Wednesday, September 30सत्यम खबर
Shadow

बिचार

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

माँग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १६ जेठ-डुडुवा गाउपालिका वडा नं.५ र ६ का वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले बुझाएको १० बूँदे माँग सहितको ज्ञापन पत्र माथि कुनै सुनुवाई नभएपछि आज डुडुवा गाऊ पालिका कार्यालय २ घण्टा घेराउ गरी काम कार्यवाही ठप पारिएको हो । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएको भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गरी २ घण्टाका लागि ठप्प पारिएको कुरा वडा अध्यक्ष थापाले बताएका छन । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउपालिकामा रहेका कुनै पनि व...
बहुआयामिक महत्त्वको भ्रमण

बहुआयामिक महत्त्वको भ्रमण

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
श्रीमन नारायण१६ जेठ २०८०, मंगलबारप्रधानमन्‍त्री पुष्‍पकमल दाहाल ‘प्रचण्‍ड’ दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदैछन्। भारतका प्रधानमन्‍त्री नरेन्‍द्र मोदीको मैत्रीपूर्ण निमन्‍त्रणमा हुन लागेको प्रधानमन्‍त्री प्रचण्डको चार दिवसीय भारत भ्रमणबाट नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्ध थप सुढृढ हुने र आपसी विश्‍वास पनि बढ्‍ने निश्‍चित छ। प्रधानमन्‍त्री प्रचण्डको यस औपचारिक भ्रमणमा दुई देशको परस्पर हितसँग जोडिएका विभिन्‍न विषयमा गहन छलफल हुनुका साथै कतिपय विषयमा सहकार्य, सहमति र सम्‍झौता हुने सम्भावना छ। प्रधानमन्‍त्री दाहालले भारत भ्रमणका क्रममा त्यँहाका राष्‍ट्रपति र उपराष्‍ट्रपतिसँग शिष्‍टाचार भेटवर्ता गर्नेछन्। आफ्ना भारतीय समकक्षी नरेन्‍द्र मोदीसँग दुई पक्षीय साझेदारीका विविध क्षेत्रका बारे छलफल पनि गर्नेछन्। भारतका अन्य विशिष्‍ट व्यक्तिहरुले पनि नेपालका प्रधानमन्‍त्रीसँग भेटवार्ता गर्न...
अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

अध्यक्षको एकल निर्णय बिरुद्ध, डुडुवा गाऊँ पालिका घेराउ गर्ने निर्णय सार्वजनिक !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ जेठ – आफ्नो माँग सम्बोधन नभएपछि डुडुवा गाऊँ पालिका वडा नं.५ र ६ का वडा अध्यक्षले डुडुवा गाऊ पालिका कार्यालय घेराउ गर्न निर्णय सार्वजनिक गरेका छन । मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएका भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गर्ने निर्णय सार्वजनिक गरेका छन । वडा अध्यक्ष अनुसार स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाऊँ पालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्ष सम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर...
मृत्तिका–कला कार्यशाला, ढाका

मृत्तिका–कला कार्यशाला, ढाका

आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
– नगेन्द्र प्र. पौड्यालमितिः २०७९ साल चैत २७ गते, सोमबार (संस्मरण)हामी होटल क्वालिटी ईन, गुल्सन २ बाट यन्त्रगाडी चढेर मीरपुर हिड्यौं । हामी लोक चित्रकार एस सी सुमन, मूर्तिकार–चित्रकार अनुराधा थापा, सामयिक कलाकार रामपुजन ठाकुर र होनहार पौभा चित्रकार उजय बज्राचार्य थियौं । मैले टोली भित्रका छविकार विकाश रौनियारलाई सम्झिएँ । यसो त विदा लिएरै उनी कलकत्ता तर्फ मोडिईसकेका थिए । सबै आआफ्ना विषयका स्थापित प्रतिभाहरू । अत्यन्त सन्तुलित समूह संयोजन । अरू पनि र स्थानिय थिए । यस आयोजनाको नायक सलाहुद्दिन कुटु, उनका मित्र महम्मद अमिनुर रहमान, सहयोगी रिङ्कु र गाडि चालक आदि ।गाडीभरि चित्रकार सुमन के के हो गमिरहेका थिए । सुमन नेपालमा मुलतः मिथिला लोक चित्रकलाका नायक प्रतिभाका रूपमा चिनिन्छन् । केही वर्षयता सुमन लेखन तर्फपनि खिचिएका छन् । आजको सन्दर्भ भने अलि फरक थियो । यिनी सायद यहि गम्दै थिए कि आज के वा क...
स्वार्थरहित छैन यो सदाशयता

स्वार्थरहित छैन यो सदाशयता

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
फागुन १५ गते, सोमबारश्रीमन नारायणनेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा चेन साङको आगमन भएको छ । यसभन्दा अघिका चिनियाँ राजदूत हाउ यान्छीको कूटनीतिक सक्रियता पनि नेपालमा व्यापक रूपमा नै चर्चामा रहेको थियो । नयाँ राजदूत साङले पुस २९ मा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए । नेपालका परराष्ट्रमन्त्री श्रीमती विमला राई पौडेलसित शिष्टाचार भेटघाटपश्चात् चिनियाँ राजदूतले नेपालका राजनीतिक दलका नेताहरूसितको भेटघाटलाई तीव्र पारेका छन् । उत्तरी छिमेकी चीनले पनि अब नेपालमा विगतको जस्तो शान्त कूटनीतिमा मात्रै विश्वास राखेको छैन । चिनियाँ राजदूत चेन साङले नेपालको एक राष्ट्रिय दैनिकलाई हालै दिएको साक्षात्कारमा एउटै कुरामा बढी जोड दिएका छन्, त्यो विषय हो बिआरआईमा नेपालको सक्रिय सहभागिता । चिनियाँ राष्ट्रपति सी जिन पिङको महत्वाकाक्षी आर्थिक परियोजना बेल्ट एण्ड रोड इन...
चीनीया इंटेलिजेंस सर्विसेजको जासुसि जालो

चीनीया इंटेलिजेंस सर्विसेजको जासुसि जालो

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
काठमाण्डौ, २ माघ, सोमबारनारद मधेसीबितेको ६ अप्रिल २०२२ मा अमेरिकी साइबर सुरक्षा फर्म रिकार्डेड फ्यूचरले एउटा आश्चर्यजन कुरा खुलासा गरेको थियो । उसको आरोप थियो, चीनीया राज्यसत्ताले आफ्ना प्रायोजित हैकर्सको माध्यमबाट लद्दाखमा भारतको बिजली ग्रिडहरुलाई नै निशाना बनाएको छ । यी बिजली ग्रिडहरुमा माथीको आक्रमण चीनको साइबर जासूसी अभियानको एउटा टेलर मात्र थियो । उक्त जासुसी अभियानको मुख्य उदेश्य भारतको इलेक्ट्रोनिक संजाल माथीको अक्रमणसंगै त्यसभित्र रहेको संकलित डाटालाई हत्याउनु नै मुख्य उदेश्य भएको भारतीय बुझाइ थियो । यसका साथै पुन भविष्यमा युद्धको समय आइपर्यो भने त्यसलाई पुर्णरुपले निश्कृय पार्न सकिन्छ कि ? को तैयारी पनि हो । साइबर जासूसी मुहिम चीनको ठुलो वैश्वीक जासुसीको ठुलो रणनीतिको मुख्य भाग पनि हो । मुख्यत लगभग एक दशक देखि चीन आफ्ना प्रतिद्धन्दी भारत, अमेरिक, जपान बृटेन लगायतका मुलुकहरुम...
चीनीया इंटेलिजेंस सर्विसेजको जासुसि जालो

चीनीया इंटेलिजेंस सर्विसेजको जासुसि जालो

अपराध, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
नारद मधेसीकाठमाण्डौ, २७ पौषबितेको ६ अप्रिल २०२२ मा अमेरिकी साइबर सुरक्षा फर्म रिकार्डेड फ्यूचरले एउटा आश्चर्यजन कुरा खुलासा गरेको थियो । उसको आरोप थियो, चीनीया राज्यसत्ताले आफ्ना प्रायोजित हैकर्सको माध्यमबाट लद्दाखमा भारतको बिजली ग्रिडहरुलाई नै निशाना बनाएको छ । यी बिजली ग्रिडहरुमा माथीको आक्रमण चीनको साइबर जासूसी अभियानको एउटा टेलर मात्र थियो । उक्त जासुसी अभियानको मुख्य उदेश्य भारतको इलेक्ट्रोनिक संजाल माथीको अक्रमणसंगै त्यसभित्र रहेको संकलित डाटालाई हत्याउनु नै मुख्य उदेश्य भएको भारतीय बुझाइ थियो । यसका साथै पुन भविष्यमा युद्धको समय आइपर्यो भने त्यसलाई पुर्णरुपले निश्कृय पार्न सकिन्छ कि ? को तैयारी पनि हो । साइबर जासूसी मुहिम चीनको ठुलो वैश्वीक जासुसीको ठुलो रणनीतिको मुख्य भाग पनि हो । मुख्यत लगभग एक दशक देखि चीन आफ्ना प्रतिद्धन्दी भारत, अमेरिक, जपान बृटेन लगायतका मुलुकहरुमाथी व्य...
चीनमा राष्ट्रपतिको राजीनामा माग्दै विरोध प्रदर्शन

चीनमा राष्ट्रपतिको राजीनामा माग्दै विरोध प्रदर्शन

CoVid19, आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य
२०७९ मंसिर १६ गते, शुक्रबारश्रीमन नारायणचीनमा कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएका कडा प्रतिबन्धको विरोधमा देशव्यापी रुपमा प्रदर्शन हुन थालेका छन । आक्रोशित र पीडित जनता चिनिया राष्टूपति सी जिनपिंगको राजीनामाको माग समेत गर्न थालेका छन् ।सांघाई शहरमा सयौं मानिसहरुले राष्टूपति सी जिनपिंगको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियोहरु अन्तर्राष्टिूय सन्चार माध्यमहरुले सार्वजनिक गरेका छन् । त्यहाँका सर्व साधारणहरुले प्रहरीका गाडीमिा समेत अवरोध पु¥याएका अन्तर्राष्टिूय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ । त्यस्तै राजधानी बेइजिंग र नान्जिङ्गका कम्युनिकेशन विश्वविद्यालयमा सबैभन्दा ठुलो प्रदर्शन भएको जनाइएको छ । सामाजिक सन्जाल तथा अनलाईनहरुमा विद्यार्थीहरुले प्रदर्शन गरेका तस्वीर तथा भिडियो सार्वजनिक भएका छन् संभवतः चिनिया कम्युनिष्ट पार्टी र नेतृत्वविरुद्ध भएको प्रदर्शनलाई चीनको निम्ति दुर्लभ म...
उत्तरीनाका बन्द हुदाँको पीडा

उत्तरीनाका बन्द हुदाँको पीडा

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
२०७९ मंसिर १६ गते, शुक्रबारकाठमाण्डौ, १६ मंसिर –श्रीमन नारायणशुरुमा भूकम्पका बहानामा र विगत तीनवर्ष देखि कोरोना महामारीको बहानामा उत्तरी छिमेकी चीनले नेपालसित जोडिएका नाका बन्द गरेपछि हुम्ला, मुगु र डोल्पाका सीमावर्ति क्षेत्रका स्थानीयको रोजगारी गुम्नुका साथै चिनिया बाटो हुदै आउने खाद्यान्न पनि रोकिएको छ । जडीबुटीको र कृषिउपजको व्यपार पनि ठप्प भएको छ । यस्ता सम्सया प्राय सबै जसो सिमा वर्ति जिल्लामा रहेको पाइन्छ । यी नाकाहरु खुलाउन नेपालीपक्षबाट पटक पटक आग्रह गरिएको भएपनि चीनले टेर पुच्छर लगाएको छैन । एक प्रकारले चीनले नेपाल प्रति अघोषित नाकाबन्दी लगाएको जस्तो देखिन्छ । केरुङ्ग र खासा नाकालाई पूर्ण रुपमा सन्चालनमा ल्याउन नेपाली पक्षबाट बारम्बार आग्रह भएको देखिन्छ तर चीनबनट जवाफ मात्र सकारात्मक आउने तर व्यवहार चाही विपरीत देखिदा नेपाल दुःखी हुन स्वभाविक हो । नेपालको राष्टूपति विद्यादेवी भण्ड...
रोहिग्मा शरणर्थी नेपालको पनि समस्या बन्न

रोहिग्मा शरणर्थी नेपालको पनि समस्या बन्न

आस्था, धार्मिक, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
जनकपुर, १३ मंसिर, मंगलबारम्यानमार सरकारको नीतिकाकारण त्याहाँबाट भागेर पहिले बंग्लादेश र त्यसपछि भारत हुदै नेपालप्रवेश गरेका रोहिग्या मुसलमानहरु नेपालकालागी ठूलो चुनौतिबन्ने अवस्था देखिएको छ । खुल्लासिमानाको फाइदा उठाउर्दै नेपालप्रवेश गर्ने रोह्ंिगया मुसलमानहरु बहय रुपमा शरणर्थीको रुपमा देखिएपनिचुनौतिबन्न सक्नेछन् । नेपालमाहाल सम्म एक हजारजतिरोहिंगया शरणर्थी रहेको अनुमानछ ।उनीहरु केवल राष्टिय राजधानीकाठमाण्डौर उपत्यका क्षेत्रमामात्रै रहेका छैन्न । त्यस बाहेक तराई क्षेत्रकाविभिन्नभागमा रहेकाछन् । शुरुमा शरणर्थीको रुपमाप्रवेश गर्ने र पछि पैसाको लोभमाअथवाधार्मिक सम्बन्धकाकारण अवैधतरिकाले नेपालको नागरिकतापनियिनीहरु हासिलगरि आफनो धार्मिक स्वतन्तको मागगर्दै समानता र त्यसपछि विशेष अधिकार अथवाआरक्षणको मागगर्न सक्नेछन् । झापा, मोरङ र सुनसरीका सीमावर्ति क्षेत्रमाहजारौ बंग्लादेशी र रोह्ग्यिाले नेप...