Monday, July 6सत्यम खबर
Shadow

आस्था

बाँकेको खजुरामा धार्मिक महोत्सवको सचिवालयको उद्घाटन

बाँकेको खजुरामा धार्मिक महोत्सवको सचिवालयको उद्घाटन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २८ श्रावण – बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा आयोजना हुने धार्मिक महोत्सवका लागि शनिबार सचिवालयको उद्घाटन गरिएको छ ।खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, धर्मगुरु ईश्वर शरण महाराज, वडा अध्यक्ष टेकवहादुर रोका र समितिका अध्यक्ष खड्ग वलीले सचिलायलको संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा महोत्सवको आयोजना गर्न लागिएको हो । भदौं ३० गतेदेखि सुरु हुने महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको सदस्यताका लागि प्रचारात्मक अभियान चलिरहेको छ ।सचिवालय उद्घाटनमा प्रखर परोपकार मिसन नेपालका महासचिव विवेक लामिछाने लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।...
गौरव स्मृतिको निःशुल्क आँखा जाँच शिविर सम्पन्न, दुई सय बढीले पाए सेवा

गौरव स्मृतिको निःशुल्क आँखा जाँच शिविर सम्पन्न, दुई सय बढीले पाए सेवा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को शहरी स्वास्थ्य केन्द्रबाट गौरव स्मृति तथा वी ओर सेल्फ फाउण्डेशन नेपालगन्जले एक दिने निःशुल्क आँखा जाँच शिविर आज शनिबार सम्पन्न गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका भित्र अन्य वडाहरुमा समेत निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको तथा आउने दिने समेत गर्ने जानकारी गराउँदै सहयोगी डाक्टर ब्रिजेशकुमार मिश्राले ८ हजार बढी सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउनुका साथै गौरव स्मृति फाउण्डेशनको सहकार्यमा निःशुल्क औषधि समेत उपलब्ध गराईएको बताउनुभयो ।विगत ३–४ वर्षदेखि मानव सेवामा समर्पित गौरव स्मृति फाउण्डेशनले हालका दिनमा थप उर्जाका साथ सक्रिय रुपमा विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरु निःशुल्क उपलब्ध गराउँदै आईरहेको जानकारी गराउँदै नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य सलिम मुसलमानले भन्नुभयो– ‘अहिले आँखा सम्बन्धी बिमारी फैलिएको अवस्थामा व...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा २२ जनाले गरे रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा २२ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ श्रावण – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने मूल उद्देश्यका साथ एचसीआरसी हस्पिटल नेपालगन्ज, गैर सरकारी संस्था महासंघ नेपाल बाँके र जिल्ला युवा क्लब सञ्जाल बाँकेको संयुक्त आयोजनामा शुक्रवार आयोजित रक्तदान कार्यक्रममा महिला, पुरुष गरी २२ जनाले रक्तदान गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१० चार बाहिनी रोड स्थित रहेको एचसीआरसी हस्पिटलमा आयोजित रक्तदान कार्यक्रममा एचसीआरसी हस्पिटलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा. कुमार शान शाहले प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका महेश चौधरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नु भएको थियो । डा. मञ्जु बिसी शाहले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।सो कार्यक्रममा एचसीआरसी हस्पिटलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा. कुमार शान शाह र प्रबन्ध निर्देशक डा. म...
मासिक गजल गोष्ठी सम्पन्न

मासिक गजल गोष्ठी सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ श्रावण – नेपालगन्जका उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए–अदबले आज शनिवार आप्mनो मासिक गजल गोष्ठी सम्पन्न गरेको छ ।गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आईरहेको छ । सोही आनुसार महेन्द्र पुस्तकालको सभाहलमा गजल साहित्यकारहरुले गजल वाचन थिए । गजल गोष्ठीमा “फिर यूँ हुआ कि वो भी सर ‘‘ए–दार आ गया” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।नेपालगन्जका उर्दू साहित्यकार सैयद असफाक रसूल नेपालीको अध्यक्षतमा, अन्सर नेपालीद्वारा सञ्चालित कार्यक्रममा वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैयद असफाक रसूल नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, जमील अहमद हाशमी, अन्सर नेपाली लगायत उर्दू साहित्यकारहरूले गजल वाचन गरेका थिए ।सो कार्यक्रममा वरिष्ठ कथाकार सनतकुमार रेग्मी, बव्...
संसद् बैठक सञ्चालनका लागि पहल गरिदिन सभामुख घिमिरेलाई रास्वपाको आग्रह

संसद् बैठक सञ्चालनका लागि पहल गरिदिन सभामुख घिमिरेलाई रास्वपाको आग्रह

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ श्रावण – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद् बैठक नियमित सञ्चालनका लागि सार्थक पहल गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको छ । एक क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले १० साउनदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरे । जसअनुसार आउँदो सोमबार बस्नेगरी बैठक स्थगित गरिएको छ । सभामुख घिमिरेसँगको भेटवार्ताका क्रममा रास्वपाका सांसदहरुले संसद बैठक सञ्चालनका लागि सार्थक पहल गरिदिन आग्रह गरेका हुन् । रास्वपाले सदन अवरोधको समयको सुविधा नलिने जानकारी पनि सभामुखलाई गराएको छ ।...
चीनले सीमा बन्द गर्दा मन्दिरको पूजा रोकियो

चीनले सीमा बन्द गर्दा मन्दिरको पूजा रोकियो

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ श्रावण – २०७२ सालको महाविनाशकारी भूकम्प आउँदा उत्तरी छिमेकी चीनले नेपालसँग जोडिएको तातोपानी नाका बन्द गरेको थियो। रसुवागढी केरुङ नाकाबाट आंशिक रुपमा आयात निर्यात भइरहेको थियो। कोभिड–१९ को संक्रमणपछि चीनले करिब तीन वर्षसम्‍म नेपालसँग जोडिएका सीमा नाकालाई खुला गरेन। यसले नेपाललाई निकै ठुलो क्षति पुग्यो। दुई पक्षीय व्यापारमा नेपालले ठुलो आयतनको व्यापारघाटा सहनु पर्यो। हाल आएर नेपाली बजारमा चिनियाँ उत्पादनको मागमा ठुलो ह्रास आएपछि बल्‍ल चीनले नेपालसाँग जोडिएका सीमा नाकाहरु आंशिक रुपमा खुला गरेको छ तर अहिले पनि कतिपय नाकाहरु सुचारु भएका छैनन्। यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रमा रहेका जनताको जनजीवनमा समेत पर्न थालेको छ। बझाङ जिल्‍लाको तलकोट गाउँपालिका वडा नम्बर १ सुनिकोटका भुन्टु धामी स्‍थानीय देवस्थल रामणी मस्टादेवताका धामी पनि हुन्। उनी चार वर्षदेखि रोकिएको पूजा खुलाउन ...
सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्री राजिनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्री राजिनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ श्रावण – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन । पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुदैँ आएका सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली सर्टिफिेकट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् । कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गरेका छन । ‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो,ण् त्यही केस हाल आएर सिआईवि ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा...
भारतको केरला राज्यको नाम परिबर्तन गरिदैँ, अब ‘केरलम’ बनाइने

भारतको केरला राज्यको नाम परिबर्तन गरिदैँ, अब ‘केरलम’ बनाइने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ श्रावण – केरलाको दक्षिणी राज्यलाई ‘भगवानको आफ्नै देश’ भनिन्छ। अब केरलाले आफ्नो पुरानो नाम फेरि अपनाउन चाहन्छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधानसभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरेका छन्। प्रस्ताव प्रस्तुत गर्दै उनले केरलाको आधिकारिक नाम परिबर्तन गरेर ‘केरलम’ राख्नुपर्ने बताए । सीएम विजयनले भने, ‘यस सदनमा नियम ११८ अन्तर्गत एउटा प्रस्ताव पेश गरिएको छ, केन्द्र सरकारलाई हाम्रो राज्यको आधिकारिक नाम परिवर्तन गरेर भारतको संविधानको आठौं अनुसूचीमा समावेश सबै भाषाहरूमा ‘केरलम’ गर्न अनुरोध गर्दछु।’ मुख्यमन्त्रीले अगाडी भने कि १ नोभेम्बर १९५६ मा भाषाको आधारमा राज्य बनेको थियो र मलयालम भाषामा राज्यको नाम ‘केरला’ राखिएको थियो जबकि संविधानको पहिलो अनुसूचीमा हाम्रो राज्यको नाम लेखिएको छ। केरला जस्तै केरला दिवस पनि नोभेम्बर १ मा छ। मलयालम भाषी समुदायहरूका ल...
मतदाताकाे समर्थन साझा समुहलाई

मतदाताकाे समर्थन साझा समुहलाई

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ श्रावण - नेपालगन्ज उद्योग वाणिज्य संघका मुस्लिम मतदाताहरुले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई साथ दिने भएका छन् ।मुस्लिम मतदाताहरुले संघको नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहलाई साथ दिने जनाएका हुन ।निर्वाचनको प्रचार प्रसारमा क्रममा मतदाताको घरदैलो पुग्दै गरेको प्रजातान्त्रिक समूहलाई यो पटकको निर्वाचनमा जिताउने उनीहरुको भनाई छ । व्यवसायी बदरुद्दिन अन्सारीले अबको नेतृत्व साझा प्रजातान्त्रिकले पाउने भएकाले हाम्रो साथ यसैलाई रहेको बताउनुभयो ।ललितकुमार रौनियारको नेतृत्वको समूहले मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएको छ । संघ आसन्न निर्वाचनको मिति नजिकिएसंगै समूहले मतदातासंग भेट्ने र उनीहरुको समस्या सुनिरहेको छ ।प्रचारलाई तिब्र बनाउनुभएको अध्यक्ष पदका उम्मेदवार रौनियारले मुस्लिम मतदाताले आफुहरुको साथ रहेको बताएको बताउनुभयो । मुस्लिम समुदायको व्यक्तिले ...
राप्रपाद्वारा विद्यालयमा बृक्षारोपण

राप्रपाद्वारा विद्यालयमा बृक्षारोपण

आस्था, प्रदेश ५, मौसम, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २६ श्रावण – राष्ट्रिय प्रजातांत्रिक युवा संगठन बाँकेले युवा दिवसको अवसरमा बृक्षारोपण कार्यक्रमको आयोजना गरी हरित नेपालगन्ज बनाउने ‘‘हाम्रो अभियानमा हाम्रो हाते मालो’’ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिक १० स्थित रहेको श्री शारदा आधारभूत विद्यालयमा बृक्षारोपण गरेको छ ।राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालगन्ज नगर अध्यक्ष बिबेक गिरीको आयोजनमा सम्पन्न गरिएको कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले समुदघाटन गर्नु भएको थियो ।नेपालगन्ज १० मा रहेको श्री शारदा आधारभूत बिद्यालयको पर ५० भन्दा बढी नीम, जामुन, अमला मोरिंगा, गुलमोहर लगायतका बिरुवाहरू बृक्षारोपण गरिएको हो ।बृक्षारोपण कार्यक्रममा रा प्र पा सहायक महामंत्री ऋषि राज देवकोटा, लुम्बिनी प्रदेश उपाध्यक्ष नीतू चन्द, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, रा.प्र.पा. युवा लुम्बिनी प्रदेश अध्यक्ष हुकुम के. सी, रा.प्र.पा. युव...