Sunday, August 16सत्यम खबर
Shadow

खेल

भ्रष्टाचार निर्मूल पार्न यादवको अध्यक्षतामा युवा संघ गठन !

भ्रष्टाचार निर्मूल पार्न यादवको अध्यक्षतामा युवा संघ गठन !

CoVid19, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, श्रावण १–आज नेकपा एमाले डुडुवा गाऊँ पालिकाले वडा नं.६ मा ६ वटै वडाका युवाहरुको भेला गरी सती राम यादवको अध्यक्षतामा पालिका स्तरिय युवा संघ गठन गरेको छ । वडा नं.६ का नेकपा एमाले वडा कमिटी अध्यक्ष ओरीलाल मौर्यको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य मो.हारुन कादरीको प्रमुख आतिथ्य, नेकपा एमालेका नीरज गुरुङ्ग, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य डिल्ली बि.सी., नेकपा एमाले डुडुवा गाऊँ पालिका अध्यक्ष शकील खाँ, जिल्ला सदस्य जमील खाँ, सत्य नारायण बर्मा, मो.सगीर खाँ, अनेरास्वबियूका महेश बर्मा लगायतको अतिथ्यमा भएको भेलाले उपाध्यक्षमा ओम प्रकाश पुन, सचिव बुधराम जयसवाल, सह–सचिव उमेश सोनकर, कोषाध्यक्ष मनोज कुमार चौधर त्यसै गरी सदस्यमा अर्जुन बर्मा, सब्बीर खाँ, गणेश भण्डारी, शंकर क्षेत्री, रमेश जैसी, मुनव्वर शेष, राजेश खटिक, रंगीलाल यादव, इन्द्र बहादुर थापा, राम पाल गडरिया...

अन्सारीको अध्यक्षता मुस्लिम इत्तेहाद संगठन कमिटी गठन !

CoVid19, अवधी, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरी डुडुवा, ३१ अषाढ-नेकपा एमाले डुडुवा गाउँपालिकाले पालिका स्तरीय नेपाल मुस्लिम इत्तेहाद संगठन कमिटी गठन गरेको छ । बनकट्टीमा आज भएको भेलाले जलील अन्सरीको अध्यक्ष १५ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष शकील खानको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा समीम शेष, सचिव रमजान शेष, सह-सचिव शरीफ शेष र कोषाध्यक्ष नसरुद्दीन खाँलाई चयन गरेको छ । करिब एक सय जनाको सहभागिता रहेको भेलाले सदस्यहरुमा तसलीम दर्जी, नजीर दर्जी, साकिर अलि सलमानी, जोखन सलमानी, लल्लन खाँ, साबिर अन्सारी, अलिम दर्जी, तालिम शेष, अब्दुल हासिम खाँ र आरिफ खाँ रहेका छन् । भेलामा गाउँपालिकामा बसोवास गर्ने मुस्लिम समुदायमा रहेको विद्यमान समस्या समाधानका लागि चाल्नु पर्ने कदमका बारेमा छलफल भएको थियो । भेलामा जिल्ला सदस्य मोहम्मद सगीर खाँ, सत्यनारायण बर्मा र कैयुम खाँ लगा...

खुम्चिदै गईरहेको प्रतिभालाई उजागर गर्न, एक पाईला !

अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश बर्मा ।बाँके, २५ अषाढ –नेकपा एमाले डुडुवाले खेलकूद सामग्रीको अभावमा प्रतिभा खुम्चिंदै गई रहेका युवाहरुलाई खेलकूद सामग्री हस्तान्तरण गरेको छ । डुडुवा गाऊँ पालिका वडा नं.३ मा रहेका युवाहरुलाई उनीहरुको प्रतिभा प्रस्फुटनका लागि उक्त सामग्री बितरण गरिएको बताईएको छ । ब्याट थान २, स्ट्याम्प थान ३, मेट्रिक्स बाल थान ३, ग्लब्स एक जोडी लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो । स्थानीय खेलाडी अर्जुन बर्माले हर्षित हुंदै अब हामीहरु यस गाऊँ पालिका अन्तर्गत हुने सबै क्रिकेट प्रतियोगितामा उत्कृष्ट आएर देखाउने छौ । हामीहरु संग खेल सामग्रीको अभावका कारण प्रतियोगितमा भाग लिंदा खेल सामग्रीका लागि अरु टीमको मुख हेर्ने दिन गयो । हाल सम्म हामी स्थानीय सरोकारावाला निकायहरु सम्म पुगी पटक पटक उक्त सामग्री नियमानुसार मांग गर्दा पनि बहाना बनाई आलटाल गर्दै आएको, के हामी डुडुवा गाऊँ पालिकाका वासी होइनौ ? क...
डुडुवामा ७० बुँदे निति तथा कार्यक्रमसहित ६८ करोड बढीको बजेट सार्वजनिक

डुडुवामा ७० बुँदे निति तथा कार्यक्रमसहित ६८ करोड बढीको बजेट सार्वजनिक

CoVid19, अवधी, आर्थिक, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १० अषाढ - डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बिहीबार बसेको नवौ गाउँसभाले दुई वटा विधियेक, ७० बुंदे निति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका ७० बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कोभिड-१९ महामारी नियन्त्रणको लागि कार्ययोजना निमार्ण, शाहपुर्वामा १५ शैय्याको अस्पताल निर्माण, चिकित्सक सहितको स्वास्थ्य सेवा सञ्चालन, संस्कृति, अवधी र उर्दु भाषाको संरक्षण र सम्बद्र्धन गर्न मातृभाषाका सहजकर्ता नियुक्त गरि मातृभाषाको संरक्षण, हरेक वडामा माध्यमिक विद्यालयको स्थापना, दक्ष प्राविधिक नि...
झापा जिल्ला उत्कृष्ठ, बिश्वजित गुरुङ, निर्जलन चौधरी, प्रितम राईले जिते स्वर्ण पदक

झापा जिल्ला उत्कृष्ठ, बिश्वजित गुरुङ, निर्जलन चौधरी, प्रितम राईले जिते स्वर्ण पदक

CoVid19, खेल, प्रदेश १, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ बैशाख – तङ इल मोदो संघ नेपालको आयोजनमा पहिलो पटक अनलाइन बोन(काता) प्रतियोगिता –२०२१ सम्पनभएको छ । कोरोनाको महामारीको कारणले बिश्वभरी नै भौतिक रूपमा खेलकुद गतिविधि गर्न असम्भव जसै भैरहेको र खेलाडीहरुमा निराशा पैदा भएको अवस्थामा खेलाडीहरुमा नयाँ उर्जा र उत्साह जगाउन प्रतियोगिताको आयोजना गरिएको तङ इल मोदो संघका महासचिव बिष्णु गिरीले बताए ।प्रतियोगिता अप्रिल ७ देखि मे ७, २०२१ सम्म एक महिना लगाएर तीन चरणमा प्रतिस्पर्धा भएको थियोे । पहिलो चरणमा देशभरिबाट छनोट भएर आएका ३५ जना खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियोे । जसबाट २० जना खेलाडी सेमिफाइनलमा प्रवेश गरेका थिए र सेमिफाइनलबाट प्रतिस्पर्धा भएर फाईनलमा १२ जना खेलाडी प्रवेश गरेका उपाध्यक्ष प्रकाश श्रेष्ठले बताए । प्रतियोगीतामा फाइनलमा प्रवेश गर्नेहरुबाट ब्ल्याक बेल्ट पुरुष एकल बोन (काता) समुहमा बिस्वजित गुरुङ (ईलाम) ले स्वर्ण,...
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ बैशाख - नेपालगन्जमा आजदेखि १२ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । नेपालगन्जस्थित एम पी स्कुल मैदानमा संचालन भईरहेको उक्त प्रतियोगिताको बिहिबार प्रदेश सभा सदस्य एवम् ओलम्पियन सुरेन्द्र हमालले पानसमा दिप प्रज्वलन गरि उदघाटन गर्नुभएकाे छ। प्रतियोगिताको उद्घाटन गर्दै हमालले बिद्यालय स्तरका खेलहरुबाट नै राष्ट्रिय खेलाडीहरुको उत्पादन हुने बताउनुभयो । उहाँले खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा नपरेको उल्लेख गर्दै आफुले प्रदेशसभामा यसबारे आवाज उठाई रहेको जीकिर गर्नुभयो । त्यस्तै मध्यपश्चिम खेलकुद बिकास समिति नेपालगन्जका पुर्ब अध्यक्ष भीम ओलीले खेलाडीहरुले देशलाई अन्तरराष्ट्रिय जगतमा पहिचान दिलाउन सफल भएकोले राज्यले यस क्षेत्रलाई उचित ध्यान दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा संचालन भएको उद...
लेकाली विरुद्ध स्टारको फराजितजित

लेकाली विरुद्ध स्टारको फराजितजित

खेल, प्रदेश ५, समाचार
नेपालगन्ज, १३ चैत – स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बिहिबार कर्णाली प्रदेशको लेकाली युवा क्लबलाई ७–१ ले पराजित गरेको छ । नेपालगन्ज रंगशालमा भएको एकतर्फ खेलमा स्टारका लागि रुपबहादुर लामाले व्यक्तिगत स्र्वाधिक ५ गोल गरे । म्यान अफ द म्याच रुपबहादुरले ३६, ५५,६५,८२ र ८६ औ मिनेटमा गोल गरे । टोप बहादुर विष्टले ६६औं र ऋतिक खड्काले ९१औं मिनेटमा गोल गरेका थिए । लेकालीका लागि रोशन रानामगरले ९ औं मिनेटमा एक गोल गरेका थिए । खेलमा सर्वाधिक गोल गर्ने रुपबहादुर लामालाई लुम्बिनी प्रदेश फुटबल संघका वरिष्ट उपाध्यक्ष अजितराज भण्डारीले पुरस्कृत गरे । जितसँगैं स्टार सिटी १३ अंक सहित लिग अंक तालिकको शिर्ष स्थानमा छ । स्टारले ५ खेलमा ४ मा जित र १ खेल बराबरी खेलेको छ । तालिकाको पुछारमा रहेको लेकालीले ५ खेलमा १ खेलमा बराबरी र ४ खेलमा हारको सामना गर्दै १ अंक मात्र जोड्न ...
धम्बोझी र त्रिवेणी विजयी

धम्बोझी र त्रिवेणी विजयी

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १२ चैत – लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् ।धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंक सहित स्टार सिटी कैलाली शिर्ष स्थानमा छ भने त्रिवेणी र धम्बोझीको समान ९ अंक पुगेको छ । गोलभिन्नताको आधारमा त्रिवेणी दोस्रो स्थानमा छ । जितपछि धम्बोझीका प्रशिक्षक रबिन्द्र श्रेष्ठले टोलीको च्याम्पियन बन्ने अंक गणितिय सम्भावना कायमै रहेको बताए । उनले भने,‘लिगको हरेक खेल महत्वपुर्ण हुन्छ । आज हामीलाई शिर्ष चारमा पर्नको लागि जित्न आवश्यक थियो । हरेक हिसाबले हामीलाई जित चाहिएको थियो । त्यो प्राप्त भयो । खुसी छौं ।’ धादिङका प्रशिक्षक र कप्तान भने पोस्ट म्याच कन्फ्रेन्समा उपस...
पालिका स्तरीय १३ औं राष्ट्रपति रनिङशिल्डमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रथम

पालिका स्तरीय १३ औं राष्ट्रपति रनिङशिल्डमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रथम

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ११ चैत्र – जानकी गाउँपालिकाद्वारा सञ्चालित १३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउ“–५ जानकी प्रथम स्थानमा हासिल गर्न सफल भएको छ ।गाउँपालिका अन्तर्गत सम्पन्न भएको १०० दौड प्रथम, कुर्सी दौडमा दोस्रो, रिले दौडमा प्रथम, ५०० मिटर दौडमा तेस्रो, २०० मिटर दौड दोस्रो स्थान प्राप्त गरी गाउँपालिका अन्तर्गत प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्ध्या शर्माले बताउनुभयो । पालिका स्तरीय सम्पन्न १३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ४० बढी विद्यालयहरुले सहभागिता जनाएका थिए । अन्य विद्यालयलाई पछाडी पारी प्रथम स्थान हासिल गर्न सफल भएकोमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्ध्या शर्माले विद्यार्थीहरुको मेहनत र लगतशिलताले प्रथम आउन सफल भएकोमा खुशी व्यक्त गर्नु भयो । ...
एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा धादिङ समाजको फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा धादिङ समाजको फराकिलो जित

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ फागुन – एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ ।एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङको तर्फको कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए । अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए ।यसैगरी धादिङको तर्फबाट अन्य गोल शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गरी ३ गोल गरे भने उमेश राईले ८९ मिनेट र बिपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए । लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५ मिनेटमा १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अमिरलाई जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुरस्कृत गरे । फाईल फोटो यसैगरी अर्को खेलमा मंगलबारको दोस्रो खेल लुम्बिनी प्...