Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

स्थापना दिवसमा १५ जनाले गरे रक्तदान

स्थापना दिवसमा १५ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ भाद्र – ६२औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस –२०८१ को अवसरमा “मानवतालाई जीवित राखौं” नाराका साथ नेपाल रेडक्रस सोसाइटी बाँके बगिया उपशाखाले रक्तदान कार्यक्रमको आयोजनामा गरेको थियो । आयोजित रक्तदान कार्यक्रममा सबिन खनाल, सिद्धार्थ खत्री, दिवाकर भट्टराई, प्रतिभा न्यौपाने, सीता खनाल, रमेश खत्री, यमकला सुवेदी, बिमल जायसवाल, प्रदीप वर्मा, काशीराम चौधरी, समसाद अली, मदनराज ढकाल, दलु बिक, योगेश चौधरी, एडी सिंह परियार लगायतले १५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा बाँकेबगिया उपशाखाका सभापति बिष्णु प्रसाद सुवेदी, उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।...
अर्जुन रोकाक्षेत्रीको जन्म जयन्तीमा बृक्षारोपण र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

अर्जुन रोकाक्षेत्रीको जन्म जयन्तीमा बृक्षारोपण र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ भाद्र – बाँकेको खजुरा ४ ईगाउँका स्व. अर्जुन रोकाक्षेत्रीको २६ औं जन्म जयन्तीको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरिएको छ । अर्जुन रोका क्षेत्री स्मृति प्रतिष्ठानको आयोजनामा जन्म जयन्तीको सन्दर्भ पारेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा वृक्षारोपण गरिएको हो । मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँका १७ जना विद्यार्थीलाई कापी कलम, झोला लगायतका स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो । स्व. अर्जुन रोकाका पिता चोकबहादुर, आमा खिमा सहितका परिवारका सदस्यहरु, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष शेरबहादुर बिसी, देबराम विसी, प्रधानाध्यापक चित्रबहादुर बिष्ट लगायतको उपस्थितीमा छात्रबृत्ति बितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गोविन्द शर्माले जानकारी दिनुभयो । जन्मयजयन्तीको सन्दर्भ पारेर बुधबार नै खजुरा ४ नम्बर वडा कार्यालय, मनकामना ने...
तीज मिलन तथा रचना वाचन कार्यक्रम सम्पन्न

तीज मिलन तथा रचना वाचन कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ भाद्र – बाँकेको नेपालगन्जमा भेरी साहित्य समाज जिल्ला कार्य समिति बाँकेको आयोजनामा १५९ औँ मोतीराम भट्टको जन्मजयन्ती, तीज मिलन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जको महेन्द्र पुस्तकालय सभाहलमा आयोजित कार्यक्रममा भेरी साहित्य समाज जिल्ला कार्य समिति बाँकेका अध्यक्ष राजकुमार देवकोटाको अध्यक्षता, प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मीको प्रमुख आतिथ्यमा, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, बिशिष्ट अतिथि भेरी साहित्य समाज केन्द्रिय समितिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार हरिप्रसाद तिमिल्सिना, प्राज्ञ सदस्य शशिराम कार्की, साहित्यकार तथा शिक्षाबिद् किरण आचार्य, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादवको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि रेग्म...
महिला तथा बाल विकासकाे साधारण सभा सम्पन्न

महिला तथा बाल विकासकाे साधारण सभा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र - महिला तथा बाल बिकास संस्थाको १७ औं बार्षिक साधारण सभा आज बैजनाथमा सम्मन्न भएको छ । महिला तथा बाल बिकास संस्थाका उपाध्यक्ष सुर्जलाल थारुको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि बैजनाथ गाउपालिका वडा नं. ३ का अध्यक्ष निखिल बैगार, विभिन्न दलका राजनैतिक क्रमि, समाजसेवी तथा महिला तथा बाल बिकास संस्थाका सम्पुर्ण पदाधिकारी लगायत सदस्यहरुको उपस्थिति रहेको थियोे । महिला तथा बाल बिकास संस्थाका प्रमुृख अतिथि निखिल बैगारबाट संस्थाको ब्यानर बाचन गरेर उत्घाटन गर्नु भएको थियो । संस्थाका सदस्य शान्ता चोैंधरीले संस्थाको छोटो परिचय सहित आगन्तुक अतिथिहरुलाई स्वागत मन्तब्यबाट आफ्नो परिचय सहित स्वागत गर्नु भएको थियो । संस्थाको १७ औं बार्षिक साधारण सभा मनाउँदै गर्दा १७ बर्षमा संस्थाले गरेको लक्ष्य , उदेश्य र संस्थाको परिचय तथा संस्थाको परिकल्पना संस्थाका सदस्य हिमला...
लुम्बिनीका मन्त्री कुर्मी र सांसद केसीलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन

लुम्बिनीका मन्त्री कुर्मी र सांसद केसीलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले विभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका डिबी भनिने धनबहादुर केसीलाई कानुनी कारबाही गर्न मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी अमर खड्काले बताए । सोमबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरि नेकपा (बहुमत)का नेताहरुले लुम्बिनीका वन मन्त्री कुर्मी र रुकुम पूर्वका प्रदेश सांसद केसीलाई कानुनी कारबाही गरि पदबाट हटाउन माग गरेका थिए । नेकपा (बहुमत)का नेताहरूले आइतबार मात्रै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई त्यससम्बन्धी ज्ञापन पत्र बुझाएका थिए । पार्टीका जिल्ला इञ्चार्ज तिलकको ह...
बङ्गलादेशमा बाढीबाट ५९ जनाको मृत्यु, झण्डै ५३ लाख प्रभावित

बङ्गलादेशमा बाढीबाट ५९ जनाको मृत्यु, झण्डै ५३ लाख प्रभावित

आस्था, मौसम, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ भाद्र – बङ्गलादेशमा बाढीका कारण ११ प्रभावित जिल्लामा कम्तीमा ५९ जनाको मृत्यु हुनुका साथै ५३ लाखभन्दा बढी मानिस प्रभावित भएको द डेली स्टारले जनाएको छ । द डेली स्टारका अनुसार कम आय भएका किसानहरूले बाली नालीका साथै बाढीका कारण घरलगायत जीविकोपार्जनको आधारसमेत गुमाएका छन् । बाढीले आफ्नो माटोको घर बगाएपछि बस्ने ठाउँ नभएकाले छिमेकीकोमा शरण लिनुपरेको मौलवीबाजारको कुलौरा उपजिल्लाको मिरपारा गाउँकी ६५ वर्षीय तबाह नुरुन बेगमले बताइन् । वर्षापछिको बाढीले मनु नदीको किनारमा तटबन्ध भत्किँदा घर पानीमा डुबेकाले हाल बाढीको पानी घटे पनि क्षतिग्रस्त घर फर्कन नसकेको सोही गाउँका अटोरिक्शा चालक सुजान मियाले बताए । मिरपाराका बासिन्दा जमशेद अलीले एक मात्र आम्दानीको स्रोत तरकारी बगैँचा बगाएकाले परिवार कसरी बचाउने भन्ने चिन्ता भएको उल्लेख गरे । मौलवीबाजार जिल्ला राहत तथा पुनर्वास अधिक...
भारतले दिएको लाइफलाइन तोडिने जोखिममा बंगलादेश

भारतले दिएको लाइफलाइन तोडिने जोखिममा बंगलादेश

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ भाद्र – बंगलादेशमा सरकार परिवर्तन हुन्छ। जनविद्रोहका कारण सत्ता परिवर्तनको धेरै पूर्वाग्रह पनि छन् । बंगलादेश धेरै कदम अगाडि बढेको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको शासन (२००८-२०२४) लाई बेवास्ता गर्ने प्रयासमा उनीहरूले देशको असाधारण उपलब्धि र त्यसका पछाडिका कारणहरूलाई बेवास्ता गर्न खोजिरहेका छन्। यस कदमले उनीहरूलाई राजनीतिक उथलपुथलमा पुर्यायो जुन सम्भावित रूपमा अराजकता र अल्पविकासको जालमा समाप्त हुन सक्छ, जसले अर्थतन्त्रको दीर्घकालीन आय सम्भावनालाई असर गर्ने निरन्तर अशान्ति र कम लगानीको चक्रले संकेत गर्दछ। १९७२ र १९९१ को बीचमा, जब बंगलादेश ठूलो मात्रामा सेनाको शासनमा थियो । यसको कुल गार्हस्थ उत्पादन लगभग ६ बिलियन डलरबाट ३१ बिलियन डलरमा (वर्तमान मूल्यमा) अर्थात् पाँच गुणा बढ्यो। अर्कोतर्फ, बंगलादेश त्यतिबेला अत्यन्तै गरिब थियो। यसैले वृद्धिले कम आधारको फाइदा थियो।...
गृहमन्त्रीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको टोलीको शिष्टाचार भेट

गृहमन्त्रीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालयको टोलीको शिष्टाचार भेट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागूऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए । भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दिप एस सन्दु लगायत शिक्षार्थीहरुको सहभागिता रहेको थियो । टोलीले यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो । नेपाल पाना...
समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायित्व बढ्योः मुख्यमन्त्री आचार्य

समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायित्व बढ्योः मुख्यमन्त्री आचार्य

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बर्दिया, १७ भाद्र – बर्दिया्लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तीको दायित्व बढेर गएको बताउनु भएको छ । नेकपा एमाले बर्दिया जिल्ला कमिटिले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र योजनालाई पार्टीले संस्थागत रुपमा साथ दिनुपर्ने, जनप्रतिनिधी र पार्टी पंक्ति चुनावमा भएको जस्तै सहकार्य, समन्वय हुन जरुरी रहेको धारणा राख्नु भएको हो ।‘जनतासँग संवाद गरेर सरकारको नीतिहरू र योजनाबारे जानकारी दिने काम पार्टीपंक्तिको हुन जान्छ’ एमाले केन्द्रिय सदस्य समेत रहनुभएका आचार्यले भन्नुभयो, ‘जनताका समस्याहरू बुझ्न र समाधान गर्ने प्रयासमा सरकारलाई सहयोग समेत गर्नुपर्दछ ।’ मुख्यमन्त्री आचार्यले सरकारले गरेका राम्रा अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न निर्देशन दिनुभएको छ ...
जय श्रीराम लाठी केन्द्रको प्रेस सल्लाहकारमा आकाश नियुक्त

जय श्रीराम लाठी केन्द्रको प्रेस सल्लाहकारमा आकाश नियुक्त

आस्था, कला/साहित्य, धार्मिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – जय श्रीराम शक्ति दल केन्द्र लाठी समितिको पदअधिकारीहरुको बैठकले सर्वसहमति प्रेस सल्लाहकारमा आकाश कसौधनलाई नियुक्त गरेका छन् । विगत लामो समयदेखि यसै क्लबको खेलाडी समेत रहेका कसौधनले क्लब विकासका लागि आफ्नो तहबाट साथ र सहयोग गर्दै आएको भन्दै समितिले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको जानकारी समितिका अध्यक्ष सुजीतकुमार गुप्ताले दिए ।...