वेष्टर्न सहकारीद्वारा आयोजित रक्तदानमा १०९ जनाले रक्तदान गरे
नेपालगन्ज, १२ श्रावण – वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथै रक्तदानको आयोजना गरी मनाएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन एरिया नं.४ को सहकार्यमा, वेष्र्टन मलमा आयोजित वृहत रक्तदान कार्यक्रममा उक्त बृहत रक्तदान कार्यक्रममा रामबहादुर श्रेष्ठ, सुलघ सन्जयाल, प्रेमबहादुर खडका, कुमार तिवारी, गंगन शाही, बुद्धिराज बर्तौला, सोमराज चौधरी, बसन्त चन्द, सन्देश गौडेल, मुना रानामगर, देवेन्द्रप्रताप सिंह, मुकेशकुमार राय, भगवान श्रेष्ठ, डम्बरबहादुर चन्द, गोपाल पुनमगर, पुनम, सोनिका क्षेत्री, जयप्रकाश दहित, प्रेम श्रेष्ठ, कमलबहादुर शाही, छाँया दत्त शर्मा, प्रबीन थारु, आभा राना, सुधीर शाह, भाग सिंह सिख, बिवश मल्ल, बिजय शर्मा, समंग सापकोटा, प्रेमबहादुर चौधरी, चिरञ्जीवी ओली, रोहन बुढाथोकी, रोहित पौडेल, राज शाक्य, तिलक भण्डारी, मनिष पौडेल, स...









