Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

कोरोनाको नाममा सर्वसाधारणलाई सास्ती, ठेकेदारहरु आर्थिक लाभ लिने स्वार्थमा

कोरोनाको नाममा सर्वसाधारणलाई सास्ती, ठेकेदारहरु आर्थिक लाभ लिने स्वार्थमा

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पूर्णप्रसाद ढकालनेपालगन्ज, २९ चैत – दैनिक रुपमा कोरोना संक्रमण बढ्न थालेपछि आफू र आफ्नो समाजलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने चिन्ता नलिई केही ठेकेदारहरुले कसरी आर्थिक लाभ लिन सकिन्छ भन्ने तर्पm लागेको देखिन्छ ।चैत्र महिनाको मात्र (कोभिड–१९) कोरोना भाईरसको ग्राफको ऊचाई हेर्ने हो भने १ सय ५५ जनामा संक्रमण पृष्टि भएको र २४ घण्टा अगाडी मात्र दुल्लू ७ दैलेख की ७३ वर्षिय महिलाको भेरी अस्पतालमा मृत्यु भईसकेको तथा चैत महिनामा मात्र नेपालगंज र बाहिरका गरी २ जनाको मृत्यु भईसकेको बाँकेका फोकलपर्सन तेल ओलीले बताउनुभयो । फाईल फोटो तर त्यसको कुनै वास्ता नै नगरी नरैनापुर गाउँपालिकामा जहाँ स्वास्थ्य मापदण्ड अनुसार कुनै सेवा सुविधा उपलब्ध छैन, त्यस पिछडिएको विकट ठाउँमा राष्ट्रपति रनि· शिल्ड प्रतियोगिताको आयोजना गरिने तयारी भईरहेको स्टाटस स्थानीय गुरमुरत यादवले लेख्छन् ।त्यसैगरी बाँकेमा रहेका गैर ...
स्वयमुल्यांकन प्रशिक्षणको समापन

स्वयमुल्यांकन प्रशिक्षणको समापन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २९ चैत – नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रशिक्षण कार्यक्रम नेपालगन्जस्थित उपमहानगरपालिकाको तालिम केन्द्रमा आईतबार समापन भएको छ ।प्रशिक्षण कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले निर्धारण गरेको १० वटा क्षेत्रहरु शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन तथा सहकार्य र समन्वयमा विस्तृत छलफल भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाले गत आ.व.मा गरेका कार्यप्रगति तथा योजना कार्यान्वयनको समग्र अवस्था बारेमा छलफल गरी कार्यविधिले निर्धारण गरेको आधारमा मूल्याङ्कन गरिएको कार्यक्र...
बाँकेको मतगणना शुरू, उम्मेदवारहरुमा उकुस–मुकुस, समाचाररेखाद्वारा तिर्खा मेटाउन पानीको व्यवस्था

बाँकेको मतगणना शुरू, उम्मेदवारहरुमा उकुस–मुकुस, समाचाररेखाद्वारा तिर्खा मेटाउन पानीको व्यवस्था

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ चैत – नेपाल पत्रकार महासंघ बाँके शाखाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।बुधबार भएको निर्वाचनमा झन्डै ९६ प्रतिशत मत खसेको थियो । निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३ सय २३ रहेकोमा २ सय ९६ मत खसेको बताउनुभयो ।कूलमतको ९१.६४ प्रतिशत मतदान भएको थियो । महासंघमा नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त लोकतान्त्रिक व्यवसायिक पत्रकारको प्यानलबाट अध्यक्षमा दामोदर भण्डारीसहित र प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धितालको प्यानलसहित २० सदस्यीय कार्यसमिति, राष्ट्रिय परिषद सदस्य ७ र प्रदेश परिषद् सदस्य २२ जना चुनावी मैदानमा रहेका छन् । यसैगरी, नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तहको निर्वाचनमा बाँकेका पत्रकारहरुले उत्साह जनक सहभागिता जनाई मतदान...
नेपालगन्जमा आगलागीबाट ८० लाख बराबर क्षति

नेपालगन्जमा आगलागीबाट ८० लाख बराबर क्षति

प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ चैत्र - नेपालगन्जकाे पासाङ्लाम्हुराेडस्थित एक औषधी पसलमा आगलागी हुँदा लाखौंको क्षति भएकाे छ । नेपालगन्ज उपमहानगरपालिका वडा न १० पासाङल्याहमु राेडस्थित श्री औषधी पसलमा भएकाे आगलागीबाट ८० लाख बराबरकाे क्षति भएकाे हाे । बिधुत सर्ट सर्किट भएर भएकाे आगलागीमा पसलमा रहेकाे सम्पूर्ण औषधी नष्ट भएकाे संचालक अरफास सिद्वकीले जानकारी दिनुभयाे । मंगलबार साँझ करिब साढे सात बजे भएकाे आगलागीलाई स्थानीय बासिन्दा, प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाकाे दमकलकाे सहयाेगमा नियन्त्रणमा लिईएकाे थियाे ।...
सावधान ! सावधान !! सावधान !!! कलम कहुँ तलवार नबनि जाय ?

सावधान ! सावधान !! सावधान !!! कलम कहुँ तलवार नबनि जाय ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
विद्रोही २०७७ चईत २४ गतेनेपाल पत्रकार महासंघ बाँके शाखा कै चुनाव यहय चईत २५ गते बुधबार दिन होए वाला है । ई चुनाव से कलम तलवार नबनि जाए ई बारेमा सोचेक जरुरी हय । यहय चुनाव से महासंघ कै नवाँ कार्य समिति बनी कै पत्रकारन के हकहित के बारे मा ३ वर्ष कै आपन कार्यक्रम बनाई । नेपाल पत्रकार महासंघ बाँके शाखा कै इतिहास बहुतय पुरान हुई गवा है । जब ई देशवा मा कउनौ समय मञ्जु रत्न शाक्य कै नेतृत्व वाला नेपाल पत्रकार महासंघ रहय, ऊ समय बाँके जिल्ला कै अग्रज पत्रकार राधेश्याम शर्मा, जित बहादुर बी.सी., गोपाल बहादुर सिंह, परमानन्द मिश्रा, राम गोपाल वैश्य, मणिलाल गुप्ता, पन्नालाल गुप्ता जईसेन लोग हिंया नवाँ नेपाल पत्रकार महासंघ का गठन करेक प्रयास शुरु किहिन रहय । ई प्रयास तब सफल हुईगा जब मो. लियाकत अली सिद्दिकी केरे अध्यक्षता मा हिंया महासंघ कै स्थापना कर दिहा गवा । ई चुनौति बहुत कठिन रहय । काहे कि ऊ समय मा...
पश्चिम नेपालबाट एक मात्र केन्द्रीय सदस्य (मधेशी) पदका उम्मेदवार राकेशकुमार मिश्रलाई मत दिएर विजयी बनाउन अपिल

पश्चिम नेपालबाट एक मात्र केन्द्रीय सदस्य (मधेशी) पदका उम्मेदवार राकेशकुमार मिश्रलाई मत दिएर विजयी बनाउन अपिल

प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २३ चैत – नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय सदस्य (मधेशी) उम्मेदवार राकेशकुमार मिश्र नेपाली पत्रकारिता क्षेत्रमा शसक्त युवा जुझारु पत्रकारको रुपमा अघि बढेका छन् । उनी एक मधेशी समुदाय अन्तर्गत अवधी भाषी पत्रकारको अगुवाइ र नेतृत्व लिई आफुलाई थुप्रै चुनौतीका बावजुद पत्रकारिता क्षेत्रमा सफल र सक्षम व्यक्तित्वको रुपमा आफ्नो पहिचान बनाइ सकेका छन् । पत्रकारिता क्षेत्रमा उनी आफैमा सक्षम, कर्मठ, अनुभवी पत्रकारको रुपमा स्थापित भइसकेका छन् । सामाजिक शास्त्र र पत्रकारिता गरि दुई छुट्टा छुट्टै विषयमा स्नातकोत्तर तहको डिग्री शिक्षा हासिल गरेका मिश्र पत्रकारिता पेशालाई व्यवसायिक रुपमा लिएका छन् । पत्रकारिता क्षेत्रमा विगत २० वर्ष (२०५७ साल) देखिको निरन्तर अनुभव भएका मिश्र विशेष गरि रेडियो पत्रकारिता क्षेत्रमा पहिचान कायम गराएका छन् ।प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार स...
६७ वर्षको बाँके जिल्लाको पत्रकारिता इतिहास

६७ वर्षको बाँके जिल्लाको पत्रकारिता इतिहास

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
विद्रोही नेपाली पत्रकारिताको इतिहास जब–जब खोत्लिन्छ त्यस समय बाँके जिल्लाको पत्रकारिताको इतिहास देख्नै पर्छ । यसको कारण यो छ जब नेपाली पत्रकारिताको इतिहासको कुरा आउँछ अनि बाँके जिल्लाको पत्रकारिताको इतिहासलाई अनदेखा गर्न मिल्दैन । जगतका पहिलो पत्रकार देवऋषि नारदॐ श्री देवऋषि नारदाय नमः बाँके जिल्लामा वि.सं. २०११ सालदेखि पत्रकारिता शुरु भएको हो । वि.सं. २०११ सालमा स्व. श्री महावीर प्रसाद गुप्ताले यहाँ नयाँ सन्देश पत्रिका प्रकाशित गरेको देखिन्छ तर यो पत्रिका सरकारी स्तरमा दर्ता नभई प्रकाशित भएको थियो । त्यस समयको प्रज्ञा परिषदको आर्थिक सहयोगमा प्रकाशित भएको यो पत्रिकाको लेखन कार्य नेपालगंजमा हुन्थ्यो । जसलाई पछि छपाउनको लागि यहाँदेखि १९० किलोमिटर टाढा रहेको भारतको उत्तर प्रदेशको राजधानी लखनऊ पठाईन्थ्यो । पत्रिका छापिएर आएपछि यसलाई नेपालगंजको अतिरिक्त नेपाल–भारतको सीमा क्षेत्रमा रहेक...
आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा

आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा

प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० चैत – नेपालगन्ज उप–महानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले शुक्रबार कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्नुभयो ।स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा आएपछि विपद व्यवस्थापनका थप सहयोग पुग्ने नगर प्रमुख डा. राणाले बताउनुभयो । केन्द्र सञ्चालनका लागि जिआईजेडले आवश्यक सामग्री सहयोग गरेको छ । उपप्रमुख मगरले नेपालगन्ज उप–महानगरपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन भएपनि विभिन्नखालका विपदसँग जुध्न सहयोग मिल्ने बताउनुभयो । शुक्रबार नै नेपालगञ्ज उप–महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी लगायतलाई लक्षित गरी अभिमुखिकरण गरिएको छ ।जिआईजेडका प्राविधिक सल्लाहकार यादव ओझा र कन्सलटेन्ट भुपमणी दाहालले जिल्लास्तरमा रहेको आपतकालिन कार्यसञ्चालन क...
अब राप्तीसोनारी गापाको ३ र ४ नं. वडा अँध्यारो मुक्त हुने

अब राप्तीसोनारी गापाको ३ र ४ नं. वडा अँध्यारो मुक्त हुने

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ चैत – खुशी कस्तो हुन्छ, त्यसको अनुभूति कसरी गरिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् राप्तीसोनारी गाउँपालिकाका स्थानीय बासिन्दाहरुले ।बाँके जिल्लाको पालिकाहरु मध्ये विकट क्षेत्र मानिएको राप्तीसोनारी गाउँपालिकामा विगत १२ वर्षदेखि विद्युत पोललाई देखेर स्थानीय बासिन्दाहरुले अब विद्युत आउँला भनी प्रतिक्षा गर्दै आएको सपना स्थानिय जनप्रतिनिधिहरु विजयी भई आएपछि अब पुरा भएको बताउँछन् । बाँके जिल्लाको पुर्बीउत्तर क्षेत्रमा पर्ने राप्तीसोनारी गाउँपालिकाले आप्mनो क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि विद्युत बिस्तार परियोजना सञ्चालन गरी स्थानिय बासिन्दाहरुलाई विद्युतीकरणसँग जोडने कार्यलाई तिब्र रुपमा अगाडी बढाएको छ ।राप्तीसोनारी गाउँपालिकाले गत आर्थिक बर्ष ०७६÷०७७ मा विद्युत सम्बन्धी नीति तथा कार्यक्रम पारीत गरी राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३ बैशामा पहिलो पोल गाडेर विद्युत...
विभेदपूर्ण सदस्यता वितरण अविलम्ब सच्याउन अवधी पत्रकार संघ नेपालको माग

विभेदपूर्ण सदस्यता वितरण अविलम्ब सच्याउन अवधी पत्रकार संघ नेपालको माग

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १८ चैत – नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पठाईएको सदस्यता वितरण नामावलीमा विभेदपूर्ण तरिकाले सदस्यता वितरण गरेको रत्यसलाई अबिलम्ब सच्याउन अवधी पत्रकार संघ नेपालले माग गरेको छ ।अवधी पत्रकार संघ नेपालका महासचिव गुरमुरत यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा “नेपाली पत्रकारहरुको छाता संगठनको रुपमा नेपाल पत्रकार महासंघ रहेको छ । यसको गरिमा मान मर्यादाको पालना तथा रक्षा गर्न हामी सम्पूर्ण पत्रकारहरुको जिम्मेवारी पनि हो । त्यसै अनुरुप पत्रकार महासंघ संस्था पनि अघि बढनुपर्ने हो । तर निर्वाचनका क्रममा सदस्यता वितरण गरिने कार्यले विवाद तथा राजनितिक बृत्त देखाएको छ ।” भनी उल्लेख गरिएको छ । विज्ञप्तीमा अगाडी – “त्यसैले गैरराजनितिक ढंगले पत्रकार महासंघको विधान बमोजिम सदस्यता वितरण गर्नुपर्ने हो । तर त्यस्तो भएको छैन । बाँके जिल्लामा अहिले वितरण गरिएको सदस्यता प्रक्रियाप्रति अवधी पत्...