Tuesday, June 30सत्यम खबर
Shadow

बिचार

फिलिस्तीन–इजरायलबीचको धार्मिक विवाद

फिलिस्तीन–इजरायलबीचको धार्मिक विवाद

CoVid19, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता
मिति : २०७८ जेष्ठ १० गते– विद्रोहीकरिब ११ दिनदेखि इजरायल र फिलिस्तीनबीच चलेको युद्ध भर्खरै विश्व समुदायको दबावमा युद्ध विराम गरिएको छ तर त्यहाँ स्थित गाजापट्टीमा आज पनि दुवै देशबीच तिव्र झडप हुँदैछ । धार्मिक कारणले त्यहाँ केही हप्ता अघि विवाद चर्की एक आपसमा युद्ध शुरु भएको थियो दुवै देशबीच चलेको युद्धमा इजरायलतर्फ ७ जना र फिलिस्तीनतर्फ २०० भन्दा बढी जनाको मृत्यु भएको छ । मर्नेहरुमा अधिकांश महिला र बच्चाहरु छन् । इजरायलले गरेको आक्रमणमा परी फिलिस्तीनको पक्षबाट युद्ध गरी रहेका १६ जना भन्दा बढी हमासका माथिल्लो स्तरका कमाण्डरहरुको पनि मृत्यु भएको छ । विद्रोही इजरायल र फिलिस्तीनबीच चलेको युद्धको कारण हामीले बुझ्न पर्ने जरुरी छ यस युद्धको कारण हो धार्मिक । पूर्वी येरुशलेमको नजीक एउटा धार्मिक स्थान छ बैतुल मुकद्दस यो स्थान यहुदी, इसाई र मुस्लिमको महत्वपूर्ण धार्मिक स्थल हो । किम्वदन्ती अनुस...
राजनीतिक दाउपेच चल्दै जनता कोरोनाबाट मृत्युवरण गर्दै

राजनीतिक दाउपेच चल्दै जनता कोरोनाबाट मृत्युवरण गर्दै

CoVid19, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, समाज
मिति २०७८ जेष्ठ १० गते – मनोजकुमार कौशलनेपाली जनता नयाँ भेरियन्टको दोस्रो वेभको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट भारी संख्यामा मृत्युवरण गर्दैछन् तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले राजनीतिक दाउपेच जारी राखी सिंगो मुलुकलाई यस विषम परिस्थितिमा बिचल्लीमा पारेको देखिन्छ । मनोजकुमार कौशल प्रधानमन्त्री केपी शर्मा ओलीको असक्षमताको कारण नेपाली जनता अक्सिजन सिलिण्डर, कोरोनाको भ्याक्सिन बेगर असमय मृत्युवरण गरी रहेका छन् तर प्रम यस्तो विषम परिस्थितिमा जनताको ज्यान बचाउने ध्यान नदिई एक पटक पुनः प्रतिनिधि सभा विघटन गरी राजनीतिक अन्यौलता थपी दिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको सहारा लिई उनीले प्रतिनिधिसभा विघटन गरी कार्तिक, मंसिरमा चुनाव गराउन हठ गरेका छन् । अब कार्तिक र मंसिरमा चुनाव हुने भएको छ । यस महिनामा चुनाव हुनै सक्दैन किनकी कोरोनाको दोस्रो वेभपछि तेस्रो वेभ...
व्यवस्था नै धरापमा

व्यवस्था नै धरापमा

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता
मिति २०७८ जेष्ठ ८ गतेसौभाग्य सुवेदीजनता मृत्यु सँग सामना गरिरहेको यो अवस्था र नेताहरुले जानी जानी निम्त्याएको यो राजनितिक अस्थीरता, देशका लागि यो भन्दा ठुलो विडम्बना के हुन सक्छ ? लोकतन्त्रमा संविधान र कानुन भन्दा माथि कुनै शक्ति हुँदैन र अहिले सम्म कै इतिहास हेर्ने हो भने पनि विश्वमा जति पनि अराजक स्थिती सृजना भएका थिए सबैको हल अन्त्यमा गएर कानुनको शासनबाट नै भएको कुरा यथावत नै छ। होलान राजनितीका पनि आफ्नै मान मर्यादाहरु तर त्यो राजनितीको जग पनि कानुन नै होला नी । तर अहिले हाम्रा देशका नेताहरुले यो कुरा नबुझेको त भन्नै मिल्दैन अर्थात बुझेर पानि लाज पचाईरहेको अवस्था छ ।२०७८ जेठ ८ गते राती, राष्ट्रपतिको कार्यालयबाट आएको विज्ञप्तिले देशलाई चुनाव तर्फ उन्मुख गरेको छ । यो घोषणा संवैधानिक की असंवैधानिक भनेर विष्लेषण गर्नु अगाडि के अहिलेको यो अवस्थाको विकल्प निर्वाचन हो ? तथ्याङ्कहरु हेर्ने ह...
भारी परिमाणमा जैविक हतियार निर्माण गर्दै चीनः कोरोना चीनको जैविक हतियार हो

भारी परिमाणमा जैविक हतियार निर्माण गर्दै चीनः कोरोना चीनको जैविक हतियार हो

CoVid19, प्रदेश ५, बिचार, विदेश
मिति २०७८ जेष्ठ ३ गते– विद्रोही विद्रोही विश्वमा केही महाशक्ति राष्ट्रहरुले विगत दिनदेखि परमाणु बम लगायत निर्माण गर्दै आएका छन् तर केही वर्षदेखि त्यस्ता महाशक्ति राष्ट्रहरु जैविक हतियार निर्माण गर्नमा तछाड मछाड गर्दै आएका छन् यस कार्यमा हाम्रो छिमेकी देश चीन जैविक हतियार निर्माण गर्नमा अग्रणी रहेको देखिन्छ । जैविक हतियारको लागि त्यसले आफ्नो देशमा कैयन जैविक प्रयोगशाला निर्माण गरेको छ त्यस मध्येको एक प्रयोगशाला हुवेई प्रान्तको वुहानमा संचालित रहेको छ । वुहान शहरमा स्थापित जैविक प्रयोगशालामा चीनले २–४ वटा भाइरस मात्र बनाएको छैन बरु अहिलेसम्म ३ सय ५२ वटा भाइरस बनाई राखेको छ । यो भाइरस बनाउने त्यसको एउटा मात्र उद्देश्य छ बिना हतियार चलाई बम बारुद नपड्काई छद्म युद्ध गर्ने । त्यस्तै प्रकारको लक्ष्य लिई २०७६ मंसिर महिनातर्फ त्यसले नोभल कोरोना भाइरस कोभिड–१९ को रिसाव गरायो त्यसको यस कार्यबाट...
इस्लाम धर्म र हिन्दु धर्मलाई अति नजीक ल्याउँदै क्राउन प्रिन्स मो. बिन सलमान

इस्लाम धर्म र हिन्दु धर्मलाई अति नजीक ल्याउँदै क्राउन प्रिन्स मो. बिन सलमान

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, समाज
मिति २०७८ जेष्ठ ३ गते– रमेश चन्द्र कुमाल साउदी अरेबिया भिजन २०३० बाट इस्लाम धर्म र हिन्दु धर्मलाई अति नजीक ल्याउने साउदी अरेबियाका प्रिन्स मो. बिन सलमान अजिजले गर्नु भएको छ ।साउदी अरेबिया भिजन २०३० को शुरुआत गर्दै क्राउन प्रिन्स मो. बिन सलमानले धार्मिक एकताको सन्देश पनि दिनु भएको छ । उहाँले अब साउदी अरेबियामा प्राइमरी तहबाट नै आफ्नो विद्यार्थीहरुलाई हिन्दु धर्मावलम्बीहरुको ग्रन्थ रामायण, महाभारत, बौद्धिज्म धर्म र कर्मबारे शिक्षा दिइने कार्य अघि बढाउने भन्नु भएको छ । यस कार्यलाई अघि बढाउँदै उहाँले भारतका धार्मिक विद्वान र शिक्षकहरुलाई आफ्नो यहाँ आउन आग्रह समेत गर्नु भएको छ । साउदी अरेबियाका क्राउन प्रिन्स मो. बिन सलमानले केही वर्षमा नै महत्वपूर्ण पाइलाहरु चालेका छन् । यसभन्दा अघि साउदीका महिलालाई एक्लै घरबाट निस्कने अनुमति थिएन उनीलाई जीप, कार लगायत चलाउने लाइसेन्स दिइएको थिएन तर...
कोभिड–१९ मा तीन वटै तहको कुनै भूमिका देखिएन

कोभिड–१९ मा तीन वटै तहको कुनै भूमिका देखिएन

CoVid19, अपराध, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति २०७८ जेष्ठ ३ गते– मनोज कुमार कौशल – मनोज कुमार कौशल वुहान भाइरस नोभल कोभिड–१९ को अगाडि धेरै सरकारले आफ्नो हात माथि खडा गरेका छन् । महामारीबाट नेपाली जनताको ज्यान जाँदैछ । अझै पनि तमाम जनताको मृत्यु भई रहेको छ जति जनताको अस्पतालमा मृत्यु भएको छ सो भन्दा बढी जनाको घरभित्र मृत्यु भई रहेको देखिन्छ ।नेपाली जनताले समान हक अधिकार पाउनको लागि २०६२/०६३ को जनआन्दोलन भाग–२ बाट मुलुकको राजनीतिमा नयाँ परिर्वतन गरेका थिए तर यो परिवर्तन अहिले बेमानी साबित भएको छ । जनताले न त समान हक अधिकार पाएका छन् न त आफ्नो जिउ ज्यानको ग्यारेन्टी पाए यस्तै स्थिति अहिले दखिएको छ वैश्विक महामारी कोभिड–१९ छिमेकी देश चीनबाट पहिले फैलियो अहिले नयाँ भेरियन्टको दोस्रो चरणमा कोरोना भाइरस देशमा फैलिएपछि केन्द्र सरकारले यो महामारी नियन्त्रणको लागि कुनै प्रकारको भूमिका निर्वाह गरेन त्यो राजनीति खिचतानमा लागी रह्यो यस स...
पत्रकारहरुको भुमिका के ? र सरकारलाई कसरी दबाब दिने कोरोनाको बेला हामीले ध्यानदिनु पर्ने कुरा

पत्रकारहरुको भुमिका के ? र सरकारलाई कसरी दबाब दिने कोरोनाको बेला हामीले ध्यानदिनु पर्ने कुरा

CoVid19, आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
जयपती ढकालमिति २०७८ ज्येष्ठ २ गतेनेपाल अहिले महाविपत्तिमा फसेको छ । यो अवस्थाबाट पार पाउनुको विकल्प छैन् । हामी अदृष्य सत्रु अर्थात भाइरससँग लडिरहेका छौं । यो अवस्थाबाट मुक्त पाउन अब के के गर्ने ? र पत्रकारहरुले कस्तो भुमिका निर्वाह गर्ने भन्ने विषयले पनि खड्काएको छ । जयपती ढकाल सुन्नमा आएको अनुसार मानव सभ्यताको लागि महामारी नयाँ होइन । महामारी नदेखेको, नभोगेको पुस्तालाई अनौठो हामीलाई लागेको छ । तर यस्ता हजारौं महामारीलाई जितेर मानव समाज यहाँसम्म आइपुगेको हो भन्ने कुरा पनि पहिलाको बृद्धिजिविबाट सुनेका छौ । हरेक महामारीमा हजारौं, लाखौं, करोडौं मानिसले हारे होलान्, जीवन गुमाए होलान् तर मानव समुदायले हारेको छैन्, सभ्यताले हारेको छैन् भन्ने नि यसकारण पुष्टि भएको देख्दछु । आगामी दिनमा मानिसहरू यस्ता धैरै महामारी अवश्य भोग्नु पर्नेछ भएको देखिन्छ । त्यसैले अहिलेको महामारी पहिलो पनि होइन ...
निषेधाज्ञाको आदेश नाटक मात्रः सरकारी निकाय नै फैलाउनमा सक्रिय रहेको देखियो

निषेधाज्ञाको आदेश नाटक मात्रः सरकारी निकाय नै फैलाउनमा सक्रिय रहेको देखियो

अपराध, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
“विद्रोही”मिति २०७८ बैशाख १६ गते विद्रोही नेपालगन्जमा नयाँ मेरियन्टको नोभल कोरोना भाईरस कोभिड–१९ को प्रकोप यति बढेको छ कि यहाँ रोजिन्ना दर्जनौ व्यक्तिको मृत्यु भईरहेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि यस माथि नियन्त्रण पाउन पहिले १ हप्ताको लागि वीएचसीले नगरमा लकडाउन लगाऔं । अहिले जिल्ला प्रशासन कार्यालय बाँकेले पुरै जिल्लामा निषेधाज्ञा बैशाख १३ गतेदेखि २० गते राती १२ बजेसम्मको लागि लगाएको छ । तर यस विषेधाज्ञाको पालना कहि कतैबाट भएको देखिन्दैन । यसरी लगाईएको निषेधाज्ञा एक नाटक मात्र सावित भईरहेको छ । अहिले भारतको महाराष्ट्र, दिल्ली, लखनऊ लगायतबाट व्यक्ति धमाधम नेपालगन्ज नगरमा प्रवेश गरी रहेका छन् । उनीहरु मध्ये कति जना कोरोनाबाट संक्रमित छन् यस बारे स्वास्थ्य जांच गरिएको छैन । भारतबाट व्यक्ति निर्वाह ढंगले आउने गरिएकोले यहाँ संक्रमण तिब्र रुपले फैली रहेको छ । यो संक्रमण अगामि ह...
धनियक पाती अउर दाना कै जानकारी

धनियक पाती अउर दाना कै जानकारी

अवधी, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मिति २०७८ बैशाख ९ गते– सन्ध्या शर्मा सन्धय शर्मा गरमी मैंहा (लू) से बचैक कुछ उपायआजकाल तौ गरमी हरेक दिन बढतै जात है मने ई गरमी मैंहा लू चलत है औ ई लू लागेसे हर आदमिन कैंहा एकदम हैरान कै देत है ।ई गरमी मैंहा बचैक खातिर कुछ उपाय है जउन आप लोग ईका अपनावा जाय काहे ईका अपनाए से बहुत फाइदा मिली । (१) गरमी के मौसम मैंहा आप लोग नीम कै ३ – ४ ठउर पाती खाली पेट मैंहा खाये से पेट ठीक रहत है शरीर मैंहा ज्यादा गरमी नाय रहत ठण्ड रहत है औ पेट मैंहा रहा किटाणु मरत है । नहाय से पहिले १०–१५ ठउर पाती पानी मैंहा उबाल के ऊ पानी कैंहा ठण्डा होयक बाद मैंहा नहाए से फूडा फुंसी नाय निकरत औ खाज खुजुली नाय होत है ।(२) गरमी मौसम मैंहा पियाज कै सेवन करेसे औ घाम मैंहा निकरे से पहिले पियाज जेब मैंहा रक्खेसे शरीर मैंहा तनिकौ लू कै असर नाय परत है अजमाय के तौ देखा जाय ।(३) गरमी कै मौसम मैंहा मेंहदी लू अउर गरमी क...
नेपालगंज नगरी के ऐतिहासिकता अऊर प्रकृति से छेडछाड करेक अधिकार केहुक नाय हय

नेपालगंज नगरी के ऐतिहासिकता अऊर प्रकृति से छेडछाड करेक अधिकार केहुक नाय हय

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, समाज
मिति २०७८ बैशाख ९ गतेविद्रोही विद्रोही नेपालगंज नगरी कै इतिहास बहुतय पुरान हय । ई नगर भारत के लखनऊ मा भवा अंग्रेज कै विरोधमा गदर देखिस है । गदर करै वाले योद्धा का देखिस है । जब अन्तिम मुगल सम्राट बहादुर शाह जफर अंग्रेज कै विरोध मा ऊ गदर मा सहभागी हुई कै ई नेपालगंज नगरी तरफ आवै लागे ऊ समय उन का नेपाल भारत कै सीमावर्ती क्षेत्र कै कस्वा बाबागंज से पकरि कै म्यांमार मा बन्द करेक लै जावा गवा । ई नजारा भी नेपालगंज नगरी देखिस है । बेगम हजरत महल जब अग्रेज कै विरोध मा उतरीके संघर्ष करतय नेपालगंज कै बाँकी गाँव ऊ के बाद सोनपुर टप्पा, बैजापुर, महादेवपुरी मा बईठी, बाद मा जब दांग पहुँची ऊ समय मा नेपाल कै प्रधानमन्त्री जंग बहादुर राणा उनका पकरी कै काठमाण्डु कै बबर महल मा बन्द करिके उनीके तमाम धन दौलत लुटीस ई नजारा भी ई नेपालगंज नगरी देखिस है । सन् १८५७ लखनऊ लुट (गदर) कै खतम होयक बादमा जब नेपालगंज नग...