कस्तो छ आजको शुभ साइत ?
बुधबार, फाल्गुन ५, २०७७
आज चन्द्रमा मेष राशिमा छन् । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन ।
आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।
साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६:३९ बजेदेखि ८:०३ बजेसम्म लाभ बेलाबिहान ८:०३ बजेदेखि ९:२८ बजेसम्म अमृत बेलाबिहान ९:२८ बजेदेखि १०:५३ बजेसम्म काल बेलाबिहान १०:५३ बजेदेखि १२:१७ बजेसम्म शुभ बेलाबिहान १२:१७ बजेदेखि १:४२ बजेसम्म रोग बेलादिनमा १:४२ बजेदेखि ३:०७ बजेसम्म उद्धेग बेलादिनमा ...









