Tuesday, December 3सत्यम खबर
Shadow

CoVid19

चीनको राजधानी बेइजिङ्गबाट ठूला ट्रकमा ढुवानी गरेर सुन नेपाल ल्याउने गरिन्छ

चीनको राजधानी बेइजिङ्गबाट ठूला ट्रकमा ढुवानी गरेर सुन नेपाल ल्याउने गरिन्छ

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० मंसिर –सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले रसुवाका केही सीमावर्ती नाकाहरुको स्थलगत अध्ययन भ्रमण गरेको खुलेकाे छ । ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरुको अनौपचारिक भ्रमण गरेको जानकारी प्राप्त भएको हो ।दसैं र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न टोलि गएको थियोे । आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङ्गसम्मको स्थलगत अध्ययन गरेको रसुवास्थित एक विश्वस्त सूत्रले जानकारी दिएको छ। तर आयोगले भने यसको पुष्टि गरेको छैन।चीनको राजधानी बेइजिङ्गबाट ठूला मालबाहक ट्रकमा ढुवानी गरेर सुन नेपालको उत्तरी सीमासम्म ल्याउने र त्यहाँबाट ससाना ट्रकमा सामानमा मिसाएर यता छिराउने गरिएको सूचना भ्रमण टोलीले पाएको थियो। रसुवा भन्सार पूर्वका केही स्थानमा यसरी छिराईएको सुन नेपालका उत्तरी नाकाका विभिन्न स्थानबाट तस्करहरुले ओसारपसार गरेको जानकारी पन...
कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

कालो पट्टीका कारण, कार्यपालिका बैठकमा उपस्थिती निषेध !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिकाको कार्यपालिका बैठकमा हातमा कालो पट्टी बाँधी गएका वडा नं.५,६ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई कालो पट्टी बाँधी बैठकमा उपस्थित गराउन नसक्ने अध्यक्ष चौधरीले भनेका हुन । डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, तानाशाह बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु तथा वडा नं.५ का वडा अध्यक्ष झंक थापा र ६ का वडा अध्यक्ष मोहनराम मिश्र लगायत कार्यपालिका सदस्य शिवकुमार जयसवाल, लिला सुनार, जवन्ती महाउतले हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका हुन । बिहान भएको बिरोध प्रदर्शन पश्चात पालिकाले आयोजित गरेको दिउँसो ३ः३० बजे कार्यपालिका बैठकमा वडा अध्यक्ष द्वय थापा र मिश्रा तथा कार्यपालिका सदस्य तीन जना लगायत ५ जना बैठकमा गई जनताको माँगको बारेमा कार्यपालिक...
सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारी बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका छन् । स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउँपालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्षसम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर्वाचन पश्चात आएको परिणाम अनुसार कुनै पनि दलको बहुमत न आएपछि यस डुडुवा गाउँपालिकामा निर्वाचित वडा नं.५ र ६ का वडा अध्यक्षले आफ्नो माँग पूरा नहुनजेल हामी सहमतिमा नजाने भनी गरेको निर्णयले आर्थिक बर्ष २०७९/०८० मा गाऊँ परिषद गर्न पनि अत्यन्तै कठिनाई भई पालिका अध्यक्षले हाम्रो माँग सम्बोधन गरेपछि हामी सहमतिमा गई गाऊँ ...
कोरोनाको नयाँ भेरियन्ट चिनियाँ जासुसहरुले भारतमा फैलाएको खुलासा

कोरोनाको नयाँ भेरियन्ट चिनियाँ जासुसहरुले भारतमा फैलाएको खुलासा

CoVid19, अपराध, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ बैशाख – भारतमा कोरोना महामारीको नयाँ भेरियन्टको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि देशभरको स्वास्थ्य प्रणालीमाथि नै चुनौती सिर्जना गरेको छ । कोरोना प्रकोपको दोस्रो लहर फैलिएसँगै भारतका अस्पतालहरु भरिएका छन् भने स्वास्थ्य उपकरणको अभाव सिर्जना भएको छ । तर, उक्त नयाँ भेरियन्ट कसरी फैलियो भन्ने विषयमा विभिन्न अध्ययन र अनुसन्धानहरु भइरहेका छन् । सिमानामा पनि भारत र चीन बिच तनाव चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरमा फैलिएको कोरोनाको प्रकोप करिब डेढ वर्षसम्म पनि पूर्ण नियन्त्रणमा आउन नसक्नुले चीनमाथि थप प्रश्नहरु उब्जिएका छन् । चीनले जैविक प्रयोगशालामा यो भाइससको विकास गरेको आरोप लगाइरहेका समयमा भारतमा देखिएको नयाँ भेरियन्टको प्रकोपले थप प्रश्नहरु सिर्जना गरेको हो । हाल चीनमा कोरोना महामारी नियन्त्रणमा आइसकेको दाबी गरिएको छ । कोरोनाविरुद्धको खोप विकास भइसकेपछि विश्वभर नियन्त्र...
कोभिड १९ को प्रकोपमा चीन, अझै १४ करोड भन्दा बढी संक्रमित

कोभिड १९ को प्रकोपमा चीन, अझै १४ करोड भन्दा बढी संक्रमित

CoVid19, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ बैशाख – विश्वमा कोरोनाको पहिलो केस चीनको वुहान सहरबाट आएको थियो । यसपछि कोरोनाले बाँकी विश्वमा आफ्नो प्रकोप फैलाउन थाल्यो । हालै चीनको रोग नियन्त्रण बोर्ड (DCB) ले एउटा नयाँ रिपोर्टमा भाइरसको सङ्क्रमण बढेकोमा चिन्ता व्यक्त गरेको छ। डिसेम्बरदेखि फेब्रुअरीसम्म ११४ करोड मानिस कोरोनाबाट प्रभावित भएको बताए । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (CDC) ले यस हप्ताको आफ्नो साप्ताहिक रिपोर्टमा तथ्याङ्क प्रस्तुत गरेको छ। तथ्याङ्कका आधारमा उनले भने कि डिसेम्बर २०२२ देखि जनवरी २०२३ सम्म कोभिड-१९ का केसहरू बढेका छन्। यस क्रममा चीनले शून्य कोविड नीतिको नियम हटाएको थियो। चिनियाँ सरकारको शून्य कोविड नीतिमा परीक्षण, सम्पर्क ट्रेसिङ र लकडाउन समावेश थियो। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) ले पनि भ्याक्सिन बूस्टर शटको सकारात्मक प्रभाव प्रतिवेदनमा देखाएको छ। ब...
कोभिडबाट चीनमा कति मान्छे मरे ?

कोभिडबाट चीनमा कति मान्छे मरे ?

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ चैत्र – शून्य कोभिड नीति परित्याग गरेको डिसेम्बरको सुरुवातदेखि हालसम्म ८० प्रतिशतभन्दा बढी जनसंख्या कोभिड– १९ बाट संक्रमित भइसकेको भन्दै चीन सरकारले ‘भाइरसमाथि ‘निर्णायक विजय’ हासिल भएको घोषणा गरेको छ । महामारी सुरु भएयता कोभिडका कारण मृत्यु हुनेको संख्या आधिकारिक रूपमा ८७ हजार चारसय ६८ अर्थात् चिनियाँ जनसंख्याको ०.००६ प्रतिशत मात्रै रहेको छ । आधिकारिक संख्या मृत्युको वास्तविक संख्याभन्दा उल्लेखनीय रूपमा नै कम भएकोमा शंका छैन । चिकित्सकहरूलाई मृत्युको प्रमाणपत्रमा कोभिड उल्लेख नगर्न भनिएको थियो भने घरमा भएका मृत्युलाई पनि कोभिडबाट भएका मृत्युको सूचीमा समावेश गरिएको छैन । अस्पताल र समाधिस्थलमा देखिएका भिडका रिपोर्टले पनि मृत्युको संख्या आधिकारिक आँकडाभन्दा निकै बढी रहेको संकेत गर्छन् । संक्रमणको पछिल्लो लहरको वास्तविक प्रभाव अनुमान गर्न द इकोनोमिस्टले मृत्युको विश्वसनीय स...
चीन अझै पनि विश्वको सबैभन्दा ठूलो महामारीको जोखिम होः विवेक रामास्वामी

चीन अझै पनि विश्वको सबैभन्दा ठूलो महामारीको जोखिम होः विवेक रामास्वामी

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ फागुन – चीन अझै कोभिड १९ महामारीको विश्वको सबैभन्दा जोखिममा रहेको अमेरिकी राष्ट्रपति पदको उम्मेदवार विवेक रामास्वामीले बताएका छन् ।अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार विवेक रामास्वामीले कोभिड–१९ महामारीको मूल कारणमा पुग्नेतर्फ अमेरिकी प्रशासनको “थोरै चासो“ को कारण आलोचना गरेका हुन् ।“चीन अझै पनि विश्वको सबैभन्दा ठूलो महामारीको जोखिम हो । यदि हामीले कदम चालेनौं भने, भविष्यमा अझ नराम्रो आशा गरौं,“ उनले ट्वीट गरे ।उल्लेखनीय छ, रामास्वामीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकी कम्पनीहरूलाई चीनसँग व्यापार गर्न प्रतिबन्ध लगाउने बताएका छन् । एजेन्सी...
चीनमा कोभिड–१९ को संक्रमणबाट गत सात १३ हजार मानिसको मृत्यु

चीनमा कोभिड–१९ को संक्रमणबाट गत सात १३ हजार मानिसको मृत्यु

CoVid19, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० माघ – कोभिड–१९ को संक्रमणबाट चीनमा जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार मृत्यु भएको छ ।गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको केही समाचार एजेन्सीहरुले जनाएको हो ।अस्पतालमा भर्ना भएका ६ सय ८१ बिरामीको कोरोना भाइरस संक्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको संक्रमण सँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएका छन् ।गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सिडिसिले जनाएको छ । एजेन्सी...
कोभिड १९ बाट १ महिनामा ६० हजार नागरिकको मृत्यु पछि डब्लुएचओले चीन संग माग्यो रिपोर्ट

कोभिड १९ बाट १ महिनामा ६० हजार नागरिकको मृत्यु पछि डब्लुएचओले चीन संग माग्यो रिपोर्ट

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ माघ – कोभिड १९ को संक्रमणबाट चीनमा गत एक महिनामा ६० हजार नागरिकको मृत्यु भएपछि विश्व विश्व स्वास्थ्य संगठनले चीन संग रिपोर्ट माग गरेका छन् ।चिनियाँ सरकारले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड–सम्बन्धि समस्याका कारण भएको रिपोर्ट गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओवेईसँग रिपोर्ट माग गरेका हुन् ।‘डाक्टर टेड्रोसले चीनको गहिरो सहयोग र पारदर्शिताको महत्वलाई दोहोर्याए’, डब्लूएचओ को विज्ञप्तिमा उल्लेख गरिएको छ ।यसअघि चीनमा पछिल्लो एक महिनामा कोभिड संक्रमण समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको चीनका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका थिए । सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्त...
चीनमा डिसेम्बरयता कोरोनाबाट ६० हजार मानिसको मृत्यु

चीनमा डिसेम्बरयता कोरोनाबाट ६० हजार मानिसको मृत्यु

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ माघ – चीनमा डिसेम्बरयता करिब ६० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। शून्य कोभिड नीति परित्याग गरेयता चीनमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ। विश्वस्वास्थ संगठन र अमेरिकालगायतका पश्चिमा देशले कोरोनासम्बन्धी सही सूचना सार्वजनिक नगरेको भन्दै आलोचना गरेपछि चीनले नयाँ तथ्यांक सार्वजनिक गरेको समाचार संस्था एपीले जनाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगकी चिकित्सा मामिला प्रमुख जियाओ याहुयीले शनिबार आयोजित पत्रकार सम्मेलनमा डिसेम्बर ८ देखि जनवरी १२ सम्ममा ५९ हजार ९ सय ३८ जनाले कोभिडका कारण ज्यान गुमाएको जानकारी दिएकी हुन्। यसमध्ये साढे पाँच हजारले कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा अवरोध सिर्जना भएपछि ज्यान गुमाएको र बाँकी ५४ हजारले कोभिड र अन्य गम्भीर रोगको सम्मिश्रणका कारण ज्यान गुमाएको जियाओले बताइन्। यसअघि चीनले ८ तारिख यता डिसेम्बर महिनामा जम्मा ३७ जनाले को...