Wednesday, June 17सत्यम खबर
Shadow

सूचना-प्रबिधि

७० लाख मूल्य बराबरको चरेससहित नेपाली तस्कर पक्राउ

७० लाख मूल्य बराबरको चरेससहित नेपाली तस्कर पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २८ चैत – लागूऔषध तस्करी रोक्न र तस्करीमा संलग्न अपराधीहरूलाई पक्राउ गर्न बहराइचका प्रहरी उपरीक्षकले सञ्चालन गरिरहेको अभियानका क्रममा अतिरिक्त प्रहरी उपरीक्षक (ग्रामीण) दुर्गाप्रसाद तिवारी र इलाका अधिकारी नानपारा प्रद्युम्न सिंहको नेतृत्वमा र इन्चार्ज इन्स्पेक्टर रूपैदिहा दद्दन सिंहको निर्देशनमा सञ्चालित चेकजाँच अभियानको क्रममा नेपालबाट आउँदै गरेको एक लागूऔषध तस्करलाई १ किलो ८०० ग्राम अवैध नेपाली चरेससहित पक्राउ गरिएको छ । इन्चार्ज इन्स्पेक्टर रुपैडिहा दद्दन सिंहले भने कि रुपैडिहा प्रहरी र एसएसबीको संयुक्त गस्तीको क्रममा, जसमा सब इन्स्पेक्टर अशोककुमार, चौकी इन्चार्ज शिवपुर मोहर्निया र युएन सन्तोषकुमार यादव र एसएसबीको संयुक्त टोली थियो । जब उनीहरू आइ.सी.पी.मा सवारी साधन र आउने–जाने मानिसहरूको जाँच गरिरहेका थिए । रोड चेक पोस्ट रुपैडिहामा एक नेपाली व्यक्ति नेपालबाट आउँदै ग...
विश्वास, प्रेम, धोखा, जहाँ बिखण्डन भयो एक परिवार….

विश्वास, प्रेम, धोखा, जहाँ बिखण्डन भयो एक परिवार….

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २४ चैत – भनिन्छ जहाँ विश्वास हुन्छ त्यहाँ जीवन हुन्छ । यसैको आधारमा दुई परिवारका बीच सम्बन्ध स्थापित भई बंश अगाडी बढाईन्छ । जहाँ एक परिवारको पक्षबाट केटा हुन्छ भने अर्को परिवारको पक्षबाट केटीलाई सामाजिक परम्परा अनुसार एक सुत्रिय बन्धनमा बाँधी पुण्य कमाईन्छ भन्ने मान्यता रही आएको छ । सोही विश्वासलाई आधार मानि श्रीमान श्रीमति बीच गहिरो प्रेम सम्बन्ध स्थापित भई जीवनयापन हुने गरेको कतिपय उदाहरण आज पनि समाजमा हेर्न पाईन्छ । तर जब विश्वासमा कुठाराघात हुन्छ त्यही बेला घर बेघर भई समाजमा नानाथरीका भनाईहरु आउने गरेको पाईन्छ । सोही विश्वासलाई आधार बनाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने नन्कु साहु तेलीले बर्दिया शान्तिपुर बस्ने माया चन्द बीच २२ वर्ष अगाडी सामाजिक परम्परा अनुसार सम्बन्ध स्थापित भई घरजाम गरेका थिए । उनीहरु बीच विश्वास, माया प्रेमले भरिपूर्ण सबथोक थियो । जसले ...
कृष्णसार एफएमद्वारा रक्तदान आयोजना

कृष्णसार एफएमद्वारा रक्तदान आयोजना

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २१ चैत – कृष्णसार एफएम ९४ मेगाहर्जले १६ औं बार्षिकोत्सवको अवसर पारेर विहीवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रमममा रेडियोका कार्यकारी प्रमुख तुला अधिकारी, समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष माधवराज अधिकारी, सचिव साबित्री गिरी, कोषाध्यक्ष राकेशकुमार मिश्र, सदस्य योगराज चौधरीले रक्तदान गर्नुभयो । यस्तै रेडियोमा कार्यरत कुशल विश्वकर्मा, नेपाल स्वयंमसेवी रक्तदाता समाज बाँकेका अध्यक्ष दिला शाह, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का स्वास्थ्य इन्चार्ज भागीराम चौधरी, स्वास्थ्यकर्मी धर्मेन्द्र सिंह, नेपालगन्जका रिनु खत्री र लक्ष्यबहादुर विश्वकर्मा लगायत एक दर्जनले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीलाई रेडियोका कार्य...
कृष्णसार एफएम १७ औं वर्षमा प्रवेश

कृष्णसार एफएम १७ औं वर्षमा प्रवेश

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ चैत – कृष्णसार एफएम ९४ मेगाहर्ज विहिबारदेखि १७ औं वर्षमा प्रवेश गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो । वदलिदो प्रविधिको उपयोग गर्दै कोभिड महामारीपछिको आर्थिक मन्दी लगायत विविध समस्याका वीच सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको कार्यकारी निर्देशक तुला अधिकारीको भनाई छ । एफएमले हाल अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट उत्पादन तथा प्रसारण गरिरहेको छ । २ हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवा दिइरहेको यस क्षेत्र कै सबै भन्दा बढि प्रसारण क्षमताको सामुदायिक रेडियो कृष्णसार एफएमले अत्यधिक माया र साथ दिएर यस क्षेत्र कै सर्वाधिक लोकप्रिय रेडियोको रुपमा उभ्याउनु हुने सम्पूर्ण आदरणीय स्रोता, सुभेच्छुक, विज्ञापनदाता, सहयोगी र एफएम परिवारलाई बधाई र धन्यबाद ...
हुलाक प्रमुख थारुद्वारा सञ्चारकर्मीहरुसित भेटघाट

हुलाक प्रमुख थारुद्वारा सञ्चारकर्मीहरुसित भेटघाट

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १२ चैत – जिल्ला हुलाक कार्यालय बाँकेमा चैत ४ गतेदेखि प्रमुखको जिम्मेवारीमा गजेन्द्र प्रकाश थारु आए लगत्तै लोककल्याणकारी विज्ञापनमा सहभागी बाँकेका १५ जना सञ्चारगृहका सञ्चालकहरुलाई बोलाई परिचयात्मक कार्यक्रम आज सम्पन्न गरेका छन् । लोककल्याणकारी विज्ञापन जारी ऐन कानुन बारे जानकारी गराउँदै सञ्चारकर्मीहरुसित सहजकताको लागि कसरी सहकार्य गर्दै जानु पर्ने बारे सुझाव मागेका थिए । कालपृष्ट दैनिकका प्रकाशक÷सम्पादक कमल केसीले प्रमुख थारुलाई स्वागत गर्दै अन्य सेवा जस्तै वर्गिकरणमा परेका पत्रिकाको वर्गिकरण प्रमाणपत्र जिल्ला हुलाकबाट नै उपलब्ध गराउन पहलकदमी गर्न सके सहज हुने बताउनुभयो । भेटघाट कार्यक्रममा दिप ज्वालाका दिनेशकुमार श्रीवास्तव, प्रभात घोषणाका कृष्णबहादुर मल्ल, गुड न्यूज साप्ताहिकका डक्टप्रसाद धिताल, समाज जागरण साप्ताहिकका चन्द्रेश्वरराज त्रिपाठी, जनमत अद्र्धसाप्ताहिक, ...
नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र

नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ८ चैत – नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकारसँग माग गरेको छ । संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वमा बाँकेका जनप्रतिनिधि, उद्योगी, व्यवसायी सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई सुख्खा बन्दरगाह निर्माण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । अर्थमन्त्री पौडेलले सुख्खा बन्दरगाह आवश्यक रहेको बताउँदै डीपीआर गर्न लगाउने बताएको ओलीले जानकारी दिए । संघका कार्यवाहक अध्यक्ष ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालगन्जको एकीकृत भन्सार जाँचचौकी (आइसीपी) लाई नै सुख्खा बन्दरगाहमा परिणत गरी वैदेशिक व्यापार व्यवसायलाई अभिवृद्धि गर्न भनिएको छ । “नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण हुनसके तेस्रोे मुलुुकबाट भारत हुँदै नेपाल र नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म आयातनिर्यात (पैठारी)...
क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न

क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १३ माघ – उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरूमा सञ्चालित आईटी नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा एनआरइएनको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भयो । देशका २७ संस्थाका ३५ जना सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), खुमलटारमा आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन नाष्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले गर्नुभएको थियो। एनआरइएनका अध्यक्ष श्री लोचन लाल अमात्यले उद्घाटन समारोहमा प्रशिक्षार्थीहरूलाई स्वागत गर्दै क्याम्पस नेटवर्कको डिजाइन शिक्षक तथा विद्यार्थीहरूले अधिकतम लाभ लिन सक्ने गरी गर्नु पर्ने र यस कार्यशालाबाट सोही सीप ग्रहण गर्न प्रशिक्षार्थीहरूलाई सुझाब समेत दिनुभयो । कार्यक्रम सञ्चालन गर्न नाष्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गतको राष्ट्रिय सूचना ज्ञान केन्द्रले सहयोग गरेको थियो । प्रशिक्षार्थीहरू...
पाकिस्तान सरकारद्वारा पत्रकार माथि भइरहेको ज्यादती विरुद्ध मधेश मिडिया मिसनको आवाज

पाकिस्तान सरकारद्वारा पत्रकार माथि भइरहेको ज्यादती विरुद्ध मधेश मिडिया मिसनको आवाज

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ७ माघ – पाकिस्तानका स्वतन्त्र पत्रकार तथा ‘यूट्युबर’ शोऐब चौधरी र महिला पत्रकार सना अमजद जस्ता दर्जनौं पत्रकार माथि भइरहेको अत्याचार तथा ज्यादती विरुद्ध मधेश मिडिया मिसन नेपालले सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बाँके मार्फत नेपालको परराष्ट्र मन्त्रालय र राजदूतावासलाई ज्ञापनपत्र बुझाएको छ । मधेश मिडिया मिसन नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, समिति सदस्य लगायतका पत्रकारले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी गराए । सम्पूर्ण विश्व अहिले आतंकवादबाट ग्रसित रहेको समय यस्तो आतंकबादबाट विशेषकर दबे कुचले वर्गका व्यक्ति सधैं पीडित बन्दै आएका अध्यक्ष त्रिपाठीले बताए । यस्ता वर्गलाई न्याय दिलाउन विगत दिनदेखि स्वतन्त्र प्रेस जगत अहम भूमिका निर्वाह गर्दै आईरहेको समय पाकिस्तानका स्वतन्त्र पत्रकार तथा ‘यूट्युबर’ शोऐब चौधरी र अ...
डिजिटल प्राविधिले मानव बेचबिखनमा असर गरिरहेको छः संयोजक कोइराला

डिजिटल प्राविधिले मानव बेचबिखनमा असर गरिरहेको छः संयोजक कोइराला

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ पुस – मानव बेचबिखन तथा ओसारपसारमा आजको समयमा डिजिटल प्राविधिले समेत ठूलो भूमिका खेलिरहेको साथी संस्थाका संयोजक केशव कोइरालाले बताएका छन् । मानव वेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपालको नेपालगन्ज स्थित कार्यालयमा सन् २०२४ मा महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका ७७७ वटा निवेदन परेका छन् । मङ्गलबार नेपालगन्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले हराएका मध्ये ४०७ जना फेला परेको जानकारी गराउनु भएको छ । माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक कोइरालाले भन्नुभयो, पछिल्लो समय मानव बेचबिखनका लागि सामाजिक सञ्जालको प्रयोग बढीरहेको छ, वैदेशिक रोजगारीमा जानेहरू पनि बेचबिखनको जोखिममा छन् । सामाजिक सञ्जालसँग जोडिएर चिनजानको आधारमा बङ्गलादेश जान लागेकी युवती...
विश्वविद्यालय की अदूरदर्शिता से परेशान छात्र आक्रोशित

विश्वविद्यालय की अदूरदर्शिता से परेशान छात्र आक्रोशित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ पुस – विश्वविद्यालय अनुदान आयोगका UGC–NET परीक्षा और डा. राम मनोहर लोहिया अवध विश्व विद्यालय का परीक्षा एक तिथि में पडजाने के कारण छात्र परेशान है । अवध विश्वविद्यालयद्वारा संचालित पी.जी. डिप्लोमा इन अवधी विषयका परीक्षा आगामी ८ से १५ जनवरी तक निश्चित किया गया है। इसी दिनांक में UGC–NET परीक्षा भी सुनिश्चित है अतः छात्र दोनो में से एक ही परीक्षा दे पाएगें । पीजी डिप्लोमा अवधी छात्रोका एक प्रतिनिधि मंडल अवध विश्व विद्यालय के परीक्षा नियन्त्रक उमानाथ जी से मिलकर अपनी समस्या रखी और परीक्षा के तिथियो पर पुर्बिचार करने के लिए आग्रह किया किन्तु उन्होने पुनर्बिचार करने से इन्कार किया और कहाँ विश्वविद्यालय एक अटोनोमस बाडी है और परीक्षा तिथि परिवर्तन करने से इन्कार कर दिया है । इसमे छात्रो में आक्रोश ब्याप्त है । जानकारी के लिए बता दे कि अवध विश्वविद्यालय के क्षेत्रीय भाषा...