Sunday, May 31सत्यम खबर
Shadow

आस्था

आजको शुभ साइत कस्तो रहला ?

आजको शुभ साइत कस्तो रहला ?

आस्था, शिक्षा/स्वास्थ्य, समाचार, समाज
१७ पौष २०७७, शुक्रबारआज चन्द्रमा कर्कट राशिमा छन् । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ । आजको शुभ लाभादि बेला बिहान ६ः५२ बजेदेखि ८ः१० बजेसम्म चर बेलाबिहान ८ः१० बजेदेखि ९ः२८ बजेसम्म लाभ बेलाबिहान ९ः२८ बजेदेखि १०ः४६ बजेसम्म अमृत बेलाबिहान १०ः४६ बजेदेखि १२ः०५ बजेसम्म काल बेलाबिहान १२ः०५ बजेदेखि १ः२३ बजेसम्म शुभ बेलादिनमा १ः२३ बजेदेखि २ः४१ बजेसम्म रोग बेलादिउँसो २ः४१ बजेद...
आज नेवार समुदाय योमरी पुन्ही धुमधामका साथ मनाउँदै

आज नेवार समुदाय योमरी पुन्ही धुमधामका साथ मनाउँदै

आस्था, समाचार, समाज
काठमाण्डौ, १५ पौष – नेवार समुदायमा यःमरी पुर्णिमा बुधबार घर घरमा नै धुमधाम सँग मनाइँदै छ । विहानदेखि नै पूजा गरी यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाइने छ । कोरोना भाइरस सङ्क्रमण यो वर्ष ज्यापु समुदायले सार्वजनिक उत्सव नगरी यःमरी पुन्ही मनाउँने भएका छन् । परम्परा अनुसार गुठीले गर्नुपर्ने पूजा घरघरै सम्पन्न गरेर यो पर्व मनाइँदै छ ।उपत्यकामा पनि योपल्ट सभा तथा नगर परिक्रमा हुँदैन । ज्यापु दिवसपनि रहेको सो दिन विगतमा जसो भीडभाड जन्य कार्यक्रम समाजले राखेको छैन । हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व योमरी पुर्णिमा हो । यो पर्व विशेष गरी ज्यापु समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गर्दछन । नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ...
प्रदेशसभा सदस्य हमाललाई सम्मान

प्रदेशसभा सदस्य हमाललाई सम्मान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १० पौष – गायत्री शक्तिपीठ बाँकेले प्रदेश सभा सदस्य सुरेन्द्र हमाललाई एक कार्यक्रमबीच शुक्रवार सम्मान गरेको छ ।ओलम्पियन समेत रहेका बाँकेको निर्वाचन क्षेत्र नं.२ (क)बाट निर्वाचित हमाललाई आफ्नो क्षेत्रमा पु¥याएको योगदान बापत गायत्री शक्तिपीठ, जिल्ला समन्वय समिति बाँकेले सो सम्मान गरेको हो । आयोजकका तर्फबाट गायत्री अभियन्ता, समाजसेवी डा. विजय प्रधान तथा गायत्री शक्तिपीठ जिल्ला समन्वय समिति अध्यक्ष सत्यनारायण पाठकले प्रदेश सभा सदस्य हमाललाई दोसल्ला, खादा ओढाइ सम्मान गर्नुभएको थियो ।त्यसैगरी आयोजकले योगदान पु¥याए बापत समाजसेवी, गायत्री अनुयायी प्रनिल हमाललाई पनि सम्मान गरेको थियो ।सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य हमालले मानवताको क्षेत्रमा गायत्री शक्तिपीठले खेलेको भुमिकाको प्रशंसा गर्दै स्वस्थ समाजको निर्माणका लागि सबै धर्मको उत्तिकै महत्व र सहकार्य जरुरी रहने बताउनु भयो । ...
आजको राशिफल, पञ्चांग र शुभ साईत (२०७७ पौष १० गते शुक्रबार)

आजको राशिफल, पञ्चांग र शुभ साईत (२०७७ पौष १० गते शुक्रबार)

आस्था, समाचार, समाज
शुक्रबार, १० पौष २०७७ ज्यो. हरि पन्तआजको पञ्चांगआज मिति २०७७ पुस १० गते शुक्रबार, इस्वीसंवत डिसेम्वर २५ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्ष शुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्ष शुक्लपक्षको एकादशी तिथि रहनेछ । आज अनुराधा नक्षत्र, विष्कुम्भादि योगमा शिव, करणमा वणिज, आनन्दादि योगमा वज्र रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २५ घटि ५० पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५४ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १४ मिनेटमा हुनेछ । आजको राशिफलमेष : मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुने...