Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

लभ–जिहादको घटना मिलाउन पालिका प्रमुखदेखि वडाध्यक्षसम्मको दबाव

लभ–जिहादको घटना मिलाउन पालिका प्रमुखदेखि वडाध्यक्षसम्मको दबाव

अपराध, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ ज्येष्ठ – बाँके जिल्लाको अतिविकट तथा पिछडिएको पालिकामा विगतलाई सम्झनु पर्दा नरैनापुर गाउँपालिकालाई लिन सकिन्छ । हाल कोभिड–१९ पछि पालिकाको बाटो, नाला, बैंक, स्वास्थ्य, विद्यालय लगायतको स्तरमा सुधार भएपनि शिक्षाको अवस्था विगत जस्तै रहेको पाईन्छ ।त्यति मात्र नभई त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भर्नामा समेत विभिन्न जालझेल हुँदै आईरहेको स्थानीय स्रोतहरुको आरोप रहेको छ । स्रोतका अनुसार श्री आदर्श माध्यमिक विद्यालय लक्ष्मणपुरका शिक्षकहरुले फर्जी नाम लेख्ने, विद्यार्थी उपस्थित नभएपनि उसको नाम रजिष्टरमा दर्ता गर्नुका साथै छात्र–छात्रा बीच गलत कृया–प्रतिकृया हुँदा समेत अभिभावकलाई जानकारी नगराउने भएको हुँदा आउने दिनमा द्वन्द्व समेत हुन सक्ने आरोप लगाएका छन् ।घटना विवरण यस्तो रहेछ, फागुन १४ गते नरैनापुर गाउ“पालिकामा रहेको भगवानपुर ईलाका प्रहरी कार्यालयमा एक जना पीडित आफ्नो छोरी ‘लभ–जिहाद’...
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न

कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, ३१ बैशाख - कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय एकता अभियानको महत्वपूर्ण जिल्ला सम्मेलन सम्पन्न भएको छ । अभियानकाे सो सम्मेलनले संघीय हिन्दू गणतन्त्रको स्थापना, चिनियाँ विस्तारवाद र इस्लामिक अतिवाद विरुद्ध चेतना जगाउने उद्देश्यले आयोजना गरेको बताएको छ। सम्मेलन गृजेश चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय अध्यक्ष विनय यादवको उपस्थिति रहेको थियो । विशिष्ट अतिथिमा प्रदेश सांसद मधुसूदन शरण चौधरी (कुर्मी )का साथै अन्य अतिथिहरूमा युवा नेता कैलाश अग्रहरी, हिन्दू स्वेमसेवक संघका जिल्ला सह संघ चालक दिनेश चौधरी, विश्व हिन्दू परिषदका जिल्ला अध्यक्ष अशोक पाण्डेय, अन्तर्राष्ट्रिय हिन्दू परिषदका जिला अध्यक्ष बीरेंद्र चौधरी लगायतको उपस्थिति थियो । नेपालमा हिन्दू गणतन्त्र स्थापना गर्न अभियानले सशक्त आन्दोलन गरिरहेको छ । सम्मेलनमा हिन्दू धर्मको महत्व र नेपालको र...
दुई दिने आर्य प्रशिक्षण सम्पन्न (फोटोफिचरसहित)

दुई दिने आर्य प्रशिक्षण सम्पन्न (फोटोफिचरसहित)

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – आर्य समाज नेपालगन्ज बाँकेले दुई दिने आर्य प्रशिक्षण सत्र शनिबार नेपालगन्जमा सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा धार्मिक, साँस्कृतिक, परम्परा, रीवाज कसरी जोगाउन सकिन्छ भन्ने बारे प्रशिक्षण सहभागीहरुलाई दिईएको थियो । कार्यक्रममा ‘मेरो जीवन के हो, जीवनमा सबभन्दा बढी महत्वपूर्ण के छ ? ईश्वरको अस्तित्व छ वा छैन ?, धर्म के हो, मत, पंथ, सम्प्रदाय के हो ?, भाग्य के हो तथा यसलाई कसले लेखेको छ ?, भूत–पिचास, डाकिनी–शाकिनी, जिन्न आदि हुन्छन् वा हुँदैनन् ?, हाम्रो देशप्रति हाम्रो कर्तव्य के हो ? युवा–युवतीहरुलाई पाखण्डबाट जोगाउन के उपाय छ ? शुखी जीवन, उन्नत समाज तथा वैभवशाली राष्ट्र बनाउन के उपाय छ ?’ लगायत बारे प्रशिक्षण दिईएको थियो । कार्यक्रममा सुभाष आर्य, मञ्जू आर्य, राजेन्द्र केवट, संगीता केवट, सोनू गुप्ता, बिशाल,गुप्ता, राजितराम यादव, देवनन्द यादव, मुन्नी केवट, ब...
श्री हनुमान जन्मोत्सवमा शोभा यात्रा (फोटोफिचरसहित)

श्री हनुमान जन्मोत्सवमा शोभा यात्रा (फोटोफिचरसहित)

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ बैशाख – श्री सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जद्वारा श्री हनुमान जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।मित्र मण्डलको आयोजनामा प्रत्येक वर्ष झै यस वर्ष पनि भगवान श्री हनुमान ज्यूको जन्मोत्सवलाई भब्य–सब्य तरिकाले मनाउने क्रममा अखण्ड रामायण पाठ, अष्टयास संकीर्तन एवं निशान पूजन सम्पन्न गरिएको थियो । यसैगरी बालाजीको रात्री जागरण एवम् झाँकी कार्यक्रममा भारतको विभिन्न स्थानहरुबाट आएका कलाकारहरुमार्फत भजन, किर्तन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो । रात्री जागरणमा भारतको गोण्डाका विनय म्यूजिकल ग्रुपको प्रस्तुतिमा भजन गायक गोण्डाका आदर्शले सहभागी भक्तजनहरुलाई आफ्नो गायनबाट मुन्त्रमुग्द गरेका थिए ।यसैगरी कानपुरकी भजन गायिका शेफाली, मटेराका भजन गायक बन्टी सरदारलगायतको धार्मिक साँस्कृतिक प्रस्तुतिका साथै मोन्टी नटराजन ग्रुप दिल्लीद्वारा धार्मिक नाटक मञ्च...
गाैहत्या गर्नेमाथि कार्यवाहीकाे मांग गर्दै ज्ञापनपत्र बुझाईयाे

गाैहत्या गर्नेमाथि कार्यवाहीकाे मांग गर्दै ज्ञापनपत्र बुझाईयाे

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० बैशाख - ५ महिनाकी गर्भवती गाईको हत्या भएको खबर बाहिर आएपछी राष्ट्रिय एकता अभियानले सो को विरुद्धमा नेपालगन्जमा प्रदर्शन गरेको छ । अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको सो प्रदर्शनमा हत्यारालाई कार्वाहीको मांग गरिएको छ। अध्यक्ष यादब गौहत्याले हिन्दु समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने र धार्मिक सहिष्णुता माथी प्रहार गरेको बताए । अभियानले सो जघन्य कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई तुरुन्त र कडा कानुनी कारबाहीको मांग गरेको छ। साथै, अभियानले हिन्दू समुदायको आस्था र भावनामा जानीजानी प्रहार गरिएकोले सो घटनालाई देशैभरी जारी जिहादको एक अंगका रूपमा रहेको समेत दावी गर्दै जिल्ला प्रशाशन कार्यालय पुगी अपराधीलाई कार्यवाहीको मांग गर्दै प्रमुख जिल्ला अधिकारी श्रावणकुमार पोखरेललाई ज्ञापन पत्र समेत बुझाएको छ। अभियानका बाँके जिल्ला संयोजक राजकुमार रौनियार द्वारा...
साहू समाजद्वारा प्रसाद वितरण

साहू समाजद्वारा प्रसाद वितरण

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ बैशाख – नेपालगन्जमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) को उपलक्ष्यमा साहू समाज समिति जिल्ला कार्य समिति र साहू समाज युवा समिति नेपालगन्जद्वारा आज बुधबार प्रसाद बितरण कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर एवं धर्मशालामा रहेको साहू समाज समिति जिल्ला कार्य समिति र साहु समाज युवा समितिको संयुक्त आयोजनामा नेपालगन्जको मुख्य चौकको रुपमा रहेको त्रिभुवन चौकमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) को उपलक्ष्यमा नेपालगन्जको प्रसिद्ध मन्दिर माता बागेश्वरीको दर्शन गर्न र राम नवमी मेला हेर्न आउने नेपाल र भारतको विभिन्न स्थानबाट आउने दर्शकहरुका लागी प्रसाद बितरण गरिएको थियो । उक्त कार्यक्रममा साहू समाज जिल्ला कार्य समितिका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष रामकिसुन साहू, समाजका सचिव बाबुराम साहू...
सरस्वती विद्या मन्दिरमा बालिका पूजा सम्पन्न

सरस्वती विद्या मन्दिरमा बालिका पूजा सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ बैशाख – छिमेकी मित्र राष्ट्र भारतको उत्तरप्रदेश बहराइच जिल्लाको नगर पञ्चायत रुपैडिहामा आज २ सय ५१ जना बालिका (कन्या) हरुको सामूहिक पूजा गरी भोज कार्यक्रम सम्पन्न गरिएको छ । आज रुपैडिया स्थित स्थानीय सरस्वती विद्या मन्दिर विद्यालयमा २ सय ५१ बालिकाको पुजा भोज कार्यक्रम आयोजना गरिएको थियो ।चैत्र नवरात्रिको सप्तमीका दिन आज सोमबार विद्यालयको प्रांगणमा कार्यक्रमको आयोजना गरिएको हो । विद्यालय प्रांगडमा सबैभन्दा पहिले भारत माता र भगवान श्रीरामको आरतीपछि रुपैडिहा शान्ति स्टोरका निर्देशक अनिल अग्रवाल, कन्हैया वर्मा, शेरसिंह कासोधन, गज्जु सोनी आदिले सबै बालिकाको खुट्टा पानीले धोएका थिए । त्यसपछि (बालिकाहरु) युवतीहरुको निधारमा कुमकुम तिलक लगाएर चुनरी उपहार प्रदान गरी भोजपछि सबै बालिकाहरूलाई चस्मा, टिफिन र दक्षिणा प्रदान गरिएको थियो ।आरएसएसका सर्वेश कुमारले पनि भगवा गम्छा फुकेर आ...
कल्पना फाउन्डेसन नेपालद्वारा खप्तडबाबाको अवलोकन भ्रमण सम्पन्न

कल्पना फाउन्डेसन नेपालद्वारा खप्तडबाबाको अवलोकन भ्रमण सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ बैशाख – कल्पना फाउन्डेसन नेपालले पश्चिम नेपालको पर्यटकीय स्थलको रुपमा परिचित रहेको “पर्यटन प्रवर्द्धनमा हाम्रो एकिबद्धता” भन्ने मूल मर्मका साथ खप्तडबाबाको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्वमा आयोजित फाउन्डेसनका सचिव लेकप्रसाद प्याकुरेलको संयोजकत्वमा साहित्य विभाग गठन गरिएको थियो । उक्त विभागका अन्य सदस्यहरूमा चरित्रा शाह, गीता अर्याल, बोधराज प्याकुरेल र इन्दिरा गौतम रहेका छन् । यसै गरी फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाद्वारा सम्पूर्ण उपस्थित साहित्यिक एवं योगकर्मी साधकहरूलाई शब्दगुच्छा सहित स्वागत गर्नु भएको । कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुका साथै फाउन्डेसनले आगामी दिनहरूमा कला र संस्कृति विभाग समेत गठन गर्ने योजना रहेका कुरा व्यक्त गरेका थिए । संयोजक चयन भए पश्चात् लेकप्रसाद प्याकुरेलले फ...
आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सुनसरी, ३ वैशाख – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।आफूलाई जहिले पनि न आस्तिक न नास्तिक भन्दै गर्दा पनि ओम शान्तिको दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि केही कुरा जान्ने, बुझ्ने र केही सुन्थे पनि गरेको उहाँले बताउनुभयो । नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदिको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताउनुभयो ।मन्त्री चौधरीले धार्मिक आस्था, आध्यात्मिक कुराले अहिलेको समाजलाई परिवर्तन गर्न सक्ने समेत बताउनुभयो । ‘धर्म, कर्म, आध्यात्मिक चिजले खाली हामी पर...
भारत–नेपाल होली मिलन समारोह सम्पन्न (फोटोफिचरसहित)

भारत–नेपाल होली मिलन समारोह सम्पन्न (फोटोफिचरसहित)

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपलागन्ज, १९ चैत – भारत–नेपाल होली मिलन समारोह भारतको उत्तर प्रदेश श्रावस्ती जिल्ला शंकर नगर कोटियामा भब्यता साथ मनाईएको छ ।भारत नेपाल होली मिलन समारोहमा नेपाल–भारतका सद्भाव प्रेमी महानुभावहरुको सहभागिता रहेको होली मिलन समारोहमा नेपालबाट डुडुवा गाउँपालिकामा रहेको सागर ई.मि. स्कुलका छात्रछात्राहरुले नेपाली भाषाको गीतमा साँस्कृतिक प्रस्तुत गरेका थिए ।यसैगरी भारत छात्रछात्राहरुले परम्परागत होलीको साँस्कृति झल्कीने खालको गीत प्रस्तुत गर्दै नाचगान गर्नुका साथै होली गीतमा होली खेलेर मनाएका छन् । भारत नेपाल होली मिलन समारोहका प्रमुख अतिथि मा. सहविभाग संघ चालक बहराईच विभागका कृष्णानन्दले दुबै देशको खानपान, रहनसहन, धार्मिक परम्परा, मान्यता, भेषभुष, भाषा आदि एउटा भएता पनि देश छुट्टाछुट्टै भएको हुँदा छिमेकीहरुसित पनि आपसी भाईचारा, सद्भावप्रेम, बढाउन यस्तो खोली कार्यक्रमको आयोजना समय समयमा गरि...