Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

चीनको सैन्य उपस्थितिले एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी

चीनको सैन्य उपस्थितिले एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, २० असोज – चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको टापु क्षेत्रमा सैन्य चाप अझै बढाउन निर्देशन दिएका छन्। उनले मंगलबार चीनको उच्चस्तरीय सैन्य अधिकारीसँगको भेटपछि सो निर्देशन दिएका हुन्। चिनियाँ स्रोतका अनुसार राष्ट्रपति सीले मंगलबार चीनको सबैभन्दा ठुलो सैन्य निकाय सेन्ट्रल मिलिट्रि कमिसनसँग भेट गरेका छन्। यसै महिनाको सुरुवातमा अमेरिका र जापानसहित अन्य छवटा लोकतान्त्रिक मुलुकले ताइवाननजिकै सामुद्रिक टापुमा सैन्य अभ्यास गरेको सन्दर्भमा राष्ट्रपति सीले सो भेट गरेको बताइएको छ। चीनले गत शुक्रबारदेखि निरन्तर ताइवानको वायु रक्षा क्षेत्रमा ठुलो संख्यामा आफनो युद्धक विमान पठाइरहेको छ। विगत तीन दिनमा चीनले करिब १५० युद्धक विमान ताइवानको रक्षा क्षेत्रमा पठाएको छ। यता ताइवानले चीनले सूचनाबिना आफ्नो रक्षा क्षेत्रमा विभिन्न बहानामा युद्धक विमान पठाएको भन्दै आपत्ति जनाइरहेको छ। मं...
गन्दर्भ, गाईन र बादी समुदायका २०० महिलालाई फ्रिडम किड ब्याग वितरण

गन्दर्भ, गाईन र बादी समुदायका २०० महिलालाई फ्रिडम किड ब्याग वितरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ असोज - बाँकेको कोहलपुर नगरपालिकाको गन्दर्भ समुदाय र बैजनाथ गाँउपालिकाका गाईन र बादी समुदायका २०० जना महिलालाई फ्रिडम किड ब्याग वितरण गरिएको छ । बास नेपाल नेपालगन्ज र फ्रिडम किड ब्याग्सको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित गन्दर्भ समुदाय र बैजनाथ गाउँपालिका वडा नम्बर १ र २ मा रहेका गाईन र बादी समुदायका महिलाहरुलाई उक्त किड ब्याग बितरण गरिएको हो । अल्पसंख्यक तथा लोपोन्मुख उक्त समुदायका महिलाहरुलाई महिनावारी र प्याडको प्रयोगका बिषयमा जानकारी गराउने र सामाग्री बितरण गर्ने उद्धेष्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महिनावारी र प्याड प्रयोगका बिषयमा किड ब्याग्स काठमाण्डौंकी निर्मला श्रेष्ठले महिलाहरुलाई अभिमुखिकरण गरेकी थिईन् । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा भएको कार्यक्रममा गन्दर्भ समुदायका अध्यक्ष सुशीलकुमार बैगार, वडा नम्बर ११ का अध्यक्ष कर्णबहाद...
प्रहरीद्वारा तीन महिने प्रगति विवरण सार्वजनिक

प्रहरीद्वारा तीन महिने प्रगति विवरण सार्वजनिक

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ असाेज - बाँके प्रहरीले तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी एसपी श्यामकृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् । उक्त समय अवधिमा १ हजार ५ सय ५० जनालाई सेवा दिइएको उनले जानकारी गराएका थिए । यस्तै उक्त अवधिमा २ सय ३७ मुद्दा दर्ता भएका छन् । एसपी अधिकारीले अघिल्लो वर्षको यो अवधि भन्दा पक्राउ पर्नेको संख्या भने दोब्बरले बढेको बताएका छन् । यस्तै उक्त समय अवधिमा २ करोड ७८ लाखको राजश्व संकलन भएको एसपी अधिकारीले जानकारी गराएका छन् । भारतबाट भन्सार छलिका अवैध सामान बरामदबाट राजश्व असुली भएको बताए । कार्यक्रममा सहभागी स्थानीयलाई प्रहरीले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्दै जनतामैत्री सेवा दिनुपर्ने माग गरेका थिए । उद्योग बाणिज्य संघका पूर्वअध्यक्षद्धय कृष...
५५ वर्षको उमेरमा ५८ औं पटक रक्तदान

५५ वर्षको उमेरमा ५८ औं पटक रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ असाेज - बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.–३ मानपुर निवासी प्रेमप्रसाद लम्सालले असोज १९ गते मंगलवार ५८ औं पटक उत्साहका साथ रक्तदान गर्नु भएको छ । बर्दिया जिल्लाको उत्कृष्ठ रक्तदाताको रुपमा पर्नु भएको छ । साथै यही असोज १६ गते शनिवार नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमप्रसाद कर्माचार्यको प्रमुख आतिथ्यिमा गठित नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा बर्दियाका अध्यक्ष पदमा पनि चयन हुनु भएको छ । प्रेमप्रसाद लम्सालले ५५ वर्षको उमेरमा असोज १९ गते ५८ औं पटक रक्तदान नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा आएर रक्तदान गर्नु भएको हो । उहाँ यस अघि बि.सं.२०७८ अषाढ २१ गते कोहलपुरको रक्त सञ्चार सेवा केन्द्रमा रक्तदान गर्नुभएको थियो । लम्साल बर्दिया जिल्लाको ठाकुबाबा नगरपालिकाको भुरीगाउँमा रहेको...
प्रथम बागेश्वरी कप :हेल्थ विनिफिटनेस र भैरवप्रसाद सेमिफाइनलमा

प्रथम बागेश्वरी कप :हेल्थ विनिफिटनेस र भैरवप्रसाद सेमिफाइनलमा

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १९ असाेज – रोयल नेपालगन्ज फुटबल क्लवले नेपालगन्ज रंगशालामा आयोजना गरेको क्लवस्तरीय फुटबल प्रतियोगितामा हेल्थ विनिफिटनेस र नेपाली सेनाको भैरव प्रसाद गण सेमिफाइनलमा पुगेका छन् । आयोजक रोयल नेपालगञ्ज फुटबल क्लव र न्यू डाँफे स्पोर्टस क्लव यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । हेल्थ विनिफिटनेसले नवदुर्गा र भैरवप्रसाद गणले साइनिङ स्टारलाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । बाइ पाएर एकैपटक क्वाटरफाइनलमा पुगेको हेल्थ विनिफिटनेसले नवदुर्गा युथ क्लवलाई ३–१ गोलले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । हेल्थ विनिफिटनेसले २६ मिनेटमा सनम घर्तिको गोलबाट अग्रता लिएको थियो । ४१ मिनेटमा सनमले नै दोस्रो गोल गरे । विनिफिटनेसका विशाल पाण्डेले ७० मिनेटमा एक गोल गरे । नवदुर्गाका निर्मल चन्दले ७२ मिनेटमा एक गोल गरेका थिए । यो खेलमा विनिफिटनेसका सनम घर्ति म्यान अफ म्याच भए । उनलाई नेपालगन्ज उद्योग ...
भारतीय कलाकार परिणीति चोपडा, अनुपम खेरसहित काठमाडौंमा

भारतीय कलाकार परिणीति चोपडा, अनुपम खेरसहित काठमाडौंमा

CoVid19, आस्था, कला/साहित्य, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असोज –भारतीय कलाकारहरू परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी नेपाल आइपुगेका छन। उनीहरू ‘उचाइ’ नामक फिल्म सुटिङका लागि नेपाल आएका हुन्। अनुपम खेरले मंगलबार बिहानै पशुपतिनाथ मन्दिरमा पूजासमेत गरेका छन्। उनीहरूले खेल्ने फिल्मको सुटिङ मुस्ताङमा हुँदैछ। सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा अमिताभ बच्चनले पनि अभिनय गर्ने बताइएको छ। अमिताभ पनि नेपाल आउने भारतीय मिडियाहरूले जनाएका छन्। परिणीतिले फिल्महरू लेडिज भर्सेस रिक्की भेल, इसकजादे, शुद्द देशी रोमान्स, हँसी तो फसी, केशरी, मेरी प्यारी बिन्दु लगायतका फिल्महरूमा अभिनय गरेकी छिन्। अनुपम खेरले सारांश, स्पेशल २६, अ वेनस्डेलगायतका दर्जनौं फिल्ममा काम गरेका छन्। उनी भारतीय टेलिभिजनमा टक शोसमेत चलाउँछन्। त्यस्तै नेपाल आएका बोमन इरानीले चलचित्र थ्री इडियट्समा क्याम्पस प्रमुखका रूपमा वीरु सहस्त्रबुद्धेको भूमिका निभाएका थिए...
झाडापखालाले तीन जनाको मृत्यु, दुई सय बढी बिरामी

झाडापखालाले तीन जनाको मृत्यु, दुई सय बढी बिरामी

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बुटवल, १९ असोज –झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो। नगरका वडा नं. ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या १ सयभन्दा बढी रहेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले जानकारी दिए। झाडापखाला र बान्ता भएर स्थानीय शिवराज अस्पताल बहादुरगन्जमा पुगेका बिरामीको बेड अभाव भएपछि बाहिरै राखेर उपचार गरिएको छ। वडा अध्यक्ष कुर्मीका अनुसार झाडापखालाबाट वडा नं. ९ का ५ वर्षीय राज काश्यप, वडा नं. ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं. ७ का एक वृद्धको मृत्यु भएको छ। अहिले एकसय भन्दा बढी बिरामीको बहादुरगञ्जमै उपचार भइरहेको कुर्मीले जानकारी दिए। अस्पतालका चिकित्सक मुकेश चौधरीका अनुसार सिकिस्त भएका ७ जनालाई थप उपचारको लागि अन्यत्र पठाइएको छ। नगरपालिकाको बह...
मन्त्रिपरिषद विस्तारमा अझै अन्यौल, मन्त्रालय बाँडफाँडमा विवाद

मन्त्रिपरिषद विस्तारमा अझै अन्यौल, मन्त्रालय बाँडफाँडमा विवाद

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य
काठमाण्डौ, १९ असोज –आजै सहमति गरेर मन्त्रिपरिषद विस्तार गर्ने सत्ता गठबन्धनका नेताहरुको प्रयास सफल हुन सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका ४ शिर्ष नेताहरुले एक घन्टा छलफल गरेपनि मन्त्रालय र मन्त्रीको टुंगो लाग्न बाँकी रहेको बुझिएको छ । आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । तर, नेताहरुले मन्त्रालय बाँडफाँडको टुंगो लगाउन सकेनन् । नेपाल र यादवले आकर्षक मन्त्रालय मागेपछि संख्या घटाउने विषय पनि उठ्न थालेको छ । मन्त्रालयको टुंगो नलाग्दा मन्त्रीको नाम दिन सकेका छैनन् । नेकपा एसले पर्यटन, शिक्षा, सञ्चार, उद्दोग, भौतिक वा शहरी विकासमध्ये एक मन्त्रालय मागेको छ । जसपाले स्वास्...
नेपाली भूमि मिच्ने चिनप्रति ‘गो ब्याक चाइना’को लाग्यो नारा

नेपाली भूमि मिच्ने चिनप्रति ‘गो ब्याक चाइना’को लाग्यो नारा

CoVid19, अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जनकपुर, १९ असोज – नेपाली भूमि मिच्ने चिनियाँ विस्तारवादविरुद्ध मधेसमा चर्कियो आन्दोलन, लाग्यो 'गो ब्याक चाइना'को नाराजनकपुर । नेपाली भूमि मिचेको सरकारी प्रतिवेदनबाटै पुष्टि भएपछि नेपालका विभिन्न स्थानमा आन्दोलन चर्किएको छ । हुम्लालगायत उत्तरी सीमा क्षेत्रमा चीनले एकलौटी रुपमा सीमा मिच्ने गरेको तथ्य बाहिर आएपछि नेपाली युवाहरु सडकमा उत्रिएका छन् । तथ्य बाहिर आउने वितिक्कै युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरे । लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघ केन्द्रीय समितिले नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन गरेका थिए । माइतीघरपछि लोकतान्त्रिक युवा संघले जनकपुरमा प्रदर्शन गरेको छ । नेता प्रशासन झाको नेतृत्वमा भूमि फिर्ता माग्दै चीनविरुद्ध प्रदर्शन गरिएको हो । उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर र मिचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाएका छन् । 'हाम्रो भूमि फिर्ता ग...
प्रथम बागेश्वरी कपः भैरवप्रसाद गण, न्यू डाँफे र रोयल विजयी

प्रथम बागेश्वरी कपः भैरवप्रसाद गण, न्यू डाँफे र रोयल विजयी

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १९ असोज – नेपालगन्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण, न्यू डाँफे र आयोजक रोयल नेपालगन्ज फुटबल क्लव विजयी भएका छन् । सोमबारको पहिलो खेलमा भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३–० गोल अन्तरले पराजित ग¥यो । भैरवप्रसादको तर्फबाट खेमराज शर्माले ५६ र ६८ मिनेट र संगम चौधरीले ६१ मिनेटमा गोल गरेका थिए । भैरवप्रसाद गणले एक गोलको अग्रता लिएसँगै गणपति प्रमुख सेनानी जनमत कार्की मैदानमा प्रवेश गरेका थिए । यो खेलमा आर्मीका युद्ध शाही म्यान अफ म्याच भए । उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरे । दोस्रो खेलमा न्यू डाँफेले सडेन डेथमा रेसिङ साहरालाई ६–५ गोलले पराजित ग¥यो । निर्धारित समयमा दुवै टोलीले एक÷एक गोल गरेका थिए । न्यू डाँफेका प्रेम सुनारले ७ मिनेटमै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । रेसिङका निराजन शाहीले २३ मिनेटमा...