Monday, July 6सत्यम खबर
Shadow

आस्था

फत्तेबाल आँखा अस्पतालबाट अकुलोप्लास्टि र कर्निया सेवा शुरु

फत्तेबाल आँखा अस्पतालबाट अकुलोप्लास्टि र कर्निया सेवा शुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ श्रावण – फत्तेबाल आँखा अस्पतालमा १ महिना अगाडीबाट सेवा प्रदान गर्दै १५ जना बिरामीहरुलाई सेवा दिईसकेको भएतापनि आज बुधबारदेखि आँखा सम्बन्धी अकुलोप्लास्टि र कर्नियाका बिरामीहरुको लागि विधिवत सेवा सुचारु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट तथा उपमेयर कमरुद्दीन राईले संयुक्त रुपमा अकुलोप्लास्टि र कर्नियाको उद्घाटन गर्दै आँखा सम्बन्धी उपचारमा यस क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको फत्तेबाल आँखा अस्पतालको प्रशंसा गरेका छन् ।मेयर बिष्टले आफू निर्वाचित भएर आएदेखि नै बाटो, पुल आदि बनाउनुका साथै उपमहानगरबासीहरुलाई स्वास्थ्य राख्ने उद्देश्यका साथ विगतमा फत्तेबाल आँखा अस्पतालसँग सहमति गरी ५ सय बिरामीहरुलाई मोतियाबिन्द सम्बन्धी उपचार गराई अन्धोपन हुनुबाट जोगाउन सफल भएको बताउनुभयो ।गत वर्षमा उपमहानगरभित्र ७ सय जना आँखा बिरामीहरुको अन्धोपन हटाउन सफल भएको हुँदा अब आउ...
दुबै खेमाबाट प्रचारप्रसारमा तिब्रता, सञ्चारमैत्री नभएको आरोप

दुबै खेमाबाट प्रचारप्रसारमा तिब्रता, सञ्चारमैत्री नभएको आरोप

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण – भाद्र २ गते सम्पन्न हुन गई रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा दुई वटा प्यानल व्यापारी माझ आ–आफ्नो प्यानललाई मतदान गर्न पुगिरहेका छन् ।विगतदेखि नै नेपालगन्जमा सम्पन्न हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्य राजनीतिक निर्वाचन भन्दा कम अंकलन हुने गर्दैन्थ्यो तर यस पटकको महोल नै अर्कै देखिएको छ । यसपटक त व्यापारी भन्दा राजनीतिक दलका नेताहरुलाई नै चुनाव उम्मेदवारी दिएको अवस्था अभाष आम सर्वसाधारण व्यापारी वर्गहरुलाई भईरहेको व्यापारीहरु कै भनाईरहेको पाईन्छ ।नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूह आफ्नो प्रचार प्रसारलाई तिब्रता दिंदै व्यापारीहरुको हकहितमा रही भएका समस्या समाधान गर्ने तथा आउने दिनमा भन्सारबाट व्यापारीहरुले भोग्दै आईरहेका यावत समस्यालाई सम्बोध...
हिन्दु आस्थामाथि चोट पुग्ने गरी समाचार लेखेको भनी कान्तिपुर दैनिक मुर्दावादको नारा

हिन्दु आस्थामाथि चोट पुग्ने गरी समाचार लेखेको भनी कान्तिपुर दैनिक मुर्दावादको नारा

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण – हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि चोट पु¥याएको बिरोधमा कान्तिपुर दैनिक तथा सम्पादक कैलाश सिरोहिया मुर्दावादको नारा लगाईएको छ ।बागेश्वर बाबा की जय, कसैको धर्ममाथि चोट पु¥याउन पाईदैन, कान्तिपुर दैनिक मुर्दावाद, कैशाल सिरोहिया मुर्दाबाद भन्दै विभिन्न नारा लगाउँदै पटक पटक हिन्दू धर्मावलम्बीहरु माथि नै चोट पु¥याउने कार्य गर्दै आएको हुँदा आज मुर्दावादको नारा लगाएको युवाहरुले बताएका छन् ।अरु धर्मावलम्बीहरुले बली दिंदा ठीक तर हिन्दु धर्ममा सनातनी परम्परा अनुसार बली चढाईएको अवस्थामा पत्रिकामा नचाहिएको समाचार छाप्ने कार्य गर्दै आईरहेको हुँदा आज हामी आफै आफ्नो धर्मको रक्षाका लागि बिरोध जनाउन आएको सहभागी युवाहरुले बताएका छन् ।नेपालगन्जको मुटु भनी चिनिएको त्रिभुवन चोकमा केही बेर चक्का जाम जस्तै भएको भएपनि ट्राफिक प्रहरी, जनपद प्रहरीले समन्वय गरेका थिए । ३०–४० जनाको झुण्डमा रहेका ...
उपाध्यक्ष पदका उम्मेदवार मो.सफिक बेहनालाई कार्वाही

उपाध्यक्ष पदका उम्मेदवार मो.सफिक बेहनालाई कार्वाही

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३१ श्रावण – नेपालगन्ज उद्योग वाणिज्य संघको चुनाव व्यापारी मुखी नभएर राजनीतिक पार्टी मुखी भएको चर्चा नेपालगन्जमा भईरहेको अवस्थामा विभिन्न पार्टीहरुले आ–आफ्नो कार्यकर्ता माथि उम्मेदवारी भएकै हुँदा पार्टीबाट कारवाही गरिरहेको घटनाले समेत प्रष्ट पारिरहेको छ व्यापारिक निर्वाचन नभएर पार्टीगत निर्वाचन भईरहेको छ ।यसैक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनमा पार्टीको नीति विपरित उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष पदका उम्मेदवारलाई पार्टी जिल्ला अनुशासन समितिले मंगलबार कारबाही गरेको छ ।राप्रपा बाँकेको अनुशासन समितिका संयोजक यमबहादुर रावतले मंगलबार विज्ञप्ती जारी गरी संघको उपाध्यक्ष (उद्योग) पदका साझा प्रजातान्त्रिक समूहका उम्मेदवार मो.सफिक बेहनालाई पार्टीको निर्णय विपरित आधिकारिक उम्मेदवारलाई हराउन उम्मेदवारी दिएकाले पार्टीको बाँके क्षेत्र नं. २ ख प्रदेश अध्यक्ष...
महिनावारी बार्ने कि नबार्ने ?

महिनावारी बार्ने कि नबार्ने ?

आस्था, धार्मिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
रबिन्द्र बोहरा२०८० श्रावण २९ गते, सोमबारमहिनावारी किन बार्ने भन्ने कुरा सबैले थाहा पाउन आश्यक छ । आजको विज्ञानको समयमा पनि यसको वैज्ञानिक कारणले स्थान पाउन सकेको छैन ।धर्म संस्कृतिको कुरा गर्दा भगवान इन्द्रबाट यसको प्रारुप सुरु भएको भागवत गीतामा पाउन सकिन्छ । इन्द्रले ब्राम्हाज्ञानीलाई मारे पछि त्यसको पाप र दुखको कारण उनी पुष्प भित्र लुकेर बसे र आफ्नो दुख र पाप कम गर्न उनले जल, माटो, रुख र स्त्रीलाई आफ्नो दुख र पाप बाँड्ने प्रस्ताव गरे । इन्द्रबाट बरदान पाउने लोभले सबैले इन्द्रको दुखको केही भार लिन स्वीकार गरी स्त्रीलाई पुरुषको भन्दा धेरै कामवास्नाको आनन्दको बरदान दिई रजको दुख बाँडी दिए ।सोही बेलादेखि स्त्री रजस्वाला हुन सुरु गरेको बताइएको छ । सो समयमा स्त्रीलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउने अवगुण समेत प्रदान भयो र उक्त समयमा शारीरिक रुपमै कमजोर भएको कारण धार्मिक कार्य गर्न नहुने, गु...
कठिन मोडमा चीनको आर्थिक समस्या

कठिन मोडमा चीनको आर्थिक समस्या

आर्थिक, आस्था, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
मनोज घिमिरे२९ श्रावण २०८०, सोमबारबढ्दै गएको आर्थिक संकट टार्नका लागि गरिएको अनेकौं चिनियाँ प्रयासले त्यत्ति धेरै सार्थकता पाउन सकेका छैनन्। संसारकै दोस्रो ठुलो जनसङ्ख्या भएको देशका लागि यो नै अहिले प्रमुख चिन्ताको विषय बनेको छ। कहिलेकाहीँ नीति निर्माताले सेयर बजारमा ध्यान दिँदै सकारात्मक आशाको झिल्को भने दिने गरेका छन्। त्यहाँका अर्थ विशेषज्ञ १५ वर्ष अगाडी मन्दीको समयमा पनि उठेको चिनियाँ अर्थतन्त्र अहिले भने उठ्न कठिन हुने अवस्थामा रहेको बताउँछन्। ‘अहिलेसम्म धेरै अस्पष्ट प्रतिबद्धता जनाइएको छ। यसले धेरै काम गरिरहेको छैन,’ आइएनजीका लागि एसिया प्यासिफिक अनुसन्धानकर्ता रोबर्ट कार्नलले भने। विज्ञहरूले अहिलेसम्मकै खराब अवस्थामा रहेको प्रोपर्टी बजारलाई सन्तुलनमा ल्याउनका लागि केही बुद्धिमत्तापूर्ण निर्णयको प्रयास गरी रहेका छन्। ब्याजदरमा आएको परिवर्तनले केही सकारात्मक सङ्केत देखाए पनि यो द...
नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ रेलसेवा विस्तारको पहल

नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ रेलसेवा विस्तारको पहल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २९ श्रावण – नेपाल र भारतबीचका रेलसेवा निरन्तर विस्तार हुँदै गएको छ । रेलमार्गहरु निरन्तर विस्तारका क्रममा छन् भने नयाँ निर्माण प्रक्रियाले तिव्रता पाएको छ । भारतको रक्सौल शहरबाट काठमांडू जोड्ने 136 किलोमिटर रेलमार्गको लोकेशन सर्भे अन्तिम चरणमा पुगेको छ । नेपालको भौतकि पूर्वाधार मन्त्रालयमा सर्भे प्रतिवेदनको मस्यौदाबारे वृस्तृत अध्ययन भइरहेको छ । मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले अध्ययनका लागि समिति गठन भई काम भइरहेको जानकारी दिए । भारतको जयनगरबाट नेपालको जनकपुरबाट कुर्था हुँदै बिजलापुरासम्म रेलसेवा विस्तार भइसकेको छ । कुर्था बिजलापुरा खण्ड भारतीय रुपैयाँ 7.83 अर्बमा निर्माण भएको हो । यसका लागि भारत सरकारले अनुदान सहयोग गरेको छ । जयनगरबाट बिजलापुरासम्मको रेलमार्गको दूरी 52 किलोमिटर छ । अब रेलमार्ग नेपालको महोत्तरी जिल्लाको बर्दिवाससम्म विस्तार हुँदैछ । यसका लागि ने...
ताइवानी उपराष्ट्रपति अमेरिका पुगे पछि चीन आक्रोशित, चीनले भन्यो, ‘भ्रमण नियालीरहेका छौं’

ताइवानी उपराष्ट्रपति अमेरिका पुगे पछि चीन आक्रोशित, चीनले भन्यो, ‘भ्रमण नियालीरहेका छौं’

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २९ श्रावण – चीन र ताइवानबीचको लडाइँ कसैबाट लुकेको छैन। भारत र अमेरिका पनि ताइवानको पक्षमा छन् । सोही क्रममा ताइवानका उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार विलियम लाइले अमेरिका भ्रमण गरे पछि चीन आक्रोशित भएको छ । उपराष्ट्रपति लाइको उक्त भ्रमणको चीनले निन्दा गरेको छ । चीनले विलियम लाइको सप्ताहन्तमा अमेरिकाको भ्रमणमा दृढ र ससक्त कदम चाल्ने चेतावनी दिएको छ । चीनले उपराष्ट्रपतिको भ्रमणलाई नजिकबाट नियालिरहेकोसमेत जनाएको छ । उपराष्ट्रपति लाइ पाराग्वे जाने क्रममा अमेरिकाको बाटो रोजेका हुन । ताइवानी उपराष्ट्रपति लाइ पराग्बेमा अगस्ट १५ मा सान्टियागो पेनाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्ने कार्यक्रमको साक्षी हुनेछन्। सोही क्रममा ताइवनका उपराष्ट्रपति लाइ गत शनिबार न्यूयोर्क पुगेका थिए। दक्षिण अमेरिकामा ताइवानको एक मात्र सहयोगी पाराग्वे हो। चीनले ताइवानका उपराष्ट्रपतिको भ्...
आइक्यानद्वारा तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

आइक्यानद्वारा तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २८ श्रावण - इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) नेपालगन्ज शाखाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले साना तथा मझौला निकायहरुमा लागू हुने नेपाल वित्तीय प्रतिवेदन मान सम्बन्धी तालिम सम्पन्न गरेको छ । २०८० साल साउन २६ देखि २८ गते सम्म सञ्चालित तालिममा यस क्षेत्रका लेखा व्यवसायमा संलग्न रहेका सदस्यहरु सहभागी रहेका थिए ।सो तालिमको उद्घाटन कार्यक्रमको सभापतित्व नेपालगन्ज शाखा समन्वय समितिका संयोजक सिए. तेजप्रकाश दीक्षितले गरेका थिए भने प्रमुख अतिथिमा संस्थाका अध्यक्ष सिए. सुजनकुमार काफ्ले तथा विशेष अतिथिमा उपाध्यक्ष सिए. प्रविनकुमार झा र पार्षद आरए. पोषराज नेपाल तथा अतिथिमा पूर्व पार्षद आरए. अब्दुल करिम खान तथा अडान बाँकेका अध्यक्ष आरए. भुवनप्रसाद गैरे रहेका थिए ।कार्यक्रममा प्रमुख अतिथि सिए. काफ्लेले विशेष मन्तव्य राख्दै यस संस्थाका सदस्यहरुको राष...
युवा संगठन बाँकेको आयाेजनामा चक्काजाम

युवा संगठन बाँकेको आयाेजनामा चक्काजाम

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज २८ श्रवण - राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेले नेपालगन्जको बिरेन्द्र चौकमा केहि बेर चक्काजाम गरि बिरोध प्रदर्शन गरेको छ ।श्रावण २४ गते जनजाति दिवसको दिन पोखरामा केहि अराजक तत्व र महानगर समेतको मिलोमतोमा राष्ट्र निर्माता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको सालिक (प्रतिमा) तोड़ फोड़ अपमान बिरुद्ध आज आईतबार रा.प्र.पा. युवा संगठन बाँकेको आयोजनामा अराजक तत्त्वहरूद्वारा गरिएको अपमान बिरुद्ध नारा बाजी र केहि बेर चक्का जाम गरेका थिए ।सैयौको संख्यामा उपस्थित रा.प्र.पा.का नेता तथा कार्यकर्ताले इतिहास मेटना पाईदैन, नालायक सरकार चाहिदैन, राष्ट्रघाती दलाल मुर्दाबाद, अराजक तत्त्वहरू होशियार भन्दै नाराबाजी समेत गरेका थिए ।युवक संगठन बाँकेले आयोजन गरेको कार्यक्रममा रा.प्र.पा. युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष अरुण शर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष नीतू चन्द, रा.प्र.पा. युवा लुम्बिनी ...