Wednesday, September 30सत्यम खबर
Shadow

बिचार

गरीब व्यक्तिको पहुँचभन्दा टाढा हुँदै गएको विभिन्न निर्वाचनहरु

गरीब व्यक्तिको पहुँचभन्दा टाढा हुँदै गएको विभिन्न निर्वाचनहरु

आस्था, प्रदेश ५, बिचार, समाज
मितिः २०७८ मंसिर ६ गतेडी. के. त्यागीनिर्वाचनको जिकिर आउदै जनतामा एक प्रकारको उत्सुक्ता पैदा हुन्छ । यो यस कारण कि उनी बर्तमान जनप्रतिनिधी बाट दिक्क भएका हुन्छन । नया जनप्रतिनिधी आउन्छन भने त्यसले जनताको हितमा नयानोलौ प्रकारको विकास कार्यहरु गर्छ यो कुृरा बुझी जनता निर्वाचनबाट नयां जनप्रतिनिधी रोज्नेतर्फ लाग्छन तर भन्ने गरिन्छ कि जुन जोगी आए पनि कानै चिरेका हुन्छन नया जनप्रतिनिधी निर्वाचित भएर आउन्छन र त्यसले पनि पुरानो जनप्रतिनिधी अनुसार नै जनतको अहित गर्ने काम शुरु गर्दछन । अहिलेका जनप्रतिनिधी जनताको इच्छा आकांक्षँ र चाहना अनुसार किन काम गदैनन यो कुरा बुझन खोज्दा पाइन्छ कि बिभिन्न राजनीतिक दलमा गरीव,निर्धन र अतिपिछिडिएको बर्गबट ठूलो संख्यामा राजनितीक कार्यकर्ता कार्य गर्दछन उनीहरु दशकौंसम्म आफ्नो पार्टीकोलागि काम गर्दछन । तर निर्वाचन को समय यिनीहरुलाई निर्वाचन लडने मौका पार्टीले दिदैन उनी...

मर्ने बाँच्ने दोसाँधमा,आमा बाबु !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा गाऊँ पालिका वडा नं.३ बनकटवा बस्ने लगभग १६ बर्ष राम शंकर चमारको दुर्घटनामा परी भएको निधनको आज तेस्रो दिन पनि सहमति नभएको कारण निजको लाश भेरी अस्पतालमै राखिएको छ । यही मंसीर १ गतेका दिन डुडुवा ३ देखि आफ्नो दीदीको घरमा जान लागेका राम शंकरंलाई डुडुवा २ संतलिया गाउ नजिक डुडुवा गाऊ पालिका वडा नं.१ बस्ने बिनोद लोनियाले मादक पदार्थ सेवन गरी तीब्र गतिमा चलाई रहेको टै«क्टरले किचिए पछि उपचारको क्रममा निज राम शंकरको ज्यान गएको । दुर्घटना लगत्तै निजलाई भेरी अस्पतालमा पु¥याई उपचारको क्रममा निधन भएको कुरा निज मृतकका भिनाजूले बताएका हुन । निज मृतकको बाबु जयपत्तर चमारले छाती समाती मेरो दुई छोरा एउटा ४÷५ बर्ष देखि गायब छ, अर्कोलाई टै«क्टरले मारि दियो हामीलाई पनि मारदिए हुन्छ भनी आमा बाबु दुबै जना तीन दिन देखी रुँदै अचेत हुँदै गरेका छन । बुढेसकालको सहारा नै नरहे पछि कसरी बाच्ने भनी आमा बाबु ...
जय जाति जननी !

जय जाति जननी !

अवधी, आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ कार्तिक २५ गतेसकिल अहमद राईबाँके जिल्लामा कसौधन वैश्य समुदायको ठूलो बसोबास रहेको छ । यस जिल्लामा करीब–करीब ७ हजारको जनसंख्या यिनीहरुको रहेको छ । नेपालगन्जमा बनेको मन्दिर, देवालय, धर्मशाला, पार्टी पउवा, स्कूल विद्यालयहरुको धेरै जसो निर्माण यसै समुदायबाट भएको हो । विभिन्न सामाजिक सेवा कार्य यो समुदाय दशकौंदेखि अग्रणी रही कार्य गर्दै आएको छ । यस समुदायको मूल नारा हो जय जाति जननी । महार्षि कश्यप गोत्रको यो समुदाय हो । कश्यप ऋषिको तपोस्थली भारतको कश्मीर राज्य हो । यस कारण कसौधन वैश्य समुदाय कश्मीरबाट आएको सम्म भन्ने गरिन्छ । कसौंधन, केशरवाल, केशरवानी समुदायको अगाडि क शब्द जोडिएको छ । यसरी केशर ‘जाफरान’को खेती गर्ने यो समुदाय रहेको अधिकांशहरुको मत रहेको छ । कसौधन वैश्य समुदायको बसोबास बाँके जिल्लामा बढी छ । विभिन्न वार्डहरुमा यो समुदाय छरिएर बसेका छन् । यसमा पचासौं वर्ष अघि भार...
बम विष्फोटन गराई किन भत्काइयो पाकिस्तानी राष्ट्र पिताको प्रतिमा ?

बम विष्फोटन गराई किन भत्काइयो पाकिस्तानी राष्ट्र पिताको प्रतिमा ?

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ कार्तिक २२ गतेविद्रोहीभन्ने गरिन्छ व्यक्तिले जे रोप्छ त्यस्तै फल पछि त्यसले पाउँछ । मो. अली जिन्नाले नै भारत विभाजनको विष रोपण गरेका थिए ।जसको कारण धार्मिक आधारमा भारतको विभाजन भयो र मुस्लिमहरुको देश पाकिस्तान जसको अर्थ हो पाक स्थान को जन्म भयो । भारतमा सरदार वल्लभ भाई पटेललाई राष्ट्रिय एकताको प्रतिक मानिन्छ भने मोहनदास करमचन्द गाँधी, जवाहरलाल नेहरु र कायदे आजम मो. अली जिन्नालाई विभाजनकारी भनिन्छ । गाँधीको तुष्टिकरण नीतिको कारण विभाजनको समय २१ लाख हिन्दुको हत्या गरिएको थियो, गाँधीले भनेका थिए कि भारतको विभाजन मेरो लासमाथि हुनेछ तर गाँधी, नेहरु र जिन्ना अंग्रेजको मिलुवा रहेकोले उनीलाई विश्वासमा लिई अंग्रेजले कूटनीति अन्तर्गत भारतको विभाजन गराए । यस समय मो. अली जिन्ना इस्लाम धर्मको दुहाई दिँदै अलग राष्ट्रको माग गर्दै देश विभाजन गराए यस समय पं. नेहरु देशको प्रथम प्रधानमन्त्र...
दीपावली पर्वको महत्व

दीपावली पर्वको महत्व

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, समाज
मितिः २०७८ कार्तिक २२ गतेलक्ष्मी गुप्तातिहार शरद ऋतुमा पर्छ शरह ऋतु अत्यन्त मनोरम्, सफा रसिलोका साथै जताततै फूलहरुले वरिपरिको वातावरणलाई मनमोहक बनाउने समय हो । यस समयमा विभिन्न किसिमका फूल फुलेर घर आँगन जताततै सजिएका हुन्छन् । घर वरिपरि खेतबारी भीरपाखामा हरियाली छाएको हुन्छ । वर्षभरि दुःख गरेका किसानको खेतमा धानका बाला झुलेका हुन्छन् । प्रकृतिको यस्तो अत्यन्तै रमणीय समयमा आउने चाड भएकाले तिहारमा मानिसहरुको मनमस्तिष्कमा रमाइलोपन छाएको हुन्छ । तिहार कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिका बीचमा पाँच दिनसम्म मनाइने चाडहो । पाँच दिनसम्म मनाइने यो चाडको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौ दिन भाई तिहार मनाउने चलन छ । यो पाँच दिनलाई यमपञ्चक पनि भन्ने चलन छ । तिहारका यी पाँचवटै दिनमा घरघरमा दीपावली गरिने ...
नेपालीको घर आँगनमा झिलीमिली दीप जलोस्

नेपालीको घर आँगनमा झिलीमिली दीप जलोस्

अवधी, आस्था, धार्मिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ कार्तिक २२ गतेशकिल अहमद राईदीपावली पर्वमा जब सबैको घरमा माटोको दियो बल्छ यस समय यस माटोको दियो जल्दा हजारौं लाखौं संख्यामा रहेका किट पतंगाहरु नष्ट हुने गर्छन् । वैदिक सनातन धर्मको प्रायः सबै चाड पर्वहरु वैज्ञानिक आधारमा स्थापित गरिएका छन् । यस्ता चाडपर्वले केही सन्देशहरु दिएको छ । दिपावली मनाउनुको अर्थ हो अन्धकारलाई हटाई प्रकाश ल्याउनु ।मानव जीवनमा पनि यस्तै प्रकारको घटनाचक्र चल्ने गर्छ जसमा मानव जीवन अन्धकारमा पुग्छ यस समयमा त्यस्तो अन्धार हटाउने प्रेरणा दिपावली पर्वले दिन्छ । हाम्रो देश नेपालमा यस्तै प्रकारको अन्धकार क्षण कैयन पटक आयो । २००७, २०४६, राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश, ११ वर्ष जनयुद्ध र त्यसपछि जनआन्दोलनको क्षण । यस्तो समयमा देश दिशाहीन बनेको थियो ।राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश धेरै नै दुःखद क्षण थियो । यस समय देश कसरी अब अगाडि बढ्छ यस्तो कुरा सबै नेपाली ...
संघियता शासन प्रणाली बरदान कि अभिशाप

संघियता शासन प्रणाली बरदान कि अभिशाप

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाचार
मितिः २०७८ कार्तिक १७ गते– रिजवान मिर्जा (रोहन)संघियता शासन प्रणाली त्यस्तो किसिमको शासन प्रणाली हो जहाँ कम से कम २ तहका सरकारहरु हुन्छ । हाम्रो नेपालमा संघियता लोकतान्त्रिक गणतन्त्रको मुल संरचना ३ (तिन) तहको छ । संघ प्रदेश र स्थानिय तह, यिनीहरुको संचालन प्रद्धति संबिधान कानून बमोजिम भएको छ ।नेपालमा लामो समयको जनसंर्घष खिचातानी पछि नेपाल देश राजा, भारदारहरुको बिर्ताबाट मुक्त भै जनताको साझा राष्ट्र राज्यको रुपान्तरित भएको नेपाल रुपान्तरित हुने क्रममा एक बहुभाषिक बहुराष्ट्रिय, बहुधार्मिक, क्षेत्रिय बिबिधताले सम्पन्न नेपाललाई अखण्ड राख्ने सर्वोत्तम उपाय संघियता नै थियो । सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरु बनाउँदा कतिपय ठुला साना मागहरु अटाउन सकेनन् यसको प्रमुख कारक इथिनक युनिटी सित जोग्राफिक युनिटी नमिल्नु नै थियो । नेपालको संबिधान बमोजिम नेपाललाई ७ प्रदेश (राज्य) र ७७ जिल्लामा बिभाजन गरी क...
चीनले सम्झौता गर्दै ऋण बाँडेर छिमेकी फसाउँदै

चीनले सम्झौता गर्दै ऋण बाँडेर छिमेकी फसाउँदै

आस्था, प्रदेश ५, बिचार, विदेश, शिक्षा/स्वास्थ्य
मितिः २०७८/०७/११ गतेमोहन सिंहचीनका राष्ट्रपति सि जिंग पिङ्गले वान बेल्ट वान रोड परियोजना अन्तर्गत पूर्वाधार विकासका लागि छिमेकि देशहरुसंग सम्झौता गर्दै आएका छन्। दक्षिण एसियाका श्रीलंका, पाकिस्तान, मल्दिव्स र पछिल्लो समयमा नेपाल पूर्वाधार विकासका लागि सम्झौता गरिएका छिमेकि राष्ट्र हुन् । चीनले आफ्नो प्रभाव बढाउनका लागि रणनीतिक रुपले ऋण लगानी गर्ने गरेको छ। चिनीयाँ सरकारी बैंकहरुले आफ्नो देशको नागरिकहरु भन्दा अन्य देशमा बढी ऋण दिने गरेको बिबिसीको एक रिपोर्टले देखाएको छ।परराष्ट्रमन्त्री डा. खड्काले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्तामा हुम्लाको सीमा समस्या राख्ने बित्तिकै कम्युनिस्ट मिलाउने दाउ शुरु गरिएकाे छ । छिमेकि देशहरुलाई आफू माथि निर्भर बनाउन प्रोत्साहित गर्ने रणनीति पनि रहेको जानकारहरुको भनाइ छ। चीनद्वारा गरेका सम्झौताहरु पारदर्शी र स्पष्ट नभएको सो रिपोर्टले देखाएको छ। उद...
चीनको सीमानाकाले नेपाली व्यवसायी हैरान

चीनको सीमानाकाले नेपाली व्यवसायी हैरान

CoVid19, आस्था, बिचार, श्रम/रोजगार
मिति : २०७८ असोज २५ गतेगोविन्द लुइँटेलरसुवागढी- उत्तरी छिमेकी चीनले सीमानाका पूर्णरूपमा र दुईतर्फी चालु नगर्दा नेपाली व्यवसायीले दशैँका लागि आयात गरेको ठूलो परिमाणको सामान चीनतर्फ रोकिएको छ । रसुवागढी नाकाबाट चीनले अहिले पनि दैनिक बढीमा ९ वटा कन्टेनरमात्र नेपाल प्रवेश गर्न दिएको छ । दैनिक नेपाल प्रवेश गर्ने कन्टेनरको संख्या बढाउन केही महिनादेखि प्रयत्न भए पनि चिनियाँ प्रशासनले नाका एकतर्फीरूपमा नियन्त्रणमा राखेको छ । परिणामस्वरूप व्यवसायीहरूले दशैँका लागि मगाएको सामान तिहारपछिमात्र आउन सक्ने अवस्था छ । २०७२ साल वैशाखको भूकम्पपछि अवरुद्ध तातोपानी–खासा नाकाको विकल्पको रूपमा रसुवागढी–केरुङ नाकालाई नेपालले उच्च प्राथमिकता दिएको थियो । रसुवागढी–केरुङ नाका २०७१ मंसिर १५ देखि नेपाल र चीनले प्रमुख नाकाको रूपमा सञ्चालनमा ल्याएका थिए । रसुवागढी नाकालाई नेपाल र चीनले २०७४ भदौ १४ मा अ...
चिनियाँ ऋणको गलपासो

चिनियाँ ऋणको गलपासो

CoVid19, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
मितिः २०७८ असोज २१ गतेश्रीमन नारायणपुँजीवाद, विस्तारवाद तथा साम्राज्यवादको चर्को विरोध गर्नमा साम्यवादीहरू खप्पिस हुन्छन् । यता एक्काइसौँ शताब्दीमा साम्यवादी राष्ट्रकै नीतिको कारण खतरा बढ्न थालेको छ । चीनका महान नेता माओत्सेतुङको निधनपछि उनीभन्दा बढी अथवा उनको समकक्षमा पनि उभिने हैसियतका अर्र्को कोही नेता अस्तित्वमा आएनन् तर चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ माओपछिका दोस्रो शक्तिशाली चिनिया नेता मानिन्छन् ।वर्तमान अवस्थामा चीन भनेकै सी चिनफिङ र सी चिनफिङ भनकै चीन हो भन्दा अतिशयोक्ति नहोला । चिनियाँ राष्ट्रपति सीको महत्वाकांक्षी आर्थिक परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ विश्वमा चर्चामा छ । यस परियोजनामा आबद्ध राष्ट्रहरू चिनियाँ ऋणमा यसरी डुब्न पुगेका छन कि तीमध्ये कतिपय देशको जीडीपीको अधिकांश रकम ऋण र त्यसको ब्याज भुक्तान गर्नमा खर्च हुने गरेको छ । यसबाट मुक्ति पाउन ती देश...