Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

कसौंधन वैश्य समाजद्वारा खोप लगाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कसौंधन वैश्य समाजद्वारा खोप लगाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – कसौंधन वैश्य समाजद्वारा १८ वर्षमाथिका सम्पूर्णलाई कोभिड–१९ कोरोना भाईरस विरुद्धका खोप लगाउन माग गरिएको छ ।कसौंधन वैश्य समाज, कसौंधन वैश्य समाज युवा मञ्च, कसौंधन वैश्य समाज महिला मञ्चलगायतको टीमसँगै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाउँदै कसौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले कोरोना भाईरसको संक्रमणबाट विगतमा नेपालगन्जमा देखिएको अवस्थालाई ध्यानमा राखी पुनः सोही अवस्था नआउन पाओस् भन्ने उद्देश्यका साथ आज सम्बन्धित जिल्ला प्रमुखमार्फत प्रधानमन्त्रीलाई खोप लगाउन ज्ञापनपत्र मार्फत माग गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले ज्ञापनपत्र बुझ्दै छिटोभन्दा छिटो प्रधानमन्त्रीको कार्यालयमा बुझाउँने आस्वासन दिनुभयो ।कसौंधन वैश्य समाजद्वारा बुझाईएको ज्ञापन पत्रमा “यस बाँके जिल्ला लगायत विश्व भरि नै कोरोना (क...
महिलालाई अक्षय कोषबाट सहयोग

महिलालाई अक्षय कोषबाट सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ श्रावण – आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई सहयोग प्रदान गरिएको छ । बासकी कार्यबाहक कोषाध्यक्ष दिला शाहले आफ्ना माता, पिताको सम्मानमा स्थापना गरेको मानदेवा परोपकारी अक्षय कोषबाट बाँसगढी बर्दिया घर भई हाल नेपालगन्ज वडा नं. १२ मा बस्दै आएकी लक्ष्मी बुढालाई व्यवसाय सञ्चालन सहयोगका लागि १० हजार सहयोग गरिएको हो ।आर्थिक अवस्था कमजोर भएकी बुढाका श्रीमान १ वर्षदेखि सम्पर्क बिहिन छन् । बुढाले नेपालगन्जमा ठेलामा पसल सञ्चालन गरिरहेकी छन् । शाहको जन्म दिन साउन ३ गते कोषबाट विभिन्न व्यक्तिहरुलाई सहयोग प्रदान गरिदै आएको छ । नेपालगन्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमका अतिथी बासका सल्लाहकार बरिष्ठ पत्रकार पूर्णलाल चुके, कानुनी सल्लाहकार अधिबक्ता लोकबहादुर शाहले बुढालाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै अक्षय कोषकी संस्थापक दिला शाहले जिवित वुवा, मुवाको सम्मानमा अक्...
नेपालको ओलम्पिक यात्रामा पदाधिकारीको जात्राप्रति पूर्व कप्तान क्षेत्रीको कटाक्ष

नेपालको ओलम्पिक यात्रामा पदाधिकारीको जात्राप्रति पूर्व कप्तान क्षेत्रीको कटाक्ष

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – विश्व कोरोनाले थल्ल परेको बेला सम्बन्धित खेलाडी र खेल सम्बन्धी विज्ञहरुलाई समावेश नगरी गैर खेलाडी र कर्मचारीहरुलाई त्यसमा समावेश गराउनु प्रति कटाक्ष गर्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबि क्षेत्रीले सार्वजनिक सञ्जालमार्फत विरोध जनाएका छन् ।पूर्व कप्तान क्षेत्रीकाले आफ्नो स्टाटसमा लाज मर्दो अवस्था, १६ जना पदाधिकारी, विभिन्न बहानामा ओलम्पिकको सयर गर्न । यिनीहरुमा राष्ट्रप्रति जिम्मेवारी खोई ? भनी प्रश्न गर्दै आदर्शवादी गफ मात्रै,व यस्ता छन् हाम्रो देशका नीति निर्माताहरुलाई समेत प्रश्न तेरछाएका छन् ।पूर्व कप्तान क्षेत्रीले सम्मानीय प्रधानमन्त्रीज्यू आफै अहिले युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । यो हरकतको जिम्मेवारी कस्ले लिने हो ? दुर्भाग्य हाम्रो खेलकुद को भनी कटाक्ष गर्दै प्रश्न गरेका छन् । ओलम्पिकमा सफलता हरेक खेलाडीको लागि आफ्नो करिअरको उच्च वि...

अन्सारीको अध्यक्षता मुस्लिम इत्तेहाद संगठन कमिटी गठन !

CoVid19, अवधी, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरी डुडुवा, ३१ अषाढ-नेकपा एमाले डुडुवा गाउँपालिकाले पालिका स्तरीय नेपाल मुस्लिम इत्तेहाद संगठन कमिटी गठन गरेको छ । बनकट्टीमा आज भएको भेलाले जलील अन्सरीको अध्यक्ष १५ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष शकील खानको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा समीम शेष, सचिव रमजान शेष, सह-सचिव शरीफ शेष र कोषाध्यक्ष नसरुद्दीन खाँलाई चयन गरेको छ । करिब एक सय जनाको सहभागिता रहेको भेलाले सदस्यहरुमा तसलीम दर्जी, नजीर दर्जी, साकिर अलि सलमानी, जोखन सलमानी, लल्लन खाँ, साबिर अन्सारी, अलिम दर्जी, तालिम शेष, अब्दुल हासिम खाँ र आरिफ खाँ रहेका छन् । भेलामा गाउँपालिकामा बसोवास गर्ने मुस्लिम समुदायमा रहेको विद्यमान समस्या समाधानका लागि चाल्नु पर्ने कदमका बारेमा छलफल भएको थियो । भेलामा जिल्ला सदस्य मोहम्मद सगीर खाँ, सत्यनारायण बर्मा र कैयुम खाँ लगा...
सिक्टाको पानी बेलभारमा नपुगेको किसानहरुको गुनासो, हाकिमले आफूलाई दुव्र्यवहार गरेको वडाअध्यक्ष गुप्ताको आरोप

सिक्टाको पानी बेलभारमा नपुगेको किसानहरुको गुनासो, हाकिमले आफूलाई दुव्र्यवहार गरेको वडाअध्यक्ष गुप्ताको आरोप

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ अषाढ – नेपालगन्ज, पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डारण गर्ने थलोको रुपमा मानिन्छ । जसमा बाँके र बर्दिया धान उत्पादनमा पहिलो प्राथमिकता राख्ने स्थान हो । उत्पादनमा बृद्धि गर्न सके देशभर यही जिल्लाको उत्पादनले अन्नको चापलाई थेग्न सक्ने किसानहरुको भनाई रहेको छ ।यस क्षेत्रलाई उत्पादनको हब बनाउने उद्देश्य लिएर केही वर्ष अगाडिदेखी राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाकोे रुपमा निर्माण कार्यको थालनी गरी अन्तिम चरणमा रहेको छ भने चैते धान उत्पादनका लागि सिक्टा सिंचाई आयोजनामार्फत नहरमा पानी छोडी परिक्षण समेत भईसकेको तथा उत्पादनमा बृद्धि समेत भएको अवस्था छ । तर जानकी गाउँपालिकामा पानी नपुग्दा किसानहरुको खेतमा लगाईएको धानको बियाड समेत सुक्न थालेपछि पानी पु¥याउन सिंक्टा पुगेका जानकी वडा नं. २ का वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले आफूलाई सिंक्टा सिंचाईका हाकिमले ...
फुल्टेक्रामा नाला निर्माण कार्य सम्पन्न, बचेको पैसा मजदुरमा बराबर बाँडियो

फुल्टेक्रामा नाला निर्माण कार्य सम्पन्न, बचेको पैसा मजदुरमा बराबर बाँडियो

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
शुभम् शर्मानेपालगन्ज, ३० अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा गाउँमा रहेका ५० घरधुरी र दैनिक ७ सय विद्यार्थीहरु अध्ययन गर्न विद्यालय जानलाई प्रयोगमा आउने बाटो तथा नाला करिब ४०–५० वर्षको प्रतिक्षापछि दुबैतर्फ नाला निर्माण कार्यले पूर्णता पाएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्राको नाम लिने बित्तिकै सबभन्दा बढी नेता उत्पादन गर्ने वार्डको रुपमा जिल्ला मै स्थापित रहेको पाईन्छ । तर विकासको गतिमा कछुवाको गति झै बिस्तारै हिडेको छ भन्दा फर्क पर्दैन भनी स्थानीयबासीहरु कै भनाई रहेको बुझिन्छ, कारण खासै होइन विकास प्रेमी नेताहरु धेरै भएको हुँदा । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा कार्यालयमा रहेका प्रतिनिधिहरुलाई पटक–पटक नाला निर्माण गर्नुस भन्दा केही न केही समस्या उत्पादन हुने गरेको तथ्य कसैबाट लुकेको छैन् । पहिले ८ मिटर नाला बनाउने सहमति, त्यसपछि ६ मिटर नाल...
राप्तीसोनारीको ८२ करोड ३८ लाख बजेट सर्वसम्मत पारित

राप्तीसोनारीको ८२ करोड ३८ लाख बजेट सर्वसम्मत पारित

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, २९ अषाढ – राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ८२ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ । राप्ती सोनारी गाउँपालिका कार्यालयमा आज सोमबार सम्पन्न भएको नवौं गाउँसभा तथा बजेट अधिवेशनले सो बजेट सर्वसम्मत रुपले पारित गरेको छ ।गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गर्नु भएको उक्त बजेटलाई सभामा उपस्थित भएका सम्पूर्ण सदस्यहरुले हात उठाएर पारित गरेका छन् । गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम भने यसअघि नै सर्वसम्मत रुपमा पारित भएको थियो । गाउँपालिकाको असार १० गतेबाट नवौं गाउँसभा सुरु भएको थियो । उक्त सभामा उपाध्यक्ष खत्रीले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएकोमा लामो छलफल तथा अध्ययन पश्चात आज सर्वसम्मत रुपमा पारित भएको प्रमु...
वडा नं. १४ का अध्यक्षदेखि कर्मचारीसम्मलाई भ्रष्टाचारको आरोप !

वडा नं. १४ का अध्यक्षदेखि कर्मचारीसम्मलाई भ्रष्टाचारको आरोप !

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ मा खुलेआम भ्रष्टाचार मौलाएको आरोप विगतदेखि लाग्दै आईरहेको भएतापनि सम्बन्धित पक्ष मौन हुनु पछाडीको रहस्य के रहेछ भनी प्रश्न चिन्ह लागेको छ ।यस विषयमा सत्यमखबरमार्फत सत्य–तथ्य के रहेछ भनी बुझ्दा अध्यक्षदेखि कर्मचारीसम्मको मिलेमलोमा कागजी प्रक्रिया मिलाई भ्रष्टाचार गरेको तथ्य खुलेको सम्बन्धित जनप्रतिनिधि, ठेकेदार र कर्मचारीहरुको भनाईबाट समेत प्रष्ट भएको पाईन्छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक वर्ष ०७७÷०७८ को अषाढ १८ देखि कार्य शुरु गर्ने भनी भवनियापुर पुलदेखि १४ नं. वडा कार्यालयसम्म जाने बाटो पिसिसि निर्माण गर्ने भनी स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलमुद्दीन शेषसित सम्झौता गरिएको थियो ।उक्त सम्झौता गर्दा २० प्रतिशत श्रमदान र ८० प्रतिशत नेपालगंज उपमहानगरपालिकाको लगानी रहने गरि निर्माण कार्य गर्ने भनिएता पनि त्यसो गरिएको पाईएन । पटक–पटक उपभोक्ता सम...
चर्चित मोडल बिबश र मस्तिरामको स्वरमा धतंगाको गित डेब्यु

चर्चित मोडल बिबश र मस्तिरामको स्वरमा धतंगाको गित डेब्यु

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ अषाढ – चर्चित मोडल तथा डाइरेक्टर बिबश जिएच र मोडल तथा रचनाकार मस्तिराम चौधरी (मस्तैला) गायन तर्फ पनि प्रबेश गरेका छन् ।लामो समय मोडलिङ्ग क्षेत्रमा जमेका चर्चित मोडल तथा डाइरेक्टर बिबश जिएच र मोडल तथा रचनाकार मस्तिराम चौधरी (मस्तैला) गायन तर्फ पनि डेब्यु गरेका हुन् । धतंगा ग्रुपले निर्माण गरेको सर्ट फिल्म (टेलिसिरियल) को लागि चर्चित गायक खेम भौगरिया, मोडल, बिबश जिएच र मस्तिराम चौधरी (मस्तैला) ले सो टेलिसिरियलका लागि स्वर दिएका छन् । कर्णाली रेकडिङ्ग स्टुडियो अतरिया कैलाली स्टुडियोमा रेकर्डिङ्ग भएको छ । सो गितमा ३० बढि कलाकारहरुले भिडियोमा खेलाउने उद्देश्य रहेको कलाकार मस्तिराम चौधरी (मस्तैला) ले बताउनुभयो । चर्चित चर्चित कलाकारको जम्बो टिम भिडियोमा सहभागिता गराउने लक्ष्यका साथ अगाडी बढेको उहाँले बताउनुभयो ।वाई.एस मिडिया प्रालि युट्युव च्यानलले धतंगा टेलिसिरियलको छायाङकन...
सर्वोच्च अदालतको फैसलाका चार मुख्य व्याख्या

सर्वोच्च अदालतको फैसलाका चार मुख्य व्याख्या

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, २८ अषाढ – सर्वोच्च अदालतले पछिल्लो पटक राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन संविधान भन्दा प्रतिकूल भएको भन्दै बदर गरिदिएको छ ।प्रतिनिधि सभा विघटन गर्नुअघि संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपतिले गरेको निर्णयलाई पनि लोकतान्त्रिक मूल्यमान्यता र संवैधानिक नैतिकता विपरीत भएको उक्त आदेशमा उल्लेख छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले गरेको १६७ पृष्ठ लामो फैसलामा भनिएको छ, ‘प्रधानमन्त्री नियुक्त गर्ने कुरामा भए गरिएका काम कारबाही, निर्णय, घोषणा, सूचना, पत्राचार आदि संविधानको प्रावधान र अन्तर्निहित भावना र मर्म प्रतिकूल देखिएका छन् । संविधान प्रतिकूलका कार्यले वैधानिकता प्राप्त गर्न सक्तैनन् ।’ फोटोः सेतोपाटी त्यसपछि सर्वोच्च अदालतले ४ वटा आदेश सुनाएको छ ।सर्वोच्च अदालतले दिएका चार प...