Sunday, May 31सत्यम खबर
Shadow

आस्था

महाशिवरात्री पर्वमा विविध कार्यक्रम, सहभागी हुन सम्पूर्णमा अनुरोध

महाशिवरात्री पर्वमा विविध कार्यक्रम, सहभागी हुन सम्पूर्णमा अनुरोध

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम् शर्मानेपालगन्ज, २६ फागुन – प्रत्येक वर्ष झै यसवर्ष पनि महाशिवरात्रीको पावन पर्वमा आयोजित हुँदै आएको विविध धार्मिक कार्यक्रम अझ भब्य रुपमा मनाउने उद्देश्यका मनाउन लागिएको संरक्षक माधवराम बर्माले बताउनु भएको छ ।संरक्षक बर्माका अनुसार यसवर्ष रुद्री पाठ, शिव पुराण, होम शान्ति पाठ, तिलक आरती, भजन कीर्तन, सांस्कृतिक कार्यक्रम, प्रसाद वितरणलगायत कार्यक्रम विहिबार मन्दिर प्रा·णमा सम्पन्न गरिने बताउनुभयो । निर्माणाधिन मन्दिर नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ प्रगतिपथ टोलमा अवस्थिति निर्माणको अन्तिम चरणमा रहेको ॐ शिव पार्वती मन्दिरको प्रा·णमा महाशिवरात्रीको पावन पर्वमा आयोजित विभिन्न धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रममा सम्पूर्ण भक्तजनहरुलाई सहभागी हुन संरक्षक बर्माले अनुरोध गरेका छन् । निर्माणाधिन मन्दिर प्राङणमा अवस्थित मुर्ति ॐ शिव पार्वती मन्दिरको परिसरमा सन्तानेश्वर...
सितलचिनी एक जीवन बुटि : जादुको एउटा मात्र चमत्कारी रूख

सितलचिनी एक जीवन बुटि : जादुको एउटा मात्र चमत्कारी रूख

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
– हेमन्त राज काफले सितलचिनी, मधेसमा मुनगा वा सहजन र सितलचिनी, नामको वृक्ष चमत्कारी वनस्पतिको रुपमा पर्दछ । यो बिरुवा सबै प्राणीका लागी निकै उपयोगी छ । प्राचीन कालमा ऋषिमुनिहरुले यसलाई जीवन बुटिको रुपमा लिने गरेको धार्मिक ग्रन्थहरुमा पनि उल्लेख गरेको पाइन्छ । सितलचिनी अर्थात सितल चिनीका फूल, पात, फल लगायत सबै थोक जिवन उपयोगी हुन्छन् । यसलाई अग्रेजीमा मोरिङा ओलिफेरा भनिन्छ । सितल चिनी सन्सार भरी चमत्कारी बिरुवाको रुपमा लिने गरिन्छ ।निकै जिवन उपयोगी जडिबुटीको रुपमा मान्ने गरिन्छ र यसलाई बिदेशमा सब्चियुट अफ फुडको रुपमा मान्ने गरिन्छ । यसको क्याप्सुल अमेरिका, फ्रान्स क्यानेडा जस्ता देशमा निकै महँगो विक्री हुने गरेको पाइन्छ । यसको फलको तेलले कपाललाई फुट्न नदिने र सिल्की बनाउने गर्छ । यसको फलले पानी सुद्ध गराउन पनि प्रयोग गरिन्छ । यसको बोक्राले शरीरमा भएका विभिन्न एलेर्जीहरु जस्तै दाद लुतो आदि...
चार दिने धार्मिक मेला सकियो

चार दिने धार्मिक मेला सकियो

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
बनकट्टी, २० फागुन - चार दिनदेखि बाँकेको डुडुवामा चलेको धार्मिक मेला आज सकिएको छ । विगत बर्षझै यस बर्ष पनि डुडुवा गाउँ पालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला सोमबार देखि सुरु भएको थियो । मेलामा गागर, चादर चढाउने कार्य भएका थिए । धार्मिक तथा सांस्कृति रुपमा यो मेला महत्वपूर्ण रहेको जानकारहरु बताउँछन् । मुस्लिम तथा हिन्दुहरु बीचको साँझा मेलाले धार्मिक तथा सामाजिक सदभाव कायम गर्न ठूलो बल पुर्याएको मेला संचालक इसराक अहमद शाहले बताउनुभयो । आस्थाको धरोहरका रुपमा रहेको यो मेलामा पुग्नेहरुले आफुले मागेको चाहना पूरा हुने विश्वास गरिन्छ । त्यसैकारण यहाँ बाँकेका विभिन्न ठाउँबाट मेला दर्शन गर्न दर्शालुहरु पुग्ने गरेका छन् । मेलाको पहिलो दिनमा राती जलसा कार्यक्रम भएको थियो । मेलालाई भव्य रुपमा सफल बनाउनका लागि भारतका विभिन्न स्थानबाट समेत धर्म गुरुहरु आएका थिए । बनक...
एक महान व्यक्तित्व : प० योगेश्वर प्रसाद मिश्र ‘वैद्य’ जी

एक महान व्यक्तित्व : प० योगेश्वर प्रसाद मिश्र ‘वैद्य’ जी

अवधी, आस्था, प्रदेश ५, विचार/अन्तर्वार्ता, श्रम/रोजगार, समाज
– ‘विद्रोही’ २०७७ फागुन २० गतेबाँके जिला मईहाँ स्व. प० योगेश्वर प्रसाद मिश्र ‘वैद्य’ जी तमाम समाज सेवा कार्य करिकय ऊ कऊनौ समय मईहाँ बहुतय चर्चित भए रहें । वैद्य जी कय जनम १९७२ साल सावन महिना मईहाँ भवा रहय । बाँके जिला मईहाँ ऊ समय मा कऊनौ पत्रपत्रिका नाय रहय । ई बात का मनन करिकय २०१६ साल मा मात्रभूमि हिन्दी साप्ताहिक पत्रिका वैद्य जी दर्ता कराईन रहय । ई मेर वैद्य जी बाँके जिलामा पत्रकारिता कय निउ डालयक काम किहिन रहय । नेपालगंजमा ऊ ई पत्रिका कय प्रधान सम्पादक बन कय काम किहिन । १९९३ साल मा नारायण हाई स्कूल कय स्थापना अऊर ऊ कय बाद सरस्वती विद्यालय आऊर प्रेम पुस्तकालय ‘महेन्द्र पुस्तकालय’ जईस संस्था कय स्थापना उन्ही कय प्रेरणा अऊर सहयोग से भवा रहय । वैद्य जी कुछ दिन तक नारायण माध्यमिक विद्यालय मा अध्यापन जईस काम किहिन । १९९८ मा नेपाल राज्य प्रज्ञा सम्मेलन कय स्थापना करिकय हिंया राजनीतिक चेतन...
ब्यूटी टिप्सः सौन्दर्यता कय खातिर घरेलु नुस्खा

ब्यूटी टिप्सः सौन्दर्यता कय खातिर घरेलु नुस्खा

अवधी, आस्था, प्रदेश ५, बिचार
२०७७ फागुन २० गते – सन्ध्या शर्मा (चौबे) खाल अऊर त्वचा कय सुन्दरतम चमक लावयक अऊर खाल त्वचा सम्बन्धी समस्या से पिछा छोडवयक सब से अच्छा विश्वसनीय घरेलु सौन्दर्य उपायका माना जात हय ।सफल अऊर सुलभ अपनावय मईहाँ सहज अऊर कम समय मईहाँ तयार होयवाला घरेलु सौन्दर्य नुस्खा जिका हम सभय घर कय चौका रसोई घर से तयार कय सकेम बहुत सहज नुस्खा लुकान रहत हय । साथेन चेहरन कय खालन कईहाँ कउनव नुक्सान (साईड इफेक्ट) से भी हम सब कोई निरधक होई कय कउनव डेर भी नाई रहत हय । पाठक लोग अगर आप सभय आपन सुन्दरता कईहाँ लम्बा समय तक जवान ताजगी रक्खेक चाहा जावा जात हय तौ घरेलु नुस्खा आप हम सब लोगन के खातिर बरदान कय रुप होई सकत हय ।पाठक वर्ग खास कइके महिलन कय बारे मईहाँ ई नुस्खा कय जाद महत्व रहत हय । सौन्दर्य सम्बन्धी बातन कय काहे के महिला के सौन्दर्य श्रृंगार के बरदान मिला हय हर महिलन का १६ श्रृंगार कय अनुभव रहत हय ले...
आज तपाईँको दिन कत्तिको लाभदायी होला ? हेर्नुस् राशीफल

आज तपाईँको दिन कत्तिको लाभदायी होला ? हेर्नुस् राशीफल

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
२०७७ फाल्गुण, १८ मंगलवागवारवि.सं. २०७७ फाल्गुन १८ गते मङ्गलवार, फाल्गुन कृष्ण (सिल्लागा) तृतीया, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, गण्ड योग, विष्टि (भद्रा) र बब करण, प्रमादी संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, आज : अंगारकी संकष्टी श्री गणेश चतुर्थी व्रत, माझी समुदायको लदी पूजा, भद्रा करण बिहान ०९.०२ बजेसम्म । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)चुनौती र समस्या झेल्दै आर्थिक उपार्जन गर्न सकिने मध्यम खालको दिन छ । प्रयास गर्न सके व्यापार व्यवसाय र साझेदारीबाट राम्रो प्रतिफल लिन सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। वैदेशिक प्रयोजनको र लामो दुरीको यात्राका लागि प्रयास हुनेछ ।  वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आजको दिन सुखसुविधा बढाउन भन्दा साख बढाउन प्रयास गर्नु राम्रो हुनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। प्रतिस्पर्धामा ...
बाँकेको मियागञ्जमा धार्मिक मेला शुरु

बाँकेको मियागञ्जमा धार्मिक मेला शुरु

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, समाचार, समाज
बनकट्टी, १७ फागुन – डुडुवा– विगत बर्ष झै यसबर्ष पनि बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला आज सोमबारदेखि शुरु भएको छ । मेलाको उद्घाटन फिरोज अहमद शाहले गर्नु भएको थियो । मेला स्थलमा पुग्नु भएका जनमत पार्टीका केन्द्रिय सदस्य इरफान अहमद शेषले यो धार्मिक मेलाले सामाजिक सद्भाव कायम गरेको बताउनुभयो । उहाँले यो दरगाह हलबलडोलीको सान र पहिचान भएको पनि बताउनुभयो । यो मेला सबैको आस्था र बिश्वासको धरोहर रहेको बताउँदै “यसको महत्व र पहिचानलाई अझै माथी उकास्ने हो भने धार्मिक पर्यटन क्षेत्रको रुपमा चिनाउन सकिने” बताउनुभयो । बर्षौदेखि लाग्दै आएको मेलामा आफुबाट हुने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । मेलाको पहिलो दिन शेषको साथमा रियाज अन्सरी, जाबिर हलवाइ, मेराज अन्सारी पुग्नु भएको थियो ।मेलाको पहिलो दिनमा राती जलसाको कार्यक्रम हुने भएको छ । ज...
पुरान जमाने कय होली कय याद : होली कय हुडदंगी हमरे बाबा मोहनलाल वैश्य अउर हमरे बप्पा राम गोपाल

पुरान जमाने कय होली कय याद : होली कय हुडदंगी हमरे बाबा मोहनलाल वैश्य अउर हमरे बप्पा राम गोपाल

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, समाज
फागुन १६ गते, आईतबारयहय चईत १६ गते हम आर्यन लोगन कय महान परव होली आवय वाला हय । होली कय बात होय अऊर हमरे बाबा स्व. मोहनलाल वैश्य अउर हमरे बप्पा स्व. रामगोपाल वैश्य कय जिकिर नहोय अईस तो होइन नाय सकत हय ।ई नेपालगंज नगरीया मईहाँ होली खेलय कय इतिहास बहुतय पुरान हय । ई नगर कय त्रिभुवन चऊक मईहाँ खेलय वाला होली तो देशै भरए मईहाँ प्रसिद्ध हय । पचासन साल पहिलय त्रिभुवन चऊक कय पच्छु तर्फ घी पिघलावै वाला बहुतय वडा लोहे कय कढाव रक्खा रहय । होली मईहाँ यही कढाव मईहाँ खुब गाढा लाल रंग घोरा जात रहय । ई रंगीन पानी मईहाँ होली खेलय वालेन कईहाँ बोर दिहा जात रहय । हियाँ धमार गावय वाले लोग जुटत रहेंय । होली कय गीतन से बसन्त कय ऋतु मईहाँ निखार आए जावा करत रहय । जईसन होली नकचियाय २ महिना पहिलेन से होली कय हुडदंगी लोग ठऊर ठऊर से लकडी चोराय के लावंय अऊर ऊ लकडी का होलिका जलावय वाले ठऊर मईहाँ जमा करतय जात रहय...
आजको राशिफल

आजको राशिफल

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
२०७७ फागुन १३ गते, बिहीवार, २५ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष त्रयाेदशी तिथि (१५:५२ बजेदेखि चतुर्दशी), तिष्य नक्षत्र (१२ः०३ बजेदेखि अश्लेषा), चन्द्रराशि– कर्कट। मेष : आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। वृष : अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा ह...
आजको राशिफल (कस्ताे हाेला आजकाे दिन)

आजको राशिफल (कस्ताे हाेला आजकाे दिन)

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
२०७७ फागुन ११ गते, मंगलवार, २३ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष, एकादशी तिथि (१५ः२९ बजेदेखि द्वादशी)। आर्द्रा नक्षत्र (१०ः१८ बजेदेखि पुनर्वशु)। चन्द्रराशि– मिथुन। मेष : सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। वृष : द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले काममा बाधा पुर्याउनेछ, सजग रहनुहोला। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ। तर मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दा...