महिला पुरुष गरी ३९ जनाले गरे रक्तदान
नेपालगन्ज, २६ भदौ – नेपाल राष्ट्रिय आधारभूत बिद्यालय खजुरा गाउँपालिका वार्ड नं.३ धौलागिरीमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३९ जनाले आज बिहीवार रक्तदान गरेका छन् ।
देशको स्थितिलाई मध्येनजर गरेर आकस्मत रक्तदान हिमालयन युवा क्लब खजुरा गाउँपालिका वार्ड नं.–३ धौलागिरीको आयोजनामा युवाहरुले रक्तदान गरेका गरेका छन् ।
हिमालयन युवा क्लब खजुराका अध्यक्ष केशव न्यौपानेले प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । आयोजित रक्तदान कार्यक्रममा राजेश गुरुङ्ग, गंगाबहादुर थाया, सजन आलेमगर, सञ्जु सिंह ठकुरी, शान्ति थापा, सन्तोष नेपाली, नबिन थापामगर, समीरनाथ योगी, राजकुमार घर्ती, निलम गुरुङ्ग, कुमार शिरिष, सुन्दर कुवँर, करुण थापामगर, योगेश रावल, ईश्वर काफ्ले, निमा कु. थापामगर, नेत्रबहादुर थापा, राजेश, शशी थापा, राजेश गुरुङ्ग, सन्दिप कुँवर, टेकबहादुर आल...









