Wednesday, June 17सत्यम खबर
Shadow

आस्था

सावधान ! सावधान !! सावधान !!! कलम कहुँ तलवार नबनि जाय ?

सावधान ! सावधान !! सावधान !!! कलम कहुँ तलवार नबनि जाय ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
विद्रोही २०७७ चईत २४ गतेनेपाल पत्रकार महासंघ बाँके शाखा कै चुनाव यहय चईत २५ गते बुधबार दिन होए वाला है । ई चुनाव से कलम तलवार नबनि जाए ई बारेमा सोचेक जरुरी हय । यहय चुनाव से महासंघ कै नवाँ कार्य समिति बनी कै पत्रकारन के हकहित के बारे मा ३ वर्ष कै आपन कार्यक्रम बनाई । नेपाल पत्रकार महासंघ बाँके शाखा कै इतिहास बहुतय पुरान हुई गवा है । जब ई देशवा मा कउनौ समय मञ्जु रत्न शाक्य कै नेतृत्व वाला नेपाल पत्रकार महासंघ रहय, ऊ समय बाँके जिल्ला कै अग्रज पत्रकार राधेश्याम शर्मा, जित बहादुर बी.सी., गोपाल बहादुर सिंह, परमानन्द मिश्रा, राम गोपाल वैश्य, मणिलाल गुप्ता, पन्नालाल गुप्ता जईसेन लोग हिंया नवाँ नेपाल पत्रकार महासंघ का गठन करेक प्रयास शुरु किहिन रहय । ई प्रयास तब सफल हुईगा जब मो. लियाकत अली सिद्दिकी केरे अध्यक्षता मा हिंया महासंघ कै स्थापना कर दिहा गवा । ई चुनौति बहुत कठिन रहय । काहे कि ऊ समय मा...
ऐतिहासिक तालको धमिलो पानीमा, माछा मार्दै नगर पिता !

ऐतिहासिक तालको धमिलो पानीमा, माछा मार्दै नगर पिता !

आस्था, प्रदेश ५, समाचार, समाज
– प्रतिभा दीक्षितनेपालगन्ज उपमहानगरपालिका वडा नं.६ स्थित २२३ कठ्ठा क्षेत्रफलमा फैलिएको बाँके जिल्ला कै ठूलो प्राकृतिक सार्वजनिक पोखरीलाई पटान गरी अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माण गर्ने नेपालगन्ज उपमहानगरपालिकाको योजना अनुरुप करीब ३ महीना खर्च गरी उक्त पोखरीको पानी बाहिर फाली माटो पटान शुरु गरे लगत्तै अदालतको आदेशले उक्त माटो पटान अल्पावधिको लागि रोकिए पछि पोखरी र स्टेडियमका बिषयमा नेपालगन्जमा चर्चा परिचर्चा शुरु भएको छ । उक्त पोखरी नेपालगन्जवासीहरुको साझा सम्पत्ति भएकोले आफ्नो आवश्यक्ता अनुसार पोखरीलाई सबैले उपयोग गरी आएकोमा हाल पोखरीको विषयमा मत बाँडिई चिन्ता र चाँसोसँगै देखिएको छ । एका थरीले पोखरी पाटिने भयो, अन्य पोखरी जस्तै नेपालगन्जसँग जोडिएको पोखरीको इतिहास समाप्त हुने भयो भनी चिन्ता ब्यक्त गर्दै पोखरी को आधुनिक तरिकाले संरक्षण गरी पर्यटकीय स्थलको रुपमा बिकास गर्र्दै सार्वजनिक ...
साहू समाजको होली मिलन

साहू समाजको होली मिलन

आस्था, प्रदेश ५, समाचार, समाज
नेपलागन्ज, २२ चैत – बाँकेको साहू समाज जिल्ला कार्य समिति नेपालगन्जद्वारा होली मिलन कार्यक्रम गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं–५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर स्थित साहू समाज समितिको धर्मशालामा चैत्र २१ गते शनिवार होली मिलन कार्यक्रमको आयोजना गरिएको थियो ।साहू समाज समिति आयोजित होली मिलन कार्यक्रम साहू समाज समिति जिल्ला कार्यसमितिका अध्यक्ष हंशराम साहूको अध्यक्षतामा सम्पन्न भएको थियो । समाजका हरिलोचन शाहद्वारा सञ्चालित कार्यक्रममा कशौंधन बैश्य समाजका उपाध्यक्ष राम कुमार बैश्य, समितिका उपाध्यक्ष बिमलकुमार साहू, वरिष्ठ सल्लाहकारमा हरिनारायण साहू, अधिवक्ता तथा कानूनी सल्लाहकार रामनाथ साहू, सदस्यहरुमा बाबुराम साहू(पेन्टर), हरिष गुप्ता (साहू), रामनरेश तेली, सूरज साहू, प्रहलाद साहू (पे्रमलाल), मेडईलाल साहू, ओमकार साहू, सीताराम साह, समाजसेवी माधवराम व...
आर्य समाजद्वारा होली मिलन तथा राष्ट्र सेवकलाई सम्मान

आर्य समाजद्वारा होली मिलन तथा राष्ट्र सेवकलाई सम्मान

आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २२ चैत – आर्य (धोबी ) सेवा समाज बाँकेद्वारा चैत्र २१ गते शनिवार नेपालगन्जमा होली मिलन तथा सहभोज कार्यक्रम सम्पन्न गरिएको छ ।आर्य (धोबी ) सेवा समाजका अध्यक्ष पवनकुमार कनौजियाको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायतले मैनबत्ती बालेर कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । सो कार्यक्रममा सहभागीहरुलाई पूर्व सहायक प्रमुख जिल्ला अधिकारी तथा समाजका वरिष्ठ सल्लाहकार बसन्तकुमार कनौजियाले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै भाईचारा सम्बन्ध कायम राख्ने भएकोले यो होली मिलन गर्ने परम्परा रही आएको बताउनुभयो ।कार्यक्रममा बिशिष्ठ अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणा, बिशिष्ठ अतिथि आर्य समाज भारत उत्तर प्रदेशका अध्यक्षका राजकुमार कनौजिया, जसप...
अवधी बिज्ञान कै दृष्टि से अवधी कै मूल्यांकन

अवधी बिज्ञान कै दृष्टि से अवधी कै मूल्यांकन

अवधी, आस्था, प्रदेश ५, बिचार
– सच्चिदानन्द चौवे २०७७ चैत २१ गतेअवधी भाषा कै भाषा विज्ञान कै दृष्टि से विवेचन करय से पहिले हिन्दी भाष कै सर्दभमा अवधी कै कैसन स्थित है ? यहिका जानबु जरुरी है । हिन्दी भाषा केर निम्नलिखित दुई उपभाषा या बिभाग मानी गई है । १ः– पश्चिमी हिन्दी २ः– पूर्वी हिन्दी कै निम्नलिखित तीन वाली मानी गई है । १ः– अवधी २ः– वधेली ३ः– छत्तीसगढी पश्चिम हिन्दी कै पाँच वोली मनी जाती है । कौरवी, वाँगरु, कजकन्नौज, वुन्देलखण्डी ।भाषा वैज्ञानिक लोग पश्चिम हिन्दीका शौरसेनी अपभ्रंश ते औ पूर्वी हिन्दीका अर्धमागधी अपभ्रंश ते व्युत्पन्न औ विसित मानत हैं । असमिया, बंगाल, उडिया औ बिहारी भाषाएं मागधी अपभ्रंश से व्यत्पन्न औ विकसित मानी गई है । ऐसन अवधी एक तरफ तो पश्चिमी हिन्दी की बोलिन से प्रभावित है औ दुसरी ओरिया वंगाल, असमिया, उडिसा औ बिहारी भाषन से प्रभावित है । भाषायी विकास कै प्रक्रिया यह सिद्ध करति है कि अवधी भाषा ...
बुरा नमानौं होली है ‘आनन्द’ कै महामूर्ख वाणी

बुरा नमानौं होली है ‘आनन्द’ कै महामूर्ख वाणी

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, समाज
विद्रोही नेपालगंज नगरीया कै वार्ड नं. ११ मईहाँ साहित्यकार सच्चिदानन्द चौबे ‘आनन्द’ वईठत हय । नेपालगंज मईहाँ आनन्द के नाम लेतय मा लोग सच्चिदानन्द चौबे होंय समझ लेत हंय । नारायण माध्यमिक विद्यालयमा मास्टरी करतय ऊ महेन्द्र पुस्तकालय कै इन्चार्ज तक रही कै काम किहिन । साहित्य क्षेत्र मा उनकै बत्तै पकड हय जत्ता शिक्षा क्षेत्र मईहाँ । ऊ हिन्दी भाषा अऊर अवधी भाषा मा बहुतय गीत, कविता, गद्य, पद्य मईहाँ बहुतय रचना लिखिन हय । तमाम किताब उनकै छपी चुका हय, तमाम किताब छपेक बाँकी हय । पईसा कय समस्या कय खातिर तमाम किताब नाय छप पाईस हय । अवधी रामायण सहित दर्जनौ पुस्ताक निकाल चुके हय । इमारे बहुतय चरचा मारहे । साहित्य क्षेत्र मा बहुतय काम किहिन ईमारे उनका बहुतय पुरस्कार, सम्मान मिलि चुका हय । अब फागु पूर्णिमा (होली) परव हय ईमारे हियां हम उनकै होली केरि लेख पर चरचा करवैय । होली कै पर्व मा महामूर्ख सम्मेलन ...
६७ वर्षको बाँके जिल्लाको पत्रकारिता इतिहास

६७ वर्षको बाँके जिल्लाको पत्रकारिता इतिहास

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
विद्रोही नेपाली पत्रकारिताको इतिहास जब–जब खोत्लिन्छ त्यस समय बाँके जिल्लाको पत्रकारिताको इतिहास देख्नै पर्छ । यसको कारण यो छ जब नेपाली पत्रकारिताको इतिहासको कुरा आउँछ अनि बाँके जिल्लाको पत्रकारिताको इतिहासलाई अनदेखा गर्न मिल्दैन । जगतका पहिलो पत्रकार देवऋषि नारदॐ श्री देवऋषि नारदाय नमः बाँके जिल्लामा वि.सं. २०११ सालदेखि पत्रकारिता शुरु भएको हो । वि.सं. २०११ सालमा स्व. श्री महावीर प्रसाद गुप्ताले यहाँ नयाँ सन्देश पत्रिका प्रकाशित गरेको देखिन्छ तर यो पत्रिका सरकारी स्तरमा दर्ता नभई प्रकाशित भएको थियो । त्यस समयको प्रज्ञा परिषदको आर्थिक सहयोगमा प्रकाशित भएको यो पत्रिकाको लेखन कार्य नेपालगंजमा हुन्थ्यो । जसलाई पछि छपाउनको लागि यहाँदेखि १९० किलोमिटर टाढा रहेको भारतको उत्तर प्रदेशको राजधानी लखनऊ पठाईन्थ्यो । पत्रिका छापिएर आएपछि यसलाई नेपालगंजको अतिरिक्त नेपाल–भारतको सीमा क्षेत्रमा रहेक...
उच्च अदालत तुसलीपुरद्वारा फुल्टेक्रा तालको पोष्टमार्टम गर्ने आदेश

उच्च अदालत तुसलीपुरद्वारा फुल्टेक्रा तालको पोष्टमार्टम गर्ने आदेश

आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १९ चैत – वर्षौदेखिको विवादित बन्दै आएको सैयौं वर्ष पुरानो ऐतिहासिक फुल्टेक्रा ताललाई उच्च प्राथमिकतामा राखी ऐतिहासिक रूपमा बुधबार उच्च अदालत तुसलीपुर नेपालगन्ज ईजलास बाँकेका न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र ध्रुबराज नन्दले अवलोकन गरी आज विहिबार फुल्टेक्रा तालको पोष्टमार्टम गर्ने आदेश जारी गर्दै गत २०७७/११/११ मा जारी आदेशलाई यथावत राख्ने आदेश गरेका छन् । तत्काललाई ०७७/११/११ गतेका आदेशानुसार सम्बन्धित पक्षले उक्त ताल क्षेत्रमा कुनै संरचना निर्माण नगर्ने नगराउने सम्बन्धमा रहेको छ ।इतिहास बोकेको फुल्टेक्रा ताल बारे गहन अध्ययन र वास्तविकता बुझ्न न्यायमूर्तिद्वय स्वयं स्थलगत अवलोकन गरी आज बिहिबार गरेका विभिन्न आदेशमार्फत उक्त स्थानमा ताल नै रहेको स्पष्ट हुन जान्छ भने उक्त अवलोकनका क्रममा प्रदर्शन गर्न पुगेका ६५/७० वर्षका ज्येष्ठ नागरिकहरुको भनाईले समेत प्रष्ट भएको देखिन्छ । न...
हात्तीपाइले रोग निवारणका लागी जनचेतनामूलक

हात्तीपाइले रोग निवारणका लागी जनचेतनामूलक

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ चैत – जानकी गाउँपालिका वार्ड नं.–५ बेलहरीमा राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागी आम औषधी बितरण अभियान अन्तर्गत बेलहरी स्वास्थ्य चौकीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको छ ।जस अन्तर्गत महिला स्वास्थ्य स्वयं सेविकाहरुले औषधी बितरण अभियानको अभिमुखीकरण जानकी गाउँपालिका वार्ड नं.–५ को विभिन्न ५ स्थानमा सरोकारवालाहरुसँग अन्तत्र्रिmया तथा लक्षित वर्गलाई कसरी बढी भन्दा बढी औषधी सेवनमा सहभागी गराउन सकिन्छ भनेर छलफल गरिएको थियो । हात्तीपाइले रोग बिरुद्ध आम औषधी बितरण तथा यसका चुनौती र समाधानका उपायहरु सम्बन्धि पनि छलफल गरिएको थियो । सो अन्तत्र्रिmया कार्यक्रममा विभिन्न सरोकारवाला महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।बेलहरी स्वास्थ्य चौकीका इन्चार्जका अनुसार सो अन्तत्र्रिmया कार्यक्रममा औषधी खानु पर्ने समूह र औषधी नखा...
ताललाई ताल कै रूपमा संरक्षण हुनुपर्ने प्लेकार्डसहित सैयाैं स्थानियबासीद्वारा प्रदर्शन

ताललाई ताल कै रूपमा संरक्षण हुनुपर्ने प्लेकार्डसहित सैयाैं स्थानियबासीद्वारा प्रदर्शन

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १८ चैत - क्रिकेट स्टेडियम लगायतकाे निर्माण कार्य गरिने वा ताललाई संरक्षण गर्ने विषयमा विगत केही महिनादेखि विवादित बन्दै आएकाे ऐतिहासिक फुल्टेक्रा तालकाे अवलाेकन आज बुधबार उच्च अदालत तुसलीपुर बाँकेका न्यायमुर्तिद्वयले गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थित रहेकाे फुल्टेक्रा ताल हाे वा समथल भुभाग हाे भनी विगत एक साता अगाडि उच्च अदालत तुलसीपुर बाँकेबाट गरिएकाे आदेशानुसार आज बुधबार वरिष्ठ न्यायमुर्तिद्वय रत्नबहादुर बागचन्द र राजेशकुमार काफ्लेलगायतकाे टीमले फुल्टेक्रा तालकाे अवलाेकन गरेका छन् । उक्त अवलाेकन न्यायमुर्तिद्वयलगायतकाे टीमले गरिरहँदा तालकाे संरक्षण ताल कै रूपमा हुनु पर्ने पक्षमा रहेका सैयाैं स्थानियबासीहरूले अवलाेकन पक्ष समक्ष आफ्नाे उपस्थिति जनाएका थिए ।उपस्थित भएका सैयाैं वडाबासीहरूले ताललाई संरक्षण सम्बर्धन गर्नुपर्ने लेखिएकाे पर्चा पम्प्लेट टाँसी ल...