Wednesday, September 30सत्यम खबर
Shadow

बिचार

हु जिन्ताओ बहिर्गमनको सन्देश

हु जिन्ताओ बहिर्गमनको सन्देश

आस्था, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, विदेश
देवेश झाकाठमाण्डौ, १९ कार्तिक –सातासम्म चलेको चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको गत शनिबार सम्पन्न समारोहबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई अप्रत्यासित रुपमा बाहिर निकालिएको भिडिओ सर्वाधिक चर्चित बन्यो। भव्यरुपमा सजाइएको उक्त समारोहबाट हु जिन्ताओलाई बहिर्गमन गराइएको दृश्यबारे चिनियाँ पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया नदिए पनि आइतबार साँझ चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले भने नेता हु बिरामी भएको र पूर्ण रुपमा निको भइनसकेकाले उनलाई आराम गर्नका लागि हलबाट अन्यत्र पठाइएको जनाएको थियो। राष्ट्रपति सी चिन फिङको छेउमा बसिरहेका ७९ वर्षीय नेता हु भने आफू बसेको सिटबाट हट्न तयार देखिएका थिएनन्। तर, उनलाई एक जनाले पाखुरामा समातेर हटाउन खोजेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक भयो। जसअनुसार पूर्व राष्ट्रपति जिन्ताओ आफ्नो ठाउँबाट उठ्न तयार नदेखिएपछि उनलाई दुवै हातले समाते...
बढ्दो एकहोरो विकासको, उदांगों नमूना कार्यविधि :

बढ्दो एकहोरो विकासको, उदांगों नमूना कार्यविधि :

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति: २०७९/०७/१२सर्वदेव ओझाजब एउटै प्रत्यक्ष निर्वाचित सांसदवाट आ-आफ्नो क्षेत्रमा केन्द्रीय बजेट र उपभोगता समिति मार्फत सबै निकाय बाईपास गरी नै विकास गरिएको प्रमाण बाहिर आऊछ भने १६५ सांसद निर्वाचित गर्दा सम्भव छ भने अन्य बाकी ११० समानुपातिक, ५९ राष्ट्रीय सभा सदस्य, प्रदेश सरकार र प्रदेससभा सदस्य, सबै स्थानीय निकाय सहितका पदाधिकारी, वडा अध्यक्ष, बडा को सबै सदस्य, सरकारी निकाय, प्राविधिकहरूको दरबन्दी समेत किन राख्ने र किन पाल्ने ? खारिज गरौ !! होईन भने मरेको अख्तियारले वा सम्बंधित निकाय र प्राविधिकको रोहमा भए-गरेको सम्पन्न विवरण अनुसार सबै कार्यक्रमको ठाऊँ को ठाऊँ सम्बंधित उपभोग्ताबाट सार्वजनिक सुनुवाई ( Social Audit ) गरी फर-फारक गर्ने गरी एकीकृत , पारदर्शी व्यवस्था लागू गरी मूल्यांकन गरियोस । हाल विश्लेष्णमा बाँके २ निर्वाचन क्षेत्रको सर्सरती हेर्दा प्रायः सबै "उपभोक्ता समिति,, बनाई खर्...
पारवहन सुविधा नेपालको अधिकार हो

पारवहन सुविधा नेपालको अधिकार हो

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता
मिति : २०७९ असोज ३ गते, सोमबार श्रीमन्नारायणसात वर्षअघि नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला उनले आफ्नो भ्रमणलाई ऐतिहासिक र अभूतपूर्वरूपमा सफल साबित गर्न हदैसम्मकै प्रचारप्रसार गरे गराए । अब भारतमाथिको व्यापारिक निर्भरता समाप्त हुन्छ, नेपालले अब व्यापार घाटा भोग्ने दिन गए, उत्तरी छिमेकी चीनले हामीलाई सस्तो इन्धन, ग्याँस र सबै आवश्यक सामग्री उपलब्ध गराउँछ, सामुद्रिक मार्गसम्म हाम्रो पहुँच हुनेछ, आधा दर्जनजति बन्दरगाह र सुक्खा बन्दरगाह प्राप्त हुन्छलगायत नानाथरीका उपलब्धिहरू बखान गराएका थिए । नेपालका अधिकांश सञ्चारमाध्यम पनि विषयवस्तुको तहसम्म नपुगी एकोहोरोरूपमा प्रशंसा गरिरहेका थिए तर विगत सात वर्षमा चार वर्षजति त ओली नै देशका प्रधानमन्त्री थिए तर पनि चीनले किन निरन्तररूपमा उपेक्षा गर्दै आएको छ ? विगत नौ वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसित भर...
मिडिया काउन्सिल बिधेयकका सम्बन्धमा भन्नैपर्ने केही कुरा

मिडिया काउन्सिल बिधेयकका सम्बन्धमा भन्नैपर्ने केही कुरा

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, सूचना-प्रबिधि
मितिः २०७९ भाद्र २१ गते, मंगलबारडा. केशव देवकोटा नेकां र माओवादी केन्द्रसहितको बर्तमान सरकारले आगामी मंसिर चारगतेका लागि आफैले निर्वाचनको मिति घोषणा गरेर आफूलाई काम चलाउ बनाइसकेको अवस्थामा देशलाई दीर्घकालीनरुपले असर गर्ने ऐन कानून बनाउन र बिभिन्न निर्णयहरुगर्न सक्रिय रहेको देखिएको छ । जसले जनमानस र राजनीतिक क्षेत्रमासमेत राम्रो सन्देश दिइरहेको छैन । यो लोकतन्त्रको विश्वब्यापि मूल्य, मान्यता र आदर्श बिपरितको कुरा हो । सरकारमा बस्नेहरुले आफ्ना काम, कर्तब्य र अधिकारहरुलाई नजरअन्दाज गरेपनि अरुले त्यसप्रति ध्यान केन्द्रित गरिरहेका छन् । जसको फैसला आगामी चुनावमा नेपाली जनताले गर्ने कुरा हुन्छ । बर्तमान सरकारले चालेकामध्येको पछिल्लो कदम मिडिया काउन्सिल बिधेयक संसदबाट पारित गराउने कुरा रहेको छ । नेपालको संविधान २०७२ ले प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ प्रत्याभूत गरेकाले जुनसुकै नाम दि...
नेपाल-भारतबीच आध्यात्मिक सनातन सम्बन्ध

नेपाल-भारतबीच आध्यात्मिक सनातन सम्बन्ध

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य
काठमाण्डौ, ४ भाद्र –नारायणप्रसाद ढकाल ।भारत नेपालको सनातन समयदेखिको सुःख दुःखको नजिकको छिमेकी हो। हाम्रा सम्बन्धहरू कूटनीति र राजनीतिको सागुरो घेरा भन्दा धेरै माथि धेरै गहिरा र धेरै ऐतिहासिक छन्, त्रेता र द्वापर अनि बुद्धको समयमा हाम्रा सम्बन्धहरूले अनेक आदर्श स्थापित गरेका छन् । हिमालय देखि समुद्र सम्मको प्राकृतिक सम्बन्ध अनि मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, लुम्बिनी र काशी,अयोध्या, हरिद्वार, बोधगया र चारधाम जस्ता अनेकौं साझा आराधना र श्रद्धा स्थलहरूले दुवै देशको सांस्कृतिक,आध्यात्मिक सनातन सम्बन्धको परिचय दिइरहेका छन्, दुबै देशका नागरिकहरूको एउटै संस्कृति, खानपान रहन सहन र आपसि पारिवारिक सम्बन्धले एक अर्कामा आत्मियता विश्वास र सहयोगी भावना प्रशस्त देख्न पाइन्छ । नेपालको शैक्षिक, सामाजिक र राजनीतिक विकास क्रममा भारतको अत्यन्तै नजिकबाट साथ र सहयोग रहेको इतिहास र वर्तमानले हामिलाई बत...
नेपाल–भारत मैत्रीको प्रतीक १५ अगस्त

नेपाल–भारत मैत्रीको प्रतीक १५ अगस्त

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य
२०७९ श्रावण ३०, सोमबारश्रीमन नारायण१५ अगस्तको दिनलाई भारतीयहरुले स्वतन्त्रता दिवसको रुपमा मनाउने गर्दछन् तर यो दिन नेपाल र भारत दुवैको निम्ति समान रुपले उल्लास एवं सम्मानको दिन हो । भारतको स्वतन्त्रता आन्दोलनको सफलतापश्चात् मात्रै नेपालमा राणाविरोधी आन्दोलनले ऊर्जा प्राप्त गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका निम्ति भारतको सहयोग, सदभाव र समर्थन बिर्सी नसक्नु छ । नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीचको सम्बन्ध दुवै देशको इतिहासभन्दा पनि पुरानो छ । खुला सिमाना, धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ बढी प्रगाढ बनाएको छ । यी दुई देशका बहुआयामिक सम्बन्धका केही पक्षहरुलाई विश्लेषण यसरी पनि गर्न सकिन्छ । राजनीतिक( विसं. १९६२ मा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरको पालामा माधवराज जोशीले आफ्ना मित्र भारतका पञ्जाबी मास्टर गुरुद...
सार्वजनिक सम्पत्ती बचाउनै मुश्किल

सार्वजनिक सम्पत्ती बचाउनै मुश्किल

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७९ सावन २७ गते, शुक्रबार–अधिवक्ता राम कुमार दीक्षित मृत्यूलोकमा जे दान दिईन्छ, पंचतंत्रमा बिलीन भएपछि स्वर्गलोकमा सोही दान दिइएको बस्तु प्राप्त हुने सनातनी दर्शनले समाजमा गहिराईसम्म जरा गाडेको अवस्थामा पुर्खाहरुले सोही दर्शन, सिद्धान्तलाई आत्मसात गर्दै धार्मिक आस्थाको केन्द्रमा रहेको मन्दिरको निर्माण गरी दीर्घकाल सम्म आफूले स्थापना गरेको मन्दिरको पूजा आजा एवं संरक्षणमा सहयोग हुने उद्देश्यका साथ तत्कालीन अवस्थामा आफू संग प्रशस्त मात्रामा रहेको “भूमि” सो मन्दिरलाई दान दिने प्रचलन रहेको पाईन्छ । मन्दिर निर्माण गर्न र भूमि दानको छुट्टै धार्मिक महत्व रहेको र भूमिदान गरेपछि जीवन काल सम्म नाम चल्ने र जीवन पश्चात दीर्घकाल सम्म नाम अमर रहने आकाँक्षा समेत भूमिदानमा पुर्खाहरुको रहेको देखिन्छ । पुर्खाहरुको उक्त बिश्वासको आधारमा गरिएका कार्यले धार्मिक स्थलको ब्यवस्थापन राम्रो संग हुनुका ...
स्थायी सरकार र संघीयता

स्थायी सरकार र संघीयता

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता
मितिः २०७९ साउन २५ गते, बुधबारमनिष राज रेग्मीसंसदीय निर्वाचनको चर्चा चलिरहेको सन्दर्भमा सामाजिक सन्जाल अहिले सबैभन्दा उत्कर्षको अवस्थामा देखिएको छ, हातमा एन्ड्रोईड मोबाईल भएका मनुवा सबैलाई संघीयता निर्वाचन मुखि विद्धवता देखाईएन भने हातको मोबाईल नै औचित्यहिन् हुन्छ भन्ने डरले सताएको छ । के हो त संघीयता … संघियता भनेको के हो ?एक लाइनमा भन्दा संघीयता भनेको देशका विभिन्न राज्यहरु मिलेर एउटा छाता बनाउने र त्यस अन्तर्गत रहेर आफूले आफूलाई शासन गर्ने पद्धति हो । जहा“ उनीहरु आफ्नो हकमा स्वायत्त हुन्छन् र साझा सवालमा आपसमा अनुबन्धीत पनि हुन्छन् । अर्थात् यो एक खालको महासंघीय ढा“चा हो ।संसारमा संघीय राज्यका विभिन्न स्वरुपहरु छन् । मुलतः संघीय राज्यको शक्ति बा“डफा“डको नियमलाई तेर्सो समानान्तर प्रणाली र एकात्मक राज्यको शक्ति बा“डफा“डको नियमलाई ठाडो प्रणाली । अर्थात् संघीय प्रणालीमा राज्यको शक्ति...
आक्रामक चिनियाँ कूटनीति र बीआरआईको भित्री रहस्य

आक्रामक चिनियाँ कूटनीति र बीआरआईको भित्री रहस्य

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
देवेश झा२२ श्रावण २०७९,अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण निकै चर्चित रह्यो। एसियाको भ्रमणका क्रममा रहेकी सभामुख पेलोसी दुई दिनका लागि ताइवान पुगेकी थिइन् । जसबारे चीनबाट विज्ञप्तिमार्फत विदेशमन्त्री वाङ यीले ‘आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन् । संयुक्त राज्य अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको छ’ भनेर कडा प्रतिक्रिया जनाएको छ । ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै भविष्यमा आफूभित्र गाभिने विश्वास गर्दछ । यता काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि अमेरिकी सभामुखको ताइवान भ्रमणलाई लिएर टिप्पणी गरेकी छन् । अमेरिकाले ‘एक चीन नीति’ को गम्भीर उल्लङ्घन गरेको आरोप लगाउँदै होउले ‘अमेरिकी प्रतिनिधिसभाकी सभामुख नान्सी पेलोसीले चीनको ताइवान क्षेत्रक...
नाग पञ्चमीको महिमा र यसको सांस्कृतिक पक्ष

नाग पञ्चमीको महिमा र यसको सांस्कृतिक पक्ष

आस्था, धार्मिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य
उद्धवप्रसाद भटृराई१७ श्रावण २०७९, मंगलबारनागको अर्थ प्राण हो। प्राणको पूजा नाग पूजा हो। प्राण भएको कारणले नै जीव, जन्तु, पंक्षी र किरालाई प्राणी भनिएको हो। त्यसैले सम्पूर्ण प्राणीमा प्राणको निवास छ। यसैले डरलाग्दो, डस्न सक्ने वा विषालु भएर पनि सर्पको पूजा गर्नुको अर्थ प्राणको पूजा गरिएको हो। अरु प्राणीको पूजा गर्न त्यति कठिन छैन। तर, सर्पको पूजा गर्न मानिसले चाहँदा पनि चाहँदैन वा चाहेमा पनि गर्न गाह्रो हुन्छ। वास्तविक प्राणको पूजा गर्ने हो भने सबै प्रकारका जीव, जन्तु र किराको पूजा गर्नुपर्ने हुन्छ। नागको पूजा पञ्चमी तिथिलाई लिनुको अर्थ पञ्चमी शिवप्रीय तिथि हो। श्रावण महिना यसै पनि शिव प्रीय महिना र अर्को पञ्चमी तिथि झनै पवित्र दिन भएकोले यस दिन नागको विशेष पूजा गर्नु स्वभाविक हुन्छ। यसैले नागको पूजा गर्नको लागि श्रावण शुक्ल पञ्चमीको दिनलाई विशेष रुपमा मान्दै आएको पाइन्छ। हाम्रा चाडप...