Saturday, June 27सत्यम खबर
Shadow

आर्थिक

ब्रिनोजको प्रविधिक सहयोगमा ३४४ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

ब्रिनोजको प्रविधिक सहयोगमा ३४४ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० कार्तिक – त्रिवेणी गाउँपालिका सल्यानको आर्थिक सहयोग तथा आयोजनामा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी ३४४ जनाको निःशुल्क कान जाँच गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्रविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क शिविरमा १७२ जना पुरुष तथा १७४ जना महिला गरी जम्मा ३४४ जनाको कान जाँच निःशुल्क विहिबार त्रिवेणी स्वास्थ्य चौकी, त्रिवेणी–६, लुहाम, सल्यानमा सम्पन्न गरिएको कान चेकजाँच वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो । आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार जम्मा ३४४ जना महिला पुरुष मध्ये कान पाक्ने रोगबाट ग्रसित ५१ जना, काने गुजि भएको ३८ जना तथा अप्रेसन रिफर १३ जना रहेको बताए । आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार निःशुल्क प्राथमिक कान उपचार शिविर २ दिनसम्म सञ्चालन गर...
मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्डतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानिय धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा हुने मेलाको तयारी पूरा भएको जानकारी गराईएको छ । आज बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी योगीराज श्री १००८ हडिया बाबा आश्रममा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आश्रम कार्यसमिति अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराउनु भयो । अध्यक्ष वैश्यका अनुसार यस पटक परमपुज्य योगीराज श्री १००८ हडिया बाबा आश्रममा ५९ औं मेलाको आयोजना हुन गईरहेको तथा भारतको धार्मिक नगरी मधुरा बृन्दावनबाट कलाकारहरुलाई बोलाउनुका साथै मंसिर २ गते रुद्री पूजा, मंसिर ३ गते श्रीकृष्ण जनम, मंसिर ४ गते कालिया नाग नाथन, मंसिर ५ गते सुदामा चरित्र, मंसिर ६ गते मीरा चरित्रको आयोजना गरिनुका साथै मंसिर ७ गते धनुष यज्ञ गरी समापन गरिने बताउनुभयो । ...
नेपालगन्जमा मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

नेपालगन्जमा मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २५ कार्तिक – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा कार्यालयले आज आईतबार नोभेम्बर १० अन्तर्राष्ट्रिय लेखा दिवसका दिन अन्तरक्रिया कार्यक्रम सन्चालन गरि मनाएको छ । उक्त कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी लगायत अन्य सरोकारवालाहरु सहित करिब ४० जनाको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व पार्षद अबदुल करीम खान, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, लगायत वक्ताले लेखा पेशाको महत्व र यसको योगदानलाई स्मरण गर्दै लेखा व्यवसायीहरूले आफ्नो कार्यद्वारा अर्थतन्त्रको पारदर्शिता, विश्वसनियता र वित्तीय व्यवस्थापनमा ठुलो भूमिका खेलेका, लेखा भनेको केवल संख्याको गणना मात्र नभएर आर्थिक निर्णयको आधार पनि हो, जसले संस्थाहरूलाई आफ्नो वित्तीय अवस्थाको सही अवलोकन गर्न ...
दर्पण समाजकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न

दर्पण समाजकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न

अवधी, आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १६ कार्तिक - शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नरैनापुर गा.पा. वडा नं. ५ मटेहिया बाँकेको आर्थिक सहयोग तथा दर्पण समाज विकास नेपाल नरैनापुर बाँकेको आयोजनामा "शुभकामना आदान प्रदान तथा पुरुष तर्फको खुल्ला कबड्डी प्रतियोगिता" सम्पन्न भएको छ । प्रतियोगितामा श्री बजरंग युवा क्लब नरैनापुर-५ मटेहिया, श्री जमुनी सुपर किंग्स नरैनापुर-६ जमुनी, श्री प्रगति युवा क्लब नरैनापुर-५ मटेहिया, श्री आदर्श स्पोर्ट्स क्लब नरैनापुर-२ लक्षणपुर, श्री सन्तानेश्वर युवा क्लब नरैनापुर -६ कोहला, श्री सागरमाथा युवा क्लब नरैनापुर-५ नयाँबस्ती गरी ६ वटा टीम प्रतिस्पर्धामा भाग लिएका थिए । खेल संचालन गर्न बाँकेका सुजनकुमार चौधरी मुख्य रेफ्री (प्राविधिक) मुकिम खाँ रेफ्रीको भुमिका निर्वाह गर्नु भएको थियो । नरैनापुर वडा नं. ५ मटेहियाका वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कबड्डी खेल परम्परादेखि खेल्दै आएको...
लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कृष्णनगर, १५ कपिलवस्तु - कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै गएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै लागु औषध सेवनकर्ता तथा करोबारी हरूलाई तह लगाउने योजना सहित अगाडि बढ्दै आएदेखि लगभग दर्जनौ लागु औषध मुद्दामा व्यक्तिहरू पक्राउ गरि मुद्दा चलाएका छन्। उहाँ आएदेखि लागु औषधको ट्याबलेट, चरेस, ब्राउन सुगर लगायतको कारोबारी तथा सेवनकर्ता हरूको संजाल तोड्न लागिपरेको तथा अन्य उत्कृष्ट काम गरे बापत कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले असोज महिनाको उत्कृष्ट प्रहरी पुरस्कार समेत प्रहरी निरिक्षक सुरज खत्रीले पाएको समाजसेवीहरू बताउँछन्। सोही क्रममा कार्तिक १४ बुधवारका दिन साझ ७ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्ट बाट इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि...
अदालतको अन्तरिम आदेशको अवहेलना गरे कडा कानुनी कार्वाही हुनेः प्रहरी प्रमुख एसपी कार्की

अदालतको अन्तरिम आदेशको अवहेलना गरे कडा कानुनी कार्वाही हुनेः प्रहरी प्रमुख एसपी कार्की

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक – जानकी गाउँपालिका वडा नं. ४, सहादतपुरमा रहेको चाचा ईट्टा उद्योगले अदालतको अन्तरिम आदेशलाई समेत नमान्ने बताएको छ । विहिबारका दिन ‘‘अटेरी गर्ने चाचा ईट्टा उद्योगलाई अदालतको अन्तरिम आदेश’’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि नेपाल ईट्टा उद्योग व्यवसायी संघले सो सम्बन्धी कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालयमा आवश्यक सहयोग सम्बन्धमा निवेदन दर्ता गराएको थियो । सोही निवेदनलाई जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्ला प्रहरी कार्यालयलाई ‘‘आवश्यक कार्याथ सम्बन्धमा’’ उल्लेख गरि पत्र पठाएको थियो । सोही पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित जानकी गाउँपालिका प्रमुख छब्बन खान, चाचा ईट्टा उद्योगका प्रोप्राईटर नसिम खान तथा नेपाल ईट्टा उद्योग व्यवसायी संघका पदाधिकारीहरु बीच छलफल गराई अब उप्रान्त अदालतको आदेशानुसार कार्यान्वयन गर्ने गराउने भनी सहमति गराई प...
पटक–पटक अटेरी गर्ने चाचा ईट्टा उद्योगलाई अदालतको अन्तरिम आदेश

पटक–पटक अटेरी गर्ने चाचा ईट्टा उद्योगलाई अदालतको अन्तरिम आदेश

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १४ कार्तिक – जानकी गाउँपालिका वडा नं. ४, सहादतपुरमा रहेको चाचा इट्टा उद्योग आफैले गरेको सहमतिलाई पटक–पटक दरकिनारा गर्दै आईरहेको स्थानीय किसानहरुको आरोप रहेको छ । किसानहरुको अन्नबाली लगाउने, शुरुवात गर्ने तथा अंकुर फुटने बेलामा चाचा इट्टा उधोगले आगो लगाउने गरेको गुनासो रहेकोले पीडित किसानहरुले सम्बन्धित ठाउँमा निवेदन दर्ता गराएपछि नेपाल इट्टा उद्योग व्यावसायी संघले त्यसमा चासो देखाउँदै विगतमा छलफल गराई अब उप्रान्त त्यसो नगर्ने भनी सहमति गरेपनि त्यसको कार्यान्वयन सम्बन्धत उधोगले नगरि दिएपछि यस विषयलाई अदालत सम्म पु¥याईएको थियो । सो विषयमा उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासले निषेधाज्ञा आदेश जारी गरेको छ । अदालतले जारी गरेको आदेशमा ‘यसमा अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा नियमानुसार पेस हुन आएको प्रस्तुत निवेदनमा विपक्षी चाचा ईट्टा उद्योगका तर्पmबाट मिति २०७९/०...
एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
उदयपुर, १३ कार्तिक – नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देश कै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ । उदयपुर प्रतिनिधी सभा क्षेत्र नं. २ का सांसद अम्बरबहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्व विच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न नहुने निष्कर्ष निकालिएको हो । छलफलमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजिकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा गम्भिर छलफल भएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिन भयो । सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र उदयपुर सिमेन्ट उद्योगकाले करिव २ अर्ब तिर्नु पर्ने दायित्व बोकेर हिडिरहेको जानकारी दिंदै उद्योगका निमित्त महाप्रबन्धक महेश प्रसाद साहले उद्योग निजिकरण हुनबाट जोगाउनु पर्ने साथै ...
अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

अपराध, आर्थिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सिन्धुपाल्चोक, १३ कार्तिक – सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगतअनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल, उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रकाश आचार्य, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपाप्रधान, इन्जिनियर प्रशान्त अधिकारी, जिसस सचिबालयका प्रेमकुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रवन्ध निर्देशक नेत्रबहादुर बस्नेत सम्मिलित उच्च स्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका–११ मा सञ्चालनमा आएका क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको हो...
महाेत्सव सफल पार्न शुभकामना आदान-प्रदान

महाेत्सव सफल पार्न शुभकामना आदान-प्रदान

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ कार्तिक - नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ लाई सफल पार्न नेपाल आदिवासी जनजाति महासंघका जातीय संगठनहरुले सामुहिक रुपमा सोमबार नेपालगन्ज बोैंद्द गुम्बमा एक कार्यक्रम गरि शुभ -दिपावली बिशेष शुभकामना आदन- प्रदान सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष डम्बर थापा मगरको सभा अध्यक्षमा भएको शुभ -दिपावली बिशेष शुभकामना आदन- प्रदान कार्यक्रममा प्रमुख अतिथि नागरिक समाज बाँकेका अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघ बाकेका पुर्व अध्यक्ष र नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ , विशिष्ट अतिथि ब्यापारी संजय थापा , अतिथि , चेत बहादुर राना मगर, मिना पुन, मान सिङ पुन मगर, भुपेन्द्र पुन मगर, संगिता चोैंधरी, ...