Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

किन लगाइन्छ दसैंमा टीका र जमरा ?

किन लगाइन्छ दसैंमा टीका र जमरा ?

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३० असोज – कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षत्री, गुरुङ, मगर लगायत सबै जातका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व सुरू हुन्थ्यो।दसैं नै नमनाउने धर्मावलम्बीको गाउँमा प्रचलित यो 'अनुकरणीय' परम्परा उद्धृत गर्दै संस्कृतिविद् जगमान गुरुङ भन्छन्, 'यो कुनै धर्म वा जाति विशेषको चाड होइन, हाम्रो विशिष्ट समन्वयकारी संस्कृति हो, जसले सबै जातजातिप्रति उच्च सम्मान झल्काउँछ।'मिया पाटनको प्रसंग एउटा उदाहरण हो।यस्ता अनेक विशेषता छन्, जसले दसैंलाई हिन्दु धर्मको परिधिबाट माथि उठाएर सांस्कृतिक चाडका रूपमा स्थापित गर्छ।नभए, भारतका हिन्दुले मनाउने 'दशहरा' भन्दा हाम्रो 'दसैं' किन भिन्न छ?उनीहरू हामीजस्तै दुर्गा पूजा त गर्छन्, किन हामीजस...
वाइसीएल नेपालद्वारा मन्त्री अथकलाई स्वागत तथा अभिनन्दन

वाइसीएल नेपालद्वारा मन्त्री अथकलाई स्वागत तथा अभिनन्दन

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
ताहिर शेषराई (साहिल)नेपालगन्ज, २९ असोज – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकलाई नेपालगन्जमा भब्य स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ ।लुम्बिनी प्रदेश मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका प्रदेश सरकारका मन्त्री अथकलाई स्वागत गरिएको हो ।वाइसीएल नेपाल नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको आयोजनामा बिहिवार स्वागत तथा अभिनन्दन कार्यक्रम गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथि तथा मन्त्री अथकले भन्नुभयो– ‘खेलकुदको विकास बिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुन सक्दैन ।’ उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि खेलकुदको विकास पूर्वसर्त रहेको कुरामा जोड दिनुभयो ।सो कार्यक्रममा मन्त्री अथकले नेपालीहरुको दशैं, तिहार, छठ पर्व, नेवार समुदायको नेपाल सम्वत र मुस्लिम समुदायको मोहम्मद डेको शुभकामना समेत दिएका थिए । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार...
युवा तथा खेलकुदमन्त्री’ले गरे चिलहरिया खेलमैदान को अनुगमन“

युवा तथा खेलकुदमन्त्री’ले गरे चिलहरिया खेलमैदान को अनुगमन“

CoVid19, अवधी, आस्था, खेल, प्रदेश ५, समाज
राप्तीसोनारी, २९ असोज – बाँकेको क्षेत्र नं १ राप्तीसोनारी गाउँपालिका अन्तर्गत पर्ने चिलहरियामा रहेको खेलमैदानको अनुगमन गर्दै मन्त्री’ले मैदानलाई अब व्यवस्थित पारिने प्रतिबद्धता जनाउनु भएको छ ।मन्त्री भएपछि विहिबार मात्र आफ्नो निर्वाचन क्षेत्र अथवा गृह जिल्ला आउनु भएका मन्त्री दशैंको रमझम छोडेर जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ । बाँकेका विभिन्न ठाउँहरूमा जाँदै त्यहाँका जनता संग दशैंको शुभकामना आदानप्रदान र जनताका दुख पिडा र उनीहरूलाई आफुले सक्दो सहयोग गर्न नछोड्ने भन्दै प्रतिवद्धता गर्नु भएको छ । “युवा भनेको देशको शक्ति हो र खेल भनेको हाम्रो स्वास्थ्य र सिंगो राष्ट्रसंग जोडिएको हुनाले यसलाई व्यवस्थित गर्नु पर्दछ” मन्त्री अथकले भन्नुभयो । हिजो (मंगलबार) मात्र मुगु बस दुर्घटनाका घाईतेहरुको अबस्था बुझ्न अस्पताल पुग्नुभएको थियो ।नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) बाँके...
नेपालगन्जमा वाइसीएल नेपालको मन्त्री भेटघाट कार्यक्रम

नेपालगन्जमा वाइसीएल नेपालको मन्त्री भेटघाट कार्यक्रम

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
साहिल शेषनेपालगन्ज, २८ असोज - नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नं १ का सांसद महेश्वरजंग गहतराज (अथक) युवा तथा खेलकुद मन्त्री भए पश्चात पहिलो पटक गृह जिल्ला आउनु भएको छ । योङ कम्युनिष्ट लिग नेपालको आयोजनामा स्वागत तथा दशै शुभकामना आदानप्रदान कार्यक्रमका साथै कार्यकर्ता भेटघाट कार्यक्रम गर्ने भएको छ । वाइसीएल नेपाल नगर कमिटि अध्यक्ष इमाम खानको अध्यक्षतामा दशैंको शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम आज नेपालगन्जको उद्योग व्यापार संघको सभा हलमा गर्न लागेका हुन । हिजो मन्त्री अथकलाई एयरपोर्टसम्म पुगेर सैयौंको संख्यामा नेता तथा कार्यकर्ताले फुलमाला र खादा ओढाएर भव्य स्वागत गरेका हुन । नेपालगन्ज विमानस्थलमा ओर्लिए लगत्तै मन्त्रीलाई कार्यकर्ता तथा शुभेच्छुकले भब्य स्वागत गरेका थिए । मन्त्रीका कार्यकर्ता तथा शुभचिन्तकले नेपालगन्ज विमानस्थलबाट कोहलपुरसम्म मोटरसाईकल र्‍...
युवाहरूकाे पहलमा सचेतना अभियान

युवाहरूकाे पहलमा सचेतना अभियान

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ असोज –काेभिड-१९ काेराेना भाईरसले विगतमा बाँकेलाई त्रासदीपुर्ण अवस्थाबाट गुज्रिएकाे सम्झेर अब उप्रान्त त्यस्ताे नहाेस भनी युवाहरूले सचेतना अभियानकाे थालनी गरेका छन् । बि योर सेल्फद्वारा आयाेजना गरिएकाे सचेतना अभियानमा आम सर्वसाधारणहरूलाई माक्स बितरण, स्वास्थ मापदण्डकाे पुर्ण पालना, सरसफाई बारे विभिन्न प्ले कार्डसहितकाे र्याली नगर परिक्रमा गराईएकाे थियाे । नागरिक सचेतना अभियानकाे शुभारम्भ फुल्टेक्राकाे फत्तेबाल आँखा अस्पतालबाट गरिएकाे थियाे । सचेतना र्याली सल्यानी बंगला, त्रिभुवन चाैक, बागेश्वरी टाेल, घरवारी टाेल, सेतुबिका चाैक, धम्बाेझीलगायत स्थानमा परिक्रमा गरि बडा दशैँ र तिहारमा जथाभावि फोहोर नफालौं, घर आँगनकाे सरसफाई गरि स्वाच्छ र सफा वातावरण रखौ, चाडपर्वमा काेभिड-१९ बाट सावधान रहौ, मास्क लगाई २ मिटरको दुरि कायम रखौ जस्ताे प्लेकार्ड र ब्यानरसहित सचेतना अभियान कार्यक्र...
शान्ति, सदभाव कायम राख्न उच्च सतर्कता अपनाइएको सुरक्षा अधिकारीको प्रतिबद्धता

शान्ति, सदभाव कायम राख्न उच्च सतर्कता अपनाइएको सुरक्षा अधिकारीको प्रतिबद्धता

CoVid19, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ असोज –चाडपर्वलाई मध्यनजर गर्दैबाँकेमा शान्ति सुरक्षा र सद्भाव कायमका लाागि उच्च सतर्कता अपनाइएको सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् । विवाद/द्धन्द्ध र जनसरोकारका सवालमा सम्वाद सहजीकरण गर्दै आएको संवाद समूह बाँकेद्धारा शान्ति, सुरक्षा र सदभाव कायममा सरोकारवालाको भूमिकाका सन्दर्भमा आज बुधबार नेपालगन्जमा आयोजित अन्तरक्रियात्मक सम्वाद कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो । जिल्ला प्रशासन कार्यालयको हलमा आयोजित कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले सुरक्षा संवेदनशिलता अपनाउँदै पुर्व तयारी गरिएको स्पष्ट पारेका छन् । तिनवटै सुरक्षा निकायका प्रमुख, धार्मीक अगुवा, जनप्रतिनीधी, नागरिक समाजका अगुवा सहभागी कार्यक्रमका अधिकांस वक्ताले धार्मीक, सामाजिक सहिष्णुतालाई जिवन्त राख्न सवै पक्षबीचको समन्वयात्मक सहकार्यात्मक भूमिका आवश्यक रहेकोमा जोड दिइएकोे थियो । बाँकेका प्र...
उपलब्धिमूलक रह्यो भारत भ्रमण : डा. महत

उपलब्धिमूलक रह्यो भारत भ्रमण : डा. महत

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २७ असोज – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूहरुको भारत भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । नेपालप्रति भारतीय जनता पार्टीको सकारात्मक प्रतिक्रिया पाएको पनि उनले बताएका छन् ।उनले आफ्नो पार्टी पनि नेपाल र भारत दुई देशबीच सुमधुर सम्बन्ध बनाउन चाहेको बताए । उनले भारत भ्रमणको क्रममा आफूले तुईन प्रकरणको विषय पनि उठाएको स्मरण गराए । फाईल फोटो उनले भारतको तल्लो तहबाट गल्ती भएको हुन सक्छ भनेर यसबारे सहज रुपमा भारतको तर्फबाट छानबिन होस् भनेर आफूले विदेशमन्त्री जयशंकरसँग कुरा उठाएको स्मरण गराए । उनले जयसिंह धामी प्रकरणमा भारतको स्टेटमेन्ट आउनु पर्ने कुरा उठाएको बताए । भेटवार्ताको क्रममा सीमा विवादको कुरा पनि उठाएको बताए ।...
‘चिनियाँ सुन्दरी’को दौडधुप

‘चिनियाँ सुन्दरी’को दौडधुप

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २७ असोज –पछिल्लो समय नेपालमा चीनले गरेका गल्तीहरु बाहिर आउन थालेका छन् । कम्युनिस्ट संरक्षण दिएर दबाएका गल्तीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार आएपछि धमाधम बाहिर आइरहेका छन् ।हुम्लादेखि उत्तरी सीमा क्षेत्रमा नेपाली भूमि अतिक्रमण होस् वा नेपालमा विभिन्न अपराधदेखि श्रम शोषण, विभिन्न आयोजनाहरु कब्जा गर्ने, चर्को ऋण ब्याज लगाउनेसम्मका व्यवहारहरु चीनबाट नेपालप्रति हुँदै आएका छन् । त्यसैगरी आपूर्ति ठप्प पारेर नाकाबन्दी गर्ने, नेपालीहरुको दसैँमा किन्छु भन्दा सामान आउन नदिएर खल्लो बनाउने काम पनि चिनियाँ रवैया देखिन थालेको छ ।देउवा सरकार आएपछि आफ्ना असहयोगी गतिविधिहरु नेपाली जनतामा छरपस्ट भई छवि नै धुमिल भएपछि चिनियाँ सुन्दरीको दौडधुप बढेको छ । चिनियाँ सुन्दरी अर्थात नेपालका लागि चीनकी राजदूत होउ यान्छीले आफूलाई संरक्षण गर्ने र आफूले भनेको मान्ने कम्युनिस...
हप्ता नयाँ कार्य गर्ने प्रहरी निरिक्षक जोशीले बनाए मन्दिर

हप्ता नयाँ कार्य गर्ने प्रहरी निरिक्षक जोशीले बनाए मन्दिर

CoVid19, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ असोज – बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ मा रहेको ईलाका प्रहरी कार्यालय मैनापोखरको परिसरमा कालिका भगवती मन्दिर निर्माण भएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी प्रमुख प्रहरी निरिक्षक धर्मराज जोशीको पहलमा उक्त कालिका भगवती मन्दिर निर्माण भएको हो । मंगलवार जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्कीले उक्त मन्दिरको समुद्घाटन तथा पुजा गरि मन्दिरको उद्घाटन गर्नु भएको छ ।समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक कार्कीले प्रहरी समाज परिवर्तनको लागि सोसल इन्जिनियरको भुमिका निर्वाह गर्दै आएको धारणा राख्नुभयो । इलाका प्रहरी कार्यालय मैनापोखरले गरेको कार्य एकदमै सह्रानिय रहेको छ, यसलाई निरन्तरता दिनुपर्छ, प्रहरी प्रमुख कार्कीले भन्नुभयो । पछिल्लो ७ महिना यता बर्दियाका प्रहरी कार्यालयहरुमा भौतिक पुर्वधार निर्माण कार्य तिव्रगतिमा ...
बस दुर्घटनाका १४ जना घाइतेलाई नेपालगन्ज ल्याइँदै

बस दुर्घटनाका १४ जना घाइतेलाई नेपालगन्ज ल्याइँदै

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २६ असोज – मुगुमा भएको बस दुर्घटनाका घाइतेहरुलाई नेपालगन्ज ल्याउन लागिएको छ । दुर्घटनामा घाइते १४ जनालाई जहाज र हेलिकप्टरमार्फत् नेपालगन्ज ल्याउन लागिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।समिट एअरको जहाजमा १२ जना र नेपाली सेनाको हेलिकप्टरमा २ जनालाई राखेर मुगुको ताल्चा विमानस्थलबाट टेकअफ भएको प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । सेनाको हेलिकप्टर उद्दारका लागि सुर्खेतबाट मुगु गएको थियो । उनका अनुसार एक जना बालिकाको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ । ‘आफन्तले मोटरसाइकलमै बालिकालाई जिल्ला अस्पताल पु¥याउनुभएको रहेछ, उहाँको अवस्था सामान्य भएको जानकारी छ,’ उनले भने ।उनका अनुसार नेपालगञ्ज विमानस्थलमा ९ वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । हेलिकप्टर र जहाजमा ल्याइएका घाइतेहरूलाई ती एम्बुलेन्सले अस्पताल पु¥याउनेछन् । दुर्घटनामा परी २३ जनाको घटनास्थलम...