतै उपयोगि नुस्खा माना जात हय । ५,७ ताजा पुदिना कय पत्ती अउर करिया जिरा १ चिम्मच १÷२ लिटर प...
यहीं अन्त छैन भाइरसको किनकी…

यहीं अन्त छैन भाइरसको किनकी…

CoVid19, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
मितिः २०७८ जेष्ठ १७ गते– विद्रोही विद्रोही नोभल कोरोना भाइरस कोभिड–१९ आएको ३ वर्ष व्यतीत भइरहेको छ यो भाइरसको संक्रमणबाट विश्वमा अहिलेसम्म ३५ लाख १२ हजार ७ सय १७ जनाको मृत्यु भइसकेको छ र १७ करोड भन्दा बढी अहिले संक्रमित छन् दोस्रो चरणमा आएको यो भाइरसले पनि अहिले विश्वको अनगिनत व्यक्तिको ज्यान लिई रहेको छ । आज पनि तमाम व्यक्ति संक्रमित भई जीवन मृत्युसँग संघर्ष गरी रहेका छन् यसको अन्त यहीं देखिँदैन किनकी अहिलेसम्म विश्वको कतिपय राष्ट यो कोरोना भाइरस भन्दा पनि शक्तिशाली भाइरस तयार गरी सकेका छन् ।यस्ता भाइरसहरु आगामी समय जैविक युद्धको लागि तयार पारी राखिएका हुन् । छिमेकी देश चीनको वुहानबाट फैलियो यस कारण चीनको सम्पूर्ण विश्वमा आलोचना भइ रहेको छ । अमेरिका, रुस लगायत राष्टले कति भाइरस बनाएर राखेका छन् यसबारे हामीले सोच्ने मौका नै पाएका छैनौं । हामी चीनतर्फ मात्र शंकाले हेरी रहेका छौं किनकी...
बेरामी र अस्पताल बीच बढ्दो अविश्वास !

बेरामी र अस्पताल बीच बढ्दो अविश्वास !

CoVid19, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
मिति : २०७८ जेष्ठ १७ गते– रमेश चन्द्र कुमाल रमेश चन्द्र कुमाल नयाँ भेरियन्टको कोरोना भाइरस कोभिड–१९ को यहाँ संक्रमण बढेपछि यसका बेरामी अस्पतालमा उपचार गराउन भारी संख्यामा पुगी रहेका छन् ।अस्पतालमा उपचारमा चरम लापरवाही भई रहेको आरोप विगत दिनदेखि नै लाग्दै आएको छ । यस कारण यहाँ अस्पताल र बेरामीबीच अहिले अविश्वास व्याप्त भएको देखिन्छ यस्तो अविश्वासको वातावरण १३ गतेदिन यहाँ यस्तै प्रकारको स्थिति देखियो । बिहीवार बेलुकी ८ बजे एक जना कोरोना बेरामीको मृत्यु भएपछि सो बेरामीका आफन्तहरुले अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीको कुटपीट गरेको घटनाले यहाँ बेरामी र अस्पतालबीच तिव्र अन्तरद्वन्द चलेको पुष्टि भएको छ । तुलसीपुर उमनपा–११ का ५५ वर्षीय डिल्ली बहादुर रावत कोरोनाबाट संक्रमित बनेपछि उनीलाई उपचारको लागि जेठ ४ गते दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनीको १३ गते मृत्यु भयो ...
कोभिड–१९ को दोश्रो महामारी र स्वास्थ्य अवस्था

कोभिड–१९ को दोश्रो महामारी र स्वास्थ्य अवस्था

CoVid19, आस्था, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
मिति : २०७८ जेष्ठ १२ गतेरिजवान मिर्जा (रोहन)बिश्वभरी नै फैलिएर आक्रान्त पारी रहेको कोभिड–१९ कोरोना महामारीको दोश्रो लहरले नेपाल पनि अछुतो रहेको छैन् । भारत पछि हाम्रो नेपालमा दोश्रो कोरोनाको प्रभाव धेरै परेको र छिमेकी देश भारतमा कोरोना संक्रमणको दोश्रो लहर बढे सँगै भारतको बिभिन्न ठाउँका खुला सिमानाहरुबाट मानिसहरु ओहोर दोहोर बढ्दै सार्वजनिक यातायात, खुला सिमानामा चेकजाँच नहुनु, सभा तथा भिडभाड र बिना मास्क लगायत स्वास्थ्य मापदण्डको कारणले संक्रमणको दोश्रो लहर भयावह बन्न पुगेको हो । भारत सँगै नेपालमा पनि दोश्रो कोरोनाको कहर बढ्दै गएको छ । दोश्रो कोरोनाको भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएर हाहाकारको वातावरण सृजना भएको छ । नेपालमा दिनहूँ आठ हजारको हारहारीमा संक्रमितको संख्या बढ्दै गएका छन् भने लगभग २०० जतिको औसतमा मानिसहरुको मृत्युदर रहे सँगै धेरै जसो संक्रमितहरु ठीक भएर रहेको तथ्याङ्कले देखा...