Monday, July 13सत्यम खबर
Shadow

आस्था

भारतको सहयोगमा पद्मकन्या माबि डिल्लीबजारमा ३९ कोठे सुविधायुक्त भवन निर्माण

भारतको सहयोगमा पद्मकन्या माबि डिल्लीबजारमा ३९ कोठे सुविधायुक्त भवन निर्माण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १६ जेठ – भारत सरकारको कूल परियोजना लागत नेरु.३.२३६ करोड आर्थिक सहयोगमा काठमाडौंको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवनको उद्घाटन गरिएको छ । सोमबार जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमाउ द्घाटन गरेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोग काठमाडौंस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावासलाई आवश्यक भान्सा कोठा, डाइनिङ्ग हल, भण्डार कक्ष, वार्डेन कक्ष, गार्ड कक्ष, अतिथिकक्ष, कार्यालय कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, ग्रीन रुम, लन्ड्री, शौचालय, स्नानघर, सोलार ब्याकअप सिस्टम लगायतको सुविधा सहितको ३९ वटा कोठा भएकोे चार तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिए...
पहिलो समलिंगी विवाह दर्ता गर्ने जोडीले भने, विवाह गन्तव्यको रुपमा विकास गर्ने घोषणा ‘गुड न्युज’

पहिलो समलिंगी विवाह दर्ता गर्ने जोडीले भने, विवाह गन्तव्यको रुपमा विकास गर्ने घोषणा ‘गुड न्युज’

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १६ जेठ – नेपाललाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका हुन्।नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने उनले बताए।राम जानकीको विवाहस्थल जनकपुरलाई वेडिङ हव र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हवको रूपमा प्रवर्द्धन गरिने घोषणा बजेटमा गरिएको छ।नेपालमा पहिलो पटक इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता भएको छ। गत १३ मङ्सिरमा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले दक्षिण एसियामै पहिलो पटक माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेको हो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीहरूको विवाह दर्ता गर्न सर्वोच्च अदालतले १२ असार २०८० मा अन्तरिम आद...
शुद्धीकरणको नाममा सक्रिय पत्रकारहरुलाई हटाई निष्क्रियलाई सदस्य दिइएको भन्दै नवलपरासीमा तालाबन्दी

शुद्धीकरणको नाममा सक्रिय पत्रकारहरुलाई हटाई निष्क्रियलाई सदस्य दिइएको भन्दै नवलपरासीमा तालाबन्दी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नवलपरासी, १६ जेठ – नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाले सदस्यताको बिषयलाई लिएर ७ बुदें माग राख्दै नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।युनियनले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड बिपरित गैर पत्रकारलाई दिइएको सदस्यता खारेज गर्ने, सदस्यता शुद्धीकरणका नाममा गरिएको मनपरि र बलजफ्ती बन्द गर्ने –प्रदेश समितिहरुको गरिमा कायम राख्ने, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्ने, विधान विपरितका गतिविधि बन्द गर्ने, क्रियाशील पत्रकारको लागि नयाँ सदस्य आह्वान गर्ने, विभेदपुर्ण सदस्यता सिफारिस पुनरावलोकन गर्ने लगायतका माग राख्दै नेपाल प्रेस युनियन तालाबन्दी गरेको छ । ताला बन्दी पछि नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष उमेश बिकको हस्ताक्षर रहेको बिज्ञप्ती जारी गरेको छ । बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ नवलपरासी शाखाद्धारा सिफारिस भई केन्...
‘जो चोर उसकै ठूलो सोर’ : नरैनापुरको शिक्षा क्षेत्र माफियाहरुको फन्दामा, पैसाको ठूलो चलखेल (फोटोफिचरसहित)

‘जो चोर उसकै ठूलो सोर’ : नरैनापुरको शिक्षा क्षेत्र माफियाहरुको फन्दामा, पैसाको ठूलो चलखेल (फोटोफिचरसहित)

अपराध, अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ जेठ – ‘कंही नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै हाल नरैनापुर गाउँपालिका भित्र देखिएको छ । विषय शिक्षा सम्बन्धी विवाद रहेको थियो । एक पक्षले नेपाल राष्ट्रिय आधारभूत विद्यालय खोदावामा शिक्षक भर्ना क्रममा विद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको भन्दै विरोध जनाउँदै अभिभावक, शिक्षाप्रेमीहरुले शिक्षा शाखा नरैनापुरमा तालाबन्दी गरेका थिए ।सोही विषयलाई समाधान गर्न कता हो कता थप शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले आफ्नो बल प्रयोग गर्दै आफू मतहतमा रहेका विद्यालय शिक्षकहरुद्वारा नै ताला तोडफोड गर्न लगाई थप समस्या बल्झाएका छन् । त्यति मात्रले पनि नभएर नरैनापुर गाउँपालिकाका कर्मचारीहरुले छुट्टै मिटि· बसी अनिश्चित कालसम्म गाउँपालिका भित्र रहेको सम्पूर्ण वडाहरुको कामकाज नै ठप्प गर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । यी प्रकरणले समेत बुझ्न सजिलो भएको...
समाचार संकलन गर्न गएका पत्रकारमाथि दुव्र्यवहारका साथै सञ्चार सामग्री तोडफोड, भएन जाहेरी दर्ता

समाचार संकलन गर्न गएका पत्रकारमाथि दुव्र्यवहारका साथै सञ्चार सामग्री तोडफोड, भएन जाहेरी दर्ता

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ जेठ – बाँकेको नरैनापुरमा आज २ जना पत्रकारलाई दुव्र्यहार भएको छ । समाचार संकलनका क्रममा सत्यम खबर डटकम अनलाईनका सचालक चन्द्रेश्वर राज त्रिपाठी र खबरगन्ज डटकम अनलाईनका खगेन्द्र दाहाल माथि दुर्ब्यहार भएको हो ।नरैनापुर वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्नाका क्रम बिद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको भन्दै अभिभावक, शिक्षाप्रेमीहरुले शिक्षा शाखामा तालाबन्दी गरेका थिए । सोही समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरु माथि शिक्षा शाखाका बिद्यालय निरीक्षक कृष्णकुमार थारुले बोलाएको ब्यक्तिहरुले दुबै जनालाई गाली गलौज गर्दै सञ्चार सामग्री समेत तोडफोड गरेका छन् ।बिद्यालय निरीक्षक थारुले बोलाएका आधा दर्जनको संख्यामा आएका ब्यक्तिहरुले सत्यमखबरका सञ्चालक चन्द्रेश्वर राज त्रिपाठीको मोबाईल समेत फुटालेका छन् ।समाचार संकलनमा रोक लगाउँदै गाली गालौजसहि...
प्रेस युनियनको स्थापना दिवसमा पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण

प्रेस युनियनको स्थापना दिवसमा पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ जेठ – नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा बाँकेमा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । युनियन बाँकेले स्थापना दिवसको अवसरमा सम्पूर्ण पत्रकारहरुका लागि आईतबार नेपालगन्जमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको हो ।युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सञ्चालन भएको शिविरको उद्घाटन शत्रमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् स्वास्थ्य बिभाग प्रमुख अन्जना पाण्डेले आफ्ना लागि कुनै सेड्युल नहुने पत्रकारहरु लक्षित शिविरको सराहना गर्नुभयो ।“राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रमा लाग्ने पत्रकारहरुलाई आफ्ना लागि समय नै हुँदैन,” स्वास्थ्य बिभाग प्रमुख पाण्डेले भन्नुभयो, प्रेस युनियनले सधै अरुलाई सुसुचित गर्ने जिम्मेवारी बोक्ने पत्रकारहरुका लागि स्वास्थ्य शिविर आयोजना गर्नु आफैमा एकदमै राम्रो कार्य ह...
विभिन्न कार्यक्रम गरी २५६८ औं बुद्ध जयन्ती मनाए

विभिन्न कार्यक्रम गरी २५६८ औं बुद्ध जयन्ती मनाए

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ जेठ – बौद्ध महिला संघ नेपालगन्ज बाँकेद्वारा सप्ताह ब्यापी कार्यक्रममा विभिन्न कार्यक्रम गरी २५६८ औं बुद्ध जयन्ती मनाएका छन् ।सप्ताहब्यापी कार्यक्रम अन्तर्गत कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजना, कल्पबृक्षदान जस अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२ घरवारीटोलमा रहेको नेपाल आधारभूत बिद्यालयका २ र ३ कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई र स्थानीय १० वर्ष मुनिका बालबालिका लगायत १ सय ५ जनालाई घरायसी सामाग्री, भाँडा, स्टेस्नरीका समानहरु, बुद्धभगवानको मूर्ति लगाउनका लागी सामानहरु बितरण गरिएको थियो । बुद्ध जयन्तीको दिनमा बुद्ध भगवानको मूर्ति सहित नेपालगन्ज नगरको परिक्रमा गरी ¥याली निकालिएको थियो । सो अवसरमा यशोधरा बौद्ध महिला संघ बाँके, झिगु शाक्य पुचः तथा हर्षकीर्ति बिहारले बुद्ध जयन्तीको दिनमा प्रसाद वितरणको कार्यक्रम गरेको थियो भने सोही दिन साँझा ६ बजे भेरी अस्पताल नेप...
उपत्यकाका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविरमार्फत मोवाइल एपबाट स्वास्थ्य सेवा प्रवाह

उपत्यकाका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविरमार्फत मोवाइल एपबाट स्वास्थ्य सेवा प्रवाह

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १३ जेठ – वर्तमान युग विज्ञानको युगहो र विज्ञानले विकसित गरेको सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँ शहर र घर मात्र होइन, एक कोठामा सीमित गरि दिएको छ । अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरि दिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु सहजै लिइरहेका छन् ।विज्ञानको उपहारको रुपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घर मै बसेर सहजै पाउन सकिन्छ भन्ने कुरा आज यहाँ सचेतना सहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले नयाँ सन्देश दिएको छ । “हेल्थ याद आयो” नामक नीजि क्षेत्रको संस्थाले कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत वडा नं. ९ स्थित पेप्सीकोला एपार्टमेन्टमा शनिवार आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य परामर्श, स्वास्थ्य पर...
प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल, आईतवार स्वास्थ्य परीक्षण शिविर

प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल, आईतवार स्वास्थ्य परीक्षण शिविर

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ जेठ – नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा शनिबार नेपालन्जमा मैत्रीपुर्ण फुटसल गरिएको छ ।नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गरेका थिए ।पहिलो खेलमा महिला पत्रकार र महिला उधमीबीच भएको खेलमा दबै टोलीले एक एक गोल गरेका थिए । महिला पत्रकारकोे तर्फबाट खेलको पहिलो हाफमा साबित्री गिरीले गोल गर्नु भएको थियो । यस्तै खेलको दोस्रो हाफमा महिला उद्यमीहरुको तर्फबाट मिना चौधरीले गोल गर्नुभयो । दबै टिमको खेल एकदमै रोमाञ्चक भएको थियो । यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँके आवद्ध स्वास्थ्यकर्मीबीच अर्को मैत्रीपुर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७–० ले हराएको थियो ।शनिबार ...
आज दिल्लीसहित भारतका ६ राज्यमा मतदान

आज दिल्लीसहित भारतका ६ राज्यमा मतदान

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ जेठ – सात चरणमा हुन लागेको भारत लोकसभाको छैठौं चरणको मतदान शनिबार सुरु भएको छ । पाँच चरणको चुनाव सम्पन्न भएको भारतमा शनिबार दिल्लीसहित ६ राज्यमा मतदान सुरु भएको हो । शनिबार छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली, बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका ५७ सिटमा मतदान सुरु भएको हो । यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४, चौथो चरणमा १० राज्यका ९६ सिट र पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान भएको थियो। अप्रिल १९, २६, मे ७, १३ र २० तारिखमा गरेर भारतमा यसअघि पाँच चरणको चुनाव सकिएको हो। शनिबार जारी छैठौं चरणमा दिल्लीका ७, उत्तर प्रदेशका १४, बिहारका ८, पश्चिम बंगालका ८, हरियाणाका १०, ओडिशाका ६, झारखण्डका ४ र जम्मु–कश्मिरको एक सिटमा मतदान सुरु भएको हो । अन्तिम तथा स...